बैदेशिक रोजगार | काठमाडौँ - KTM


आबुधाबी डाइलगमा सहभागी हुन श्रम मन्त्री श्रेष्ठ यूएईमा

Posted on October 25, 2021 | views : 1005 | काठमाडौँ - KTM

कात्तिक ८, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबारबाट हुने छैठौ श्रम मन्त्री स्तरीय 'आबुधाबी डाइलग' मा भाग लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको टोलि यूएई पुगेका छन् ।  श्रमिक लिने र दिने देशहरु बीच सहकार्य र संवाद गर्ने उदेश्यले हुने 

Read More

भिजिट भिसामा गई दुबईमा अलपत्र सात जनालाई नगरप्रमुखद्वारा उद्धार

Posted on October 22, 2021 | views : 1907 | काठमाडौँ - KTM

कात्तिक ५, काठमाडौँ | वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर फकाईएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठ

Read More

नतिजा देखिने गरी काम गर्न श्रममन्त्री श्रेष्ठको निर्देशन

Posted on October 21, 2021 | views : 1270 | काठमाडौँ - KTM

कार्तिक ४, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नतिजा देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज जानकारी लिएपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले आफू श्रमजीवीका पक्षमा काम गर्न जिम्मेवारीमा आएकाले त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।  श्रम गर्

Read More

कतारमा रहेका विदेशी श्रमिकको पनि स्वास्थ्य विमा अनिवार्य

Posted on October 21, 2021 | views : 1377 | काठमाडौँ - KTM

कार्तिक ४, काठमाडौं । कतारले विदेशी श्रमिकको लागि पनि स्वास्थ्य विमा अनिवार्य गरेको छ । कतारको जनस्वास्थ्य मन्त्रालयले कानुन नं (२२), २०२१ का विषयमा स्पष्ट पार्दै कतारमा स्वास्थ्य विमाका सम्वन्धमा गरिएको नयाँ व्यवस्थाका बारेमा स्पष्ट पारेको हो । कतारका शेख तामिम विन हमाद अल थानीले हिजो सो नयाँ कानुन

Read More

मलेसियामा एक नेपालीको मृत्यु

Posted on October 18, 2021 | views : 1695 | काठमाडौँ - KTM

कात्तिक १, बैतडी | बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोशीको सोमबार राति ब्लड क्यान्सरका कारण मृत्यु भएको हो ।  बिगत तीन दिनदेखि अस्पताल भर्ना भएका जोशीको मृत्यु भएको मृतकका छिमेकी तथा अनेरास्ववियुका केन्द्रीय सदस्

Read More

मलेसियाबाट फर्केर छाला व्यवसाय

Posted on October 16, 2021 | views : 1330 | काठमाडौँ - KTM

सम्झना कार्की | असोज ३०, सिन्धुपाल्चोक | गाउँमै व्यवसाय गरेर पनि आर्थिक रुपमा सक्षम बन्न सकिन्छ भनेर उदाहरण दिएका छन् सिन्धुपाल्चोकका दीपक बोगटीले । सात वर्षअघि रोजगारीका लागि मलेसिया गएर फर्केका दीपकले अहिले गाउँकै दुई–तीन जनालाई रोजगारी समेत दिएका छन् ।  मेलम्ची नगरपालिका–५ सिन्धुकोटका बोगटील

Read More

मलेसियामा एक नेपालीको मृत्यु

Posted on October 13, 2021 | views : 3593 | काठमाडौँ - KTM

असोज २७, काठमाडौँ | वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाका धिरज राई रहेका छन् । मङ्गलवार आफ्नो दाजुको कोठामा गएको र खाना तथा मदिरा सेवन गरी राती सबै जना सुतेको बेला नशाकै तालमा उनीहरू बस्ने कन्डोमिनियमको माथिल्लो तलाबाट हाम फालेर मृत्यु भएक

Read More

दशैंको टिकाको दिन पनि वैदेशिक रोजगारमा जान अन्तर्वार्ता !

Posted on October 12, 2021 | views : 3786 | काठमाडौँ - KTM

अनिल अधिकारी | असोज २६, काठमाडौँ | हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदै गर्दा दशैंका बिदामा समेत वैदेशिक रोजगारको अन्तर्वार्ता भन्दै बिज्ञापनहरु प्रकाशन भएको पाइएको छ, साथै वैदेशिक रोजगार बिभागले समेत त्यस्ता डिमाण्डहरुको पुर्वस्वीकृति दिएको पाइएको छ ।  कतिपय वैदेशिक रोजगारमा पठाउने म्यानपावर

Read More

इजरायल लैजाने ११७५ नेपाली कामदार गोलाप्रथाबाट छानियो (नतिजा सहित)

Posted on October 11, 2021 | views : 5256 | काठमाडौँ - KTM

असोज २५, काठमाडौँ | इजरायलले केयरगिभरको लागि नेपालबाट लाने कामदारहरुको छनोट गरेको छ ।  नेपालबाट बिभिन्न चरण पार गरि एक हजार ६०० नेपालीलाई सूचीकृत गरिएकोमा ११७५ जना मंगलबार गोलाप्रथाबाट छानिएका हुन् । छनौटमा परेकाहरु मध्ये ८२१ महिला रहेका छन् भने ३५४ जना पुरुषहरु रहेका छन् । सूचीकृतहरुको छनौट इज

Read More

आज नेपालीहरुलाई इजरायल रोजगारमा लान लाइभ चिट्ठा खोलिदै

Posted on October 11, 2021 | views : 4360 | काठमाडौँ - KTM

असोज २५, काठमाडौँ | इजरायल केयरगिभर कामका लागि जान भाषा परीक्षा तथा अन्तर्वार्ता पास गरेर प्रतीक्षामा रहेकाहरूको अन्तिम परिणाम आज (सोमबार) १२:३० बजेपछि सार्वजनिक गरिदैछ ।  इजरायलको जेरुसेलममा सम्बन्धित निकायका प्रमुखहरूको उपस्थितिमा चिट्ठामार्फत श्रमिकको छनोट लाइभ गरिने वैदेशिक रोजगार बिभाग स्र

Read More

पूर्व म्यानपावर व्यवसायीलाई श्रम मन्त्रालय, फ्री भिसा-टिकट लागू होला कि खारेज होला ?

Posted on October 09, 2021 | views : 3606 | काठमाडौँ - KTM

असोज २३, काठमाडौँ | सरकारमा नयाँ श्रम मन्त्रीको रुपमा कृष्णकुमार श्रेष्ठ (किसान) आएका छन् । नेकपा एकीकृत समाजवादीका सांसद समेत रहेका श्रेष्ठ पूर्व म्यानपावर व्यवसायी तथा घरजग्गा व्यवसायी हुन् । श्रेष्ठले बसुन्धरामा अर्किड हृयुमन रिसोर्स नामक म्यानपावर सञ्चालन गरेका थिए । जुन म्यानपावर व्यवसाय उनले १

Read More

वैदेशिक रोजगारको स्वास्थ्य परीक्षणमा चिकित्सकीय लापरवाही भए क्षतिपूर्ति दिनुपर्ने सर्वोच्चको फैसला (

Posted on October 08, 2021 | views : 1573 | काठमाडौँ - KTM

असोज २२ , काठमाडौँ , न्युज कारखाना | सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा जानुअघि गरिने स्वास्थ्य परीक्षणमा चिकित्सकीय लापरवाही गरे क्षतिपूर्ति भर्नुपर्ने फैसला गरेको छ । किरण बस्नेतविरुद्ध डा.बुद्ध बस्न्यातको रिटमा न्यायाधीशद्वय दीपककुमार कार्की र हरि फुयाँलको संयुक्त इजलासले स्वास्थ्य परीक्षणमा लापर

Read More

कतारमा रहेका गैरकानुनी कामदारलाई जरिवाना बिना नै आममाफी

Posted on October 08, 2021 | views : 941 | काठमाडौँ - KTM

असोज २२ , काठमाडौँ | कतार सरकारले गैरकानूनी हैसियतमा रहेका नेपालीसहित अवैधानिक हैसियतमा रहेका विदेशी कामदारलाई  कैद र  जरिवाना नलिई आममाफी दिने भएको छ । कतारमा परिचयपत्र (आईडी) को म्याद सकिएका, वर्क परमिट बिना नै काम गरिरहेका र पारिवारिक भिसाको नियम पालना नगरेका कारणले गैरकानुनी हैसियतमा प

Read More

विदेशी कामदारको हितमा कतार सरकारको आममाफी घोषणा

Posted on October 07, 2021 | views : 2870 | काठमाडौँ - KTM

असोज २१, काठमाडौँ | कतार सरकारले अवैध विदेशी कामदारहरुलाई आम माफी दिने घोषणा गरेको छ । कतारमा आईडीको म्याद सकिएका, बिना वर्क परमिट काम गरिरहेका र पारिवारिक भिसा (Family Visa) को नियम पालना नगरेका सहित बिभिन्न कारण कतारमा गैरकानुनी रुपमा बसेका कामदारहरुलाई त्याहाँको सरकारले बिना कैद जरिवाना समेत नात

Read More

मलेसियाका नेपालीको समस्याबारे प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको एनआरएनएद्वारा ध्यानाकर्षण

Posted on October 07, 2021 | views : 1058 | काठमाडौँ - KTM

असोज २१ , काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले मलेसियामा कार्यरत नेपाली कामदारको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्काको ध्यानाकर्षण गराएको छ । एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले बुधबार प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री  खड

Read More

अष्ट्रेलिया पठाउने नाममा ठग्ने निरौला पक्राउ

Posted on October 07, 2021 | views : 1025 | काठमाडौँ - KTM

असोज २१ , काठमाडौं । वैदेशिक रोजगारीमा अष्ट्रेलिया पठाइदिन्छु भनी १२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले पुतलीसडकमा रहेको क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालिका सञ्चालक रहेका मोरङ विराटनगरका ४१ वर्षीय मणि निरौलालाई पक्राउ गरेको हो । निरौलाले

Read More

अष्ट्रेलिया पठाईदिन्छु भनि १२ लाख ठगी गर्ने कन्सल्टेन्सी संचालक पक्राउ

Posted on October 06, 2021 | views : 2105 | काठमाडौँ - KTM

असोज २०, काठमाडौँ | डिपेन्डेण्ट भिषामा अष्ट्रेलिया पठाईदिन्छु भन्दै लाखौँ ठगि गरेर सम्पर्कबिहीन भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ बिराटनगर १३ घर भई हाल काठमाडौँ १० मध्यबानेश्वर बस्ने ४१ बर्षीय मणि निरौला रहेका छन् । निरौलाले आफूलाई Queensland Education Foundation Pvt. Ltd. को सञ

Read More

वैदेशिक रोजगारमा जानेलाई पनि पेन्सन

Posted on October 05, 2021 | views : 4251 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | वैदेशिक रोजगारमा जानेले पनि चाहेमा स्वदेशमा पेन्सन पाउन सक्ने भएका छन् । विदेशमा गरेको कमाइको केही अंश बचत गरेर उनीहरूले स्वदेश फिर्ता भएपछि पेन्सनका रूपमा उक्त रकम पाउन सक्ने योजना नागरिक लगानी कोषले ल्याएको छ । यस विषयमा नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच समझदारी भएको छ । समझद

Read More

कोरियाको रोजगारी २० महिनापछि पुनः सुरु

Posted on October 05, 2021 | views : 1400 | काठमाडौँ - KTM

असोज १९, काठमाडौँ | कोरोनाका कारण २० महिनादेखि प्रभावित भएको कोरिया रोजगार आंशिक रूपमा खुलेको छ । नेपालले कोरियाले जनस्वास्थ्यसँग सम्बन्धी राखेका विभिन्न शर्तहरु पूरा गरेपछि पहिलो चरणमा कोरियामा रोजगारीका क्रममा एकै रोजगारदातासँग नियमित ४ वर्ष १० महिना काम गरेर पुनः रोजगारीका लागि अनुमति पाएका श्रमि

Read More

आइएमई लिमिटेड र नागरिक लगानी कोषबीच सम्झौता

Posted on October 05, 2021 | views : 986 | काठमाडौँ - KTM

असोज १९ , काठमाडौं। आइएमई लिमिटेड र नागरिक लगानी कोषबीच वैदेशिक रोजगारमा रहेका नेपालीहरुले नागरिक पेन्सन योजनामा सहभागी गराउने सम्झौता भएको छ । समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल हस्ताक्षर गरे  । वैदेशिक रोजारीमा रहेकाहरुलाई न

Read More

यूएईमा एक नेपालीले जिते लक्की ड्र मा करिब ४५ लाख

Posted on October 05, 2021 | views : 2590 | काठमाडौँ - KTM

असोज १९ , काठमाडौँ। यूएईको मनी एक्सचेन्जबाट घरमा पैसा पठाउने एक नेपाली कामदारले एक किलो सुन, करीब ४५ लाख रूपैयाँ जितेका छन् । त्यहाँको अल अहलिया एक्सचेन्ज मार्फत नेपाल पैसा पठाउदै आएका इलाम  जमुनाका नरेन्द्र मगरले आइतवार भएको लक्की ड्र मा  एक किलो सुन जितेका हुन् ।  एक्सचेञ्जका अपरेसन

Read More

मलेसियामा एक नेपाली कामदारको ड्युटीमै मृत्यु

Posted on October 05, 2021 | views : 1295 | काठमाडौँ - KTM

असोज १९, काठमाडौं । मलेसियाको एक टप ग्लोव्समा कार्यरत एक नेपाली कामदारको  ड्युटीमा रहेको अवस्थामा मृत्यु भएको छ । मलेसिया स्थित नेपाली दूतावासको जनसम्पर्क अधिकृत टेक बुढाले चितवनका पुष्पा तामाङको सोमबार राति मलेसियाको केलाङ मेरुमा रहेको टप ग्लोव्स कम्पनी भित्र ड्युटीमै रहेको बेलामा उनको मृत्यु

Read More

कतारद्वारा नेपालसहित दक्षिण एसियाका कामदारले पालना गर्ने नियम परिमार्जन

Posted on October 05, 2021 | views : 1660 | काठमाडौँ - KTM

असोज १९ , काठमाडौं। कतारले नेपालसहित दक्षिण एसियाका देशबाट जाने कामदार लगायत यात्रुले पालना गर्नुपर्ने नियममा परिमार्जन गरेकोे छ ।  दक्षिण एसियाका देशबाट जाने कामदार लगायत यात्रुले पालना गर्नुपर्ने नियममा थप परिमार्जन गरेकोे हो । दूतावासले  नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, श्रीलङ्का लग

Read More

वैदेशिक रोजगारीको कहर: कसैका शव, कसैका अस्तु आए

Posted on October 04, 2021 | views : 1172 | काठमाडौँ - KTM

असोज १८, खोटाङ | वैदेशिक रोजगारीका सिलसिलामा गत आर्थिक वर्ष खोटाङका आठ जनाले ज्यान गुमाएका छन् । रोजगारीका सिलसिलामा मलेसिया, कतार र साउदी अरेबियामा आर्थिक वर्ष २०७७/०७८ मा आठ जनाले ज्यान गुमाएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले बताए ।  साउदी अरेबिया पुगेका हलेस

Read More

बैदेशिक रोजगार पत्रकार समाजलाई एनआारएनए हङकङद्वारा स्वास्थ्य सामग्री सहयोग

Posted on October 02, 2021 | views : 1005 | काठमाडौँ - KTM

असोज १६ ,  काठमाडौं ।  वैदेशिक रोजगार पत्रकार समाजलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले फेस मास्क उपलब्ध गराएको छ । एनआरएनए हङकङका निवर्तमान अध्यक्ष टीका गुरूङ र वर्तमान अध्यक्ष गोकर्ण ढकालले हङकङस्थित बेनेभोलेन्स च्यारिटी हल लिमिटेडसँगको सहकार्यमा पठाएको १५ हजार पिस मास्क समाजका अध्यक

Read More

बैदेशिक रोजगारीका लागि टोकन प्रणालीमा श्रम स्वीकृति दिइने

Posted on October 02, 2021 | views : 1666 | काठमाडौँ - KTM

असोज १६ , काठमाडौँ । बैदेशिक रोजगारीका लागि टोकन प्रणालीमा श्रम स्वीकृति दिइने भएको छ  ।  वैदेशिक रोजगार विभागअन्तर्गत ताहाचल कार्यालयले जनशक्तिको समस्या रहेको भन्दै टोकन प्रणालीका आधारमा व्यक्तिगत श्रम स्वीकृति दिने बताएको हो  । शुक्रबार एक सुचना जारी गर्दै उक्त कार्यालयले अनलाइन प्र

Read More

कोरोनाविरुद्धको लडाईं जित्दै कतार, प्रतिबन्धहरु फुकूवा

Posted on October 01, 2021 | views : 1370 | काठमाडौँ - KTM

असोज १५ , काठमाडौँ । कोरोना भाइरसविरुद्धको लडाईंमा सफलता पाउँदै गइरहेको कतारले विभिन्न क्षेत्रमा लगाएका प्रतिबन्धहरू क्रमशः हटाउँदै गएको छ । कतार सरकारको मन्त्रिपरिषद्को बैठकले आउँदो आइतबारबाट लागू हुने गरी प्रतिबन्धलाई थप खुकुलो बनाउने निर्णय गरेको छ । यहाँका स्थानीय समाचारमाध्यमका अनुसार सीमित क्ष

Read More

वैदेशिक रोजगार - शेयर बजारको डरलाग्दो घाटा, कामदारले पनि शेयर बजारमा करोडौं गुमाए

Posted on October 01, 2021 | views : 1176 | काठमाडौँ - KTM

असोज १५, काठमाडौं  ।  नेपाली शेयर बजार अहिले घट्दो क्रममा रहेको बेला यतिखेर सबैलाई कारोबारमा निकै घाटा भएको छ । शेयर बजार घट्ने क्रम जारी रहँदा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूले पनि ठूलो परिमाणमा लगानी गुमाएको देखिएको छ । कोरोना संक्रमणपछि बढेको नेपाली शेयर बजारमा लगानी गरेका कामदा

Read More