मनोरञ्जन |


गायक तथा संगीतकार मदन दीपबिमको निधन

Posted on April 23, 2019 | views : 2217 |

बैशाख १०, काठमाण्डाै – गायक तथा संगीतकार मदन दीपबिमको निधन भएको छ । उहाँको सोमबार राती हृदयघातका कारण अमेरिकाको सन फ्रान्सिस्कोमा निधन भएको हो । उहाँ छोरी ममतासँग बस्दै आउनुभएको थियो । गएको महिना हृदयघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । केही समय रेडियो नेपालमा समेत काम गरेका उहाँले गायिका

Read More

भाइरल बाल गायक विक्रम कार्कीले गाए यस्तो गीत (भिडियोसहित)

Posted on April 22, 2019 | views : 2192 |

बैशाख ९, काठमाडौँ ।  पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालमा चर्चामा रहेका बाल गायक विक्रम कार्कीको नयाँ गीत सार्वजनिक भएको छ । ‘गल्तिबाट धेरै कुरा सिक्नु पर्दो रहेछ’ बोलको गीत राजेन्द्र लामा युटुबबाट बुधबार सार्वजनिक गरिएको हो ।  गीतमा बाल गायक कार्की र शान्तिराम राईको आवाज रहेको छ भने संग

Read More

गुल्मी लोकतारा सिजन २ वैशाख १५ देखि

Posted on April 20, 2019 | views : 3221 |

बैशाख ७, गुल्मी । लोक दोहोरी प्रतिष्ठान गुल्मी शाखाले ‘गुल्मी लोकतारा २०७६ सिजन २’ सञ्चालन गर्ने भएको छ । सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगिता यही वैशाख १५ गतेदेखि सुरु हुने छ । यो प्रतिस्पर्धीका लागि उमेरको हदबन्दी तोकिएको छैन, तर एल्बम निकालेका कलाकारहरुले भन

Read More

बलिउड अभिनेता विक्की कौशल सुटिङका क्रममा गम्भिर घाइते

Posted on April 20, 2019 | views : 2413 |

बैशाख ७, काठमाडौं | बलिउड अभिनेता विक्की कौशल सुटिङका क्रममा ठूलो दुर्घटनामा परेका छन् । विक्की हाल एक हरर चलचित्रको सुटिङ गरिरहेका छन् । यही चलचित्रको एक एक्शन सीनको क्रममा उनको अनुहारमा गम्भीर चोट लागेको हो । मुम्बईका फिल्म समीक्षक कोमल नाहटा र तरण आदर्शका साथै पत्रकार फिरदून शहरयारले ट्वीट गर्दै

Read More

पल शाह, प्रमोद खरेल र टिकटक क्विन प्रिन्सी-प्रिज्मा अभिनित 'झुमा झुमा' सार्वजनिक (भिडियो)

Posted on April 19, 2019 | views : 2598 |

वैशाख ६, काठमाडौं | गायक प्रमोद खरेलको झुमा २ सार्वजनिक भएको छ। प्रमोद खरेलको औपचारिक युट्युव च्यानलबाट झुमा २ शुक्रबार सार्वजनिक गरिएको हो। झुमा झुमा बोलको गीतमा गायक खरेलको साथमा अभिनेता पल शाह, टिक टक क्विनबाट चिनिएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको छ। गीतको म्युीजक

Read More

सेतो दाह्री, अनुहारमा थकान, साथमा श्रीमती: विदेशबाट उपचार गरेर फर्किए अक्षय कुमार

Posted on April 19, 2019 | views : 4135 |

५१ बर्षका अक्षय कुमार विदेशमा आफ्नो उपचार गरेर स्वदेश फर्किएका छन् । एयरपोर्टमा अक्षयकि श्रीमती ट्विङकलसँग अक्षयलाई देख्दा उनको सेतो दाह्री र अनुहारमा थकान देख्न सकिन्थ्यो । उनले टोपी लगाएका थिए । त्यस क्रममा अक्षयसँग केहिले सेल्फी लिने कोशिस गरे तर उनले स्वीकार गरेनन् ।  भारतीय संचारमाध्यममा आ

Read More

सागर आले र मेलिना राइको आवाजमा 'पिरतीमा यस्तै हुन्छ रे' सार्वजनिक (भिडियोसहित)

Posted on April 19, 2019 | views : 2766 |

बैशाख ६, काठमाडौं । सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ।  भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको 'पिरतीमा यस्तै हुन्छ रे' बोलको गीत भिडियो सार्बजनीक गरिएको हो । सार्बजनिक गीतमा अमृत ल्वागुनको संगीत संयोजन रहेको छ । आकाश श्रेष्ठ,वर्षा

Read More

आशिफ र रेश्माको 'हेरन कान्छी' सार्वजनिक (भिडियोसहित)

Posted on April 18, 2019 | views : 2057 |

बैशाख ५, काठमाडौं | गायिका मेलिना राई र राज खम्बुको आवाज रहेको गीत 'हेरन कान्छी' रिलिज भएको छ । दिपक शर्माको संगीत रहेको गीतलाई दिनेश सुबेदिले लेखेका हुन् । 'इन्स्टाको फोटो' गीतबाट दर्शकले औधी रुचाएका आशिफ शाह र रेश्मा घिमिरेलाई गीतमा फिचर गरिएको छ । गीतको भिडियोलाई राजिव समर र श

Read More

साराको लागि २०७६ मा लगन गाठोको योग, बेहुला को होला ?

Posted on April 17, 2019 | views : 2957 |

वैशाख ४, काठमाडौँ | यूरोपमा नेपाली मोडल भनेर चिनिने मोडलको लगन गाठो २०७६ सालमा हुन सक्ने अनुमान गर्न सकिन्छ किनकि उनको लागि यो साल सुरुदेखि लाभदायक  छ ।  यो सालको सुरुदेखि उनी यूरोपको अरु नेपाली मोडलको तुलनामा उनी चर्चित छिन । हाम्रो नाता (सत्य–स्वरुपराज), कहाँ गयो कता हरायो (दार्जिलिङकी ल

Read More

गायक पशुपति शर्मा राष्ट्रपतिद्वारा बितरित पदक थाप्न नगएपछि...

Posted on April 16, 2019 | views : 4089 |

वैशाख ३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा योगदान पुर्‍याएका १ सय ४३ जनालाई सोमबार विभिन्न पदकले सुशोभित गरिन् ।  गृह मन्त्रालयले सिफारिस गरेको सुचीका आधारमा राष्ट्रपति भण्डारीले पदक वितरण गरेकी हुन् । पदक पाउनेको सुचीमा गायक पशुपति शर्माको पनि सुचिकृत थियो । तर, शर्मा

Read More

दिलिप र प्रियंकाको पहिलो म्यूजिक भिडियो - “पशुपतिमा सुनैको गजुर” (भिडियो)

Posted on April 14, 2019 | views : 3160 |

नेपाली चलचित्र जगतका ख्याति प्राप्त नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्कीको यो पहिलो म्यूजिक भिडियो हो।यस गीतलाई चलचित्र क्षेत्रका एक्सन डाइरेक्टर चन्द्र पन्तले डिरेक्सन गर्नु भएको छ । संसार माया प्रेममा अडेको छ, त्यहि माया प्रेमले गर्दा अहिले हामी यहाँ छौं भने जव त्यो माया प्रेमको प्रस्फुटन ह

Read More

चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

Posted on April 12, 2019 | views : 2400 |

चैत २९, काठमाडौं । मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्र ‘दाल भात तरकारी’को ट्रेलरमा विशेषगरि मुख्य दुई कलाकार हरिवंश आचार्य र निरुता सिंहलाई जोड दिएको छ ।   अमेरिका जानका ल

Read More

हुरीपीडितको मनोभावनामा केन्द्रीत गित ‘उडायो हुरीले’ सार्वजनिक (भिडियो)

Posted on April 12, 2019 | views : 2945 |

चैत २९, काठमाडौं । केहि साता अघि बारा र पर्सामा आएको हुरीपीडितहरुको मनोभावनामा केन्द्रीत गीत सार्वजनिक भएको छ । गीतका शब्द–शब्दमा हुरीपीडितहरुको भावलाई समेटिएको छ । भुषण खतिवडाको संगीत र पदम बहादुर निरौलाको शब्द रहेको मर्मस्पर्शी गीतमा संगीतकार खतिवडा र गायिका दीपा पन्तको स्वर छ । सुनिता थापाको गीतक

Read More

शाहरुख खानलाई ‘ब्रेक’ दिने चर्चित निर्देशक कपुरको निधन

Posted on April 12, 2019 | views : 1810 |

चैत २९, काठमाडौं | शाहरुख खानलाई ब्रेक दिने एवं सन् १९८८ को चर्चित कार्यक्रम फौजीका निर्देशक राज कुमार कपुरको ८७ वर्षको उमेरमा निधन भएको छ ।  उनको बुधबार एक नीजि अस्पतालमा मृत्यु भएको हो । उनको मृत्युको खबर छोरी ऋतंभराले फेसबुकमार्फत दिएकी हुन् । उनको अन्तिम संस्कार बिहिबार दिल्लीमा गरियो । ऋत

Read More

युट्युबमा ‘किल दिस लभ’ले तोड्यो गंगनम स्टाइलको रेकर्ड (हेर्नुहोस् भिडियोसहित)

Posted on April 09, 2019 | views : 2829 |

चैत २६, काठमाडौं | दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको एउटा गीत सबैभन्दा छोटो समयमै यु ट्युबमा १० करोड पटक हेरिएको छ । साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो । पपस्टार साईको कीर्तिमान गीत गंगनम स्टाइलको रेकर्ड तोड्नका लाग

Read More

चलचित्र 'यात्रा' अफरः ट्रेलर हेरेर उत्तर मिलाउनुहोस्, एक लाख जित्नुहोस्

Posted on April 08, 2019 | views : 2656 |

चैत २५, काठमाडौं  । चलचित्र यात्रा युनिटले आफ्ना दर्शकहरुलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । चलचित्रको ट्रेलर हेरेर उत्तर मिलाउने दर्शकले एक लाख रुपैयाँ पुरस्कार जित्ने अफर चलचित्र युनिटले अगाडि सारेको हो ।  प्रतियोगितामा भाग लिन चाहने दर्शकहरुका लागि चलचित्र युनिटले केही नियमहरु अगाडि स

Read More

सैफ, करिनाका २ वर्षीय छोरालाई फिल्म खेल्न १ करोड !

Posted on April 05, 2019 | views : 2298 |

चैत २२, काठमाडौं | बलिउड अभिनेता सेफ अली खान तथा अभिनेतृ करिना कपुर खान पुत्र तैमुर अली खान जन्मेदेखि नै चर्चामा रहे। स्टार किड हुनुका साथै आफ्नो क्युटनेसका कारण उनलाई मिडियाले सधैं पछ्याइरहेको छ। फ्यानमाझ २ वर्षीय तैमुरको क्रेज बढ्दो छ भने लामो समयदेखि उनका फ्यान उनको बलिउड डेब्युको माग गरिरहेका छन

Read More

नेपाल आइडल सिजन २ का बिजेता रबि ओडको पहिलो गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

Posted on April 05, 2019 | views : 3634 |

चैत २२, काठमाडौं | नेपाल आइडल सिजन २ का बिजेता रबि ओडको पहिलो गित सार्वजनिक भएको छ । रबि ओडको पहिलो गित 'तान्यो मलाइ तान्यो' आज चैत्र २२ गते युटुब च्यानल “आफ्नो मन” बाट सार्वजनिक भएको हो । गीतमा रवी ओडको स्वरलाई सुन्न सकिन्छ | रवी ओड र अलिशाको फिचारीङ रहेको छ । यस गितमा कृष्ण केसिको शब्द र

Read More

इन्टरनेटमा भाइरल हुँदै सारा अली खानको बोल्ड फोटोशूट, फ्यानहरु आक्रोशित (५ तश्वीर)

Posted on April 05, 2019 | views : 3118 |

चैत २२, मुम्बई | सैफ अली खान र अमृता सिंहकि छोरी सारा अली खानको तश्विरलाई लिएर पछिल्लो समय सामाजिक संजालमा बिभिन्न तर्कहरु उठाइएका छन् ।  उनको बोल्ड तश्विरलाई लिएर सामाजिक संजाल प्रयोगकर्ताहरु आक्रोशित भएका हुन् । तश्वीरको कारण कयौं सामाजिक संजाल प्रयोगकर्ताहरुले उनलाई बलीवुडकी दोश्री दिशा पाटन

Read More

सबिन सिलवालको मार्मिक गीत 'टुक्रेको मुटु' (भिडियोसहित)

Posted on April 05, 2019 | views : 2122 |

चैत २२, काठमाडौं | नव गायक सबिन सिलवालको आवाजमा निकै मार्मिक आधुनिक गीत “टुक्रेको मुटु“ को भिडियो सार्बजनिक भएको छ । सो गीतमा गीतमा चोखो माया गर्नेको भिडमा धोका दिनेको कमी छैन भन्ने कुरा प्रष्ट देखीएको छ । गीतमा निकै मार्मिक भावहरु समेटिएको छ । गीतको मर्म अनुसारको सोही अनुरुपको प्रस्तुती समेत गायक स

Read More

स्वरुपराज आचार्य र बिन्दु परियारले ल्याए वियोगान्त गीत 'नदेखेको धेरै भयो' (भिडियो)

Posted on April 05, 2019 | views : 2479 |

चैत २२, काठमाडौँ । चर्चित गायक तथा संगीतकार स्वरुपराज आचार्य र गायिका बिन्दु परियारको स्वर रहेको नयाँ गीत नदेखेको धेरै भयो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेममा चुर्लम्म डुबेको जोडीले एक अर्कालाई केही समय नदेखे के हुन्छ भन्ने मर्मलाई देखाइएको भिडियोमा महेश खड्का र इस्तु कार्कीको जीवन्त अभिनय

Read More

लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलको यूट्यूव भ्यूज चोरी, पाँडेले गरे यस्तो दाबी

Posted on April 04, 2019 | views : 1897 |

चैत २१, काठमाडौं | नेपाल टेलिभिजनबाट हरेक शुक्रबार प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला ‘भद्रगोल’ को भ्युज चोरी हुन् थालेको भद्रगोल टिमले दावी गरेका छन् । यसका हरेकजसो एपिसोड यूट्यूवमा १ नम्बर ट्रेन्डिङमा आउने गरेका थिए । तर, विगत तीन एपिसोड ट्रेन्डिङ नम्बर १ मा नआएपछि भद्रगोल टिमले आफ्नो भ्यूज

Read More

शिव परियारको सुमधुर आवाजमा ‘आँशुको अर्थ २' सार्वजनिक (भिडियोसहित)

Posted on April 04, 2019 | views : 2438 |

चैत २१, काठमाडौं | नेपाली आधुनिक सुगम संगीतका बादशाह चर्चित गायक तथा संगीतकार शिव परियारको स्वर रहेको सुपरहिट गीत ‘आँशुको अर्थ’को भाग २ ‘आँशुको अर्थ २ - 'मेरो भागको खुशी तिमीलाई मिलोस'को भिडियो सार्वजनिक गरिएको छ । 'आँशुको अर्थ'लाई  युट्युबमा करिब एक करोड १६ लाख पटक हेरी सकि

Read More

यी हुन बलिउडमा धेरै पटक बलात्कार भएकी अभिनेत्री !

Posted on April 02, 2019 | views : 2855 |

चैत १९, काठमाडाै । समाजमा हुने यौन दुव्र्यवहारको विषयलाई लिएर निर्माण हुने फिल्ममा अन्याय र अत्याचारको सिनमा प्राय अभिनेत्री नजीमाको निकै माग हुने गथ्र्यो । फिल्ममा उनलाई अभिनेताको बहिनी वा अभिनेत्रीको साथीको भूमिका धेरै दिइन्थ्यो । फिल्ममा उनलाई बलात्कारको सिनमा देखाइन्थ्यो । सुन्दर र निर्दोष अनुह

Read More