मनोरञ्जन |


बलिउड अभिनेत्री मौनी रायको दुबईका व्यापारी सुरज नाम्बियारसँग विवाह

Posted on January 27, 2022 | views : 1663 |

माघ १३, काठमाडौँ | बलिउड अभिनेत्री मौनी राय र दुबईका व्यापारी सुरज नाम्बियार विवाह बन्धनमा बाँधिएका छन् । दुवैले आज (बिहीबार) बिहान गोवामा आफ्नो परिवार, नजिकका साथीभाई र धेरै सेलिब्रेटीहरूको उपस्थितिमा मलायाली रितिरिवाज अनुसार विवाह गरेका हुन् । अहिले उनीहरुको विवाहको सुन्दर तस्बिर र भिडियो सामाजिक

Read More

५०२० मिटरको उचाइमा छायाङ्कन गरिएको म्युजिक भिडियोले राख्यो विश्व रेकर्ड

Posted on January 26, 2022 | views : 1463 |

माघ १२, काठमाडौँ | पत्रकारिता र कलाकारितामा लागेका ५ युवाले विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायाङ्कन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गरेका छन् । ५०२० मिटरको उचाइ सोलुखुम्बुको खारे (मेरा पिक जाने बाटो)मा पुगेर छायाङ्कन गरेर गरिएको रेकर्ड दाबीलाई गिनिज बुकले मान्यता दिएको हो ।  गि

Read More

ट्रेन्डिङ २ मा स्वस्तिमा खड्काको हिन्दी आइटम गीत 'रंग-बिरंगी' (भिडिओ)

Posted on January 26, 2022 | views : 1184 |

माघ १२, काठमाडौँ | नेपाली अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म 'थिरीमाली' को आइटम गीत युट्युब ट्रेन्डिङमा परेको छ। मूल रूपमा मलयालम भाषामा बनेको यो फिल्मको हिन्दी गीत शनिबार सार्वजनिक भएको हो। फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुनेछ। शनिबा

Read More

१० वर्षपछि युट्युव ट्रेडिङको शीर्ष स्थानमा ‘हर्के हल्दार’

Posted on January 26, 2022 | views : 960 |

माघ १२, काठमाडौँ | हास्य श्रृखंला ‘हर्के हवल्दार’ युट्युबको ट्रेडिङको शीर्ष स्थानमा पुग्न सफल भएको छ । निर्माण र प्रसारण हुँदै आएको करिब दश वर्षपछि यो श्रृंखलाले युट्युबको शीर्ष स्थान कब्जा गर्न सफल भएको हो । समाचार तयार गर्दासम्म श्रृंखलाको ५३३ भाग युट्युव ट्रेडिङको शीर्ष स्थानमा रहेको छ । तीन दिन

Read More

‘इच्छाकामना’ म्युजिक भिडियामा

Posted on January 25, 2022 | views : 1619 |

माघ ११, मुग्लिन | चितवनको इच्छाकामना गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि म्युजिक भिडियो निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ स्वयंले रचना गर्नुभएको गीत ‘इच्छाकामना’ लाई म्युजिक भिडियो बनाइएको हो  ।  गाउँपालिकाले विशेष गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले म्

Read More

कहिल्यै नफाट्ने माया... ‘तिमीलाई नै’ सार्वजनिक

Posted on January 25, 2022 | views : 1179 |

माघ ११, काठमाडौँ |आकाश खसोस, धर्ती फाटोस् घाम रोकियोस् चाहे जुन रोकियोस् तर हाम्रो माया...कहिलै नफाटोस्... गीतकार घनबहादुर थापाको शब्द रचनामा हालै सार्वजनिक गीत ‘तिमीलाई नै’का यी शब्दले अटुट प्रेमलाई चरितार्थ गरेको छ । प्रेमको खोजी र यसको प्राप्ति सहजै हुने कुरा होइन । संसारमा बनेका हरेक जोडी आत्मिय

Read More

‘बिस्ट’मा दक्षिण भारतीय सुपरस्टार थलापति विजयको पारिश्रमिक सय करोड

Posted on January 25, 2022 | views : 1036 |

एजेन्सी | दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म ‘मास्टर’बाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो । ‘मास्टर’पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’को प्रतीक्षा गरिरहेका छन् । समाचारअनुसार यो फ

Read More

रियालटी शो ‘सिङ्गर’ घोषणा, विजेतालाई २५ लाख र कार

Posted on January 25, 2022 | views : 925 |

माघ ११, काठमाडौँ | नेपालमा पछिल्लो समय रियालिटी शोको बाढी नै आएको छ । यही भिडमा ‘सिङ्गरः सोल फुल भ्वाइस’ नामक रियालिटी शो घोषणा भएको छ । शो डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालीले गर्न लागेको हो । फ्रेन्चाइज रियालिटी शोहरुको दबदबा रहेको समयमा आफ्नै मौलिक शोको शुभारम्भ गर्न लागेको संचालक श्याम धि

Read More

विरेन रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक

Posted on January 23, 2022 | views : 1025 |

माघ ९, काठमाडौँ | गायक विरेन रसाइलीको स्वर रहेको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो विद्युतीय माध्यमबाट सार्वजनिक भएको छ ।   गीतमा विजय अधिकारीको सङ्गीत रहेको छ । गीतको रचना दिलीप घिमिरेले गर्नुभएको हो । गीतलाई देवेन्द्र नेवाले सङ्गीत संयोजन गर्नुभएको छ । म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्ज

Read More

मलाइका अरोरा : २५ वर्षको उमेरमा विवाह र बच्चा, गर्भावस्थामा पनि गर्थिन् काम

Posted on January 22, 2022 | views : 936 |

एजेन्सी | बलिउडका केही स्टारहरुले समाज र परम्पराले दिएका विभिन्न समस्याहरुलाई झेल्दै आफूलाई उचाइमा पुर्याएका छन् । आफूभित्रको हौसलालाई सधैं ताजा राखेर समाज र पारिवारिक परिस्थितीले निम्त्याएका अनेकन् उल्झनलाई खेपेर करियरलाई अगाडि बढाउने अभिनेत्रीमध्येकी एक हुन् मलाइक अरोरा । २५ वर्षको उमेरमा विवाह गर

Read More

भारतमा ३५ युट्युब च्यानलमाथि प्रतिबन्ध

Posted on January 22, 2022 | views : 975 |

माघ ८, काठमाडौँ | भारतको सूचना एवं प्रसारण मन्त्रालयले आइटी एक्टअन्तर्गत ३५ वटा युट्युब च्यानल, दुई वेबसाइटसमेत केही इन्स्टाग्राम अकाउन्ट र फेसबुक अकाउन्टलाई भारतमा प्रतिबन्ध गर्न निर्देशन जारी गरेको छ। पाकिस्तानद्वारा सञ्चालित हुने ३५ वटा युट्युब च्यानल, दुई वेबसाइटसमेत केही इन्स्टाग्राम अकाउन्ट र

Read More

‘पुतलीको घर’को मञ्चन स्थगित

Posted on January 21, 2022 | views : 1655 |

माघ ७, काठमाडौँ | नाटक ‘पुतलीको घर’ को मञ्चन स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको गति तिब्र भएकोले आरोहण गुरुकुलले आज शुक्रबारबाट नाटक मञ्चन स्थगित गरेको छ ।  नाटक मञ्चन १४ गतेसम्म स्थगित गरिएको छ । ‘कोभिड प्रकोपका कारण आज माघ ७ गतेदेखि १४ गतेसम्म आरोहण गुरुकुलको नाटक ‘पुतलीको घर’ को प्रदर्

Read More

‘एकै नजरमा’ म्युजिक भिडियो सार्वजनिक

Posted on January 21, 2022 | views : 888 |

माघ ७, काठमाडौँ | युवाले सुन्दरीयुवती देखेपछि मनमाआउने रोमाञ्चकभावलाई समेटेर तयार पारिएको ‘एकै नजरमा’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक बिक्की परियारको स्वरमा सजिएको यस गीतमाशब्द विष्णुबाबु देवकोटाको रहेको छ । टीका दाहालले सङ्गीतवद्धगर्नुभएको गीतमा राहुलप्रधानले सङ्गीत संयोजन गर्नुभएको छ ।

Read More

दोस्रो विहे गर्दै रेखा थापा, तर को संग ?

Posted on January 20, 2022 | views : 1633 |

माघ ६, काठमाडौँ | नायिका रेखा थापाले पुनः विवाह गर्ने भएकी छिन् । उनले अमेरिकी गैरआवासीय नेपालीसँग विहे गर्न लागेकी हुन् । ३९ वर्षीय रेखाले फागुनमा इन्गेजमेन्ट र बैशाखमा विहे गर्नेगरी तयारी हुँदै गरेको उनीनिकट स्रोतले जनाएको छ ।   रेखाले पहिलो विवाह चलचित्र निर्माता छवि ओझा गरेकी थिइन् । त

Read More

सुचिताले ल्याइन् ‘झम्के साँझैमा’

Posted on January 20, 2022 | views : 1308 |

माघ ६, काठमाडौँ | गायक बिक्रम कालिकोटे र गायिका सुचिता खातीको स्वर रहेको नयाँ गीत ‘झम्के साँझैमा’ सार्वजनिक भएको छ । लोक दोहोरी शैलीमा तयार गीतमा अमृत खातीको शब्द तथा संगीत छ । कमल सौरागको संगीत संयोजन रहेको गीतले सबैलाई नचाउने गायिका सुचिता बताउछिन् । गीतको भिडियोमा सन्जीव ठकुरी र रुविना अधिकारीको

Read More

दर्शकले चारवटा गाडी जलाएपछि खेसारीले भने, ‘यसको जिम्मा आयोजकले लिनुपर्छ’

Posted on January 19, 2022 | views : 1081 |

माघ ५, काठमाडौँ | भोजपुरी कलाकार खेसारीलाल यादवले मंगलबार आफ्नो गाडीमा भएको आगजानीबारे मुख खोलेका छन्।  विराटनगरको बर्जु गाउँपालिकामा मंगरबार भएको बर्जु महोत्सवमा उनी आफ्नो कार्यक्रम गर्दै थिए । तर प्रशासनले उनको कार्यक्रममा रोक लगाए पछि स्थानियले उनको चारवटा गाडी जलाए थिए ।  खेसारीले आफ्न

Read More

‘भतभती पोल्छ’ सार्वजनिक

Posted on January 19, 2022 | views : 865 |

माघ ५, काठमाडौँ | सामाजिक सन्देश बोकेको समलिङ्गी प्रेम सम्बन्ध, विवाह अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको म्युजिक भिडियो ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ ।  यस गीतमा युवा पुस्ताकी चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । अमेरिकामा बस्दै आएका गीतकार नारायण रसा

Read More

ऐश्वर्या रजनीकान्त र अभिनेता धनुषको सम्बन्धविच्छेद

Posted on January 18, 2022 | views : 985 |

माघ ४, काठमाडौँ | दक्षिण भारतका सुपर स्टार रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्त र अभिनेता धनुषबीच १८ वर्ष लामो दाम्पत्य जीवन टुंगिएको छ। दुवै सेलेब्रिटीले सामाजिक सञ्जालमा पोस्टमार्फत आफूहरूको सम्बन्ध टुटेको जनाएका छन्। धनुष र ऐश्वर्यालाई दक्षिणका विशेष जोडी भनिन्थ्यो। धनुषले पनि सामाजिक सञ्जालबाट अल

Read More

माघ १५ सम्म फिल्म हल बन्द गर्ने सरकारको निर्णय

Posted on January 16, 2022 | views : 1162 |

माघ २, काठमाडौँ | सरकारले आगामी माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढेको भन्दै सरकारले फिल्म हल बन्द गर्ने निर्णय गरेको हो ।  सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय भएको जानकारी दिए । यस्तै

Read More

अङ्कितबाबु अधिकारीको ‘कफी क्रस’ सार्वजनिक

Posted on January 16, 2022 | views : 1082 |

माघ २, काठमाडौँ | गायक तथा सङ्गीतकार अङ्कितबाबु अधिकारीको साङ्गीतिक सौगात ‘कफी क्रस’ सार्वजनिक भएको छ ।  प्रेमिल शैलीको उक्त गीतमा अधिकारीको स्वर, शब्द र सङ्गीत समावेश छ । गीतलाई भारतको पश्चिम बङ््गालका उत्कृष्ट सङ्गीतकार सुमित विश्वकर्माले संयोजन गर्नुभएको हो । कुनै क्याफेमा कफी पिउँदै गर्दा अ

Read More

'द भ्वाइस अफ नेपाल किड्स' को उपाधि जेनिस उप्रेतीलाई

Posted on January 15, 2022 | views : 3827 |

माघ १, काठमाडौँ | ख्यातिप्राप्त गायन रियालिटी सो 'द भ्वाइस अफ नेपाल किड्स'को उपाधि जेनिस उप्रेतीले उचाल्न सफल भएका छन् । उनी कोच प्रमोदका सदस्य भएर सोमा चुनिएका थिए । छ वर्षदेखि १४ बर्षसम्मका बालबालिकाले भाग लिन पाउने यो रियालिटी सोमा होस्ट सुशील नेपालले गरेका छन् । त्यस्तै कोचको रुपमा चर

Read More

मोडल अधिकारी भन्छिन् 'हट एण्ड बोल्ड सिन दिन तयार छु' (तश्विरहरु)

Posted on January 15, 2022 | views : 1356 |

माघ १, काठमाडौँ | मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भवनै छ । अहिलेको एक्काइसौ शताब्दीमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ । नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार काठमाडौँलाइ कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौं मानिस शहरीकरण हुदैछन् ।  राजधानी काठ

Read More

सलमानको उजुरीमा अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

Posted on January 15, 2022 | views : 1490 |

माघ १, मुम्बई (अमर उजाला) | बलिउड अभिनेता सलमान खानले आफ्नो एक छिमेकी केतन कक्कडमाथि अदालतमा दर्ता गरेको मानहानीको मुद्दामा अन्तरिम आदेश दिन अदालतद्वारा अस्वीकार भएको छ । केतन सलमानको पनवेलस्थित फार्म हाउस नजिकै रहेको एक जमीनका मालिक हुन् । सलमानले छिमेकी केतनमाथि आफूलाई बद्नाम गर्न खोजेको आरोप लगाए

Read More

‘ओके छ त’ सार्वजनिक

Posted on January 14, 2022 | views : 1125 |

पुस ३०, काठमाडौँ | गायक विजय शङ्खरको  ‘ओके छ त’ शीर्षकको साङ्गीतिक सौगात सार्वजनिक भएको छ । यस गीतमा उहाँलाई गायिका सुदिता राईले स्वरमा साथ दिनुभएको छ । युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीत गायक शङ्खर र मुनाल शिशिर कोइरालाले संयुक्तरुपमा लेख्नुभएको हो । दीपकराज विश्वकर्माको सङ्गीत रहेको गीत

Read More