मनोरञ्जन |


मुम्बईमा पाँच तारे होटलमा छापा मार्दा बलिउडकी डान्सर र दुई अभिनेत्री पक्राउ

Posted on October 24, 2020 | views : 10960 |

कात्तिक ८, एजेन्सी | मुम्बईको एक पाँचतारे होटलमा हाइप्रोफाइल सेक्स र्‍याकेटको खुलाशा भएको छ । संचार रिपोर्टका अनुसार छापा मारेर तीन महिलालाई हिरासतमा लिईएको छ । यसमध्ये बलिउडकी अन्तर्राष्ट्रिय ब्याले डान्सर र बाँकी दुई टिभीकी अभिनेत्री भएको दाबी गरिएको छ । न्यूज १८ को समाचारका अनुसार ब्याले डान्सरमा

Read More

वर्षाको बिकिनी अवतार !

Posted on October 21, 2020 | views : 2833 |

कात्तिक ५, काठमाडौँ | नायिका वर्षा शिवाकोटी केही समययता खुल्दै गएकी छिन् । उनले पछिल्लो पटक सामाजिक संजालमा सेयर गरेको फोटोहरुमा उनलाई बोल्ड अवतारमा देख्न सकिन्छ ।  त्यसो त सामाजिक संजालमा निकै सक्रिय बर्षाले पछिल्लो समय पोष्ट गरेको ग्ल्यामर तस्वीरहरु निकै रुचाइएका छन् ।  हेर्नुहोस् नायिका

Read More

परदेशी नेपालीहरुको जीवनमा आधारित दशैं-तिहार गीत ‘नबस्नु है पर्खि’सार्वजनिक (भिडियोसहित)

Posted on October 20, 2020 | views : 1999 |

कार्त्तिक ४, काठमाडौं । संचारकर्मि एवम् गायक कविराज ढकालको सृर्जनामा ‘नवस्नु है पर्खि’ मनछुने दशैतिहार गीत   सार्वजनिक भएको छ । पछिल्लो समय अत्यन्तै रुचाईएकी लोकप्रिय गायिका टिका सानु , संचारकर्मि एवम् गायक कविराज ढकाल र कैलाश बोहोराको  सुमधुर स्वरमा रहेको गितमा कविराज ढकालकै उत्कृष्ट

Read More

सुक्निता बनिन् 'बेष्ट फेसन डिजाइनर अफ द इयर'

Posted on October 18, 2020 | views : 1900 |

कार्त्तिक २,  काठमाडौँ । फेसन डिजाइनर सुक्निता चौलागाईं लाई 'बेष्ट फेसन डिजाइनर अफ द इयर' बाट सम्मान गरिएको छ  । बिहिबार राजधानीमा सम्पन्न भएको 'दोस्रो फेशन एण्ड मोडल अवार्ड' कार्यक्रममा सुक्नितालालाई उक्त अवार्ड प्रदान गरिएको हो ।  फेसन डिजाइनिङको क्षेत्रमा लामो स

Read More

मिसेस नेपाल लागि आवेदन खुल्ला, अनलाइन तथा अफलाइन आवेदन दिन सकिने

Posted on October 14, 2020 | views : 2242 |

असोज २८, काठमाडौं । बिवाहित महिलाहरुको सौदर्य निखार्दै उनीहरुको ब्यक्तित्व बिकाश गर्ने उदेश्यले इप्लानेटले नियमित आयोजना गर्दै आएको सौदर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को आवेदन खुल्ला भएको छ ।  आयोजनक इप्लानेट प्रालिले बुधबार एक बिज्ञाप्ती जारी गर्दै प्रतियोगीताका लागि आवेदन खुल्ला भएको जनाएको

Read More

छिमेकी विरुद्ध रियाको उजुरी

Posted on October 13, 2020 | views : 2497 |

असोज २७, काठमाडौँ | ड्रग्स मुद्दामा जमानमा रिहा भएकी बलिउड नायिका रिया चक्रवर्तीले झुटो बयान दिएको भन्दै आफ्न छिमेकीहरु विरद्ध सीबीआइमा उजुरी दिएकी छिन् । आफ्नी छिमेकी डिम्पल थवानीले सीवीआइलाई झुटो रिपोर्ट दिएर मुद्दा भड्काउने कोशिश गरेको रियाले आरोप लगाएकी छन् । रियाले सीवीआइलाई लेखेको पत्रमा आफ्नी

Read More

प्रिन्सको नयाँ गीत : सडकबत्ती हेरिहेरी पाइला उचालौँ...

Posted on October 07, 2020 | views : 1659 |

असोज २१, काठमाडौँ (रासस) । बालगायक प्रिन्स सिलवालको नयाँ गीत ‘सडक बत्ती हेरिहेरी पाइला उचालौँ’ को आज काठमाडौँका विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको छ । ट्राफिक सचेतनाको विषयमा केन्द्रित उहाँको पाँचौँ प्रस्तुति रहेको उक्त गीत काठमाडौँको माइतीघर, बानेश्वर, शङ्खमूल, पुतलीसडकलगायत विभिन्न क्षेत्रमा छायाङ्

Read More

सुशान्तको बैंक खाताको फरेन्सिक अडिट: ७० करोड कमाए, ५५ लाख रियालाई

Posted on October 07, 2020 | views : 2206 |

असोज २१, काठमाडौँ| बलिवुड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरण अझै सेलाएको छैन । भारतमा उनको आत्महत्यालाई लिएर बिभिन्न अध्ययन भईरहेको छ, साथै दैनिक जसो उनको बारेमा समाचारहरु आईरहेका छन् । यसैबीच पछिल्लो समय उनको बैंक खाताको फरेन्सिक अडिट रिपोर्ट आएको छ, जसमा कुनै सन्दिग्ध सुराक भेटिएको छैन

Read More

आकाशबाट बाकसमा नआए...

Posted on September 14, 2020 | views : 1824 |

‘आकाशबाट बाकसमा नआए ढोका खोल भन्नेछु म आए’ (पुरुष) ‘घरै धराप छ पहिरो खसेर बाली खायो सलह पसेर’ (महिला) यी शब्द लोकगायक विष्णु खत्रीको दशैँ गीत ‘रिनै रिनको’का हुन् । गीतमा प्रवासी नेपाली र तिनका आश्रित परिवारको दुःख, पीडा अभिव्यक्त छ । श्रीमान्ले दशैँमा घर आउने दिनको ठेगान छैन भन्छन् । श्रीमतीलाई जीवन

Read More

सन्दीपले लिए पहिलो खेलमै विकेट

Posted on August 20, 2020 | views : 2002 |

भदौ ४, काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत बुधबार राति भएको आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले विकेट लिएका छन् । सेन्ट लुसियाविरुद्धको यस यामको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका हुन् । उक्त खेलमा उनको टिम जमैका तलावाज विजयी भयो । जमैकाले सेन्ट लुसियालाई पाँच वि

Read More

'सालको पातको टपरी' गीतको 'भ्यूज' हालसम्मकै सर्वाधिक

Posted on August 10, 2020 | views : 3022 |

रामबहादुर थापा । साउन २६, बागलुङ । लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ । सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो

Read More

नायिका साम्राज्ञीविरुद्ध जिल्ला अदालतमा मुद्दा

Posted on July 24, 2020 | views : 2801 |

साउन ९, काठमाडौँ | काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गर्नुभएको छ । नायिका शाहले दुव्र्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै रु १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्दा दर्ता गरेको जिल्ला अदालत

Read More

अमिताभ-अभिषेकलाई कोरोना: ऐश्वर्या राय-जया बच्चनमा नेगेटिभ

Posted on July 12, 2020 | views : 2981 |

असार २८, काठमाडौँ | अमिताभ बच्चन र अभिषेक बच्चन मुंबईको नानावती अस्पतालमा भर्ना भएका छन् । उनीहरु दुवैमा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको हो । तर ऐश्वर्या राय बच्चन र जया बच्चनमा कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ ।  अमिताभ बच्चनमा कोरोना पोजेटिभ भेटिएपछि उनको सबै परिवारका सदस्य र

Read More

बलिउड अभिनेताहरु अमिताभ र अभिषेक बच्चनमा कोरोना पुष्टि, मुंबईको नानावती अस्पतालमा भर्ना

Posted on July 12, 2020 | views : 2934 |

असार २८, काठमाडौँ | बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसको पुष्टि बच्चनको आफ्नै आधिकारिक ट्वीटर र फेसबुक मार्फत बच्चन आफैले जानकारी गराएका छन् । ७७ वर्षका बच्चन उपचारका लागि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । यस सम्बन्धमा भारतीय संचार मध्यमहरुले समाचार लेखेका छन्

Read More

बलिउडका अभिनेत्री जो विवाहभन्दा पहिले नै गर्भवती भए

Posted on June 08, 2020 | views : 3532 |

जेठ २६, काठमाडौं। एजेन्सी। बलिउडदेखि हलिउडसम्म नै अभिनेत्रीहरुले विवाह अगाडि नै बच्चा जन्माएका छन् । यी अभिनेत्रीहरुले आफ्नो प्रेमसम्बन्धलाई नै निकै मजबुत ठाने र विवाहलाई एक औपचारिकता मात्रै सम्झे । त्यसकारण यी अभिनेत्रीहरुले आफू गर्भवती भएको कुरा कसैलाई लुकाएनन् । र दुनियाँको अगाडि गर्भवती भएको र ब

Read More

अभिनेत्री मनिषा कोइराला रुपन्देहीको सीमानाका हुँदै नेपाल प्रवेश

Posted on June 02, 2020 | views : 3011 |

जेठ २०, काठमाडौँ | चलचित्र अभिनेत्री मनिषा कोइराला आज रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गर्नुभएको छ । परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गर्नुभएपछि उहाँ काठमाडौँ प्रस्थान गर्नुभएको बताइएको छ । उहाँसँगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ ।  भारतीय भू

Read More

वर्षा राउतले सामाजिक सञ्‍जालमा गाली खाएपछि गल्ती स्वीकार्दै भनिन्, 'बोल्दै जाँदा जिब्रो चिप्लियो'

Posted on May 24, 2020 | views : 3211 |

जेठ ११, काठमाण्डौ । नायिका वर्षा राउतले आफू राष्ट्र र राष्ट्रियताप्रति प्रतिवद्ध रहेको बताएकी छन् । नायिका राउतले सीमा विवादका कारण आफ्ना भारतीय साथीहरुलाई फेस देखाउनै गाह्रो परेको बताएको भिडियो सार्वजनिक भएपछि चर्को गाली खाएकी थिइन् ।  उनले सामाजिक सञ्‍जालबाट गरिएका भद्दा गालीले आफूलाई भावनात्

Read More

सिमा विवादबारे नेपाली अभिनेत्रीको अभिव्यक्ति 'मेरो इन्डियन फ्रेन्ड्ससँग म कसरी फेस गर्ने ?'

Posted on May 24, 2020 | views : 3345 |

जेठ ११, काठमाडौँ | नेपालले आफ्नो भूमिसहित नक्सा सार्वजनिक गरेपछि सो बिषयमा सामाजिक संजाल ट्वीटर मार्फत बलिवुड अभिनेत्री मनिषा कोईरोलाको नेपालमा चौतर्फी प्रशंशा भईरहेको बेला नेपालकि एक अभिनेत्री भने सोहि बिषयमा बोल्दा आलोचित भएकी छन् ।  नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले नेपाल–

Read More

अमेरिकन आइडलको उपविजेता बने दिवेश, अमेरिकन आइडल बनिन् जस्ट साम

Posted on May 18, 2020 | views : 3414 |

जेठ ५, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधिका उपबिजेता  बनेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बन्न सफल भएकी हुन् ।  आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेश टप २ मा प

Read More

भद्रगोलका कलाकार ‘विलासे’लाई कोरोना संक्रमण

Posted on April 30, 2020 | views : 4856 |

वैशाख १८, काठमाडौँ | चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेर चर्चा कमाएका कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण देखिएको छ । विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका सुवासलाई हालै कोरोना संक्रमण भएको पुष्टी भएको हो । अहिले सुवास लण्डनमा नै छन् । कोरोना पुष्टी भएपछि उनलाई उनी बस्

Read More

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन, अमिताभले भने 'यो असैह्य छ'

Posted on April 30, 2020 | views : 2978 |

वैशाख १८, काठमाडौँ | बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुरको स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए । बुधबार राति उनी अस्पताल भर्ना भएका थिए।  अमेरिकामा लामो समय उपचार गरेर उनी गत सेप्टेम्बरमा मात्र भारत फर्किएका

Read More

बलिउड अभिनेता इरफान खानको निधन, अमिताभले भने 'यो सबैभन्दा दुखद खबर हो'

Posted on April 29, 2020 | views : 2771 |

वैशाख १७, काठमाडौं । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्स

Read More

भीम निरौलाले 'सन्डे मर्निङ लभ यू' गीत गाउँदा 'ब्रिटेन्स गट ट्यालेन्ट' मा जजनै चकित (भिडियो सहित)

Posted on April 26, 2020 | views : 2804 |

वैशाख १४, काठमाडौँ | युटुवमा ६० लाख भन्दा बढीले हेरेका ‘सन्डे मार्निङ लभ यू’गीतका चर्चित गायक भीम निरौलाले ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा आफ्नो सिग्नेचर गीत गाएर सबैलाई रमाइलो प्रदान गरेका छन् ।  अहिले ५४ वर्ष पुगेका निरौलाले बेलायतको चर्चित टेलिभिजन शोको अडिशनका क्रममा उक्त गीत गाएका हुन् । उनले

Read More

बलिउड गायिका कनिकाको कोभीड–१९ को छैटौं रिपोर्ट नेगेटिभ

Posted on April 05, 2020 | views : 2422 |

चैत २३, काठमाडौँ | मार्च ९ मा बेलायतबाट फर्किएकी बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएपछि लगातार परिक्षण पछी छैटौं रिपोर्ट नेगेटिभ आएको छ ।  लखनउको एक अस्पतालमा उपचाररत कनिकाको पाँचौ रिपोर्ट पनि पोजेटिभ आएपछि उनका शुभचिन्तक र आफन्त डराएका थिए । तर उनको पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको छ

Read More