समाज |


मोरङमा सशस्त्रका डीएसपी कार्यालयभित्रै ‘सिलिङ फ्यान’मा झुण्डिएको अवस्थामा मृत फेला

Posted on March 04, 2024 | views : 459 |

फागुन २१, विराटनगर | मोरङमा सशस्त्र प्रहरी बलका एक नायब उपरीक्षक (डिएसपी) झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। पाल्‍पा स्थायी घर भइ सशस्त्रमा कार्यरत ३८ उपेन्द्र बस्याल मृत अवस्थामा फेला परेका हुन्।  सोमबार दिउँसो डिएसपी बस्याल कार्यालयभित्रै ‘सिलिङ फ्यान’मा डोरीको पासो लगाएर झुण्डि

Read More

कन्सर्टमा एलिनालाई साउन्ड टेक्निसियनले ‘तपाईँ आफ्नो भोकल क्लीयर गर्नु’ भनेपछि...(भिडिओ)

Posted on March 04, 2024 | views : 589 |

फागुन २१, काठमाडौं | गायिका एलिना चौहानले स्टेज प्रस्तुति दिने क्रममा साउन्ड टेक्निसियनसँग वादविवाद भएको छ । पर्वतमा जारी तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सवमा प्रस्तुत दिन एलिना हिजो साँझ पुगेकी थिइन् । सुरुबाटै कार्यक्रममा साउन्ड सिस्टम राम्रो थिएन । पानी परिरहेको भन्दै टेक्निसियनले मोनिटर नराखे

Read More

गठबन्धनमा सहभागी हुन जनमतको शर्त- मधेश प्रदेशको मुख्यमन्त्री दिनुपर्ने

Posted on March 04, 2024 | views : 283 |

फागुन २१, काठमाडौं | जनमत पार्टीले माओवादी–एमाले सत्ता गठबन्धनमा सहभागी हुन शर्तअघि सारेको छ । जनमत पार्टीको सचिवालय बैठकले नयाँ सत्ता गठबन्धनमा सहभागी हुन आफ्नो पार्टीलाई मधेश प्रदेशको मुख्यमन्त्री दिनुपर्ने शर्त राखेको हो ।  कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष

Read More

हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

Posted on March 04, 2024 | views : 295 |

फागुन २१, बारा । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा बारा जिल्लामा ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई २१ लाख रुपैयाँ रकमसहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी टोलीले गत फागुन १८ गते  भारतको बिहार राज्यको मोतिहारी घर भएका २९ वर्षीय रञ्जित सरार्फ र बारा

Read More

म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ : प्रचण्ड

Posted on March 04, 2024 | views : 292 |

फागुन २१, काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् । सोमबार शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।  उनले आजको दिन सबैका लागि खुसीको दिन भ

Read More

हनुमन्ते खोलामा रगताम्मे अवस्थामा युवकको शव फेला

Posted on March 04, 2024 | views : 441 |

फागुन २१, भक्तपुर | मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा एक युवकको शव फेला परेको छ । काठमाडौं तीनकुने बस्दै आएका इलामको इलाम नगरपालिका‐३ का २६ वर्षीय छत्र थापाको शव रगताम्मे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शवसँगै खोलाको बिचमा बा ८६ प ९७३० नं को स्कुटर पल्टिए

Read More

नयाँ गठबन्धनमा राप्रपालाई सहभागी नगराउने माओवादी र एमालेको तयारी

Posted on March 04, 2024 | views : 329 |

फागुन २१, काठमाडौं | नयाँ गबन्धनमा राप्रपा नसमेटिने भएको छ । कांग्रेससँग गठबन्धन तोडेर माओवादी केन्द्रले एमालेलाई समेत समेटेर बनाएको नयाँ गठबन्धनमा राप्रपालाई नसमेटिने भएको हो ।  प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको आफ्

Read More

शेयर बजारमा दोस्रो सर्किट ब्रेकसँगै ४० मिनेटका लागि कारोबार बन्द

Posted on March 04, 2024 | views : 195 |

फागुन २१, काठमाडौं | नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको छ । सोमबार नेप्से परिसूचक पहिलो सर्किटको १ मिनेटमै ५ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लागेको हो । शेयर बजार ११ बजेर ३ मिनेटमा पहिलो सर्किट लगेर २० मिनेटका लागि बन्द भएपछि ११ बजेर २३ मिनेटमा बजार

Read More

प्रतिनिधिसभा बैठक स्थगित, २४ गते बस्ने

Posted on March 04, 2024 | views : 243 |

फागुन २१, काठमाडौं | प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।   विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरका प्रेस बिज्ञ शेखर अधिकारीले जानकारी दिए । आज बिहान ११ बजेका लागि बोलाइएको थियो । बैठक एकाएक व

Read More

आजको मौसमः तीन प्रदेशमा पानी पर्ने

Posted on March 04, 2024 | views : 284 |

फागुन २१, काठमाडौं | हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रही  गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भईरहेको छ।  दिउँसो देशका पहाडी भू-भ

Read More

शालिन पोखरेल मृत्यु प्रकरण : पोष्टमार्टमको रिपोर्टप्रति परिवारकाे आपत्ति

Posted on March 03, 2024 | views : 754 |

फागुन २०, काठमाडौं |  शालिन पोखरेलको परिवारले छोरीको पोष्टमार्टमको रिपोर्टप्रति आपत्ति जनाएकाे छ। अघिल्लो शनिबार चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतको होस्टलमा झुन्डिएकाे मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिनको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार पोष्टमार्टम भएको थियो।

Read More

महानगरको आफ्नै क्यान्टिनमा बासी खाना, तिराइयो जरिवाना

Posted on March 03, 2024 | views : 219 |

फागुन २०, काठमाडौं | काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिनलाई कारबाही गरेको छ। महानगरको कार्यालयमा संचालित नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको हो। महानगरका अनुसार क्यान्टिनको खानाका विषयमा विभिन्न गुनासा आएका थिए। अनुगमन गर्दा बासी खाना खुवाउने गरेको पा

Read More

ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई कोटेश्वरमा बसले दियो ठक्कर

Posted on March 03, 2024 | views : 356 |

फागुन २०, काठमाडौं |  काठमाडौंको कोटेश्वरमा ड्युटी गरिरहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएको छ।  बिहान ९ बजेर ४१ मिनेटमा कोटेश्वरबाट बालकुमारीतर्फ मोडिनेक्रममा बसले नायब निरीक्षक(सई) टोपबहादुर खत्रीलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट उनी गम्भीर घाइते भएका छन्। उनको अन्नपूर्ण न्युरोमा उपच

Read More

पुण्य गौतम र युवराज सफल प्रहरी नियन्त्रणमा

Posted on March 03, 2024 | views : 1346 |

फागुन २०, काठमाडौं | आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम र युवराज सफललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालअगाडि प्रदर्शन गर्न खोजेपछि आइतबार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोरखाकी १३ वर्षीया बालिका सालिन पोखरेलको मृत्यु प्र

Read More

दुई केन्द्रीय सदस्यसहित एकीकृत समाजवादीका ३८ जना एमालेमा फर्किए

Posted on March 03, 2024 | views : 351 |

फागुन २०, दैलेख | नेकपा (एकीकृत समाजवादी)केन्द्रीय सदस्य बरुनाथ योगी नेकपा एमालेमा फर्किएका छन् । आइतबार उनीसहित ३८ जना नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा फर्किएका हुन् । उनीहरूलाई नेकपा एमालेका केन्द्रीय कमिटी सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले स्वागत गरेका हुन् । एमालेमा फर्किने

Read More

१३ वर्षीय बालिकालाई बलात्कार आराेपमा एकजना पक्राउ

Posted on March 03, 2024 | views : 284 |

फागुन २०, काठमाडौं |  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-२ गौरिपारा बस्ने ३० वर्षीय बिकाश थारूलाई प्रहरीले पक्राउ गरेको छ ।  थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा  ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्रा

Read More

शहबाज शरीफ चुनिए पाकिस्तानको नयाँ प्रधानमन्त्री

Posted on March 03, 2024 | views : 332 |

फागुन २०, काठमाडौं |  शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री चुनिएका छन् । उनी पाकिस्तानको २४ औं प्रधानमन्त्री बनेका हुन् । पाकिस्तानी संसदमा भएको मतदानमा उनले २०१ मत प्राप्त गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । इमरान खानको तहरीक ए इन्साफ समर्थित उम्मेदवार उमर अयूबले ९२ मत पाए । प

Read More

भीपीएन प्रयोग गरेर किशोरीको चरित्रहत्या गर्ने २२ वर्षीय युवक पक्राउ

Posted on March 03, 2024 | views : 321 |

फागुन २०, काठमाडौं |  भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) को प्रयोग गरेर नाबालिग किशोरीको चरित्रहत्या गर्ने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर २६ गोल्खुपाखा बस्ने वर्

Read More

मदिराले छिनको छिनमा निम्त्याएको गोपाल ढकालको हत्या, श्रीमतीलाई दुई लाख माग्दै ‘प्राङ्क’ कल

Posted on March 03, 2024 | views : 333 |

फागुन २०, काठमाडौं |  तेह्रथुम छथर गाउँपालिका-५ घर भई भक्तपुर बस्दै आएका गोपालप्रसाद ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चाँगुनारायण नगपालिका-६ का २९ वर्षीय सन्तोष सुवाल रहेका छन्। सुवाललाई शनिबार काभ्रेपलाञ्चोक मन्डन

Read More

चितवनको शालिन पोखरेलको बलात्कार नभएको पोष्टमार्टम रिपोर्ट

Posted on March 03, 2024 | views : 309 |

फागुन २०, काठमाडौं | चितवनको छात्राबासमा झुन्डिएको अवस्थामा फेला परेकी १४ वर्षीया शालिन पोखरेलको बलात्कार नभएको अनुसन्धानले देखाएको छ। पोखरेलको शवको पोष्टमार्टम र मृत शरीरको फरेन्सिक जाँच परीक्षण काठमाडौंको टिचिङ अस्पताल गरिएको थियो। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार जाँचमा उनको बलात्कार नभएको प

Read More

रवि लामिछानेले भेटे प्रधानमन्त्री प्रचण्डलाई

Posted on March 03, 2024 | views : 223 |

फागुन २०, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन् ।  आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर सभापति लामिछानेले दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोख

Read More

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु भएपछि जनकपुर-जलेश्वर सडक अवरुद्ध

Posted on March 03, 2024 | views : 256 |

फागुन २०, जकपुरधाम | विद्यालय बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि जनकपुर–जलेश्वर सडक अवरुद्ध गरिएको छ भने सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।  जनकधाम उपमहानगरपालिका–२३ विन्हीमा जनकपुधाम– ९ मा रहेको एंजल्स सेकेन्ड्री बोर्डिङ स्कुलको बसको ठक्करबाट स्थानीय ३५ वर्षीया राखीदेवी यादवको मृत्यु

Read More

'प्र्यांक कल' गरी श्रीमतीसँग दुई लाख माग, पछि श्रीमानको हत्या

Posted on March 03, 2024 | views : 235 |

फागुन २०, काठमाडौं | भक्तपुरमा ३३ वर्षीय गोपालप्रसाद ढकालको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलस्थित वडा कार्यालय नजिकै गोठमा ढकालको शव फागुन ११ गते फेला परेको थियो। ढकालको हत्या आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ बस्ने २

Read More

टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत

Posted on March 03, 2024 | views : 318 |

फागुन २०, काठमाडौं | संसदमा प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउन सहमत भएका छन् । लामो समयदेखि मतभेद रहेका उनीहरु उक्त विधेयकलाई अघि बढाउन सहमत भएका हुन् । शान्तिप्रक्रिया टुंगोमा पु¥याउन महत्वपूर्ण मानिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम

Read More