बैदेशिक रोजगार | काठमाडौँ - KTM


उजुरीबारे समयमा जवाफ नदिने म्यानपावर व्यवसायीलाई कारवाही गर्ने विभागको चेतावनी

Posted on October 13, 2022 | views : 1067 | काठमाडौँ - KTM

असोज २७, काठमाडौं | म्यानपावर व्यवसायी विरुद्ध वैदेशिक रोजगार विभागमा परेका उजुरीबारे समयमा नै जवाफ नदिए कारवाही गर्ने वैदेशिक रोजगार विभागले चेतावनी दिएको छ । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र प्राप्त संस्थाको विरुद्व विभागमा दर्ता भएका उजुरीबारे विभागवाट गरिने पत्राचार, आदेश तथा निर्द

Read More

मलेसिया रोजगारमा चर्को लागत लिएको बारे मन्त्रालय र बिभाग मौन

Posted on October 12, 2022 | views : 2460 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ । निशुल्क भिसाको नाममा चर्को अशुली भईरहदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बिभाग मौन बसेका छन् ।  बिभिन्न म्यानपावर कम्पनीहरुले मलेसियामा रहेका एजेन्टहरुसँग चर्को मूल्यमा डिमाण्ड किनेर ल्याई त्यसै अनुरुप मनपरी अशुली गरिरहेको पाइएको छ । यस सम्बन्धमा बि

Read More

मलेसियाले श्रीलंकाबाट १० हजार कामदार लैजाने, नेपालको कोटा घट्न सक्ने

Posted on September 27, 2022 | views : 1051 | काठमाडौँ - KTM

असोज ११, काठमाडौं | मलेसियाले तत्काल श्रीलंकाबाट दस हजार कामदार लैजाने भएको छ । मलेसियाले श्रीलंकाको खस्किएको आर्थिक अवस्था सुधारका लागि सहयोग पुर्‍याउन उक्त मुलुकबाट दस हजार कामदार लैजाने निर्णय गरेको हो ।  गत आइतबार मलेसियाली मानव संशाधन मन्त्री एम साराभानले श्रमिकको एक कार्यक्रमलाई सम्बोधन ग

Read More

मोन्टेज ओभरसिज म्यानपावरले बिज्ञापननै नछापी बिभागबाट अन्तर्वार्ताको स्वीकृति लिदै आएको खुलाशा !

Posted on September 26, 2022 | views : 2779 | काठमाडौँ - KTM

असोज १०, काठमाडौँ । काठमाडौँको कलंकी स्थित मोन्टेज ओभरसिज प्रालि म्यानपावरले अधिकांश डिमाण्ड राष्ट्रिय दैनिक पत्रिकामा बिज्ञापननै नछापी वैदेशिक रोजगार बिभागबाट अन्तर्वार्ताको स्वीकृति लिँदै आएको पाइएको छ । उक्त म्यानपावरले एजेन्टबाट मात्र वैदेशिक रोजगारमा पठाउने गरेको गुनाशोहरुको आधारमा उक्त म्यानपा

Read More

वैदेशिक रोजगार बिभाग कहिले सुध्रने ? दशैंको अष्टमी, नवमी र टिकाको दिन पनि अन्तर्वार्ता गर्न स्वीकृति

Posted on September 26, 2022 | views : 3673 | काठमाडौँ - KTM

अनिल अधिकारी । असोज १०, काठमाडौँ । हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदै गर्दा दशैंका बिदामा समेत वैदेशिक रोजगारको अन्तर्वार्ता भन्दै बिज्ञापनहरु प्रकाशन भएको र वैदेशिक रोजगार बिभागले स्वीकृति दिएको पाइएको छ । यो नयाँ विषय भने होइन । वैदेशिक रोजगार बिभाग आफैले म्यानपावरहरुले बिज्ञापन औपचारिकताको लाग

Read More

बेलायतमा जान चाहनेहरुका लागि खुशीको खबर: प्रधानमन्त्री ट्रसले 'वर्क भिसा' अझै सजिलो बनाउँदै

Posted on September 25, 2022 | views : 3674 | काठमाडौँ - KTM

असोज ९, काठमाडौं। बेलायतकी प्रधानमन्त्री लिज ट्रसले प्रमुख उद्योगहरूमा देखा परेको चरम श्रमिकको अभावलाई सम्बोधन गर्न बेलायतको भिसा प्रणालीको ठूलो समीक्षा गर्ने भएकी छिन् । प्रधानमन्त्री ट्रसको यो कदमको उद्योगीहरुले स्वागत गरेका छन् भने बेलायतमा काम गर्न जान चाहने विदेशी कामदारहरुका लागि यो खुशीको खबर

Read More

साउदीको डिमाण्ड कारोबारमा श्रमसहचारीकै भूमिकामाथि प्रश्न, नियतवश प्रमाणीकरण गरिदैनन् डिमाण्डहरु !

Posted on September 23, 2022 | views : 1266 | काठमाडौँ - KTM

असोज ७, काठमाडाैं । साउदी सहित बिभिन्न देशमा रहेका नेपाली  दुतावास तथा कन्सुलेट कार्यालयहरुका कर्मचारीहरुले नियतवश म्यानपावरमा आउने डिमाण्डहरु प्रमाणीकरण गर्न आनाकानी गर्ने गरेको आरोप म्यानपावर व्यवसायीहरुले लगाउँदै आएको आरोप हो । म्यानपावरहरुको अस्वस्थ प्रतिष्पर्धाकै बीच दुतावासका कर्मचारीहरुल

Read More

सरकारले खारेज गरिसकेको एजेन्टकै भरमा अधिकांश म्यानपावरहरु, सिधा गए लागत सस्तो पर्छ तर...

Posted on September 23, 2022 | views : 2824 | काठमाडौँ - KTM

अनिल अधिकारी | असोज ७, काठमाडौँ । दैनिक बिभिन्न राष्ट्रिय दैनिक पत्रिकामा आउने वैदेशिक रोजगारका डिमाण्डमा सम्पर्क गर्नुहोस् त अधिकांश म्यानपावरबाट बिभिन्न बहानाको जवाफ आउँछ । कतिपय म्यानपावरले डिमाण्ड प्याक भईसक्यो भन्छन् त कतिपयले फोन उठाउन समेत कष्ट गर्दैनन् । कष्ट पनि किन गरुन् ? एजेन्ट प्रयोग गर

Read More

रोमानिया रोजगार सरकारमार्फतनै निशुल्क पठाउने गरि सम्झौताको तयारी हुँदै

Posted on September 23, 2022 | views : 3067 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया रोजगारको लागि सम्झौताको तयारी भईरहेको जनाएको छ । त्यसो त रोमानिया मात्र नभई युरोपका अन्य देशसँग श्रम सम्झौताको प्रयासमा मन्त्रालय जुटेको छ ।  सरकारले युरोपका देशहरुसँग श्रम सम्झौता गर्दा जिटूजी मोडलबाटै कामदार पठाउने गरि सम

Read More

गत महिना सबैभन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कुन-कुन ? (विवरण सहित)

Posted on September 21, 2022 | views : 2967 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ । गत भदौ महिनामा ७०६ म्यानपावर कम्पनीले ५० हजार ५० जना युवाहरुलाई वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा सरकारबाट अन्तिम श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार बिभागद्वारा सार्वजनिक विवरण अनुसार म्यानपावर कम्पनीहरुले बिभिन्न १८ देशको लागि श्रम स्वीकृति लिएको पाइएको छ ।  बिभागको वि

Read More

साउदीबाट घर फर्कन आवश्यक पर्ने एक्जिट भिसाबारे जानै पर्ने कुरा

Posted on September 21, 2022 | views : 807 | काठमाडौँ - KTM

असोज ५, काठमाडौँ | तपाईँ साउदीबाट स्वदेश फर्कन्न चाहनुहुन्छ तर कम्पनीले एक्जिट भिसा (बहिर्गमन भिसा) नदिएर अप्ठेरोमा पर्नु भएको छ । यदि त्यसो हो भने साउदीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्नुहोस् । दूतावासले यस्तो भिसाको प्रक्रिया निःशुल्क गरिदिन्छ । तर त्यसका लागि विभिन्न सर्त भने पूरा भएको हुनु प

Read More

एक महिनामा ३३ हजारले लिए मलेसिया जान श्रम स्वीकृति

Posted on September 20, 2022 | views : 1805 | काठमाडौँ - KTM

असोज ४, काठमाडौँ | एक महिनामा ३३ हजार भन्दा बढीले मलेसिया जान श्रम स्वीकृति लिएको पाइएको छ । भदौ महिना मात्रै वैदेशिक रोजगारीका लागि मलेसिया जान ३३ हजार ३ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।  यसरी श्रम स्वीकृति लिनेमा ३१ हजार ९२० जना पुरुष छन् भने १ हजार ८३ ज

Read More

साउदीसँग छिट्टै श्रम समझदारी हुन्छ : श्रममन्त्री कुँवर

Posted on September 16, 2022 | views : 668 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियासँग छिट्टै श्रम सम्झौता हुने बताएका छन् । आफूसँग शिष्टाचार भेटका लागि आज सिंहदरबार पुगेका नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदलाई मन्त्री कुँवरले दुई देशबीच

Read More

मलेसियामा १००० नेपालीका लागि शुन्य लागतको रोजगार अवसर

Posted on September 16, 2022 | views : 2080 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | मलेसियाको प्रतिष्ठित माइटेक एण्ड एसेम्ब्ली कम्पनीमा नेपालीहरुका लागि सुबर्ण रोजगारीको अवसर आएको छ।  मलेसियाको प्रतिष्ठित माइटेक एण्ड एसेम्ब्ली कम्पनीमा १ हजार जना नेपाली कामदारको माग गरिएको हो । कम्पनीमा १ हजार जना  पुरुषको माग गरिएको छ । कम्पनीले औधोगिक कामदार (factory

Read More

मन्त्री कुँवर र साउदी अरेबियाका राजदूत हैमदबीच भेट

Posted on September 16, 2022 | views : 747 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदबीच भेटवार्ता भएको छ । राजदूत हैमद मन्त्री कुँवरलाई भेट्न शुक्रबार मन्त्रालय आउनु भएको थियो ।  भेटमा साउदी अरेबियामा काम गर्ने नेपाली श्रमिकको सुरक्षाका

Read More

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या २२२.८ प्रतिशतले वृद्धि

Posted on September 16, 2022 | views : 1021 | काठमाडौँ - KTM

भदौ ३१, काठमाडौँ | चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार गत साउन महिनामा ४४ हजार ५४० जनाले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर

Read More

वर्किङ भिषामा यु.के पठाइदिन्छु भन्‍दै १३ लाख ठग्ने एक जना पक्राउ

Posted on September 15, 2022 | views : 1600 | काठमाडौँ - KTM

भदौ ३०, काठमाडौँ | यु.के पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको दूधकोशी गाउँपालिका-२ स्थायी घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-काडाँघारी बस्‍ने ४३ वर्षीय बालकृष्ण कार्की रहेका छन् । उनले पीडित लमहु शेर्पालाई वर्किङ

Read More

रुस जाने नेपाली विद्यार्थीलाई दूतावासको अपील

Posted on September 14, 2022 | views : 891 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ । रुसी महासङ्घको मस्कोस्थित नेपाली राजदूतावासले भाषिक ज्ञानको अभावमा वस्तुस्थिति नबुझी विभिन्न प्रलोभनमा परेर आउने नेपाली विद्यार्थीहरू अनेकन समस्यामा परेको जनाएको छ । दूतावासले आज एक विज्ञप्तिमार्फत विद्यार्थी प्रवेशाज्ञामा रूसी महासङ्घ आउँदा नितान्त अध्ययनबाहेक अन्य कुनै प्रकारको

Read More

डिमाण्ड किनेर मलेसिया कामदार पठाउने म्यानपावरप्रति श्रम मन्त्रालय र बिभागको ग्रीन सिग्नल !

Posted on September 14, 2022 | views : 1694 | काठमाडौँ - KTM

भदौ २९, काठमाडौँ । मलेसिया रोजगारमा चरम आर्थिक अशुली हुँदैगर्दा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र त्यसैको मातहतमा रहेको वैदेशिक रोजगार बिभाग मौन बसेको छ । सरकारी नीति एकातिर र व्यवहार अर्कोतिर हुँदा डिमाण्ड किनेर मलेसियाको लागि तीन लाखसम्म लिनेहरु ढुक्कले पैसा अशुलीमा व्यस्त बनेका छन् ।&nb

Read More

वैदेशिक रोजगारमा चर्को अशुली रोक्न छोडेर विदेश जानेलाई सहुलियतपूर्ण ऋण !

Posted on September 13, 2022 | views : 2204 | काठमाडौँ - KTM

भदौ २८, काठमाडौँ । मिटरव्याज पीडित धेरै परिवारले वैदेशिक रोजगारीमा पठाउन चर्को व्याजमा ऋण लिने गरेको निष्कर्ष निकाल्दै गृह मन्त्रालयले गठन गरेको मिटरव्याजी अपराध नियन्त्रण कार्यदलले विदेश जानेहरुलाई सरकारले नै सहुलियतपूर्ण ऋण दिन सुझाव दिएको छ ।  मिटरब्याजको धन्दा किन हुन्छ ? मिटरब्याजमा पैसा म

Read More

इपीएस भाषा पास गरेका पुराना कामदार कोरिया उडे

Posted on September 12, 2022 | views : 1691 | काठमाडौँ - KTM

भदौ २७, काठमाडौँ | कोरियन भाषा परीक्षा (इपीएस) पास गरेर कोरिया जान नपाएका कामदार धमाधम जान थालेका छन् । सन् २०१७ देखि २०२१ सम्म पास गरेर कोरोना महामारीका कारण जान नपाएका कामदारहरू अहिले गइरहेको वैदेशिक रोजगार विभाग अन्तर्गत इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिए ।  कोरोना म

Read More

वैदेशिक रोजगारीमा जानेलाई तालिम दिएर मात्र पठाउन माग

Posted on September 11, 2022 | views : 636 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ । नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले तालिममा एकरूपताका कायम गर्न आग्रह गरेको छ ।  अहिले विभिन्न तरिकाले सञ्चालन भएका तालिमका कार्यक्रम एक द्धारमार्फत गर्न महासङ्घले आग्रह गरेको हो । तालिम कार्यक्रम एक द्धारमार्फत पूर्णरुपले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (स

Read More

मन्त्री कुँवरद्धारा ९ जना श्रमिकका गुनासो सम्बोधन

Posted on September 11, 2022 | views : 977 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकका गुनासो सम्बोधन । आईतबार मन्त्रालयमा 'श्रमिकसँग श्रम मन्त्री' कार्यक्रम अन्तरगर्त उहाँले ९ जना श्रमिकका गुनासो सम्बोधन गर्नु भएको हो । कार्यक्रममा  श्रमिकले

Read More

विदेशमा अलपत्र श्रमिकको उद्धारमा सरकार गम्भीर छः मन्त्री कुँवर

Posted on September 11, 2022 | views : 799 | काठमाडौँ - KTM

भदौ २६, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरूको उद्दारमा सरकार लागिपरेको बताएका छन् ।  आइतवार मन्त्रालयमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रमअन्तर्गत श्रमिकहरूसँग कुराकानीपछि सञ्चारकर्मीमाझ बोल्दै मन्त्री कुँवरले विदेशमा समस्यामा परे

Read More

दुबईमा छुरा प्रहारबाट एक नेपालीको मृत्यु

Posted on September 10, 2022 | views : 8947 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ | दुबईमा आफ्नै साथीले छुरा प्रहार गर्दा एकजना नेपालीको मृत्यु भएको छ। रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका मेखराज ढकालको आफ्नै साथीबाट छुरा प्रहार हुँदा मृत्यु भएको हो।  आबुधाबी अलदाफ्रास्थित 'एएमबि हेरटेल एलएलसी'

Read More

रोजगारी खोज्न चाहनेलाई यूएईले छुट्टै भिसा दिने

Posted on September 08, 2022 | views : 1894 | काठमाडौँ - KTM

भदौ २३, काठमाडौँ | रोजगारी खोज्न चाहनेलाई यूएईले छुट्टै भिसा दिने भएको छ । यूएई सरकारले रोजगारीका अवसरहरू खोज भनेर नै प्रवेश अनुमति दिने गरी यो भिसाको डिजाइन गरेको हो । यूएई सरकारको घोषणा अनुसार यूएईमा जागिर खोज्ने गरी पाइने भिसामा कोही पनि स्पोन्सर वा होस्ट आवश्यक पर्दैन । यो भिसाले मल्टिपल इन्ट्री

Read More

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न सरकारका ५ रणनीति

Posted on September 08, 2022 | views : 1706 | काठमाडौँ - KTM

भदौ २३, काठमाडौँ | वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वर्षौँदेखि बग्रेल्ती समस्या भोग्दै आएका छन् । तलब नपाउने, ठगिने, काममा पेलाइने, सम्झौताअनुसार सेवा सुविधा नदिएकोदेखि शारीरिक तथा मानसिक यातना नभोग्ने कमै छन् ।  जुन जोगी आए नि कानै चिरेका भनेझैँ जुन सरकार आए नि यस्तो खालको समस्या छ भन्ने तर

Read More

युएई 'बाइक राइडर'को रुपमा जाने धेरै युवाहरु समस्यामा

Posted on September 05, 2022 | views : 7201 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौँ । आठ महिना अघि बाइक राइडरको कामको लागि भन्दै आकर्षक अवसरको प्रलोभनमा साढे ३ लाख लागत तिरेर विदेश गएका आशिस तिम्सिना अझै पनि आफू पीडित अवस्थामै रहेको बताउँछन् । गत डिसेम्बरमा युएई पुगेका उनि सहित अरु युवाहरुलाई पठाउने म्यानपावर कम्पनीले तीन महिना पछि कम्पनीले बाइकको लाइसेन्स निकालिदि

Read More