समाज |


उसिनेको अण्डा खाँदा अड्किएर एक जनाको मृत्यु

Posted on March 24, 2024 | views : 363 |

चैत ११, ओखलढुंगा । ओखलढुंगामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ। मोलुङ गाउँपालिका–२ रामपुरका ४५ वर्षीया काजी भुजेलको अण्डा खानेक्रममा घाटीमा अड्किएर ज्यान गएको हो। उनलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी

Read More

होलि स्पेशल : कुन राशिलाई कुन रङ शुभ ?

Posted on March 24, 2024 | views : 323 |

चैत ११, काठमाडौँ । आज होली पर्व । होलीको लागि पूजा सामग्री र पूजा विधि । नेपालमा तराई क्षेत्रमा दुई दिन तथा अन्य क्षेत्रमा आज होली मनाइन्छ।   होलिका दहनको कथाअनुसार रंगहरुको पर्व होली मनाइन्छ ।  होलीको दिन भगवान विष्णुको पूजा गर्नु निकै शुभ मानिन्छ । यसका लागि बिहान उठेर नुहाउने /स्न

Read More

फागु पुर्णिमाको रातमा तोरीको तेलमा दियो बाल्नुहोस, यस्तो छ जनविश्वास

Posted on March 24, 2024 | views : 370 |

चैत ११, काठमाडौँ |  फागु पुर्णिमा अर्थात होली पर्व खुशी र अन्तरक्रियाको लागि ठूलो अवसर हो। यसका साथसाथै आगामी सुखमा सन्तुष्ट हुने समय पनि यही हो ।  संसारभरका हिन्दू परिवारहरूले होली खुल्लमखुल्ला रंगले मनाउने, मिठाईहरू खाने र बाँड्ने मात्र होइन, भगवानलाई धन्यवाद पनि दिन्छन्। कतिपय मानिसले ह

Read More

कमेडी च्याम्पियनका निर्देशक भण्डारी हाजिर जमानीमा रिहा

Posted on March 24, 2024 | views : 287 |

चैत ११, काठमाडौं | मदिरा सेवन गरी कार चलाएर दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी रिहा भएका छन् । शनिबार साँझ घाइतेका परिवारसँग कागज गराएपछि भण्डारी हिरासतमुक्त भएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले जानकारी दिए

Read More

आज फागु पूर्णिमा, होली खेलेर मनाइदै

Posted on March 24, 2024 | views : 196 |

चैत ११, काठमाडौँ | आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । यस पर्वका अवसरमा आज क

Read More

आजको मौसमः चार प्रदेशमा अाज पनि पानी पर्ने

Posted on March 24, 2024 | views : 256 |

चैत ११, काठमाडौं | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथ

Read More

परीक्षा केन्द्र खर्चको नाममा सिरहामा प्रधानाध्यापकद्वारा अवैध असुली

Posted on March 23, 2024 | views : 246 |

चैत १०, सिरहा | सिरहाको एक सामुदायिक विद्यालयको प्रधानाध्यापकले माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा केन्द्र खर्च भन्दै विद्यार्थीसँग अबैध रकम असुलि  गरेको पाइएको छ। अर्नामा गाउँपालिका-२ जनता माध्यमिक विद्यालय ब्रम्हपुरीको प्रधानाध्यापक सरोज यादवले प्रति विद्यार्थी एक हजार देखि पाँच हजारसम्

Read More

बलेवा विमानस्थलमा हवाई सेवा सञ्चालनको माग

Posted on March 23, 2024 | views : 162 |

चैत १०, बागलुङ | विसं २०४८ सम्म बागलुङ सडक सञ्जालसँग जोडिएको थिएन । त्यतिबेला बागलुङसँगै म्याग्दी, मुस्ताङ लगायतका जिल्ला यातायात सुविधाबाट वञ्चित थिए । मोटरबाटो नभए पनि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल भने सञ्चालनमा थियो । त्यो बेला यहाँ नियमित रुपमा हवाईसेवा सञ्चालनमा थियो । स्थानीयवासीले

Read More

तनहुँमा बस दुर्घटना हुँदा ६ जना चिनियाँ पर्यटक घाइते

Posted on March 23, 2024 | views : 301 |

चैत १०, पोखरा | पृथ्वी राजमार्ग अन्तर्गत तनहुँमा पर्यटक बोकेको बस दुर्घटना हुँदा ६ जना चिनिया पर्यटक घाइते भएका छन् । शनिबार विहान ६:२५ बजे म्याग्दे गाउँपालिका–६ शेराटारमा बस दुर्घटना भएको हो। पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौंतर्फ छुटेको बा १ प ११३९ नम्बरको बस सडकबाट पल्टिएको जिल्ला प्रहरी कार्याल

Read More

भेडाबाख्रा पालन बाट खुसि खोज्दै मुगुका किसान, बिमा पनि सँगै

Posted on March 23, 2024 | views : 243 |

चैत १०, मुगु | मुगुको छायाँनाथ रारा नगरपालिका १३ लह गाउँका सुरेन्द्र रोकाया उमेरले २७ वर्ष पुगे । ४ बर्ष खाडि मुलुक बिदेशमा बिताए । भेडावाख्रा पालन पुख्याैली पेशा भएकाले पढ्ने उमेरमै गोठालो बन्नु पर्दा लेखपढ छुट्यो । बिदेशमा बगाएको पसिनाले उनकाे जीवनमा खुसि त भेटाए तर सुख मिलेन । तर अहिले फर्केर यीन

Read More

चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

Posted on March 23, 2024 | views : 265 |

चैत १०, चैनपुर | बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । चट्याङमा घाइते हुने एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सामान्य घाइते भएका प्रहरीले जनाएक

Read More

होलीमा उपत्यकामा नौं सय प्रहरी परिचालन, ९० ठाउमा चेकजाँच

Posted on March 23, 2024 | views : 177 |

चैत १०,  काठमाडौँ | काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलीलाई दुर्घटना रहित बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने जनाएको छ । कार्या

Read More

प्रतिबन्धित लागु औषधसहित एक जना पक्राउ

Posted on March 23, 2024 | views : 232 |

चैत १०, बारा | बारा प्रहरीले लागु औषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ । गाजाको कारोबार हुदै गरेको सूचना पाएको प्रहरीले निजगढ नगरपालिका १३ स्थित भक्तलाल बस्ने मान बहादुर बाईवाको घरमा खानतालासी गर्दा प्रतिबन्धित लागु औषधसहित गाजा सहित एक जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएक

Read More

आजको मौसमः काेशी, मधेस, बाग्मती र गण्डकी प्रदेशमा पानी पर्ने

Posted on March 23, 2024 | views : 237 |

चैत १०, काठमाडौं | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भईरहेक

Read More

सरकारले भन्यो- संसदीय छानबिन समिति बन्दैन

Posted on March 22, 2024 | views : 250 |

चैत ९, काठमाडौँ | सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आवश्यक नभएको निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छानबिन समितिको माग गर्दै लगातार सदन अवरुद्ध गरिरहे पनि सरकारले भने छानबिन समिति आवश्यक नभएको बताएको हो। बिहीबार बसेको मन्त्रिपरिषद् बै

Read More

सुमना अर्कैको प्रेममा परेपछि रिसाएका थिए बाबुराम, धनकुटाबाट धरान झरेर लिए ज्यान

Posted on March 22, 2024 | views : 494 |

चैत ९, काठमाडौँ | सुनसरीस्थित धरान उपमहानगरपालिका–१६ की २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ। धनकुटा नगरपालिका-९ मूलघाटका १९ वर्षीय बाबुराम भुजेललाई प्रहरीले सार्वजनिक गरेको हो।  इलाका प्रहरी कार्यालय धरानमा आयोजित पत्रकार सम्मेलनमा बा

Read More

काठमाडौंका यी ठाउँमा भोलि साढे २ घण्टा विद्युत् आपूर्ति बन्द हुने

Posted on March 22, 2024 | views : 455 |

चैत ९, काठमाडौँ | भोली काठमाडौंका केही ठाउँमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत् आपूर्ति बन्द हुने सम्बन्धी सूचना निकालेको छ । सूचना अनुसार विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभागले टेकु सवस्टेसनमा १३२/११ केभी, ४५ एमभीए ट्रान्सफरमर १ र २ लाई समानन्तर गर्नका लागि

Read More

चार दिनमै छुटे महरा, सीआईबी भन्छ : फोन सम्पर्कबाहेक अरु प्रमाण भेटिएन

Posted on March 22, 2024 | views : 411 |

चैत ९, काठमाडौँ | प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तेस्रो चरणमा प्रतिवादी बनाउने तयारी गरिरहेका माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्ण बहादुर महरा चार दिनमै हिरासतमुक्त भएका छन्। सोमबार कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याइएका महरा शुक्रबार हाजिरी जमानीमा रिहा भएका हुन्। उनलाई खोज

Read More

धरानमा सुमना हत्या प्रकरण : प्रेमीलाई सार्वजनिक गर्दै प्रहरी

Posted on March 22, 2024 | views : 439 |

चैत ९, धरान | सुनसरीको धरान उपमहानगरपालिका-१६ की २१ वर्षीय सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका उनका प्रेमीलाई प्रहरीले शुक्रबार सार्वजनिक गर्दैछ। गत चैत ७ गते धरान उपमहानरपालिका-१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी

Read More

शर्मिला वाइबालाई हिरासतमा राख्न सातौं पटक म्याद थप

Posted on March 22, 2024 | views : 333 |

चैत ९, काठमाडौँ | कलाकार पवन खतिवडा ‘म्याकुरी’ माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिइएको छ। काठमाडौं जिल्ला अदालतले हिजो बिहीबार वाइबालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले बताए। उनलाई यसरी म्याद थप गरिएको य

Read More

बलात्कारको आरोपमा बर्दिया बाँसगढी-४ का वडाध्यक्ष बास्तोला पक्राउ

Posted on March 22, 2024 | views : 308 |

चैत ९, बर्दिया | बर्दियामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका – ४ का वडाध्यक्ष ४६ वर्षीय कृष्णप्रसाद बास्तोला पक्राउ परेका हुन्। २० बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई बिहीबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी

Read More

रोजगारीको सिलसिलामा भारत पुगेका सल्यानका ४३ वर्षीय हिरालालको करेन्ट लागेर मृत्यु

Posted on March 22, 2024 | views : 244 |

चैत ९, सल्यान | भारतको अहमदाबादमा करेन्ट लागेर सल्यानका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका-४ गर्चे रिठेचौरका वर्ष ४३ का हिरालाल बुढाथोकीको मृत्यु भएको हो । बुढाथोकी रोजगारीको सिलसिलामा केहि साताअघि मात्रै भारतको अहमदाबाद गएका थिए । बुढाथोकीसँगै काम गर्दै आएका छिमेकी हस्तब

Read More

श्रीमतीकै योजनामा श्रीमानको हत्या , सिन्धुपाल्चोकबाट सिक्लेस पुर्‍याएर हत्या !

Posted on March 22, 2024 | views : 935 |

चैत ९, काठमाडौँ | कास्कीको मादीमा निर्माणाधीन हाइड्रोपावरमा काम गर्न आएका रामलाल चैत ३ गते मृत भेटिए । जुगल गाउँपालिका–३ का वडाध्यक्ष लक्ष्मान दोङका अनुसार रामलालले डोजर, स्काभेटर चलाउँथे । उनी कास्कीको मादीमा निर्माणाधीन हाइड्रोपावरमा काम गर्ने भनेर सिक्लेस आएका थिए ।   सिक्लेस गाउँबाट द

Read More

‘बलिदान’को शीर्ष भूमिकामा विराज भट्टका छोरा समीर अनुबन्धित

Posted on March 22, 2024 | views : 340 |

चैत ९, काठमाडौँ | आशुसेन फिल्म्सको आगामी प्रोजेक्टको शीर्ष भूमिकामा समीर भट्ट अनुबन्धित भएका छन् । अभिनेता विराज भट्टका छोरा समेत रहेका उनी यो फिल्मको शीर्ष भूमिकामा प्रस्तुत हुने जनाइएको छ । भट्टको क्यारेक्टर पोस्टरसहित निर्माताले शुक्रबार फिल्ममा उनको सहभागिताबारे जानकारी गराएका छन् । आफूहरुले खोज

Read More