बैदेशिक रोजगार | काठमाडौँ - KTM


विदेशमा रहेका नेपालीलाई मताधिकार दिन राजनैतिक दलको प्रतिवद्धता

Posted on March 20, 2022 | views : 1093 | काठमाडौँ - KTM

चैत ६, काठमाडौँ । प्रमुख राजनैतिक दलहरुले विदेशमा रहेका नेपाली नागरीकले आफ्नो मताधिकार प्रयोग गर्न यथासिघ्र छिटो कानुन वनाउने पक्षमा प्रतिवद्धता दोहो¥याएका छन् । उनीहरुले आसान्न संसदीय चुनावभित्र निर्वाचन सम्वन्धी एकिकृत ऐन र नियमावली जारी गरी अर्को चुनावमा विदेशमा रहेका नेपालीले आफ्नो मताधिकार प्रय

Read More

श्रममन्त्री श्रेष्ठसँग सेसेल्सका श्रम र गृहमन्त्रीको भेटवार्ता, द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति

Posted on March 18, 2022 | views : 1222 | काठमाडौँ - KTM

चैत ४, सेसेल्स । गणतन्त्र सेसेल्सको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गणतन्त्र सेसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । द्विपक्षीय भेटवार्तामा उहाँहरुबीच नेपा

Read More

किन रोकियो इजरायल जाने केयरगिभरको प्रक्रिया ?

Posted on March 18, 2022 | views : 2282 | काठमाडौँ - KTM

चैत ४, काठमाडौं । इजरायल जाने तयारीमा रहेका नेपाली दीर्घकालीन सहायक कामदार (केयरगिभर) लैजाने प्रक्रिया रोकिएको छ । अहिलेसम्म चार चरणमा गरेर २९७ जना मात्र इजरायल जान पाएका छन् । इजरायल जानको सम्झौता गरिसकेका एक हजार ४९ जना कामदारको लामो समयदेखि भिसा आउन सकेको छैन । उनीहरूको इजरायलको जनसंख्या तथा अध्य

Read More

दुबईमा घरेलु कामदारको सुरक्षा अवस्थाबारे जानकारी लिन मन्त्री श्रेष्ठद्वारा तडवीर सेन्टर अवलोकन

Posted on March 17, 2022 | views : 1306 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा युएई आउने श्रमिकको सेवा, सर्त र सुरक्षाबारे सरकारी अधिकारी तथा सरोकारवालाबाट जानकारी लिएको छ । प्रति

Read More

विदेशमा रोजगारीको प्रलोभन देखाएर ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाहीको तयारी : श्रममन्त्री

Posted on March 16, 2022 | views : 1131 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंगलबार आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर कानुनले तोकेको प्रक्रियाभन्दा बा

Read More

नेपाल-युएईबीच यस्ताे सहमति

Posted on March 16, 2022 | views : 1499 | काठमाडौँ - KTM

चैत २, काठमाडाैं । नेपाल-युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित संयुक्त अरब इमिरेट्सको मानव संशाधन मन्त्रालयमा भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भएकाे थियाे । बैठकमा नेपाल

Read More

दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ

Posted on March 15, 2022 | views : 1011 | काठमाडौँ - KTM

चैत १, काठमाडौं । दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा कोरियन नागरिक पक्राउ परेका छन् । कोरिया पठाइदिने भन्दै गठी गरेको आरोपमा चावहिल बस्ने दक्षिण कोरियाका ७३ वर्षीय रे सि जङलाई महांकालबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।  एम८५५६६२२७ राहदानी नम्बरबाहक उनले चावहिलस्थित ओके कन्सल्

Read More

किन आएका थिए साउदी विदेशमन्त्री नेपाल ? के भयो द्विपक्षीय वार्तामा ?

Posted on March 15, 2022 | views : 1180 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ । दुई दिने नेपाल भ्रमण सम्पन्न गरी साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउद मंगलबार बंगलादेश प्रस्थान गरेका छन् ।  नेपाल र साउदीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षको इतिहासमा नेपालमा साउदीका तर्फबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमणमध्ये एक हो । यसअघि स

Read More

दुई बर्षपछि खुलेको मलेसिया रोजगारको पहिलो लट नम्वर '२५८८१६'

Posted on March 15, 2022 | views : 3394 | काठमाडौँ - KTM

अनिल अधिकारी । चैत १, काठमाडौँ । कोरोना महामारीको कारण २०२० मार्चदेखि बन्द मलेसिया रोजगार औपचारिक रुपमै खुलेको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलले साझा सवाल मिडियालाई दिएको जानकारी अनुसार मंगलबार पहिलो पटक मलेसियाको रोजगारदाताको मागपत्रलाई नयाँ विज्ञापन पुर्व स्वीकृति नम्बर 'लट नम्वर' प्र

Read More

नेपाल र युएई संयुक्त समिति बैठकमा श्रमिकको सामाजिक सुरक्षा र पारिश्रमिक वृद्धिमा जोड

Posted on March 15, 2022 | views : 965 | काठमाडौँ - KTM

चैत १, काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समिति बैठक आज आबुधावीमा हुँदैछ । उक्त बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्नुहुने बताइएको छ ।  उद्घाटन सत्रपछि सु

Read More

साउदी राजकुमार राजधानीमा, भोलि द्विपक्षीय वार्ता (तश्विरहरु सहित)

Posted on March 14, 2022 | views : 1108 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुईदिने औपचारिक भ्रमणमा आज साँझ यहाँ आइपुग्नुभएको छ । निजी विमान चढेर श्रीलङ्काबाट आउनुभएका उहाँलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचि

Read More

वैदेशिक रोजगारीमा जानुपर्ने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ– राष्ट्रपति भण्डारी

Posted on March 14, 2022 | views : 892 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैदेशिक रोजगारीमा जानुपर्ने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभएको छ । मानव बेचबिखन नियन्त्रणका लागि बेचबिखन प्रभावितको पाँचौँ राष्ट्रिय भेलापछि जारी गरिएकोे ‘काठमाडौँ घोषणापत्र’ ग्रहण गर्दै राष्ट्रपति भण्डारीले वैदेशिक रोजगारीमा जानुपर

Read More

नेपाल र साउदीबीच भोलि ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ हुने

Posted on March 14, 2022 | views : 1442 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौं । नेपाल र साउदी अरवबीच मंगलबार काठमाडौंमा ‘जनरल कोअप्रेसन एग्रिमन्ट’ (सहयोग सम्झौता) हुने भएको छ ।  साउदी अरवका राजकुमार तथा विदेशमन्त्री फैसल विन फहरान अल साउदको नेपाल भम्रमणको बेला उक्त सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो ।  साउदी विदेशमन्त्री साउद दुई दिने नेपाल भ्र

Read More

नेपालबाट कतार जानेहरु सावधान ! यसरी पनि हुन्छ ठगि !

Posted on March 14, 2022 | views : 1425 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ । कतार सरकारले नयाँ नोट प्रचलनमा ल्याएको अवस्थामा पुरानो नोट सटही गर्दैन । तर नेपालबाट कतार जाने युवाहरुलाई नेपालबाट कतार जाने क्रममा पुरानो नोट दिएर ठगि गर्ने गरेको गुनाशो प्राप्त भएको छ ।  कतारले सन् २०२१ जुलाई १ देखिनै पुराना नोट चलनचल्तीमा ल्याउन बन्देज गरेको अवस्थामा नेप

Read More

‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीका समस्यमा समाधान गर्न श्रममन्त्री श्रेष्ठ युएई जाँदै

Posted on March 14, 2022 | views : 937 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)को संयुक्त समितिको बैठक र ‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीका समस्यमा समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले युएईका आफ्ना समकक्षीका अतिरि

Read More

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, कहिले हुँदैछ परीक्षा ?

Posted on March 14, 2022 | views : 3130 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ । इपिएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो । दक्षिण कोरिया सरकारले सन् २०२२ मा नेपालबाट नौ हजार ६५४ नेपाली रोजगारीका लागि लैजाने छ । तीमध्

Read More

कोरिया पठाउन नौ हजार ६५४ जनाको आवेदन खुला गरिँदै

Posted on March 14, 2022 | views : 1251 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ । नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार दक्षिण कोरिया पठाउन नौ हजार ६५४ जनाको आबेदन खुला गर्ने भएको छ। बैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गर्ने जनाएको हो । सो शाखाका अनुसार २०२२-२०२३ मा दक्षिण कोरियाले उत्पा

Read More

मलेसिया रोजगारको लागि श्रम स्वीकृति खुला

Posted on March 14, 2022 | views : 1099 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ । दुई वर्षदेखि रोकिएको मलेसियाको श्रम स्वीकृति खुला गर्ने निर्णय श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गरेका हुन् । मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकूल नहुने गरी

Read More

दक्षिण कोरियाले हटायो क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताः नेपाली श्रमिकलाई सहज

Posted on March 12, 2022 | views : 1006 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ । विदेशबाट दक्षिण कोरिया प्रवेश गर्नेलाई त्यहाँको सरकारले अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था थि

Read More

भिजिट भिसामा कडाइ नागरिकको सुरक्षाको लागि गरिएको हो- गृह मन्त्रालय

Posted on March 11, 2022 | views : 1185 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ । गृह मन्त्रालयले भिजिट भिसाबाट विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहीत गर्न कडाइ गर्न लागेको जनाएको छ। पछिल्लो समय खाडी मुलुकहरुमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको गुनासो मन्त्रालयमा बढिरहेको छ। विदेशबाट गुनासाहर

Read More

भिजिट भिसालाई व्यवस्थित गर्न अध्यागमन विभागलाई गृहको १८ बुँदे निर्देशन

Posted on March 10, 2022 | views : 1364 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ । गृह मन्त्रालयले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई पत्र लेखेर आवश्यक व्यवस्था गर्न भन्दै १९ बुँदे निर्देशन दिएको छ । भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा पर्ने गरेका घटना सार्वजनकि भएपछि सरकारले भ्रमणमा जाने व्यक्तिको हकम

Read More

रोजगार लगायत १७ प्रकृतिको ठगि सम्बन्धि सूचना उपलब्ध गराउन गृह मन्त्रालयको अनुरोध

Posted on March 10, 2022 | views : 1061 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ । गृह मन्त्रालयले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने बहानामा गैरकानूनी काम गरी ठगी गरेको पाइएकाले त्यस्ता प्रकारका ठगीबाट जोगिन सर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी त्यस्ता गतिविधि नगर्न/नगराउन र अन्य व्यक्ति, समूह, आफन्त

Read More

वैदेशिक रोजगारीमा जानेलाई क्युआर कोडसहितको ई –स्टिकर साथैमा बोक्न विभागको अनुरोध

Posted on March 09, 2022 | views : 1573 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एसएमएस वा इमेलमार्फत प्राप्त क्युआर कोडसहितको ई –स्टिकर साथैमा बोक्न अनुरोध गरेको छ ।  आजदेखि लागू हुने गरी श्रमिकले पेस गरेको ई स्टिकरको प्रतिमा छाप लगाउन नपर्ने नियम ल्याएको विभागले जनाएको छ । 

Read More

अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन परराष्ट्रमन्त्री टर्की प्रस्थान

Posted on March 09, 2022 | views : 819 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति त्यसतर्फ प्रस्थान गर्नुभयो । टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा उहाँ त्यसतर्फ प्र

Read More

अब साउदी प्रवेश गर्दा पीसीआर रिपोर्ट नचाहिने, क्वरेण्टिन बस्नु नपर्ने

Posted on March 06, 2022 | views : 1631 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौँ । कोरोना संक्रमण कम हुँदै गएसँगै साउदीले कारोना नियन्त्रण सम्बन्धी मापदण्ड खुकुलो बनाउँदै गएको छ । हिजो शनिबारदेखि लागु हुनेगरि साउदी प्रवेश गर्नेहरुले पीसीआर रिपोर्ट देखाउनुपर्ने र संस्थागत तथा होटल क्वरेण्टिनमा बस्नुपर्ने नियम खारेज गरेको हो । अब साउदी प्रवेश गर्ने यात्रुले विमा

Read More

कतारको आममाफी: नेपाली सहित १४ हजारभन्दा बढीले लिए फाइदा

Posted on March 03, 2022 | views : 1275 | काठमाडौँ - KTM

फागुन १९, काठमाण्डौ । कतार सरकारले गैर कानूनी विदेशी कामदारहरुलाई आफ्नो कानूनी अवस्था सच्चाउन दिएको आममाफीसंगै नेपालीसहित विभिन्न देशका १४ हजारभन्दा बढीले फाइदा लिएका छन् ।  कतारको आन्तरिक मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै कतार सरकारले दिएको आममाफी अवसरको सदुपयोग गर्दै कतारमा गैर कानूनीर

Read More

१० लाख आय भए मात्र भिजिट भिसामा विदेश जान पाउने व्यवस्था गर्न सिफारिस

Posted on March 03, 2022 | views : 1400 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ । भिजिट भिसाले निम्त्याएको समस्या समाधानका लागि भिजिट भिसामा खाडी तथा मलेसिया लगायतका देश जानेहरूले सरकारले तोकेको मापदण्ड पूरा गरी अनलाइनबाटै पूर्व अनुमति लिनु पर्ने व्यवस्था हुन सिफारिस गरिएको छ । यसले निम्त्याएको समस्या समाधानका लागि सरकारले गठन गरेको कार्यदलले भिजिट भिसामा जान

Read More

साउदीमा नेपाली कामदारको माग, मासिक तलब कति ?

Posted on February 28, 2022 | views : 1374 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौँ ।साउदीको रियाद सहरमा रहेको साउदी म्यानपावर सोलुसन कम्पनीले ५० जना पुरुष नेपाली कामदारको माग गरेको छ ।   यस कम्पनीमा कम गर्नका लागि न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । कामदारको करार अवधि २ वर्षे रहेक

Read More