समाज |


ललितपुर इमाडोलस्थित घरमा २ बालबालिका मृत फेला, चौथो तलाबाट हाम फालेकी आमाको पनि मृत्यु

Posted on February 11, 2024 | views : 374 |

माघ २८, काठमाडौँ | ललितपुरको इमाडोलस्थित एउटा घरमा २ जना बालबालिका मृत भेटिएका छन्। चौथो तलाबाट हाम फालेकी ती बालबालिकाकी आमाको पनि मृत्यु भएको छ।  ४ तलाबाट हाम फालेर गम्भीर घाइते भएकी ३६ वर्षीष रबिना महर्जनको उपचारको क्रममा किस्ट अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी

Read More

कारागारको शौचालयमा १९ वर्षीय बन्दी मृत फेला

Posted on February 11, 2024 | views : 347 |

माघ २८, काठमाडौँ | बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारको थुनामा रहेका बन्दी मृत फेला परेका छन् । राजविराज कारागारको थुनामा रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देवेन्द्र मण्डल आज मृत अवस्थामा फेला परेका कारागारका निमित्त प्रशासक सदानन्द दासले जानकारी दिए । उनका अ

Read More

आफैँले चलाएको विद्युतीय आरोले काट्दा एक जनाको मृत्यु

Posted on February 11, 2024 | views : 455 |

माघ २८, मलेखु | आफैँले चलाएको विद्युतीय आरोले काटेर धादिङ नीलकण्ठ नगरपालिका–८ साघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ ।  अमरावती सामुदायिक वन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विद्युतीय आरो आफ्नै शरीरमा रेटिँदा घाइते भएका श्रेष्ठको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु

Read More

२२ बर्षदेखी हराएको छोरा खोज्दै ८५ बर्षीय आमा

Posted on February 11, 2024 | views : 211 |

माघ २८, महोत्तरी | रामबाबु कार्की बिहानै उठेर आमाबुवालाई ब्युझाँउदा बाहिर सिरसिर बतास चलिरहेको थियो ।  पानी पर्ला जसरी आकाश अन्धकार देखिन्थ्यो ।  आमा दुर्गा कुमारी कार्कीलाई २०५९ साल जेठ २० गतेको त्यो दिन छोराले रेडियो बजाउदै समाचार सुनिरहेको अझै ताजा छ । युद्दकालिन उक्त समयमा दुर्गाकुमारी

Read More

आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव रहने

Posted on February 11, 2024 | views : 220 |

माघ २८, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको

Read More

कञ्चनपुरका दुई पत्रकार प्रहरी नियन्त्रणमा

Posted on February 10, 2024 | views : 280 |

माघ २७, धनगढी | कञ्चनपुर प्रहरीले दुई पत्रकारलाई नियन्त्रणमा लिएको छ। शनिबार बिहान पत्रकार पुस्कर भट्टलाई नियन्त्रणमा लिएको प्रहरीले दिउँसो पत्रकार ऐश्वर्य कुँवरलाई पनि नियन्त्रणमा लिएको हो।  विद्युतीय कारोबार सम्बन्धी मुद्‍दामा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। भट्टलाई बिहान जिल्लाको भीमद

Read More

श्रीराम सुगर मिल रौतहट बिरूद्द कर्मचारी पुगे श्रम अदालत

Posted on February 10, 2024 | views : 268 |

माघ २७, रौतहट | कुनै समयमा जिल्लाकै सबभन्दा ठूलो उद्योगको रूपमा परिचित गरुडा स्थित  श्रीराम सुगर मिल्स लिमिटेडका सञ्चालकले तलब सुबिधा नदिँदा पीडित मजदुर कर्मचारी श्रम अदालत काठमाण्डौ पुगेका छन्। प्राविधिक कारण देखाउँदै मिलमा कार्यरत मजदुर कर्मचारीको तलब सुबिधा नदिएर मिल बन्द गरेका सञ्चालक बिरुद

Read More

अभिभावक पढाउँदै रोङ गाउँपालिका

Posted on February 10, 2024 | views : 232 |

माघ २७, इलाम | इलामको रोङ गाउँपालिका–४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन । ‘अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो’, अर्यालले भने, ‘तर पहिलो दिनको कक्षामा धेरै नयाँ कुरा सिकियो, अब हरेक महिनाको एक दिन हामी पो स्कुल

Read More

भक्तपुर कमलविनायकका स्थानीयले गरे सरसफाई

Posted on February 10, 2024 | views : 195 |

माघ २७, भक्तपुर | लान्चा दथु पःली टोल सुधार समितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं १० दथु पःली व्यारेकदेखि लान्चा फल्चासम्म शनिबार सरसफाई गरिएकाे छ । भक्तपुर नगरपालिकाको सहयोगमा भएको सरसफाई कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १० कां वडासदस्य कृष्णनारायण दुमरुले बिलय भइसकेको भत्केको पाटीलाई पुरान

Read More

चितवनमा ट्रकसँग बस ठोक्कियो, २० जना घाइते

Posted on February 10, 2024 | views : 249 |

माघ २७, चितवन | चितवनमा गए राति बस दुर्घटन भएको छ । दुर्घटनमा परेर २० जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो। घाइते सबै बसका

Read More

वेस्टइण्डिजविरुद्धको टी- २० सिरिजमा अस्ट्रेलियाको विजयी शुरुवात

Posted on February 09, 2024 | views : 284 |

माघ २६, काठमाडौँ | अस्ट्रेलियाले वेस्टइण्डिजविरुद्धको टी- २० सिरिजमा विजयी शुरुवात गरेको छ । शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले वेस्टइण्डिजलाई ११ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको २१४ रनको लक्ष्य पछाएको वेस्टइण्डिजले २० ओभरमा ८ विकेट गुमाएर २०२ रन बनाएको हो । वेस्टइन्डिजका

Read More

मोटरसाइकल रोकिएको ठेलामा ठोक्किँदा २३ वर्षीय युवकको मृत्यु

Posted on February 09, 2024 | views : 334 |

माघ २६, धनगढी | कैलालीको धनगढीमा मोटरसाइकल ठेलामा ठोक्किँदा चालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-१८ ई गाँउ सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाइकल एक्कासी ठोकिँदा बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कैलारी गाँउपालिका-३ दक्षिण भरडी बस्ने २३ वर्षीय अनुज

Read More

मौलापुरका मेयरमाथि दुई वटा वडामाथि विभेद गरेको वडा अध्यक्षको आरोप

Posted on February 09, 2024 | views : 288 |

माघ २६, रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साहले राजनीतिक रिस साध्न २ वटा वडालाई विकास निर्माण कार्यमा विभेद गरेको वडा अध्यक्ष श्यामकिशोर साहले आरोप लगाएका छन्। नगरपालिकाले सञ्चालनमा ल्याएको असहायसँग मेयर कार्यक्रमअन्तर्गत विवाह कार्डको आधारमा गरेको सिफारिशमाथि नगर प्र

Read More

गुलरियास्थित भारतीय सिमाना लौकाही हुँदै भादापुरुवा जाने क्रममा एक नेपाली पक्राउ

Posted on February 09, 2024 | views : 239 |

माघ २६, काठमाडौँ | बर्दिया गुलरिया नगरपालिकास्थित भारतीय सिमाना लौकाही हुँदै भादापुरुवा जाने क्रममा एसएसबीले एक नेपालीबाट लागूऔषधसहित पक्राउ गरेको छ । एसएसबीले शंका लागि जाँच गर्दा १२ ग्राम लागूऔषध जस्तो देखिने ब्राउन सुगर फेला पारेको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन

Read More

विमानस्थलका डीआईजी चन्द प्रदेश समन्वय विभागमा सरुवा

Posted on February 09, 2024 | views : 522 |

माघ २६, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको सरुवा भएको छ। उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले उनलाई काजमा प्रहरी प्रधान कार्यालय सरुवा गर्ने निर्णय गरेका हुन्। प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय व

Read More

बलात्कार आराेपमा २ जना पक्राउ

Posted on February 09, 2024 | views : 272 |

माघ २६, काठमाडौँ | भाेजपुर र हुम्लाबाट बलात्कार गरेकाे आराेपमा दुईजना पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुरकाे भोजपुर नगरपालिका-१२ टक्सार बस्ने ३३ वर्षीय बल बहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती बालिकालाई मंसिर ९ गते सोही ठाउँस्थित सल्लाघारीमा

Read More

सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको अभियोगमा एकजना पक्राउ

Posted on February 09, 2024 | views : 155 |

माघ २६, नवलपरासी पूर्व | विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा विनयी त्रिबेणी गाउँपालिका- ४ बैरेनी बस्ने गोरखा शहिद लखन गाउँपालिका-६ घर भएका ३२ वर्षीय आकाश चन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको छ ।  परियारले सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी

Read More

रजनीकान्तको पारिश्रमिक : ४० मिनेटको दृश्यमा प्रति मिनेट १ करोड रुपैयाँ

Posted on February 09, 2024 | views : 327 |

माघ २६, काठमाडौँ | फिल्म ‘जेलर’को बम्पर सफलतापछि कलिउड सुपरस्टार रजनीकान्त पुनः एकपटक फ्यानलाई मनोरन्जन गर्न थिएटरमा पुगेका छन् ।  ७३ वर्षको उमेरमा पनि ‘थलाइवा’को जादु दर्शकका लागि प्रतिक्षा बनिरहन्छ । उनी नयाँ फिल्म ‘लाल सलाम’का साथ शुक्रबारबाट थिएटरमा पुगेका छन् । यो फिल्म हेर्न दर्शकको उपस्थ

Read More

राष्ट्रपतिद्वारा क्यानडा र पोर्चुगलमा राजदूत नियुक्त

Posted on February 09, 2024 | views : 249 |

माघ २६, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम भरतराज पौडेल र शनिल नेपाललाई राजदूत नियुक्त गरेका हुन् ।  राष्ट्रपति कार्यालयका अनुसार पौडेल क्यानडाका लागि आवासीय नेपाली राजदूत नियुक्त भएका छन् । यस्तै

Read More

महेन्द्र मोरङ बहुमुखी क्याम्पस परिसरभित्र काटिएको औलाको टुक्रा फेला

Posted on February 09, 2024 | views : 329 |

माघ २६, विराटनगर | विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पस परिसरभित्र काटिएको औलाको टुक्रा फेला परेको छ। मानिसको औँलाको टुक्रा जस्तो देखिने वस्तु क्याम्पस परिसरभित्र फेला परेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए। स्ववियू भवन नजिकै शुक्रबार बिहान औँला जस्तो देखिने वस्तु फेला परेको एस

Read More

गोपीकृष्ण सिनेमा हल फागुन १ देखि बन्द हुने

Posted on February 09, 2024 | views : 388 |

माघ २६, काठमाडौँ | गोपीकृष्ण सिनेमा हल फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिज प्रालिले शुक्रबार विज्ञप्ति जारी गर्दै हल बन्द हुने जानकारी गराएको हो । कोरोनाकालदेखिको बढ्दो घाटा र राज्यको विद्यमान कर प्रणालीको कारण देखाउँदै हल बन्द गर्ने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जनाएका

Read More

मेस्सीको खेल हेर्न नपाएर निराश हङकङवासीलाई टिकटको ५० प्रतिशत फिर्ता!

Posted on February 09, 2024 | views : 235 |

माघ २६, काठमाडौँ | ४ फेब्रुअरीमा हङकङमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले खेलेको हेर्न नपाएर निराश बनेका दर्शकलाई टिकटको ५० प्रतिशत रकम फिर्ता हुने भएको छ। आइतबार हङकङ स्टेडियममा मेस्सी आबद्ध क्लब इन्टर मियामी र स्थानीय क्लब हङकङ इलेभेनबीच मैत्रीपूर्ण खेल भएको थियो। उक

Read More

आजदेखि ई-भिसा लागू, कसरी सेवा लिने ?

Posted on February 09, 2024 | views : 801 |

माघ २६, काठमाडौँ | अध्यागमन विभागले आजदेखि ई–भिसा लागू गरेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ई–भिसा प्रिन्ट गरेर दिँदै यसको सुरुवात गरेका हुन् । ई–भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको औपचारिक सुरुवात भएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी बताए । बढीभन्द

Read More

२० रुपैयाँ पर्ने दुईवटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिएपछि...

Posted on February 09, 2024 | views : 2613 |

माघ २६, काठमाडौँ | दुईवटा चाउचाउको पाँच सय रुपैयाँ असुल्ने धादिङको गल्छी गाउँपालिकास्थित ह्याम्लेट रेस्टुरेन्टलाई एक लाख जरिवाना गरिएको छ। २० रुपैयाँ पर्ने दुईवटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिएपछि गल्छी–७ मासटारमा रहेको ह्याम्लेट रेस्टुरेन्टलाई जिल्ला अनुगमन समितिले एक लाख जरिवाना गरेको हो। पृथ्वी

Read More