बैतडीमा भिरबाट लडेर एक वृद्धको मृत्यु

Posted on: 16 Sep, 2017

भदौ ३१, बैतडी । भिरबाट लडेर बैतडीमा एक वृद्धको आज मृत्यु भएको छ । 

मृत्यु हुनेमा सुर्नया–६ का ६२ वर्षीय कालु दमाई रहेको प्रहरीले जनाएको छ । स्थानीय खोड्पे बजारबाट घर गइरहेका बेला ढोडे भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!