इलाम-२ मा राप्रपा नेपालको उम्मेदवार चौहान

Posted on: 04 Apr, 2024

चैत २२, काठमाडौँ । राप्रपा नेपालले इलाम क्षेत्र नम्बर-२ को प्रतिनिधिसभा सदस्य पदको लागि हुने उपचुनावको निमित्त गणेश बहादुर चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।


आज बसेको पार्टीको बैठकले चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!