मनोरञ्जन |


बालेनमाथि बन्यो गीत– स्याबास बालेन स्याबास

Posted on May 25, 2022 | views : 1028 |

 जेठ ११, काठमाडौं | ऊबेला सांगीतिक समूहका संगीतकर्मी नित्य डि’ कुँवरले बालेनलाई राम्रो काम गर्न अभिप्रेरित गर्ने उदेश्य ‘स्याबास् बालेन स्याबास्’ नामको नयाँ गीत सार्वजनिक गरेका छन् । उनले युट्युब च्यानल ऊबेला मार्फत गीत र भिडियो सार्वजनिक गरेका हुन् ।  गीत सिर्जना गर्नुको पछाडि बालेनको आँट

Read More

‘बच्चन पाण्डे’को असफलतापछि अक्षयले घटाए पारिश्रमिक

Posted on May 25, 2022 | views : 1013 |

जेठ ११, काठमाडौँ | अभिनेता अक्षय कुमार बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेताको सूचीमा पर्छन् । उनी एक फिल्मबाट झण्डै सयदेखि ११० करोड रुपैंयाँसम्म पारिश्रमिक बुझ्छन् । तर, अहिले भने उनले आफ्नो पारिश्रमिकको दर घटाएका छन् । उनले पारिश्रमिक घटाउने कारण हो—‘बच्चन पाण्डे’को असफलता । यो फिल्म असफल

Read More

सलमान खान नेपाल आउने कार्यक्रम स्थगित

Posted on May 24, 2022 | views : 845 |

जेठ १०, काठमाडौं | बलिउड अभिनेता सलमान खान नेपाल नआउने भएका छन् । उनी नआउने भएसँगै जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको ‘दबंग टुर रिलोडेड’ फेरि रोकिने भएको छ । आयोजकले सलमान खान लगायत टिमको  माग पुरा गर्न नसकेका कारण  कार्यक्रम रोकिने भएको हो । आयोजक स्रोतले उनी नआउने पुष्टि गरेपनि यसबारे

Read More

सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार

Posted on May 19, 2022 | views : 1368 |

जेठ ५, काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलमा सहभागी भएकी छिन् । पन्तले नेपालबाटै कान्स रेड कार्पेटमा वाक गर्ने पहिलाे कलाकार बनेकी छिन् ।  नेपालका केही भागमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ को प्रिमियरमा सहभागी हुन् उनी फ्रान्स पुगेकी हुन् ।  यसअघि नेपालब

Read More

‘पुष्पा २’ ४ सय करोडको लगानीमा निर्माण हुने

Posted on May 19, 2022 | views : 1295 |

जेठ ५, काठमाडौँ । साउथ सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनीत फिल्म ‘पुष्पाः द राइज’ले भारतीय बक्सअफिसमा आँधी नै ल्यायो । हिन्दी भर्सनमा मात्र १ सय ६ करोडभन्दा माथिको व्यापार गरेको फिल्मको संवादहरु समेत निकै चर्चित भए । अब यो फिल्मको दोस्रो पार्ट निर्माणको तयारीमा छ । सिक्वेललाई निर्माण टिम

Read More

घाइते भइन् प्रियंका चोपडा

Posted on May 18, 2022 | views : 1427 |

जेठ ४, काठमाडौँ | एजेन्सी | अभिनेत्री प्रियंका चोपडा हालै आफ्नो आउँदै गरेको हलिउड वेब सिरिज ‘सिटाडेल’ को सुटिङका ​​क्रममा सेटमा घाइते भएकी छन्।  यस पोस्टमा उनले वेब सिरिजको सेटबाट आफ्नो एउटा तस्विर शेयर गरेकी छन्, जसमा उनको अनुहारमा केही चोट लागेको देख्न सकिन्छ । उनको चोटबाट रगत पनि देखिन्छ ।

Read More

ट्यालेन्ट हन्टको अडिसन खुल्ला, ५० लाख जित्ने अवसर

Posted on May 16, 2022 | views : 1139 |

जेठ २, काठमाडौं | नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरू भएको छ । आयोजक साइना साहारा ग्रुपले ट्यालेन्ट हन्टमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने जनाएको छ ।  ट्याल

Read More

गायक राजु लामाले गरे सगरमाथा आरोहण

Posted on May 16, 2022 | views : 1552 |

जेठ २, काठमाडौँ । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए । इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढेका हुन् । आरोहण दलको नेतृत्व गरेका मिङ्

Read More

छिटै रिलिज हुने भनिएको अक्षय कुमारको फिल्म पृथ्वीराज चर्चामा

Posted on May 12, 2022 | views : 954 |

वैशाख २९, काठमाडौँ | बलिउड अभिनेता अक्षय कुमारको फिल्म पृथ्वीराजको रिलिजलाई लिएर चर्चामा छ । दर्शकले लामो समयदेखि फिल्म पृथ्वीराजको ट्रेलरको प्रतिक्षा गरेका थिए । चलचित्रको ट्रेलर सार्वजनिक भएसंगै चलचित्रलाई लिएर दर्शकमा उत्साह बढेको छ । फिल्म ३ जुन २०२२ मा सिनेमाघरहरूमा रिलिज हुने भएको छ। फिल्मको

Read More

भारतका चर्चित सङ्गीतकार तथा सन्तुर वादक शिव कुमार शर्माको निधन

Posted on May 10, 2022 | views : 1352 |

वैशाख २७, काठमाडौँ | भारतका चर्चित सङ्गीतकार शिव कुमार शर्माको निधन भएको छ । उनी चर्चित सन्तुरवादक थिए । हरि प्रसाद चौरसियासँग उनको जोडी थियो र शिव–हरिको जोडीले थुप्रै फिल्ममा सङ्गीत दिएका थिए । शिव कुमार शर्मा ८४ वर्षका थिए र थुप्रै रोगबाट पीडित थिए ।              

Read More

हलिउड स्टार विललाई महँगो बन्दै ओस्करको थप्पड, समारोहमा सहभागी हुन देखि फिल्मसम्म रोकियो

Posted on May 08, 2022 | views : 1407 |

वैशाख २५, काठमाडौ | ओस्करमा थप्पड काण्ड हलिउड स्टार विल स्मिथलाई निकै महँगो परेको छ । यो घटनापछि उनको व्यक्तिगत र व्यावसायिक जीवनमा समस्या बढ्दै गएको छ । ओस्कार एकेडेमीले उनलाई समारोहमा सहभागी हुन प्रतिबन्ध लगाएको छ भने उनको आगामी फिल्म ‘ एम्यानसिपेशन’को रिलिज स्थगित भएको छ । यसअघि नेटफ्लिक्सले पनि

Read More

गायक स्वप्न सुमनले गरे अभिनेत्री ज्योत्सना योगीसँग बिहे

Posted on May 06, 2022 | views : 1623 |

वैशाख २३, काठमाडौँ | गायक स्वप्न सुमनले अभिनेत्री ज्योत्सना योगीसँग बिहे गरेका छन्। उनीहरूले सानो पारिवारिक जमघटबीच बुधबार बिहे गरेका जनाइएको छ।विशेषगरी युवामाझ लोकप्रिय गायक स्वप्न सुमनका ‘कसरी भनुँ’, ‘म तिम्रो’, ‘याद म राख्नेछु’लगायत गीत चर्चित छन्। २७ वर्षीय स्वप्न सुमनले आफ्नो सांगीतिक करिअर यु

Read More

दंगल' र 'आरआरआर' लाई उछिन्दै केजिएफ २: भारतमा सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्मको स्थानमा

Posted on May 05, 2022 | views : 5144 |

वैशाख २२, काठमाडौं | दक्षिण भारतीय फिल्म 'केजिएफः च्याप्टर २' ले आमिर खानको 'दंगल' र एसएस राजामौलीको 'आरआरआर' लाई उछिन्दै भारतमा सर्वाधिक कमाइ गर्ने दोस्रो फिल्मको स्थान बनाएको छ। यो फिल्मले हिन्दी संस्करणमा पनि सर्वाधिक कमाउने दोस्रो फिल्मको स्थान बनाएको छ।  यीबाह

Read More

पल शाहको मुद्दामा आज सुनुवाई हुँदै, जेलमुक्त होलान् ?

Posted on May 05, 2022 | views : 1502 |

वैशाख २२, काठमाडौं | बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ ।बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँ र पूर्व नवलपरासीले पुर्पक्षका लागि थुनामा पठाएपछि पल शाहले उच्च अदालत पोखरामा दिएको रिट निवेदनमाथि आज पेसी तोकएको हो । न्यायाधीश उज्ज्

Read More

बालकोनीबाट जिराफसँग खाना ‘सेयर’ गरेको भाइरल भिडियोमा के छ ?

Posted on May 04, 2022 | views : 1282 |

वैशाख २१, काठमाडौं | पछिल्लो समय सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा एउटी महिलाले बालकोनीबाट तीन जिराफसँग खाना ‘सेयर’ गरेको देखिन्छिन् । ट्विटरमा गरिएको पोष्टअनुसार त्यो ठाउँ नैरोवीको जिराफ मनोर नामक होटल हो । ‘जिराफहरूसँग बिहानको खाजा सेयर गर्दै’, बुइटेनजिबाइडेनले सेयर गरेको पोस्टमा ल

Read More

सगरमाथाको सबैभन्दा अग्लो उचाइमा कन्सर्ट गरेर राजु लामाले राखे विश्व कीर्तिमान

Posted on May 03, 2022 | views : 1860 |

वैशाख २०, काठमाडाैं | गायक राजु लामाले ६ हजार ५७४ मिटरमा आफ्नो रिलिज हुन बाकीँ भएको ‘हिमालले डाक्यो मलाइ, पहाडले डाक्यो मलाई’ बोलको गीत गाएका छन् । जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले सगरमाथाको क्याम्प-३ मा पुगेर गीत गाएका हुन्।  यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिख

Read More

विवाहलगत्तै एक्लै अमेरिका उडिन् केकी अधिकारी

Posted on May 02, 2022 | views : 2324 |

वैशाख १९, काठमाडौँ | गोप्य तरिकाले गर्ने भनिएको केकी अधिकारीको विवाहले अझ बढी चर्चा पायो । केकी आफैंले तस्विर सार्वजनिक गर्दै विवाह गरेको जानकारी दिइन् । उनले एक व्यवसायी रोहित तिवारीसंग लगनगाँठो कसेकी हुन् ।  तर, विवाह लगत्तै उनी अभिनेत्री केकी अधिकारी अमेरिका उडेकी छन् । विवाह भएको एकसातामै उ

Read More

पल शाहलाई भेट्न कारागार नै पुगे दुर्गेश थापा

Posted on May 02, 2022 | views : 1181 |

वैशाख १९, काठमाडौँ | गायक दुर्गेश थापाले कारागारमा नै पुगेर बलात्कार आरोपी अभिनेता पल शाहलाई भेटेका छन् । पललाई भेट्न दुर्गेश तनहुँको कारागार पुगेका हुन् । यसअघि यो प्रकरणमा दुर्गेशले नाबालिग गायिकालाई उचालेको आरोप लाग्दै आएको थियो । पलले समेत आफूलाई दुर्गेशसहित केही साथीले फसाएको बताएका थिए । तर, द

Read More

फिल्म ‘आचार्य’ मा भिलेन बसवाको भूमिका निर्वाह गर्दै सोनु सुद, पहिलो दिनको कलेक्सन निकै राम्रो

Posted on May 01, 2022 | views : 1024 |

वैशाख १८, काठमाडौं | रामचरण र मेगास्टार चिरञ्जीवीको फिल्म आचार्य रिलिज भएदेखि नै चर्चामा छ । जसमा सोनु सुदले आचार्य फिल्ममा भिलेन बसवाको भूमिका निर्वाह गरेका छन् भने बसवा आपराधिक स्वभावका व्यक्ति हुन् । फिल्मको पहिलो दिनको कलेक्सन निकै राम्रो रहेको छ । योसँगै उनका फ्यानहरू पनि ठूलो पर्दामा आउने

Read More

निर्वाचनबारे टिकटक बनाएर ५० लाख दर्शक पुर्‍याए ५० हजार पुरस्कार !

Posted on May 01, 2022 | views : 423 |

वैशाख १८, काठमाडाैं | निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।  ३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ । टिकटक भने आयोगले नै बनाएको निर

Read More

निर्वाचनबारे टिकटक बनाएर ५० लाख दर्शक पुर्‍याए ५० हजार पुरस्कार !

Posted on May 01, 2022 | views : 766 |

वैशाख १८, काठमाडाैं | निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ ।  ३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ । टिकटक भने आयोगले नै बनाएको निर

Read More

गायक प्रमोद खरेल गम्भीर सवारी दुर्घटनामा

Posted on April 28, 2022 | views : 870 |

वैशाख १५, काठमाडौँ | गायक प्रमोद खरेलले आफू गम्भीर सवारी दुर्घटनामा परेको जानकारी दिएका छन् । दाङको तुलसीपुरमा हुने कार्यक्रमका सहभागी हुन होटेलमा जानेक्रममा बुधबार साँझ आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको उनले बताए ।  दुर्घटनामा परेपछि बेहोस भएका गायक खरेलको ४५ मिनेटमा होस खुलेको बताएका

Read More

गायिका समीक्षाले लेखिन्– तिम्रो लागि हार्न सक्छु

Posted on April 28, 2022 | views : 2352 |

वैशाख १५, काठमाडौँ | गायिका समीक्षा अधिकारी दुई महिना ११ दिनपछि सामाजिक सञ्जालमा फर्किएकी छन् । बिहीबार आफूले माया गर्ने व्यक्तिका लागि जे पनि गर्न तयार भएको अभिव्यक्तिसहित सामाजिक सञ्जालमा ‘कमब्याक’ गरेकी हुन् ।  गायिका समीक्षा अधिकारीले आफ्नो भेरिफाइड फेसबुक पेजमा बिहीबार बिहान पोस्ट गरेकी छि

Read More

फेरि किन ट्रोलको शिकार बनिन् आलिया?

Posted on April 27, 2022 | views : 1227 |

वैशाख १४, काठमाडौं | गत अप्रिल १४ मा अभिनेता रणवीर कपुरसँग विवाह बन्धनमा बाँधिएकी आलिया भाट ट्रोलको शिकार भएकी छन् । बलिउडकी अर्की नायिका दीपिका पादुकोणको हेयरस्टायल कपी गरेको भन्दै आलिया ट्रोल बनेकी हुन् । 

Read More