मनोरञ्जन |


पाकिस्तानमा लाल सिंह चढ्ढाको प्रदर्शन गर्न माग

Posted on August 13, 2022 | views : 715 |

साउन २८, मुम्बई | एजेन्सी | अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ रिलिज भइसकेको छ । भारतका धेरै स्थानमा यो फिल्म बहिस्कारको माग चलिरहँदा पाकिस्तानमा भने फिल्म रिलिजको माग बढेको छ । पाकिस्तानको सिनेपेक्स मिडिया ग्रुपले फिल्मको प्रदर्शनका लागि इन्फर्मेसन मिनिष्ट्रीसँग नो अब्जेक्सन सर्टिफिकेटको माग

Read More

श्रीदेवीबारे चार रोचक तथ्य

Posted on August 13, 2022 | views : 605 |

साउन २८, मुम्बई | एजेन्सी | अभिनेत्री श्रीदेवी आज भलै यो संसारमा छैनन्, तर उनलाई अझै पनि फ्यानहरुले सम्झिइरहेका छन् । श्रीदेवी जति सुन्दर थिइन्, उति नै राम्रो अभिनय पनि गर्थिन् । आज पनि उनका कैयौं फिल्म टेलिभिजनमा प्रसारण हुँदै आएका छन् । सन् १९६३ अगष्ट १३ मा जन्मिएकी श्रीदेवी बलिउडको पहिलो महिला स

Read More

हल मालिकले घटाए लाल सिंह चड्डा र रक्षा बन्धनको शो

Posted on August 12, 2022 | views : 724 |

साउन २७, काठमाडौं | आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ र अक्षय कुमारको फिल्म ‘रक्षा बन्धन’ले बक्सअफिसमा कमजोर सुरुवात गर्‍याे । दुवै फिल्मले ओपनिङ डेमा कूल २० करोड रुपैंयाँको मात्र कलेक्सन गर्न सक्यो । यी दुवै फिल्मले रक्षा बन्धनको लाभ उठाउन सकेनन् । यहीकारण फिल्म हलका मालिकहरुले घाटालाई कम गर्नका ला

Read More

फिल्म महानगरको अफिसियल पोस्टर सार्वजनिक

Posted on August 12, 2022 | views : 644 |

साउन २७, काठमाडौं | फिल्म ‘महानगर (वान नाइट इन काठमाडौं)’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको सो फिल्ममा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ । सन् २०२१ म कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्

Read More

भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै सर्वोच्चमा रिट दायर, सोमबार पेसी

Posted on August 11, 2022 | views : 726 |

साउन २६, काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीको नियुक्ति प्रक्रिया बदरको माग गर्दै बिहीबार सर्वोच्चमा रिट निवेदन दायर भएको छ । विकास बोर्डको अध्यक्षका प्रत्यासीहरू नरेश पौडेल, अरुण प्रधानलगायतले नेपाली केसीको नियुक्ति बदरको माग गर्दै बिहीबार दिउँसो ३ बजे सर्वोच्च अदालतमा रिट निवेदन द

Read More

सुनील शेट्ठी सुपरस्टार हुन नसक्नुकाे पाँच कारण

Posted on August 11, 2022 | views : 1484 |

साउन २६, काठमाडौँ । बलिउडको लोकप्रिय अभिनेताको नाम लिने हो भने सुनील शेट्ठी छुट्दैनन् । उनले आफ्नो करियरमा कैयौं फिल्ममा काम गरे, जुन फिल्मलाई दर्शकले उति नै मन पराए । तर पनि उनी बलिउडमा सुपरस्टार हुन सकेनन् । उनीसँगै काम गरेका अजय देवगन, अक्षय कुमार र सलमान खानसहितका कलाकारले सुपरस्टारको स्टारडम ह

Read More

कमेडियन राजु श्रीवस्तावको अवस्था नाजुक, भेन्टिलेटरमा उपचार हुँदै

Posted on August 11, 2022 | views : 693 |

साउन २६, काठमाडौँ । कमेडियन राजु श्रीवास्तवको अवस्था चिन्ताजनक रहेको छ । दिल्लीको एम्स अस्पतालको आईसीयूमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । राजुका पीआरओ गर्वित नारंगले भने, ‘साँझ डाक्टरहरूले उनको एन्जोप्लास्टी गरेका छन् । तर, उनको मष्तिष्कले प्रतिक्रिया दिइरहेको छैन । २३ घण्टाभन्दा बढी समय

Read More

दिया मास्के भन्छिन्- ‘प्रकाश’ मा सीताकाे क्यारेक्टरले धेरै सिकायाे

Posted on August 11, 2022 | views : 712 |

साउन २६, काठमाडौँ । दिया मास्के आउँदो फिल्म ‘प्रकाश’ मा सीताको भूमिकामा छिन् । उनले घरमुलीको भूमिका निर्वाह गरेकी हुन् । त्यसैले त टेलिभिजन शो ‘रोडिज’ मा मोडर्न देखिने दिया यसमा जुम्लाकी एक सामान्य महिलाको रूपमा प्रस्तुत छिन् ।  थियटरमा काम गर्ने कलाकार भएकाले उनले आफ्नो भूमिकालाई जीवन्त बनाउन

Read More

राजेश हमाल र वर्षा सिवाकाेटीको 'शैलुङको चिसो चिसो बतास' (भिडिओ)

Posted on August 10, 2022 | views : 809 |

साउन २५, काठमाडौँ | गायक विकास राणाको नयाँ गीत सार्वजनिक भएको छ। बुधबार उनको 'शैलुङको चिसो चिसो बतास' बोलको गीत सार्वजनिक भएको हो। शैलुङको सुन्दर प्रकृतिसँगै सुन्दर युवतीको वर्णन गरिएको गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री वर्षा सिवाकोटीलाई देख्न सकिन्छ। शशिविक्रम थापा र गणेश चौलागाईंको शब

Read More

सामन्थासँग डिभोर्सपछि यस्तो भन्छन् नागा चैतन्य

Posted on August 10, 2022 | views : 570 |

साउन २५, काठमाडौँ | केही समयअगाडि दक्षिण भारतीय अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्था रूथ प्रभुले सम्बन्ध विच्छेद गरे। त्यतिबेला उनीहरूले मित्रताको सम्बन्ध कायम राख्ने बताउँदै वैवाहिक सम्बन्ध टुंगाएका थिए। करण जोहरको शो 'कफी विथ करण' मा सामन्थाले नागा चैतन्यसँग राम्रो सम्बन्ध नरहेको बताए

Read More

पूर्व पत्नी किरणको फिल्ममा अस्वीकृत भए आमिर

Posted on August 10, 2022 | views : 706 |

साउन २५, मुम्बई | अभिनेता आमिर खानसँग अलग भएपछि उनकी पूर्व पत्नी किरण राव पुनः एकपटक फिल्म निर्माणको दुनियाँमा फर्कंदैछिन् । उनी फिल्म ‘लापता लेडिज’ बनाउँदैछिन् ।  किरणले निर्माण गरेको पहिलो फिल्म ‘धोबीघाट’ थियो । सन् २०१० मा रिलिज यो फिल्म बक्स अफिसमा असफल भएको थियो । यो फिल्ममा आमिरसँगै प्रत

Read More

आर्यन सिग्देल ‘सायरा’ मा अनुबन्धित, ९० प्रतिशत छायांकन अस्ट्रेलियामा

Posted on August 08, 2022 | views : 820 |

साउन २३, काठमाडौँ | अभिनेता आर्यन सिग्देल नयाँ फिल्म ‘सायरा’मा अनुबन्धित भएका छन् । आर्यनले आइतबार फिल्म निर्माण कम्पनी डि.बि.आर मिडिया एन्ड मुभिजसँग फिल्म गर्ने लिखित सम्झौता गरेका हुन् । रघु परियार प्रस्तुतकर्ता रहेको फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ । आर्यनले सुहाउँदो क्यारेक्टर पाएपछि

Read More

‘भेलु बाजे डान्स’लिएर आए प्रिती र राजेश(भिडियो सहित)

Posted on August 08, 2022 | views : 1317 |

साउन २३, काठमाडौँ | लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तिज गित 'भेलु बाजे डान्स' को म्यूजिक भिडियो सार्बजनिक भएको छ।  प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशब बाबुको एरेन्ज रहेको छ। दर्जनौ चर्चित गीतहरुमा स्वर दिएर चर्चामा रहेकी गायिका प्रिती आले र लोकप्रिय

Read More

आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ रिलिजअघि नै तीन राज्यमा प्रतिबन्ध!

Posted on August 08, 2022 | views : 1426 |

साउन २३, काठमाडौँ | पछिल्लो समय बलिउड फिल्मले बक्स अफिसमा खास कमाई गर्न सकिरहेका छैनन्। फिल्मको रिलिज मिति सार्वजनिक हुनासाथ विरोध सुरू भएको छ।  अहिले अक्षय कुमारको रक्षाबन्धन र आमिर खानको ‘लाल सिंह चड्डा’ दुई फिल्मको सामाजिक सञ्जालमा निकै विरोध भइरहेको छ।  फिल्ममा आमिरसँगै करीना कपूर खान

Read More

अक्षय भन्छन्–घिन लाग्दो फिल्ममा काम गर्दिन

Posted on August 07, 2022 | views : 688 |

साउन २२, मुम्बई | एजेन्सी | अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘रक्षा बन्धन’ यही अगष्ट ११ मा रिलिज हुँदैछ । फिल्मलाई सेन्सर बोर्डले ‘यू’ सर्टिफिकेट दिइसकेको छ । फिल्मको कथा एक दाजु र उनका चार बहिनी वरपर घुमेको छ । अक्षयले आफ्ना फ्यानलाई आफू ‘घिनलाग्दो’ फिल्म नबनाउने र त्यस्ता फिल्ममा अभिनय पनि नगर्ने

Read More

‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ का लागि अवेदन खुला

Posted on August 07, 2022 | views : 530 |

साउन २२, भक्तपुर | ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल-२०२२’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेसनल र ब्राइट इभेन्ट म्यानेजमेन्टले पुरुष मोडलहरूलाई सहभागिताका लागि आह्वान गरेको हो । प्रतियोगितामा सहभागिता जनाउनग ‘मिस्टर मोडल अफ द वर्ल्ड’को आधिकारिक फेसबुक पेजमा गएर सम्पर्क

Read More

इण्डियन आइडल छोड्दै अनु मलिक

Posted on August 07, 2022 | views : 543 |

साउन २२, काठमाडौँ | संगीतकार तथा गायक अनु मलिक ‘इण्डियन आइडल’बाट अलग्गिने भएका छन् । उनले अब पहिलोपटक ‘सा रे गा मा पा लिटिल च्याम्पस’मा निर्णायकको भूमिका निभाउनेछन् । अनुले यो कुराको पुष्टी गरेका छन् । ‘म लामो समयदेखि इण्डिया आइडलसँग जोडिएको छु । अब म योभन्दा अगाडि बढ्न चाहन्छु । पहिलोपटक सा रे गा म

Read More

रिमेक फिल्ममा अभिनय गर्दैनन् यी साउथ स्टार

Posted on August 06, 2022 | views : 1216 |

साउन २१, मुम्बई | एजेन्सी | बलिउडको जस्तै दक्षिण भारतीय फिल्ममा पनि रिमेकको चलन निकै छ । साउथ फिल्म स्टारहरु पनि रिमेक फिल्म बनाउँछन् । धेरै कलाकारहरु रिमेक फिल्मकै कारण सफल भएका छन् । तर यो सूचीमा यस्ता केही स्टार छन्, जसले आफ्नो करियरमा कहिल्यै रिमेक फिल्ममा अभिनय गरेनन् । महेश बाबु यो सूचीका शीर्

Read More

अर्सलानसँग विवाह गर्दै ऋतिककी पूर्व पत्नी सुजैन

Posted on August 06, 2022 | views : 971 |

साउन २१, मुम्बई | बलिउड अभिनेता ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान हालका दिनमा अर्सलान गोनीसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । सुजैन र अर्सलान प्रायः डिनरदेखि लिएर विभिन्न पार्टीमा भेटिइरहन्छन् । हालैमात्र यो जोडी छुट्टी मनाउन गएका थिए, जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । दुई सन्तानकी

Read More

गायिका मेलिना राईले तोडिन् प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट

Posted on August 05, 2022 | views : 1058 |

साउन २०, काठमाडौँ | गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन् । संगीतकर्मी समेत रहेका प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गेजमेन्ट ग

Read More

दुर्गेश थापाले ल्याए ‘बिच्च बिच्चमा ६’ [भिडियोसहित]

Posted on August 05, 2022 | views : 818 |

साउन २०, काठमाडौँ | दुर्गेश थापाले  शुक्रवार आफ्नै शब्द, संगीत र स्वरमा नयाँ गीत ‘बिच्च बिच्चमा ६’ सार्वजनिक गरेका छन् । तीन वर्षअघिको आफ्नो सर्वाधिक चर्चित गीत ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’को भाग ६ सार्वजनिक गरेका हुन् । श्यामश्वेत रसाईलीले गीतको एरेन्ज तथा मिक्सिङ गरेका हुन् । दुर्गेशले

Read More

सौगात मल्ल भन्छन्- माइकल अधिकारीको स्क्रिप्ट पर्फेक्ट पाएँ

Posted on August 05, 2022 | views : 655 |

साउन २०, काठमाडौँ | अभिनयमा सौगात मल्लको आफ्नै छुट्टै पहिचान छ । उनले आफूले पाएको भूमिकालाई जीवन्त बनाउने गरेका छन् । यसैले गर्दा पनि सौगात निर्माता तथा निर्देशकको नजरमा परिरहेका छन् । सफल अभिनेताको सूचीमा पर्ने सौगातलाई प्रायः दर्शकले नाट्य क्षेत्र हुँदै फिल्म क्षेत्रमा भित्रिएको भनेर चिन्छन् । तर,

Read More

के डिप्रेसनमा छिन् सामन्था ?

Posted on August 05, 2022 | views : 884 |

साउन २०, काठमाडौँ | साउथ फिल्म स्टार सामन्था रुथ प्रभु मिडिया छाइरहने अभिनेत्रीमा पर्छिन् । कहिले विवाद र कहिले चर्चाले उनलाई मिडियाले कहिल्यै छोड्दैन । ‘द फेमिली मेन’ र ‘पुष्पा’को गीत ‘ऊ अटावा’को सफलतापछि उनको फ्यान फलोइङ ह्वात्तै बढेको छ । पेन इण्डियाको प्रोजेक्टमा अनुबन्धित भएपछि उनी प्रायः मुम्

Read More

सैफ अली खानकी पूर्वपत्नी अमृता करिनालाई भेट्न सेटमा पुगेपछि …

Posted on August 04, 2022 | views : 1045 |

साउन १९, काठमाडौँ |  एजेन्सी |   करण जोहरको टक शो ’कफी विथ करण’ को पछिल्लो एपिसोडमा करीना कपूर खान र आमिर खान आफ्नो फिल्म लाल सिंह चड्डाको प्रमोशन गर्न पुगेका थिए। यस क्रममा करणले करीना कपूरसँग सैफ अली खान र अमृता सिंहका दुई सन्तान सारा र इब्राहिमसँगको आफ्नो सम्बन्धको बारेमा कुरा

Read More