समाज |


नेपाललाई दोस्रो सफलता, कुशल मल्लले लिए एकै ओभरमा २ ठूला विकेट

Posted on March 05, 2024 | views : 239 |

फागुन २२, काठमाडौं | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जित्न नेपालविरुद्ध एक सय ८५ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सले विस्फोटक दुई विकेट गुमाएको छ। नेदरल्यान्ड्सको पहिलो विकेट कुशल मल्लले लिएका थिए । उनले डच टोलीका ओपनर ब्याट्सम्यान म्याक्स ओ’डडलाई २

Read More

गण्डकी मुख्यमन्त्री पाण्डेद्वारा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त

Posted on March 05, 2024 | views : 254 |

फागुन २२, पोखरा | गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।  संघीय सरकारमा भएको समीकरण परिवर्तनसँगै कांग्रेसबबाट मुख्यमन्त्री बनेका पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखड

Read More

कर्णाली सरकारबाट बाहिरियो कांग्रेस, समर्थन पनि फिर्ता

Posted on March 05, 2024 | views : 236 |

फागुन २२, सुर्खेत । कर्णाली प्रदेश सरकारमा तीन मन्त्रीले राजीनामा दिएका छन्। केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी रहेका तीन मन्त्रीले राजीनामा दिएका हुन्। अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन

Read More

आक्रामक ब्याटिङ गरेका कुशल मल्ल २६ रन बनाउँदै पेभेलियन फर्किए

Posted on March 05, 2024 | views : 197 |

फागुन २२, काठमाडौं | त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो पाँचौँ विकेट गुमाएको छ । पाँचौँ विकेटका रूपमा नेपालले कुशल मल्ललाई गुमाएको हो । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका कुशल मल्ल केवल ११ बलमा तीन छक्काको मद्दतले २६ रन बनाउ

Read More

लोसपालाई सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको प्रस्ताव

Posted on March 05, 2024 | views : 235 |

फागुन २२, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। अध्यक्ष ठाकुरले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर भेटवार्ता गरेका हुन्। भेटमा प्रधानमन्त्रीले सरकारमा आएर सहयोग गर्नको लागि आग्रह गरेका छन्। प्रधानमन

Read More

२१ लाखसहित हुण्डी कारोबारमा संलग्न पाँचजना बाराबाट पक्राउ

Posted on March 05, 2024 | views : 190 |

फागुन २२, बारा | बारा प्रहरीले हुण्डी कारोवारमा संलग्न रहेका पाँच जनालाई एकाईस लाखसहित पक्राउ गरेको छ ।  प्रहरीले गत शुक्रबार र आइतबार गरि दुईपटकमा २१ लाखसहित हुण्डी कारोबारमा संलग्न रहेका पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीले कलैया उपमहानगरपालिका ६ स्थित अस्पताल रोडबाट भारतबाट नेपालमा रकम ओसा

Read More

दीपेन्द्रका रूपमा नेपालले चौथो विकेट गुमायो

Posted on March 05, 2024 | views : 293 |

फागुन २२, काठमाडौं | त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । नेपालले चौथो विकेटका रूपमा अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो । उनी तीन बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका हुन् ।  दीपेन्द्रलाई भ

Read More

अर्धसतकबाट चुके आसिफ, ४७ रनम आउट

Posted on March 05, 2024 | views : 148 |

फागुन २२, काठमाडौं | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ। आसिफ शेख ४७ रनमा आउट भए। १४ औँ ओभरको चौथो बलमा आसिफ एलबीडब्लु धरापमा परेका थिए। नेपालले १४ ओभरमा ३ विकेट गुमाएर एक सय २

Read More

मोरङ किशोरी हत्या प्रकरण : एक जना शंकास्पद व्यक्ति पक्राउ

Posted on March 05, 2024 | views : 364 |

फागुन २२, काठमाडौं | मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया किशोरीको हत्यामा संलग्न रहेको आशंकामा एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, मोरङ स्रोतका अनुसार बारा घर भएका ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केही विषयमा थप भेरिफाई गर्ने क्रम जारी रहेको भन्दै प्रहरीले उनक

Read More

बारा विस्फोट अपडेट : धनुषाबाट दुई जना पक्राउ

Posted on March 05, 2024 | views : 342 |

फागुन २२, बारा | सुरुचि भण्डारी | निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक साता अगाडि भएको विस्फोट घटनामा दोषी देखिएको आंशकामा प्रहरीले धनुषाबाट दुईजना पक्राउ गरेको छ ।  प्रहरीले धनुषा गणेशमान चारनाथ नगरपालिका २ स्थित न्यु शिव स्क्र्यापका संचालक सर्लाही चक्रघट्टा गाउँपालि

Read More

जितुले बन्द गरे ‘मुन्द्रेको कमेडी क्लब’

Posted on March 05, 2024 | views : 129 |

फागुन २२, काठमाडौं | कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रसारण बन्द भएको छ । कार्यक्रमका सञ्चालक तथा कलाकार जितु नेपालले तेस्रो सिजनको शोको प्रसारण बन्द भएको जानकारी दिए ।  शो प्रसारण गर्दै आएको टेलिभिजनले गरेको समय परिवर्तन लगायत विभिन्न कारणले शो बन्द गर्नु परेको जितुले बताए । ‘समय सापेक्ष

Read More

एपीएफ फुटबल क्लबलाई ११ हजार जरिवानासहित कारबाही

Posted on March 05, 2024 | views : 220 |

फागुन २२, काठमाडौं | एपीएफ फुटबल क्लबलाई झापा गोल्ड कपले कारबाही गरेको छ । यही फागुन २१ गते बागमती युवा क्लबसँगको खेलमा एपीएफले जर्सी र रङसम्बन्धी नियम उल्लंघन गरी झापा गोल्डकपको गरिमामा आँच पुर्‍याएको ठहर गर्दै कारबाही गरिएको हो । एपीएफलाई ११ हजार जरिवानासहित कारबाही गरिएको झापा गोल्डकपका अध्यक्ष व

Read More

बालुवाटारबाट केपी ओलीले गरे माधव नेपाललाई टेलिफोन

Posted on March 05, 2024 | views : 320 |

फागुन २२, काठमाडौं | नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेबाट अलग भएर गठन भएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ ।  बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्ताको भागबन्डा मिलाउन पुगेका अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई टेलिफोन गरेका हुन् ।  एमालेला

Read More

१५ वर्षीय बालिकाको अज्ञात समूहद्वारा घाँटी रेटेर हत्या

Posted on March 05, 2024 | views : 375 |

फागुन २२, मोरङ | मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ। खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको हत्या गरिएको हो। दुई वर्ष अगाडीद

Read More

चितवनमा बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु

Posted on March 05, 2024 | views : 203 |

फागुन २२, चितवन | चितवनमा बसको ठक्करबाट अन्दाजी १० वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ माछापुच्छ्रे चोक बस्ने विक्रम पौडेलको छोरा आरुष पौडेल रहेका छन् । हिजो साँझ ७ः४५ बजेको समयमा भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले माछापुच्छ्रे चोकमा बालकलाई ठक्कर द

Read More

आजको मौसमः चार प्रदेशमा आंशिक बदली रहने

Posted on March 05, 2024 | views : 192 |

फागुन २२, काठमाडौं | हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश

Read More

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

Posted on March 04, 2024 | views : 611 |

फागुन २१, काठमाडौं | नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता स

Read More

रौतहट क्रिकेट संघमाथि ठगीकाे आरोप

Posted on March 04, 2024 | views : 250 |

फागुन २१, रौतहट | रौतहट क्रिकेट संघले जिल्ला स्तरको क्रिकेट टुर्नामेन्टको आयोजना गरी ठगी गरिरहेको आरोप लागेको छ। पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले क्रिकेट संघ रौतहटले खेलाडी छनौटको नाउँमा ठगी धन्दा सुरुगरेको आरोप लगाएका छन्। गृह नगर रौतहटको मौलापुरमा कार्यकर्तालाई सम्बोधन गर्दै उ

Read More

मोरङमा सशस्त्रका डीएसपी कार्यालयभित्रै ‘सिलिङ फ्यान’मा झुण्डिएको अवस्थामा मृत फेला

Posted on March 04, 2024 | views : 459 |

फागुन २१, विराटनगर | मोरङमा सशस्त्र प्रहरी बलका एक नायब उपरीक्षक (डिएसपी) झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। पाल्‍पा स्थायी घर भइ सशस्त्रमा कार्यरत ३८ उपेन्द्र बस्याल मृत अवस्थामा फेला परेका हुन्।  सोमबार दिउँसो डिएसपी बस्याल कार्यालयभित्रै ‘सिलिङ फ्यान’मा डोरीको पासो लगाएर झुण्डि

Read More

कन्सर्टमा एलिनालाई साउन्ड टेक्निसियनले ‘तपाईँ आफ्नो भोकल क्लीयर गर्नु’ भनेपछि...(भिडिओ)

Posted on March 04, 2024 | views : 589 |

फागुन २१, काठमाडौं | गायिका एलिना चौहानले स्टेज प्रस्तुति दिने क्रममा साउन्ड टेक्निसियनसँग वादविवाद भएको छ । पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा प्रस्तुत दिन एलिना हिजो साँझ पुगेकी थिइन् । सुरुबाटै कार्यक्रममा साउन्ड सिस्टम राम्रो थिएन । पानी परिरहेको भन्दै टेक्निसियनले मोनिटर नराखे

Read More

गठबन्धनमा सहभागी हुन जनमतको शर्त- मधेश प्रदेशको मुख्यमन्त्री दिनुपर्ने

Posted on March 04, 2024 | views : 282 |

फागुन २१, काठमाडौं | जनमत पार्टीले माओवादी–एमाले सत्ता गठबन्धनमा सहभागी हुन शर्तअघि सारेको छ । जनमत पार्टीको सचिवालय बैठकले नयाँ सत्ता गठबन्धनमा सहभागी हुन आफ्नो पार्टीलाई मधेश प्रदेशको मुख्यमन्त्री दिनुपर्ने शर्त राखेको हो ।  कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष

Read More

हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

Posted on March 04, 2024 | views : 295 |

फागुन २१, बारा । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा बारा जिल्लामा ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई २१ लाख रुपैयाँ रकमसहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी टोलीले गत फागुन १८ गते  भारतको बिहार राज्यको मोतिहारी घर भएका २९ वर्षीय रञ्जित सरार्फ र बारा

Read More

म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ : प्रचण्ड

Posted on March 04, 2024 | views : 291 |

फागुन २१, काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् । सोमबार शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।  उनले आजको दिन सबैका लागि खुसीको दिन भ

Read More

हनुमन्ते खोलामा रगताम्मे अवस्थामा युवकको शव फेला

Posted on March 04, 2024 | views : 441 |

फागुन २१, भक्तपुर | मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा एक युवकको शव फेला परेको छ । काठमाडौं तीनकुने बस्दै आएका इलामको इलाम नगरपालिका‐३ का २६ वर्षीय छत्र थापाको शव रगताम्मे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवसँगै खोलाको बिचमा बा ८६ प ९७३० नं को स्कुटर पल्टिए

Read More