बैतडीमा १७ बर्षिया किशोरी बेपत्ता

Posted on: 23 Aug, 2017

भदौ ७, बैतडी । चमेलिया नदीमा आज एक किशोरी बेपत्ता भएकी छिन् । 

बेपत्ता हुनेमा डिलाशैनी गाउँपालिका–२ की १७ वर्षीया सुनिता दमाइ रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

बिहान पसल खोल्न घरबाट हिँडेकी सुनिता एक्कसी चमेलियामा बेपत्ता भएको बताइएको छ । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!