मनोरञ्जन |


२५० करोडमा बिक्यो शाहरुखको ‘जवान’

Posted on September 25, 2022 | views : 885 |

एजेन्सी | बलिउड अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘जवान’ ओटीटी तथा सेटलाइट अधिकारका लागि २५० करोड रुपैंयाँमा बिक्री भएको छ । साउथ निर्देशक एटलीको निर्देशन रहेको फिल्ममा साउथका प्रख्यात भिलेन विजय सेतुपतिको पनि अभिनय छ । यो फिल्मको ओटीटी अधिकार नेट्फ्लिक्ससँग छ । यसको सेटलाइट राइटस् जीटीवीले किनेको छ

Read More

‘प्रेम गीत ३’को सुखद् ओपनिङ, पहिलो दिन नेपाल र भारतमा कति कमायो ?

Posted on September 25, 2022 | views : 2287 |

असोज ९, काठमाडौं | शुक्रवारदेखि प्रदर्शनमा आएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘प्रेमगीत ३’ले नेपाल र भारतमा सुखद् ओपनिङ गरेको छ । अन्य देशहरुमा पनि चलचित्रले राम्रो व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन शुक्रवार चलचित्रले नेपालमा दुई करोड रुपैयाँको व्यापार गरेको हो ।  त्यस्तै, ‘प्रेमगीत ३

Read More

फिल्म शकुन्तलममा अल्लुकी छोरी अल्लु अरहा

Posted on September 25, 2022 | views : 854 |

असोज ९, काठमाडौं | एजेन्सी | फिल्म ‘पुष्पा’ फेम्ड अभिनेता अल्लू अर्जुनकी पाँच वर्षकी छोरी अल्लू अरहाले फिल्म ‘शकुन्तलम’ बाट अभिनयमा डेब्यू गर्ने भएकी छन् । यो फिल्म आगामी नोभेम्बर ४ मा रिलिज हुँदैछ । फिल्ममा तेलुगुसँगै हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ । यो फिल्मलाई वर्षकै ठूलो फिल्म म

Read More

‘प्रेम गीत-३’ को हिन्दी भर्सन लिक

Posted on September 25, 2022 | views : 6697 |

असोज ९, काठमाडौं | शुक्रबारदेखि विश्वभर प्रदर्शनमा आएको नेपाली चलचित्र प्रेम गीत ३ को हिन्दी संस्करण लिक भएको छ। नेपालमा प्रदर्शन हुनुपूर्व नै हिन्दी संस्करण सामाजिक सञ्जालहरुमा लिक भएको हो ।  नेपालमा हिन्दी संस्करण सोमबार मात्र रिलिज हुनेछ ।  हिन्दी भर्सनको सेन्सर सर्टिफिकेट नआइसकेकाले ने

Read More

आमाको हत्या गर्ने अभिनेता रयानलाई जन्मकैद

Posted on September 24, 2022 | views : 722 |

असोज ८, लसएञ्जल्स | हलिउड अभिनेता रयान ग्रांथमलाई ६४ वर्षीया आमाको हत्या गरेको आरोपमा जन्मकैद सजाय सुनाइएको छ । अदालतले २४ वर्षे रयानलाई जन्मकैदसँगै १४ वर्षसम्म जमानतमा नछोडिने र आजीवन बन्दुकको प्रयोगमा प्रतिबन्ध लगाउन आदेश दिएको छ । क्यानाडाको बैंकूलवरस्थित ब्रिटिस कोलम्बिया सुप्रिम कोर्टले रयानमाथ

Read More

गडफादरमा सलमानको निःशुल्क केमियो

Posted on September 24, 2022 | views : 706 |

असोज ८, मुम्बई | मेगास्टार चिरञ्जीवीको फिल्म ‘गडफादर’ मा बलिउड स्टार सलमान खान पनि देखिँदैछन् । सलमान यो फिल्ममा केमियो भूमिकामा छन् । उनी चिरञ्जीवीको क्राइम पार्टनर चरित्रमा देखिँदैछन् । हालैमात्र फिल्मको गीत ‘थर मर ठक्कर मारु’ रिलिज भयो । यो गीतमा चिरञ्जीवीसँग सलमानले ठुम्का लगाएका छन् । चिरञ्जीवी

Read More

गायिका जेरुसा राई ‘सुसाइड नोट’ लेखेर बेपत्ता

Posted on September 23, 2022 | views : 585 |

असोज ७, काठमाडौँ | ललितपुरको धोविघाटबाट गायिका जेरुषा राई बेपत्ता भएकी छन् । बिहीबार साँझ ७ बजेतिर उनी घरबाट हिँडेको र त्यसपछि सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिर राज शाहीले बताए ।  जेरुसा राई युट्युबबाट चर्चित भएकी हुन् ।  युवापुस्तामा लोकप्रिय ३० वर्षीया राईले लेखेक

Read More

१० वर्षपछि दयाहाङलाई दोस्रो पुत्र लाभ

Posted on September 23, 2022 | views : 1134 |

असोज ७, काठमाडौँ ।  अभिनेता दयाहाङ राई दोस्रो सन्तानको बाबु बनेका छन् । उनकी पत्नी बेनुका राईले छोरा जन्माएको पारिवारिक स्रोतले बतायो । अहिले आमाबच्चा दुवैको स्वास्थ्य  राम्रो रहेको बताइएको छ । राईदम्पतीका यसअघि एक छोरा छन् । छोरा जन्मिएको १० वर्षपछि उनीहरूले दोस्रो सन्तानको चाह गरेका हुन्

Read More

विश्वभर प्रेमगीत ३ प्रदर्शन, मुम्बईको विशेष शोमा खुलेका प्रदीप र क्रिस्टिना (फोटो फिचर)

Posted on September 23, 2022 | views : 873 |

असोज ७, काठमाडौँ । नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको छ । नेपाल, भारतसहित विभिन्न देशमा एक साथ प्रदर्शनमा आएको प्रेमगीत ३ मा दर्शकको उत्साहजनक सहभागिता रहेको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।  शुक्रबारबाट प्रदर्शनमा आएको प्रेमगीत ३ को बिहीबार राति भारतक

Read More

कमेडियन बुद्धि तामाङले कसे लगनगाँठो

Posted on September 23, 2022 | views : 1950 |

असोज ७, काठमाडौँ । हास्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेका हुन् । टेलिफल्म, फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित भएका बुद्धि तामाङ पछिल्लो समय म्युजिक

Read More

ऋतिक ग्याङस्टार र सैफ प्रहरी अफिसरको भूमिकामा रहेको फिल्म ‘विक्रम वेधा’ मा वास्तविक पेस्तोल

Posted on September 23, 2022 | views : 565 |

एजेन्सी | अभिनेता ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म ‘विक्रम वेधा’ को ट्रेलर सार्वजनिक भएपछि दर्शकहरु फिल्मको व्यग्र प्रतिक्षामा छन् । यो फिल्ममा पहिलोपटक ऋतिक र सैफ स्क्रिन सेयर गर्दैछन् । फिल्ममा ऋतिक ग्याङस्टार र सैफ प्रहरी अफिसरको भूमिकामा देखिँदैछन् । फिल्मकै लागि सैफले धेरै मेहनत गरेका छन् ।

Read More

ब्रह्मास्त्रबाट रणवीरले लिएनन् पारिश्रमिक

Posted on September 23, 2022 | views : 558 |

असोज ७, मुम्बई | एजेन्सी | अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ रिलिजको दुई हप्ता पछि पनि चर्चामै छ । फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यहीकारण बक्सअफिसमा पनि यसले विश्वव्यापी रुपमा ३ सय ५० करोड कलेक्सन गरिसकेको छ । फिल्मको बजेटका विषयमा पनि

Read More

कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला

Posted on September 23, 2022 | views : 1702 |

असोज ७, बुटवल | बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका महोत्रा बुटवल देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् । करिब ३५ वर्षीय महोत्रा बिहीबार साँझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा

Read More

नागा चैतन्यसँग डिभोर्सपछि दोस्रो विवाहको तयारीमा सामन्था

Posted on September 22, 2022 | views : 997 |

असोज ६, मुम्बई | दक्षिण भारतीय स्टार सामन्था रुथ प्रभु प्रायः सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहन्छिन् । हालैमात्र उनी एक गम्भीर रोगबाट पीडित भएको खबर बाहिर आएको थियो । अहिले भने उनी दोस्रो विवाह गर्ने चासोका कारण चर्चामा छिन् । अभिनेता पति नागा चैतन्यसँग अलग्गिएपछि उनले अब जीवनलाई अगाडि बढाउन दोस

Read More

शुक्रबार प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा रिलिज नहुने

Posted on September 22, 2022 | views : 689 |

असोज ६, काठमाडौँ | नेपालमा प्रेमगीत ३ को हिन्दी भर्सन शुक्रबार (७ असोज)मा प्रदर्शन नहुने भएको छ । विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो ।  विभिन्न प्राविधिक कारणले प्रेमगीत ३ हिन्दी भर्सन एक÷दुई दिन रिलिज गर्न नसक्ने स्थिति सृजन

Read More

भोलिबाट प्रेमगीत ३, भारतीय सिनेमाघरमा हाउस फुल

Posted on September 22, 2022 | views : 917 |

असोज ६, काठमाडौँ | नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमाघर हाउस फुल हुने देखिएको छ । अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।  चलचित्रको प्रचारप्रसारमा निर्माण टि

Read More

स्विम सुट राउण्डमा रमाए नेक्स्ट सुपर मोडल नेपाल

Posted on September 22, 2022 | views : 815 |

असोज ६, काठमाडौँ | सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को अन्तिम प्रतिष्पर्धीहरूले ‘स्विमसुट राउण्ड’अन्तर्गत बिकिनी र स्विमसुटमा प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट पिक इन्कर्पोरेटेडको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि २८ जना फाइनलिस्ट मोडलले फिगर, क्याटवाक र मनमोहक अदा प्रस्

Read More

डाइपर फेरिरहँदा अवतारमा छानिएकी थिइन् सलदाना

Posted on September 22, 2022 | views : 837 |

असोज ६, लसएन्जल्स | एजेन्सी | हलिउड सुपरहिट फिल्म ‘अवतार’ को दोस्रो भर्सन चाँडै आउने तयारीमा छ । सन् २००९ मा यो फिल्मको पहिलो भाग रिलिज भएको थियो । १३ वर्ष दोस्रो भाग रिलिजको लागि तयारी अवस्थामा छ । हालैमात्र फिल्मका कलाकारलाई समेटेर एक पत्रकार सम्मेलन भएको थियो । जहाँ अभिनेत्री जो सलदाना पनि सहभागी

Read More

‘प्रेम गीत ३’ को हिन्दी भर्सन रिलिजका लागि फुकुवा

Posted on September 21, 2022 | views : 1352 |

असोज ५, काठमाडौँ | फिल्म ‘प्रेम गीत ३’ को विवादित बनेको हिन्दी संस्करण पनि अन्तत रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले हिन्दी सँस्करणलाई विदेशी फिल्मको मान्यता दिँदै रिलिजका लागि अनुमति दिएको हो । वितरक र निर्माताले रिलिजका लागि प्रकृया पुरा गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिँदै प्रदर

Read More

मुम्बईमा ‘प्रेम गीत ३’ को हाइप, प्रदीप खड्कालाई भ्याइनभ्याइ (फोटो फिचर)

Posted on September 21, 2022 | views : 900 |

असोज ५, काठमाडौँ | भारतमा प्रदर्शन मिति नजिकिएको प्रेम गीत ३ को प्रचार प्रसारलाई तीव्रता दिइएको छ । आउँदो शुक्रबार नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको सो चलचित्रको प्रसार प्रसारका लागि चलचित्रको टिम अहिले मुम्बईमा व्यस्त रहेको छ ।  विभिन्न कार्यक्रम गरी प्रचार प्रसार गरिएको छ भने अभिनेता

Read More

आमिरकै भाइलाई मन परेन ‘लाल सिंह चढ्ढा’

Posted on September 21, 2022 | views : 971 |

असोज ५, मुम्बई | बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ बक्स अफिसमा पूर्ण रूपमा असफल भइसकेको छ । हालैमात्र आमिरका भाई फैजलले यो फिल्म हेरेका थिए । उनले कमजोर फिल्मको संज्ञा दिएका छन् । ‘मैले लाल सिंह चढ्ढा रिलिजलगत्तै हेरिनँ । यद्यपि केही दिनपछि मात्र फिल्म हेरें । मलाई फिल्मको केही कुरा म

Read More

डिभोर्सपछि सामन्थालाई गम्भीर रोग

Posted on September 21, 2022 | views : 3066 |

असोज ५, एजेन्सी | दक्षिण भारतीय फिल्मकी लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभुका फ्यान फलोइङ विश्वभर छन् । अभिनेता नागा चैतन्यसँग डिभोर्स भएपछि एक्लिएकी सामन्था एक गम्भीर रोगबाट पीडित छिन् । यही रोगको उनी विदेशमा उपचार गराइरहेकी छन् । उनलाई छालासँग सम्बन्धित् रोग छ । जसलाई पोलीमार्फस लाइट इरप्सन भनिन्

Read More

‘प्रेमगीत ३’ ले चलचित्र क्षेत्र दुई चिरा, एउटा भुवन केसी/ अर्को सन्तोष सेन! को- कसको पक्षमा?

Posted on September 20, 2022 | views : 665 |

असोज ४, काठमाडौँ | ‘प्रेमगीत ३’ का कारण नेपाली चलचित्र क्षेत्र दुई चिरामा विभाजन भएको छ । एक से एक नाम चलेका कलाकार अहिले एक अर्को ध्रुवमा खडा भएका छन् । ‘प्रेमगीत ३’ अहिले नेपाली र हिन्दी भाषामा विश्वभर एकसाथ हजारभन्दा सिनेमा हलमा प्रदर्शन हुँदैछ । नेपालमा समेत हिन्दी भाषामा डब भएको ‘प्रेमगीत ३’ रि

Read More

‘प्रेम गीत ३’ विवादबारे यस्तो भन्छन् दीपकराज गिरी !

Posted on September 20, 2022 | views : 671 |

असोज ४, काठमाडौँ | निर्माता एवं अभिनेता दीपकराज गिरीले ‘प्रेम गीत ३’लाई मिल्नेसम्म अधिकार माग्न अनुरोध गरेका छन् । चलचित्रलाई अधिकार दिनेले पनि मिल्नेसम्म सहयोग गर्न उनको अनुरोध छ ।  दीपकराजले ‘प्रेम गीत ३’ले नेपाली चलचित्रको बजारलाई विस्तार गरेको भन्दै त्यसको लागि सम्पूर्ण टिम बधाईको पात्

Read More