समाज |


जब ओस्कारको स्टेजमा न्यूड पुगे जोन सिना

Posted on March 11, 2024 | views : 263 |

फागुन २८, काठमाडौँ | नेपाली समयअनुसार सोमबार संसारकै प्रतिष्ठित मानिने ओस्कार अवार्ड (द एकेडेमी अवार्ड) वितरण गरियो । अवार्ड कार्यक्रममा विजेतासँगै यस्ता मुभमेन्ट भए, जुन सर्वाधिक चर्चाको विषय बनेको छ । हलिउड अभिनेता तथा पूर्व रेस्लर जोन सिना न्यूड भएर ओस्कारको स्टेजमा पुग्दा धेरै अचम्ममा परेका थिए

Read More

राष्ट्रियसभा अध्यक्षका लागि दुईजनाको उम्मेदवारी दर्ता

Posted on March 11, 2024 | views : 232 |

फागुन २८, काठमाडौँ | राष्ट्रियसभाको भावी अध्यक्षका लागि उम्मेदवारी दर्ता भएको छ । संसदसचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार मा० नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन् । उनका प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले)

Read More

पथरी हत्याकाण्ड : विनोद र विनिता ठानेर धिरेनले हानेका थिए खुकुरी, तर पर्‍यो ज्ञानमतिलाई

Posted on March 11, 2024 | views : 758 |

फागुन २८,  पथरी (मोरङ) | ३६ वर्षीय धिरेन खाँ चौधरी अहिले इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा छन्। उनीमाथि पथरी-शनिश्चरे नगरपालिका-७ लामाटोलीकी १५ वर्षीया ज्ञानमति थुलुङको हत्या गरेको आरोप छ। प्रहरीले ज्ञानमति हत्याको अनुसन्धान करिब टुंगोमा पुर्‍याइसकेको छ। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक न

Read More

संन्यास लिएको साढे २ वर्षपछि मैदान उत्रिए पारस खड्का

Posted on March 11, 2024 | views : 328 |

फागुन २८, काठमाडौँ | क्रिकेटबाट संन्यास लिएको साढे २ वर्षपछि राष्ट्रिय टीमका पूर्वकप्तान पारस खड्का मैदान उत्रिएका छन् । उनी रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटनका अवसरमा आयोजित एक्स्ट्राटेक लिजेन्ड कप टी–१० मैत्रीपूर्ण क्रिकेट मैदान उत्रिएका हुन् । पारसले २०

Read More

बझाङमा किशोरी बलात्कृत गरेको आरोपमा एक जना पक्राउ

Posted on March 11, 2024 | views : 185 |

काठमाडौं, २७ फागुन | बझाङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् | प्रहरीले जबरजस्ती करणी आरोपमा बित्थडचिर गाउँपालिका –१ खुलमहरका ५५ वर्षीय खड्के बोहरालाई पकाउ गरेकाे हाे। फागुन ११ गते दिउँसाे १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप बोहरामाथि छ। गाइगोरू चराउन गएको मौका

Read More

चितवनमा खैरोहेरोइन जस्तो देखिने पदार्थ सहित एक जना पक्राउ

Posted on March 11, 2024 | views : 193 |

फागुन २८, चितवन | चितवनमा लागुऔषध खैरोहेरोइन जस्तो देखिन पदार्थ सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लम्जुङको सुन्दरबस्ती नगरपालिका ३ स्थायी घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नम्बर १७ बस्ने अनिल गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गुरुङले आफ्नै घरमा लागूऔषध लुकाई छिप

Read More

कस्तो रहला आज देशभरको मौसम?

Posted on March 11, 2024 | views : 181 |

फागुन २८, काठमाडौँ | हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।  कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिम

Read More

पेनाल्टीमा भारतलाई हराउदै बंगलादेश जित्यो साफ यू-१६ महिला फुटबलको उपाधि

Posted on March 10, 2024 | views : 333 |

फागुन २७, काठमाडौँ |  बंगलादेशले साफ यू-१६ महिला फुटबलको उपाधि जितेको छ । ललितपुरको च्यासलस्थित मैदानमा सम्पन्न फाइनल खेलमा बंगालदेशले भारतलाई पेनाल्टी सुटआउटमामा ४-२ गोलले पराजित गरेको हो । यसअघि निर्धारित ९० मिनेटको खेलमा भारत र बंगलादेशले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउ

Read More

झन् बलियो बन्दै डलर, नेपाली रुपैयाँको भाउ १.०५ प्रतिशतले खस्कियो

Posted on March 10, 2024 | views : 327 |

फागुन २७, काठमाडौँ | चालु आर्थिक वर्षको ७ महिनामा नेपाली रुपैयाँ डलरसँग १ प्रतिशत बढीले अवमूल्यन भएको छ । २०८० असार मसान्तको तुलनामा २०८० माघ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.०५ प्रतिशतले अवमूल्यन भएको हो ।  अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.१८ प्रतिशतले अवमूल्यन भएको थियो ।&

Read More

मोबाइल चलाउन नपाउँदा बालकले गरे आत्महत्या

Posted on March 10, 2024 | views : 792 |

फागुन २७, तनहुँ | तनहुँमा एक बालकले झुन्डिएर आत्महत्या गरेका छन् । जिल्लाको भानु नगरपालिका वडा नम्बर ९ बडहरेका १३ वर्षीय पर्वत सुनारले मोबाइल चलाउन नपाउँदा आत्महत्या गरेका हुन् । उनी मोबाइल धेरै चलाउने गरेको र उनको आमाले मोबाइल चलाउन नदिएपछि गएराति घरमै झुन्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन्

Read More

सुन तस्करीमा जोडिएका आठ जना भारतीय पक्राउ

Posted on March 10, 2024 | views : 299 |

फागुन २७, काठमाडौँ | सुन तस्करीमा जोडिएको आशंकामा ८ जना भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। राजश्व अनुसन्धान विभागले गत १८ फागुनमै भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको हो। तस्करी भई आएको सुन भारतसम्म पुर्‍याउने गिरोहमध्येका ८ जनालाई पक्राउ गरिएको हो। उनीहरुलाई पक्राउ गरि

Read More

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

Posted on March 10, 2024 | views : 360 |

फागुन २७, काठमाडौँ | अछाममा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १४ की १४ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो। घरमा कोही नभएको बेला ती पुरुषले छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। ती पुरुषले शु

Read More

बदलिएको परिस्थिति अनुसार काम गर्न प्रधानमन्त्रीको कर्मचारीलाई निर्देशन

Posted on March 10, 2024 | views : 126 |

फागुन २७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितीअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भए

Read More

राष्ट्रपतिद्वारा उपप्रधानमन्त्रीको वरीयता हेरफेर, रविभन्दा नारायणकाजीमाथि

Posted on March 10, 2024 | views : 633 |

फागुन २७, काठमाडौँ | प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उपप्रधानमन्त्रीहरूको वरीयता हेरफेर गरेका छन्। नयाँ वरीयतामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री बनेका रवि लामिछानेभन्दा माओवादी केन्द्रका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ माथि छन्। गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल

Read More

अरू थुनुवा महिलालाई समेत अनावश्यक उचालेर प्रहरीलाई हैरान बनाउछिन् शर्मिला वाइबा

Posted on March 10, 2024 | views : 2133 |

फागुन २७, काठमाडौँ | आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा यही फागुन १६ गतेदेखि प्रहरीको थुनामा छिन् । आफूमाथि कुटपिट गरेको भन्दै हास्यकलाकार पवन खतिवडा ‘म्याकुरी’ले प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेकी हुन् । शर्मिलाले प्रहरी कार्यालयभित्र समेत हैरानी दिएको प्रहरीको भनाइ छ । महारागन्ज प्रह

Read More

रास्वपाका दुई मन्त्री लामिछाने र अर्यालविरुद्ध उजुरी दर्ता, जिम्मेवारी हेरफेर नभए अदालत जाने

Posted on March 10, 2024 | views : 846 |

फागुन २७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति डोलप्रसाद अर्यालले स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारीमा रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । स्वार्थको द्धन्द्व हुने गरी दिइएको मन्त्रालयको जिम्मेवारी हेरफेर गरी पाई भनी

Read More

मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका ३४ बर्षीय युवकको मृत्यु

Posted on March 10, 2024 | views : 725 |

फागुन २७, चितवन | पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएको छ । मुटुको जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका- ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगर लाइनमा बसेका बेला अचानक ढलेका थिए । त्यसपछि तत्कालै अस्पताल

Read More

नेपाल र हङकङको खेल पुनः सुचारु

Posted on March 10, 2024 | views : 372 |

फागुन २७, काठमाडौँ | त्रिकोणात्मक टी-२० सिरिज अन्तरगत नेपाल र हङकङबीचको खेल पुनः सुचारु भएको छ । वर्षाले केही समय खेल प्रभावित भएको थियो । टस हारेर ब्याटिङमा आएको हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । ७ दशमलव ४ ओभरको खेल सकिँदा हङकङले २ विकेट गुमाएर ६४ रन बन

Read More

इलाम २ मा सुहाङको औपचारिक दाबेदारी पेश

Posted on March 10, 2024 | views : 312 |

फागुन २७, काठमाडौँ | इलाम २ मा रिक्त प्रतिनिधिसभा सदस्यका लागि सुहाङ नेम्वाङले औपचारिक रूपमा दाबेदारी पेश गरेका छन् । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि खाली रहेको इलाम २ मा वैशाख १५ मा उपचुनाव हुँदैछ । नेकपा एमाले इलामले उपनिर्वाचनको लागि गठ

Read More

जनयुद्द सबन्धि बिबादमा प्रधानमन्त्री बिरूद्दको रिटमा सुनवाई हुदैँ

Posted on March 10, 2024 | views : 430 |

फागुन २७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध  सर्वोच्च अदालतमा परेको  रिटमा सुनुवाईका लागि पेशी तोकिएको छ ।  अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले  प्रचण्डविरुद्ध दायर गरेको रिटमा आइतबार पेशी तोकिएको हो ।  न्यायाधीशद्धय कुमार रेग्मी र विनोद श

Read More

हङकङविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्दै

Posted on March 10, 2024 | views : 429 |

फागुन २७, काठमाडौँ | नेपालले आज हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्दै छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै हङकङले पहिला ब्याटिंग गर्ने भएको छ ।    नेपाल, हङकङ र पिएनजीबीच हुने

Read More

अनुदानमा ट्र्याक्टर मिलाइदिने भन्दै लाखौँ रकम असुलेर कार्यालय सहयोगी फरार

Posted on March 10, 2024 | views : 289 |

फागुन २७, सिरहा | कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले  किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर  पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै  चिन्तित भएका छन् ।

Read More

काठमाडौंमा १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ६ जना पक्राउ

Posted on March 10, 2024 | views : 249 |

फागुन २७, काठमाडौं | काठमाडौंमा १५ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। एकै जना पीडित रहेको तीनवटा छुट्टाछुट्टै घटनामा प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो। एकपटक तीन जनाले र एकपटक दुईजनाले सामूहिक बलात्कार गरेको पीडितले जाहेरी दिएकी छन्। गत २४ माघमा विशा

Read More

कसतो रहला आज देशभरको मौसम?

Posted on March 10, 2024 | views : 188 |

फागुन २७,  काठमाडौं | नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भूभागमा लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाल

Read More