फागुन १८, काठमाडौँ | त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत नेपालसँगको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले तेस्रो विकेट गुमाएको छ । व्यक्तिगत दोस्रो विकेट लिने क्रममा सोमपाल कामीले ७.२ ओभरमा जेपी कोट्जेलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराएका हुन् । २२ बल खेलेका कोट्जे २५ रनमा आउट भएका
Read Moreफागुन १८, काठमाडौँ | काठमाडौं महानगरपालिकाका महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले सुन्धारा घटनामा प्रतिरक्षा गरेको बताएका छन्। नौ जना प्रहरी घाइते भएको बताउँदै पाण्डेले सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नग
Read Moreफागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालका कुशल मल्लले अर्धसतक पूरा गरेका छन् । कुशलले ३० बलमा अर्धसतक पूरा गरेका हुन् । उनले आरिफ शेखसँग ८४ रनको साझेदारी गरिसकेका छन् । आरिफ ३१ रन बनाएर क्रिजमा छन् ।
Read Moreफागुन १८, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका अधिकाश प्रतिवादीहरु सर्वाेच्च अदालत पुगेका छन्। यसरी थुनामा पुगेकामध्ये पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सांसद आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल र सन्देश शर्माको निवेदन
Read Moreफागुन १८, काठमाडौँ | नेकपा माओवादी केन्द्रले संसद्मा व्यवस्थाविरुद्ध सांसदहरुले अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद देवेन्द्र पौडेलले यो व्यवस्थालाई मान्छौं भनेर संसदमा शपथ खाएर आइसकेपछि व्यवस्थाको विरोध गर्न नमिल्ने बताए। उनले भने, यो संघीय लोकतान्त्रिक गणतन्त
Read Moreफागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालले तेस्रो गुमाएको छ । तेस्रो विकेटको रुपमा निकोल लोफ्टी-इटनको बलमा अनिल शाह २३ रनमा आउट भएका हुन् ।
Read Moreफागुन १८, सर्लाही | पूर्व-पश्चिम राजमार्गसँग जोडिएको सर्लाहीको लालबन्दीमा १४ लाख बढी रुपैयाँसहित एकजना पक्राउ परेका छन् । लालबन्दी नगरपालिका-१४ लखन्देही खोला छेउबाट स्थानीय वर्ष ४६ का धनबहादुर पाख्रिनलाई १४ लाख बढी रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले बि
Read Moreफागुन १८, विराटनगर | मोरङको बेलवारीमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सख्या तीन पुगेको हो । ट्रिपर र बोलेरो एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा तिन जनाको मृत्यु भएको हो । बिहान ६ः३० बजेति
Read Moreफागुन १८, मोरङ | बेलबारीमा ट्रिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । मृत्यु हुनेको सनाखत भइरहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम गइरहेको सुमो गाडीलाई ओभरट्याग गर्नेक्रममा ट्रिपरले ठक्
Read Moreफागुन १८, काठमाडौं | हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि
Read Moreफागुन १७, कास्की | माछा मार्ने क्रममा बेपत्ता भएका व्यक्ति खोज्न सेती नदीको बाँध खोलेर खोजी गर्दा पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । फागुन १३ गते राति सेतीमा माछा मार्ने क्रममा पोखरा १, सिम्पानीका सार्की (मानबहादुर) लामा तामाङ सम्पर्कविहीन भएका थिए । उनको खोजीका लागि पोखरा १, दी
Read Moreफागुन १७, काठमाडौं | लामो समयको आपसी कलहपछि हाँस्य कलाकार पवन खतिवडा 'म्याकुरी' र सुम्निमाको वैवाहिक सम्बन्ध विघटन हुने भएको छ । पवनले श्रीमतीको बानीव्यहोरा आफ्ना लागि असैह्य बनेको भन्दै डिभोर्स मागिरहेका थिए । सुम्निमा भने त्यसका लागि तयार थिइनन् । आफूलाई कानूनीरुपमा पन्छाएर पवनले अ
Read Moreफागुन १७, राजस्थान | सर्वोच्च अदालतले राजस्थान सरकारको दुई सन्तान नियमलाई अनुमोदन गरेको छ। सर्वोच्च अदालतले दुईभन्दा बढी सन्तान भए सरकारी जागिर नदिने निर्णयलाइ भेदभाव नभएको बताएको छ । अदालतले यो प्रावधानको पछाडिको उद्देश्य परिवार नियोजनको प्रवर्धन गर्ने रहेको प्रस्टाएको छ । सर्वोच्च अदा
Read Moreफागुन १७, मुम्बई | बलिउडको सुपरहिट फिल्म ‘दृश्यम’ अजय देवगनका लागि लक्की चार्मभन्दा कम छैन । सन् २०२४ अजय देवगनका लागि निकै भाग्यशाली सावित भएको छ । यो वर्ष फेरि अजय देवगनका फ्यानका लागि खुसीको खबर ल्याएको छ । अभिनेताको सबैभन्दा सफल फ्रेन्चाइजी मध्ये एक ‘दश्यम’ ले ठूलो सफलता हासिल गरेको
Read Moreफागुन १७, काठमाडौं | हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई ब्ल्याकमेलिङ र कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत काठमाडौंले बुधबारदेखि ४ दिनको लागि हिरासतमा राख्न अनुमति दिएको हो । ‘म्याकुरी’ले प्रहरी वृत्त महाराजगन्जमा ब्ल्याकमेलिङ
Read Moreफागुन १७, काठमाडौं | सिन्धुलीमा श्रीमतीले श्रीमान्को जिब्रो टोकेर दुई टुक्रा बनाइदिएकी छन् । जिल्लाको कमलामाई नगरपालिका –६ रातमाटा बस्ने ३६ वर्षका सुरेश आले मगरको जिब्रो काटिएको हो । सामान्य घरायसी विवादका कारण आफ्नै श्रीमतीबाट उनले जिब्रो गुमाउनु परेको हो । आले मगरकी श्रीमती गङ्गा आले मगरले श्रीमान
Read Moreफागुन १७, काठमाडौं | मुद्रास्फीतिका कारण दक्षिण कोरियाको तलब तथा ज्याला लगातार दोस्रो वर्ष घटेको श्रम मन्त्रालयको तथ्याङ्कले बिहीबार देखाएको छ । रोजगार र श्रम मन्त्रालयको अनुसार, नियमित कर्मचारी भएका व्यवसायहरूमा मासिक औसत ज्याला २.५ प्रतिशतले बढेर २०२३ मा ३९ लाख ६६ हजार ओन (दुई हजार ९७० अमेरिकी डलर
Read Moreफागुन १७, इलाम | नेपाली काँग्रेसको इलाम जिल्ला सभापति डम्बर खड्काले १५ वैशाखमा इलाम-२ मा हुने उपनिर्वाचनमा आफू उम्मेदवार बन्ने बताएका छन् । आफूलाई पार्टी सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको भन्दै उनले सो दाबी गरेका हुन् । उनले भने, ‘टिकट त मैले नै पाउँछु नि । महासमिति
Read Moreफागुन १७, काठमाडौं | भारतको सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानीका छोरा अनन्त अम्बानी चाँडै राधिका मर्चेन्टसँग विवाह गर्न लागेका छन् । दुई जानको प्रि–वेडिङ सेरेमनी १ मार्चदेखि गुजरातको जामनगरमा सुरु हुनेछ । विवाहमा बिल गेट्स, मार्क जकरबर्गजस्ता अन्तर्राष्ट्रिय हस्तीदेखि बलिउड सेलिब्रेटीहरुको जमघट हुन
Read Moreफागुन १७, काठमाडौं | त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्यान्डले नामिबियालाई ५९ रनले पराजित गरेको छ । नेदरल्यान्डले दिएको २४८ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८८ रन मात्र बनाउन सक्यो । नामिबियाका लागि जेन ग्रीनले २० बलमा अविजित ४२ रन बनाए पनि हारल
Read Moreफागुन १७, काठमाडौं | महिलालाई कुवेत पठाइदिन्छु भनी श्रीलंका पुर्याएर बन्धक बनाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-४ घर भएका ४७ वर्षीय मदुला मियाँ भनिने मुर्तुजा मियाँ रहेका छन्। प्रहरीले उनलाई दुई दिनअघि काठमाडौं नयाँ बसपार्क क्षेत्रबाट प
Read Moreफागुन १७, काठमाडौं | गोरखा अजिरकोट गाउँपालिका– ५ मुच्चोकका दिपेन्द्र पोखरेलले आफ्नी १४ वर्षीय छोरी शालिनको बलात्कारपछि हत्या भएको दाबी गरेका छन् । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा–८ मा अध्यनरत आफ्नी छोरी शालिन गत फागुन १२ गते सोही स्कूलद्वारा सञ्चालित होस्टेलमा झुण्ड
Read Moreफागुन १७, रौतहट | रौतहटको चन्द्रनिगाहपुरमा लामो समयदेखि आफूले दुध बेचेको पैसा नपाएपछि रौतहटका दूध उत्पादक किसानहरूले बिहीबार पूर्व-पश्चिम राजमार्गमा दुई घण्टाको लागि बन्द गरेर प्रदर्शन गरेका छन् । नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले रौतहटका दूध उत्पादक किसानको हालसम्मको करिब ७ करोड रुपैयाँ तिर्
Read Moreफागुन १७, काठमाडौं | यसअघि आफूले दिएको फैसला उल्लंघन गर्दै भ्रमपूर्ण विज्ञापन गरेको भन्दै भारतको सर्वोच्च अदालतले पतञ्जली आयुर्वेदमाथि पूर्ण रुपमा प्रतिबन्ध लाग्नसक्ने चेतावनी दिएको छ । मंगलवार अदालतको अवहेलनासम्बन्धी मुद्दामा सुनुवाइ गर्दै भारतको सर्वोच्च अदालतले पतञ्जलीले आफ्ना उत्पादनबाट केही रोग
Read More