फेरि किन ट्रोलको शिकार बनिन् आलिया?

Posted on: 27 Apr, 2022

वैशाख १४, काठमाडौं | गत अप्रिल १४ मा अभिनेता रणवीर कपुरसँग विवाह बन्धनमा बाँधिएकी आलिया भाट ट्रोलको शिकार भएकी छन् ।

बलिउडकी अर्की नायिका दीपिका पादुकोणको हेयरस्टायल कपी गरेको भन्दै आलिया ट्रोल बनेकी हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!