मनोरञ्जन |


गायक राजेश पायल र मिरादेवीको स्वरमा 'ठमेलको बजारमा' भिडियो सार्वजनिक

Posted on September 27, 2019 | views : 3157 |

असोज १०, काठमाडौँ | राइ इज किङ अर्थात् चर्चित गायक राजेश पायल राइ अनी गीतकार मिरादेबि राईको “ठमेलको बजारमा” गित भर्खर बजारमा आएको छ । बैगुनि माया, तिमीलाई पाएँ, आऊ आऊँ साथि जस्ता आधुनिक गीतहरु बजारमा ल्याइसकेकी गायिका राईले गीतलाई दर्शकहरुले रुचाउनेमा बिस्वस्त छिन् । सार्वजनिक गीतलाई सुमन केसीले एर

Read More

सानोमा सानो बोलको भिडियो सार्वजनिक

Posted on September 24, 2019 | views : 4652 |

असोज ७, काठमाडौँ | सानोमा सानो बोलको भिडियो सार्वजनिक भएको छ | जसमा रेखा जोशी र बम सिङ साउदको स्वर रहेको छ | लेकाली रेकडीङ् स्टुडियोमा रेकर्ड गरिएको उक्त भिडियोमा मन्जुल कुँवर, पुजा घिमिरे,सुसन खत्रीले अभिनय गरेका छन् |  उक्त भिडियोका डाइरेक्टर दिपक भण्डारी रहेका छन् | भिडियो रेयापर (Rapper Raj

Read More

'दार्चुलाकी सिजलले हात पारिन मिस टुरिज्म वल्र्डवाइड नेपाल २०१९ को ताज'

Posted on September 18, 2019 | views : 3638 |

असोज १, काठमाडौँ | मिस टुरिज्म वल्र्डवाइड नेपाल २०१९ को ताज सिजल जितेकी छन् | ताज सहित मिस व्युटिफुल तथा मिस टैलेन्ट टप ३ को सव टाईटल समेत हात पार्न सफल सिजलले सिङ्गापुर तथा ईण्डोनेसियामा हुने मिस टुरिज्म वल्र्डवाइडमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन ।  परेली मिडिया तथा ईभेन्ट संसारको संयुक

Read More

गायक राजेश पायल राईको घरमा आगलागी, सम्मान पत्र/अवार्ड सबै जलेर नष्ट

Posted on September 16, 2019 | views : 5035 |

भदौ ३०, काठमाडौं । नेपालका चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । उनको घरमा आगलागी भएको खबर सामाजिक सञ्जालमा एकाएक भाइरल बनिरहेको छ । बानेश्वरस्थित राईको घरमा सोमबार साँझ आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक रुपमा धेरै क्षति भएको पारिवारिक श्रोतले जनाएको छ । आगलागीबाट घरम

Read More

जनक ताम्राकारको नयाँ गीत "लाउँदिन" सार्वजनिक

Posted on September 16, 2019 | views : 2648 |

भदौ ३०, काठमाडौँ | गायक जनक ताम्राकारको नयाँ गीत "लाउँदिन" सार्वजनिक भएको छ । महेश ताम्राकारको शब्द संगीतमा सजिएको गीत "लाउँदिन' हालै सार्वजनिक भएको हो । नेपाली सांगीतीक बजारमा भिन्नै खालको स्वाद दिदै आएका ताम्राकार बन्धुले यस गीतमा पनि डोटेली र नेपाली शब्द संगीतको समिश्रण गरेको पाइन्छ । 

Read More

मोडल हन्ट नेपालको विजेता भए सुदिप र कुशिका

Posted on September 15, 2019 | views : 2556 |

भदौ २९, काठमाडौं । ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को शिर्ष उपाधि सुदिप वस्ती र कुशिका प्रसाइले जितेका छन् । पाल्पा रामपुरका २३ बर्षिय वस्तीले २९ प्रतियोगीलाई पछि पार्दै पुरुष तर्फ र काठमाडौ कपनकी १८ बर्षिया कुशिकाले २६ प्रतियोगीलाई पछि पार्दै युवती तर्फको उपाधि चुमेका हुन् ।  शनिबार साँझ होटल सो

Read More

जुनियर भोकल स्टारको प्रि–अडिसन खुला, प्रथम हुनेलाई २० लाख

Posted on September 14, 2019 | views : 2183 |

भदौ २८, काठमाण्डौ । अभियान मल्टिमिडियाद्वारा सञ्चालन गरिने जुनियर भोकल स्टारको प्रि–अडिसन फाराम खुल्ला गरिएको छ ।  रियालिटी शोको बारेमा जानकारी गराउन शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजकले आयोजना गरेको पत्रकार सम्मेलनमा १५ बर्ष सम्मका बालबालिकाले सहभागी हुनसक्ने जानकारी दिएको छ ।  रियालिटी

Read More

‘जिग्री’ र ‘पाँडे’को नयाँ टेलिश्रृङ्खला ‘सक्किगोनि’असोज २ गतेबाट प्रसारण हुने

Posted on September 11, 2019 | views : 2495 |

भदौ २५, काठमाडौं | ‘भद्रगोल’ हाँस्य टेलिश्रृंखलाबाटछुट्टिएका हाँस्य कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे) लगायतको टीमले  नयाँ टेलिश्रृङ्खला ल्याउने भएका छन् | जसको नाम  ‘सक्किगोनि’ राखिएको छ ।  कलाकार अर्जुन घिमिरे (पाँडे)ले लगायत टीमले सामाजिक संजाल फेसबुक मार्फत एक

Read More

बेनिलि मोडल हन्टको शनिबार छानिने

Posted on September 10, 2019 | views : 2244 |

भदौ २४, काठमाडौं | मोडलिङ सम्बन्धी नेपालकै एकमात्र प्रतिष्ठित् कार्यक्रम ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को अन्तिमस्पर्धा यहि शनिबार (२८ भदौमा) होटल सोल्टीक्राउन प्लाजा हुँदैछ । प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । प्रतियोगितामा देशभरबाट

Read More

तीज मनाउँदै गोदावरी खोला क्षेत्र सफाई

Posted on September 01, 2019 | views : 4158 |

भदौ १५, ललितपुर । महिला एवंम बालबालिकाको पहलमा सुरु गरिएको गोदावरी खोला क्षेत्र सरसफाई साप्ताहिक अभियानको २६ औ हप्तामा तीजको रौनकसँगै सरसफाई कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी, प्रहरी, समाजसेवी र स्थानीय वासीन्दाहरुको वृहद उपस्थितिमा, गोदावरी, नयाँबाटो, टुपीखेलघाट वरिपरिको सरसफाई कार्यक्रममा तीजक

Read More

नागार्जुन एकेडेमी तीज नृत्य प्रतियोगितामा प्रथम

Posted on August 30, 2019 | views : 2349 |

भदौ १३, काठमाडौं ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल(प्याब्सन) काठमाण्डौंद्धारा आयोजित उपत्यका स्तरीय अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा रानीबनस्थित नागार्जुन एकेडेमी प्रथम भएको छ।  जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा विजेतालाई रु १५ हजार नगद, ट्रफी र प्रमाणपत्र स

Read More

"मिस टिन अफ द ईयर २०१९" को बिजेता बनिन प्रतिभा राइ

Posted on August 28, 2019 | views : 2086 |

भदौ ११, काठमाडौँ | रिबन इन्टरटेन्मेन्ट प्रा.लीको आयोजनामा सम्पन्न भएको “मिस टिन अफ द ईयर २०१९ सिजन ४” को उपाधि सोलुखुम्बुको प्रतिभा राइले जित्न सफल भएकी छिन । काठमाडौंको रसियन कल्चरमा सम्पन्न फाईनल प्रतियोगितामा प्रतिभा राइले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि सहित मोबाईल र विभिन्न उपहार जि

Read More

गायिका लक्ष्मी रेग्मी र भावना सिलवालले गाए सन्देशमुलक तीजगीत

Posted on August 25, 2019 | views : 2352 |

भदौ ८, काठमाडौँ  | लोकप्रिय गायिका लक्ष्मी रेग्मी र भावना सिलवालले गाएको सन्देशमुलक गीतको भिडियो सार्वजनिक भएको छ । उत्ताउलो र भड्किलो शब्द तथा दृश्य भएका तीजका गीत आइरहेको बेला भावना सिलवालको आफ्नै शब्द र प्रमोद पन्तको संगीतमा भर्खरै मात्र मौलिक भाकाको भिडियो बजारमा ल्याएकि हुन् ।  मस्र्य

Read More

रबि लामिछानेको समर्थनमा नयाँ गीत आयो ‘चाहे हान छातिमा गोली’ ( भिडियो सहित )

Posted on August 19, 2019 | views : 2987 |

भदौ २, काठमाडौं । चर्चित तथा लोकप्रिय पत्रकार रबि लामिछानेको समर्थनमा देशका विभिन्न ठाउँमा प्रदर्शन हुँदै गर्दा गायक तिलक बस्नेतले ‘चाहे हान छातिमा गोली’बोलको गीत सार्वजनिक गरेका छन् । पत्रकारिता जगतमा लागेका पत्रकारहरुको प्रोत्साहनका लागी भन्दै तिलक बस्नेत र सनिता खनालको प्रस्तुतीमा यो गीत तयार पार

Read More

मिस टिन प्लस टु २०१९ को बिजेता बनिन फ्ल्याभिया मर्हजन

Posted on August 08, 2019 | views : 2715 |

साउन २३, काठमाडौं  |   स्टार वन इन्टरटेन्मेन्ट प्रालीको आयोजनामा सम्पन्न भएको मिस टिन प्लस टु २०१९ सिजन ५ को उपाधि फ्ल्याभिया मर्हजनले जित्न सफल भएकी छिन । काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न फाईनल प्रतियोगितामा फ्ल्याभिया मर्हजनले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि सहित विभ

Read More

आस्था राणा मास्के बनिन मिसेस नेपाल आईकन २०१९

Posted on July 30, 2019 | views : 2497 |

साउन १४, काठमाडौँ | मिसेस नेपाल आईकन २०१९ को उपाधि आस्था राणा मास्केले जितेकी छिन । काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न फाईनल प्रतियोगितामा निर्णायक मण्डलीको अन्तिम प्रश्न- एउटा परिवारलाई सन्तुलनमा राख्न महिलाको कस्ता भुमिका हुन्छ ? भन्ने प्रश्नको खुमलटार, ललितपुर बासिन्दा आस्था राणा मास्केले दिएका

Read More

शिल्पा र छविलाई बहुविवाह मुद्धामा पक्राउ गर्न पुर्जी जारी

Posted on July 24, 2019 | views : 2428 |

साउन ८, काठमाडौं | काठमाडौं  जिल्ला अदालतले नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता छविराज ओझाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको छ । काठमाडौं प्रहरी परिसरमा बहुबिवाहको जाहेरी दर्ता भएपछि  काठमाडौं जिल्ला अदालतले उनीहरुलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो । उनीहरुलाई प्रहरीले पक्राउ गर

Read More

सञ्चारकर्मी गीता अधिकारीको नयाँ तीज गीत बजारमा

Posted on July 22, 2019 | views : 2429 |

साउन ६, काठमाडौँ । सञ्चारकर्मी गीता अधिकारीको दोस्रो गीति क्यासेट ‘तीजमै व्रत बसी...’ आजदेखि बजारमा आएको छ । मिलाप मासिक खबर पत्रिकाको प्रस्तुति रहेको उक्त क्यासेटमा हिन्दू नारीको शिव शक्तिप्रतिको प्रभाव, बाबाले किनिदिएको फरिया र आमाले पकाएको दर खाएर बस्ने व्रतको संस्कृतिले घर–माइतीको सम्बन्धलाई निक

Read More

नायिका साम्रागीले इन्डोनेसियामा मस्ती गर्दै गरेको तश्वीरहरु भाइरल (११ तश्वीरहरु हेर्नुहोस्)

Posted on July 21, 2019 | views : 3784 |

साउन ५, काठमाडौं | अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको केहि तश्वीरहरु सार्वजनिक भएका छन् । तलका केहि तश्वीरहरु उनको इन्स्टाग्रामबाट लिईएको हो भने केहि तश्वीरहरु सामाजिक संजालमा सार्वजनिक भएका हुन् ।  प्रेमी देवाङ्कस राणासँग छुट्टी मनाइरहेकी उनका केही हट एण्ड बोल्ड तस्वीर सार्वजनिक भएपछि सा

Read More

मितिनीलाई तीजमा कसरी नचाउँछिन् गायिका इन्दिरा भट्टराईले ? (भिडियो हेर्नुहोस)

Posted on July 20, 2019 | views : 2624 |

साउन ४, काठमाडौं | नेपाली सुगम संगीतकी लोकप्रिय गायिका इन्दिरा भट्टराईले ‘नाचौँ मितिनी’ गीत सार्वजनिक गरेकी छिन्। तीजको रौनक सुरु हुन डेढ महिना बाँकी रहँदा गायिका भट्टराईको गीत र म्यूजिक भिडियो सार्वजनिक भएको हो । वरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीतमा गायिका भट्टराईले तीज विश

Read More

डा. सिके राउतको जीवनीमा आधारीत चलचित्र निर्माण हुने

Posted on July 17, 2019 | views : 2036 |

साउन १, काठमाडौँ | मधेशका चर्चित नेता डा. सिके राउतको जीवनीमा आधारीत चलचित्र निर्माण हुने भएको छ । ‘डा.सिके राउत द प्यासन’ नाम राखेर ५० प्रतिशत राउतको जीवनमा आधारीत र ५० प्रतिशत फिल्मी कथा जोडेर चलचित्र निर्माण हुने बुधबार राजधानीको ‘क्युज सिनेमा’मा आयोजीत कार्यक्रममा जानकारी दिइयो । चलचित

Read More

बैतडीकी चेली अमेरिकामा जारी सौन्दर्य प्रतियोगितामा प्रतिष्पर्धा गर्दै, भोट गर्न अपिल

Posted on July 16, 2019 | views : 1324 |

कृष्ण बिष्ट | असार ३१, बैतडी | बैतडीकी मिराकल चन्दले अमेरिकामा भईरहेको एक सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छिन् । अमेरिकाको क्यालिफोर्नियामा भईरहेको मिस फिलिपिन्स युएसए २०१९ मा बैतडीकी चन्दले अग्रता लिइरहेकी हुन् ।  समाजसेवी कर्ण चन्दकी छोरी मिराकलले प्रतियोगितामा आफुलाई अव्वल सावित गर

Read More

बैतडीकी चेली अमेरिकामा जारी सौन्दर्य प्रतियोगितामा, भोट गर्न आग्रह

Posted on July 16, 2019 | views : 9999 |

कष्ण बिष्ट | असार ३१, बैतडी | बैतडीकी मिराकल चन्दले अमेरिकामा भईरहेको एक सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छिन् । अमेरिकाको क्यालिफोर्नियामा भईरहेको मिस फिलिपिन्स युएसए २०१९ मा बैतडीकी चन्दले अग्रता लिइरहेकी हुन् ।  समाजसेवी कर्ण चन्दकी छोरी मिराकलले प्रतियोगितामा आफुलाई अव्वल सावित गर्

Read More

शिल्पा भन्छिन् - 'मेरो श्रीमानले मलाई मार्नुहुन्छ, सोचेको थिइन', सम्बन्धविच्छेद हुने पक्का

Posted on July 16, 2019 | views : 2284 |

असार ३१, काठमाडौँ | पछिल्लो समय अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाबीचको घर झगडाको बिषयले बजार तातेको छ । यसैमा मंगलबार शिल्पाले छविसंग सम्बन्ध बिच्छेद गर्न लागेको समाचारले नेपाली संचार जगतमा महत्वपूर्ण स्थान पाएको छ । शिल्पा आफैले छविसंग सम्बन्ध बिच्छेद गर्न लागेको स्पष्ट पारेकी छन् । फिल्मी

Read More