समाज |


पूर्वराजाविरुद्ध अभिव्यक्ति दिएको भन्दै राप्रपाका उपाध्यक्षविरुद्ध उजुरी

Posted on February 05, 2024 | views : 262 |

माघ २२, काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध अभिव्यक्ति दिएको भन्दै राजावादी पार्टी राप्रपाका एक जना उपाध्यक्षविरुद्ध उजुरी परेको छ । राप्रपाका महाधिवेशन प्रतिनिधि अजय कुमार रिमालले उपाध्यक्ष उद्धव पौडेलविरुद्ध पार्टीको अनुशासन समितिमा उजुरी दिएका हुन् ।  अनुशासन समितिका प्रमुख नवराज सु

Read More

विमानस्थलबाट अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ

Posted on February 05, 2024 | views : 236 |

माघ २२, काठमाडौँ | अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।  २९ वर्षीय चु बिङचाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । चाईना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय व

Read More

दैलेख दुल्लुका वडाध्यक्ष शाहीको निधन

Posted on February 05, 2024 | views : 311 |

माघ २२, सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–१३, का वडाध्यक्ष विर्खबहादुर शाहीको निधन भएको छ । दुल्लु नगरपालिकाका मेयर भरत रिजालले वडाध्यक्ष शाहीको आज बिहान निधन भएको जानकारी गराए । अध्यक्ष शाही नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी क्यान्सर रोगबाट ग्रसित भएको बताइएको छ ।

Read More

३ करोड ५० लाखको नक्कली भौचर पठाएर ३ लाख ५० हजार झ्वाम्म

Posted on February 05, 2024 | views : 333 |

माघ २२, काठमाडौँ | कन्स्ट्रक्सन कम्पनीका सञ्चालकलाई ३ करोड ५० लाखको नक्कली भौचर पठाएर ३ लाख ५० हजार ठगी गरेको आरोपमा एक व्यक्ती पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले काभ्रेको पाँचखाल स्थायी घर भएका २५ वर्षीय अञ्जन बराललाई पक्राउ गरेको हो। युनिक कन्स्ट्रक्सन नाम गरेको कम्पनीका सञ्चालक

Read More

डेल्धुरामा आगो ताप्ने क्रममा निसास्सिएर सासू बुहारीको ज्यान गयो

Posted on February 05, 2024 | views : 326 |

माघ २२, डेल्धुरा | डेल्धुरामा आगो ताप्ने क्रममा दुई जनाको गएको छ । जिल्लाको अमरगढी नगरपालिका-१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीय पुनम दियालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए । नायकका अनुसार राति कोठामा कोइला बालेर आगो ताप्ने

Read More

क्यानडा र लिग २ खेल्ने नेपाली टोली घोषणा, हेमन्त, आकाश र रिजन पहिलो पटक टिममा

Posted on February 05, 2024 | views : 346 |

माघ २२, काठमाडौँ | नेपालले घरेलु मैदानमा क्यानडासँग खेल्ने तीन ओडीआई सिरिज र आईसीसी विश्वकप लिग २ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि नेपालको टोली घोषणा गरेको छ । क्यानाडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात माघ २५ गत

Read More

दक्षिण अफ्रिकाविरुद्ध रविन्द्रले बनाए २४० रन, बन्यो नयाँ रेकर्ड

Posted on February 05, 2024 | views : 340 |

माघ २२, काठमाडौं | न्यूजील्याण्डका युवा अलराउन्डर रचिन रविन्द्रले नयाँ किर्तिमान बनाएका छन् । दक्षिण अफ्रिकाविरुद्धको जारी टेस्टमा २४० रन बनाएका रविन्द्रले न्यूजील्याण्डबाट डेभ्यु शतक बनाउने क्रममा धेरै रन बनाउने किर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका छन् । यस अघि आफ्नो डेभ्यु टेस्ट शतक बनाउने क्रमम

Read More

टीकापुरको पदम प्रकाशेश्वर मन्दिरमा सुनको वेलपत्र अर्पण

Posted on February 05, 2024 | views : 208 |

माघ २२, बर्दिया | टिकापुर नगरपालिका वडा नम्बर ७ स्थित सत्ती बजारमा अवस्थित पदम प्रकाशेश्वर महादेव मन्दिरमा काठमाडौका श्रेष्ठ दम्पतिले सुनको बेलपत्र चढाएका छन । परिवारमा गरिएको भाकल पूर्ण भए पछि उनीहरुले शिवलिङगमा स्वर्ण विल्वपत्र अर्पण गरेका हुन् । महादेव मन्दिरमा काठमाडौका श्रेष्ठ दम्पतिले एकलाख रु

Read More

मौसमः आज यी पाँच प्रदेशमा छिटफुट बर्षा हुने

Posted on February 05, 2024 | views : 312 |

माघ २२, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाल

Read More

४ करोड जरिवाना र ३ वर्ष कैद सजाय सुनाइएकी घराना डेभलपर्सका सञ्चालक प्रालिकी केसी पक्राउ

Posted on February 04, 2024 | views : 426 |

माघ २१, काठमाडौँ | ४ करोड जरिवाना र ३ वर्ष कैद सजाय सुनाइएकी घराना डेभलपर्स प्रालिकी सञ्चालक मन्दिरा केसी (कार्की) पक्राउ परेकी छिन्। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो।  उनले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी तथा कर्मचारीलाई प्रभावमा पारेर घरान

Read More

फेसबुकमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा कीर्तिपुरका एक युवक पक्राउ

Posted on February 04, 2024 | views : 279 |

माघ २१, काठमाडौँ | फेसबुकमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा कीर्तिपुरका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–१० मानाटोल स्थायी घर भएका ३७ वर्षीय राजकुमार महर्जन छन्। उनलाई केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो। पक्राउ परेका महर्जन विरुद्ध विद्युतीय कारोबार ऐन २०६३

Read More

रुसी सैनिकका श्रीमतीले थाले श्रीमान् फर्काऊ आन्दोलन, २० जना पक्राउ

Posted on February 04, 2024 | views : 314 |

माघ २१, काठमाडौँ | रुसमा सैनिकका श्रीमती र उनीहरूका परिवारले सरकारविरुद्ध विरोध प्रदर्शन गरिरहेका छन् । राष्ट्रपति भवन क्रेमलिन प्यालेसअगाडि सैनिकहरूको सम्झनामा निर्माण गरिएको स्मारक ‘टम्ब अफ दि अननोन सोल्जर’ अगाडि नै सरकारविरुद्ध प्रदर्शन भइरहेको हो । अलजजिराका अनुसार युक्रेनविरुद्ध युद्ध लडिरहेका

Read More

देशभर हल्का वर्षा, सोमबार साँझदेखि मौसम सफा हुँदै जाने

Posted on February 04, 2024 | views : 359 |

माघ २१, काठमाडौँ | पश्चिमी वायुको प्रभावका कारण देशभर केही स्थानमा पानी परिरहेको छ । जल तथा मौसमविज्ञान विभागका मौसमविद| सञ्जीव अधिकारीका अनुसार अहिले देशभर हल्का वर्षा भइरहेको छ । सोमबार साँझदेखि मौसम सफा हुँदै जानेछ । देशका पहाडी र तराई क्षेत्रमा आंशिक बदली रही पानी परेको हो ।   “तराईको

Read More

लुडो खेलिरहेका पाँचजना पक्राउ

Posted on February 04, 2024 | views : 157 |

माघ २१, काठमाडौँ | कास्कीमा लुडो खेलिरहेका पाँचजना पक्राउ परेका छन् । शनिबार साँझ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–११, धरहरामार्गका ४८ वर्षीय किसान पुनसहित पाँचजना छन् । पोखरा–११ स्थित पुनको खाजाघरमा जुवा (लुडो) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्

Read More

पूर्व प्रधानमन्त्री चन्दलाई भेट्दै दुर्गा प्रसाईंले लेखे: आन्दोलनको तयारीस्वरुप अर्थपूर्ण भेट

Posted on February 04, 2024 | views : 296 |

माघ २१, काठमाडौँ | राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसँग भेटवार्ता गरेका छन् । पञ्चायतकालका चर्चित राजनीतिक खेलाडीको रुपमा चिनिएका चन्द पछिल्लो समय राप्रपाको राजनीतिमा खासै सक्रिय छैन

Read More

भोलि देशभरका फिल्म हल बन्द हुने

Posted on February 04, 2024 | views : 381 |

माघ २१, काठमाडौँ | यही माघ २२ गते सोमबार देशभरका फिल्म हल बन्द हुने भएका छन् । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो । मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लागिएको हलहरुले सूचना निक

Read More

खेलकुद पार्क बनाउने भनिएको जग्गामा टहरा बनेपछि आलोकनगरमा चल्यो महानगरको डोजर

Posted on February 04, 2024 | views : 297 |

माघ २१, काठमाडौँ | आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको छ । सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो । काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको महानगर प्रहरीले जनाएको

Read More

जनप्रतिनिधिले गरे नगरपालिकामा तालाबन्दी

Posted on February 04, 2024 | views : 336 |

माघ २१, धनुषा | धनुषाको मिथिला बिहारी नगरपालिकाको जनप्रतिनिधिहरूले नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरि दिएका छन् । मिथिला बिहारी नगरपालिकाले गत १० वैशाखमा करार कर्मचारी भर्नाको विज्ञापन गरिएको तर अहिलेसम्म नतिजा  प्रकाश नगरि नगर प्रमुख राजेन्द्रप्रसाद यादवले आलटाल गरेको आरोप जनप्रति

Read More

पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका संरचना हटाइँदै

Posted on February 04, 2024 | views : 254 |

माघ २१, काठमाडौँ | पशुपति क्षेत्र विकास कोषले आराध्यदेव पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ । कोषको यही माघ १६ गते बसेको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेसँगै अहिले विकास कोषसहित काठमाडौँ महानगरको प्राव

Read More

बर्दियामा ६८ वर्षीया वृद्धासहित तीन जनामाथि जबरजस्ती करणी

Posted on February 04, 2024 | views : 353 |

माघ २१, बर्दिया | बर्दिया जिल्लामा तीनवटा जबरजस्ती करणीका घटना सार्वजनिक भएका छन् । एक वृद्धासहित दुई जना किशोरमाथि जबरजस्ती करणी भएको नेपाल प्रहरीले जानकारी दिएको हो । ६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-११ मिलन चोक बस्ने ३० वर्षीय रामकिसुन थारूलाई शनिबार दिउँसो प्

Read More

ठमेलको होटलमा चिनियाँ नागरिक मृत फेला

Posted on February 04, 2024 | views : 315 |

माघ २१, काठमाडौँ | काठमाडौं महानगरपालिका–१७ स्थित ठमेलको क्वावहालमा एक चिनियाँ नागरिक मृत भेटिएका छन्। क्वावहालस्थित नेपालय होम होस्टलमा ४७ वर्षीय चिनियाँ नागरिक बाओ गुआन्ग्ली मृत भेटिएका हुन्। उनी यही माघ २१० गतेदेखि उक्त होटलमा बस्दै आएको प्रहरीले जनाएको छ। उनी आफू बस्ने कोठाभित्र शनिबार मृत अवस्थ

Read More

आफ्नै मृत्युको झुटो खबर फैलाएकी पुनम पाण्डेविरुद्ध उजुरी

Posted on February 04, 2024 | views : 263 |

माघ २१, काठमाडौँ | भारतीय अभिनेत्री एवम् मोडल पुनम पाण्डेविरुद्ध उजुरी दर्ता भएको छ । आफ्नै मृत्युको झुटो खबर फैलाएको भन्दै अभिनेत्रीविरुद्ध उजुरी दर्ता भएको हो । शुक्रबार बिहानै पाण्डेको मृत्युको खबरले सारा बलिउड स्तब्ध बनेको थियो । पाण्डेकी म्यानेजरले इन्ष्टाग्राम पोस्टमा अभिनेत्रीको मृत्यु भएको घ

Read More

बलात्कार आरोपमा प्रहरीका पूर्वसई कलंकीबाट पक्राउ

Posted on February 04, 2024 | views : 429 |

माघ २१, काठमाडौँ | बलात्कार आरोपमा नेपाल प्रहरीका पूर्वसई पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले यादव थरका एक पूर्वसईलाई पक्राउ परी कारबाही प्रक्रिया अघि बढाएको छ। पक्राउ परेका ती पूर्वसईविरुद्ध जिल्ला अदालत काठमाडौंमा बलात्कारको मुद्दा दर्तासमेत भइसकेको छ। ती पूर्वसईले कलंकीमा एउटै घरमा ड

Read More

आज बुहारी भित्र्याउँदै देउवा दम्पती, भोज अर्को महिना हुने

Posted on February 04, 2024 | views : 657 |

माघ २१, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा आज बिवाह बन्धनमा बाँधिदै छन् । उनले प्रेमिका शिवाना श्रेष्ठसँग आज लगनगाँठो कस्न लागेका हुन् । विवाह बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुने भए पनि भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ । उक्त भोटमा

Read More