मनोरञ्जन |


‘ओके छ त’ सार्वजनिक

Posted on January 14, 2022 | views : 1127 |

पुस ३०, काठमाडौँ | गायक विजय शङ्खरको  ‘ओके छ त’ शीर्षकको साङ्गीतिक सौगात सार्वजनिक भएको छ । यस गीतमा उहाँलाई गायिका सुदिता राईले स्वरमा साथ दिनुभएको छ । युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीत गायक शङ्खर र मुनाल शिशिर कोइरालाले संयुक्तरुपमा लेख्नुभएको हो । दीपकराज विश्वकर्माको सङ्गीत रहेको गीत

Read More

साउथ फिल्म ‘थिरिमाली’मा नेपाली नायिका स्वस्तिमाको आइटम

Posted on January 14, 2022 | views : 1457 |

पुस ३०, काठमाडौँ | अभिनेत्री स्वस्तिमा खड्काको आइटम नृत्य रहेको साउथ फिल्म ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४१ सेकेन्डको ट्रेलरमा स्वस्तिमा आइटमको झलकका अलवा अन्य दृश्य समेत समेटिएको छ । जसमा नेपाली कलाकार माओत्से गुरुङलाई समेत देख्न सकिन्छ । खड्का फिल्ममा एक आइटम गीतमा देखिनेछिन्, भन

Read More

एयरफोनमा लामो समयसम्म गीत सुन्नुहुन्छ ? आउन सक्छन् यस्ता असाधारण समस्या

Posted on January 13, 2022 | views : 1507 |

पुस २९, काठमाडौँ | एजेन्सी | तपाईंले लामो समयसम्म ठूलो आवाजमा एयरफोनबाट गीत सुन्ने वा अरुसँग कुरा गर्ने गर्नुभएको छ ? एयरफोनमा लामो समयसम्म आवाज सुन्ने र बाहिरै पनि ठूलो स्पिकरमा आवाज सुन्ने गर्नुभएको भने आजै बन्द गर्न चिकित्सकहरु सुझाव दिन्छन् । लामो समयसम्म एयरफोन र ठूलो आवाज सुनेर बस्दा कानको दीर

Read More

तनाव हटाउन अध्यात्म पुस्तक पढ्दै ज्याकलिन

Posted on January 13, 2022 | views : 1065 |

एजेन्सी | बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले गलत कामका कारण चर्चामा छिन् । महाठग सुकेश चन्द्रशेखरको दुई सय करोड मनी लन्ड्रिङ मामिलामा उनको नाम आएपछि केही समयअघि उनलाई इडीले सोधपुछ गरेको थियो । यो सोधपुछपछि उनले सुकेशबाट महँगो उपहार पाएको खुलासा भएको थियो । हालैमात्र उनको सुकेशसँगको नयाँ तस्बि

Read More

बाहिरियो ज्याकलिनको गोप्य तस्बिर

Posted on January 09, 2022 | views : 1597 |

एजेन्सी | बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको एउटा गोप्य तस्बिर बाहिरिएको छ। केही दिन अगाडि मात्रै​ ज्याकलिन र सुकेश चन्द्रशेखरसँगको तस्बिर बाहिरिएको हो। गोप्य तस्बिर बाहिरिएपछि अभिनेत्रीले तस्बिरको विषयमा ‘स्टेटमेन्ट’ नै जारी गरेकी छन्। ज्याकलिनले लेखेकी छन्, ‘यो देश र यो देशका जनताले मलाई धेरै म

Read More

चितवन महोत्सवको तयारी ९५ प्रतिशत पूरा

Posted on January 07, 2022 | views : 2529 |

पुस २३, चितवन । यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ । महोत्सव आगामी माघ ४ गतेसम्म चल्नेछ । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा १३औँ संस्करणको महोत्सव हुन लागेको हो । महोत्सव तयारीको काम ९५ प्रतिशतभन्दा बढी पूरा भइसकेको छ

Read More

'कठपुतली' हेर्दा 'आईफोन १२' उपहार

Posted on January 06, 2022 | views : 823 |

पुस २२, काठमाडौँ | गत शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘कठपुतली’ले बक्सअफिसमा उत्साहपुर्ण व्यापार गरिरहेको छ । 'वर्ड अफ माउथ' बलियो रहेको फिल्मले प्रदर्शनको दिनदेखि हलमा दर्शकको अभाव खेप्नु परेको छैन । महामारीपछि प्रदर्शनमा आएका नेपाली फिल्मले हलमा दर्शक फर्काउन नसकेकोमा चिन्तित बन

Read More

अनलाइन म्युजिक भिडियो सार्वजनिक

Posted on January 05, 2022 | views : 2368 |

पुस २१, काठमाडौँ । युवापुस्ताले सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने प्रेम र भावनालाई समेटेर तयार पारिएको म्युजिक भिडियो ‘अनलाइन’ सार्वजनिक  भएको छ । यस गीतमा स्वर अमेरिकामा बस्दै आएका प्रतिभाशाली युवा गायक प्रवेश राईको  छ । गीतमा शब्द सङ्गीतसमेत गायक राईले नै दिनुभएको हो । गीतलाई जीआर उप्रेत

Read More

चर्चित र्‍यापर ‘लाहुरे’ पक्राउ !

Posted on December 30, 2021 | views : 1543 |

पुस १५, काठमाडौँ | चर्चित र्‍यापर आशिष राना मगर अर्थात् ‘लाहुरे’ पोखराबाट पक्राउ परेका छन् । लागुऔषध ब्राउन सुगर कारोबार गरेको आरोपमा प्रहरीले ‘लाहुरे’लाई पक्राउ गरेको हो । लाहुरेसहित चार जनालाई हिजो बुधवार राति पोखराको न्युरोडबाट पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए। लाहुरेक

Read More

‘किन’ गीत शेयर गर्नेलाई आईफोन १३ उपहार

Posted on December 25, 2021 | views : 1321 |

पुस १०, काठमाडौँ | प्रेम र सस्पेन्स कथामा तयार भएको सर्ट फिल्म ‘किन’ को शीर्ष गीत सार्वजनिक भएको छ। फिल्ममा गणेश उप्रेती, केदार उप्रेती, सन्तोष रमदाम, सिद्धार्थ विश्व र ‘मिस नेपाल नर्थ अमेरिका’ गरिमा ज्ञवालीको अभिनय रहेको छ। शीर्ष गीतमा स्वप्न सुमनको स्वर, उत्पल कँडेलको संगीत र सौरभ तिमिल्सिनाको शब्

Read More

रूसद्वारा गुगललाई नौ करोड ८० लाख डलरको जरिबाना

Posted on December 25, 2021 | views : 1192 |

 एजेन्सी | रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिबाना गर्ने भएको छ ।  मस्कोको एउटा अदालतले शुक्रबार गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिवाना गर्ने आदेश दिएको हो

Read More

साउदी अरब नेतृत्वको सेनाद्धारा यमनको राजधानीमा हवाई आक्रमण

Posted on December 24, 2021 | views : 1302 |

पुस ९, काठमाडौँ (रासस /सिन्ह्वा) |  साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको राजधानी सानामा बुधबार रातिदेखि हवाई हमला गरेको बताइएको छ । हुथी मिलिसियाहरुका विरुद्धमा सो सेनाका युद्धक विमानहरुले हवाई आक्रमण गरेका बताइएको छ । ती सेनाले हुथी विद्रोहीहरुले निर्माण गरेका आश्रयस्थलका साथै उनीहरुद्वारा निय

Read More

गुगललाई पछार्दै टिकटकले कमायो २०२१ मा सर्वाधिक लोकप्रियता !

Posted on December 24, 2021 | views : 1522 |

पुस ९, काठमाडौँ | गुगललाई पछार्दै टिकटकले २०२१ मा सर्वाधिक लोकप्रियता कमाएको छ । कसैलाई ‘विश्वको सबैभन्दा लोकप्रिय वेबसाइट कुन हो ?’ भनेर सोध्नु भयो भने ‘गुगल’ भन्ने उत्तर आउँछ ।  तर, सन् २०२१ का लोकप्रिय वा सबैभन्दा धेरै प्रयोग भएका वेबसाइटको शीर्षस्थानमा गुगलको नाम नभएर टिकटककाे छ। क्लाउडफ्ले

Read More

‘रजतपट’ सञ्चालक सुवेदीविरुद्ध अभिनेत्री वर्षाले दिइन् उजुरी !

Posted on December 23, 2021 | views : 1659 |

पुस ८, काठमाडौँ | अभिनेत्री वर्षा शिवाकोटीले एपीवान टेलिभिजनमा प्रसारण हुने कार्यक्रम ‘रजतपट’ र त्यसका सञ्चालक प्रकाश सुवेदी विरुद्ध उजुरी दर्ता गराएकी छन् । आफ्नो ब्यक्तिगत कुरासँग विभिन्न भ्रामक समाचार बनाएर कार्यक्रममा प्रसारण गरेको भन्दै उनले केही दिनअगाडि चलचित्र विकास बोर्डमा उजुरी दिएकी हुन्

Read More

२० युट्युब च्यानलमाथि प्रतिबन्ध !

Posted on December 22, 2021 | views : 1131 |

काठमाडौँ | भारतमा भारतविरोधी सामग्री उत्पादन गर्ने विभिन्न युट्युब च्यानल र वेवसाइटामथि केन्द्र सरकारले प्रतिबन्ध लगाएको छ। भारत सरकारले मंगलबारदेखि २० वटा युट्युब च्यानल र दुईवटा वेवसाइटमाथि प्रतिबन्ध लगाएको हो। सरकारले सूचना प्रविधि मापदण्ड र डिजिटल मिडिया आचारसंहिता २०२१ अन्तर्गत भारतविरोधी सामग्

Read More

सचिन तेन्दुलकरकि छोरी साराले राखिन मोडलिङको दुनियामा कदम

Posted on December 15, 2021 | views : 1118 |

एजेन्सी | भारतीय पुर्व क्रिकेटर सचिन तेन्दुलकरकि छोरी साराले मोडलिङको दुनियामा कदम राखेकी छन् । आफ्नो मोडलिङको भिडियो उनले आफै आफ्नो फ्यान्समाझ सेयर गरेकी छन् । जसमा उनि एक कपडा कम्पनीको लागि मोडलिङ गर्दै गरेको देखिन्छ । प्राय आफ्नो समय लन्डनमा बिताउने गरेकि साराले हालै आफ्नो ग्र्याजुएशन पुरा गरेकी

Read More

यसरी भट्याइन्छ भैली गीत

Posted on November 05, 2021 | views : 2134 |

कात्तिक १९, काठमाडौँ | भैली गीतलाई विशेषगरी नेपाली समुदायको संस्कृतीको रुपमा हेरिन्छ । भैली गाउने चलन कहिलेदेखि सुरू भएको हो भन्ने बारे कुनै एकिन तथ्य नभए पनि नेपाली समाजमा तिहारको लक्ष्मी पूजाकाे साँझमा बालिकाहरू जम्मा भएर घरघर डुल्दै भैली गीतमार्फत आशिर्वाद दिँदै हिँड्ने चलन छ । देशका कतिपय स्थानम

Read More

'नो टाइम टु डाई' ले बेलायतमा बनायो रेकर्ड

Posted on November 03, 2021 | views : 1731 |

कात्तिक १७, काठमाडौं | ड्यानियल क्रेग अभिनित जेम्स बोन्ड सिरिजको २५औँ फिल्म ‘नो टाइम टु डाई’ले बेलायतमा सर्वाधिक कमाउने फिल्मको सूचीमा आफूलाई ५औँ स्थानमा पारेको छ । आठ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी कमाइ बेलायतमा मात्र गरेपछि 'नो टाइम टु डाई' बेलायतमा सर्वाधिक कमाउने फिल्मको सूचीमा पर्न

Read More

जब शाहरुखले आमिरलाई भने- काजोलसँग काम नगर्नू

Posted on November 02, 2021 | views : 1719 |

कात्तिक १६, काठमाडौं | आज २ नोभेम्बर । बलिउड स्टार शाहरुख खानको जन्मदिन । आजदेखि शाहरुख ५६औँ वर्षमा प्रवेश गरेका छन् । बलिउडमा शाहरुखलाई ‘रोमान्स किङ’ को ट्याग दिइएको छ । किनकि उनले अभिनय गरेका अधिकांश फिल्म रोमान्टिक ड्रामाका छन् । शाहरुखको जोडीका रूपमा दर्शकले काजोललाई मन पराएका छन् । शाहरुख र काज

Read More

शाहरुखको आज बर्थ-डे, पुलिस अफिसरको भूमिका नपाएकोमा दुखित

Posted on November 02, 2021 | views : 1849 |

कात्तिक १६, काठमाडौं | बलिउडस्टार शाहरुख खानको मंगलबार २ नोभेम्बरमा जन्मोत्सव परेको छ । मंगलबार शाहरुख ५६औँ वर्षमा प्रवेश गरेका छन् ।  बलिउडमा शाहरुखलाई ‘रोमान्स किङ’ को ट्याग दिइएको छ । उनलाई सम्झाउने नै उनले निर्वाह गरेका विभिन्न रोमान्टिक क्यारेक्टरले हो । यसैले गर्दा उनले एक्सन जनराका निकै

Read More

रहेनन् कन्नड स्टार पुनित

Posted on October 29, 2021 | views : 1319 |

कात्तिक १२, काठमाडौं | कन्नड सुपरस्टार अभिनेता पुनित राजकुमारको हृदयघातका कारण निधन भएको छ । उनको निधन ४६ वर्षको उमेरमा बैंगलुरूस्थित बिक्रम हस्पिटलमा बिहीबार भएको हो ।  जिममा रहेका पुनित अचानक ढलेपछि उनलाई तत्काल हस्पिटल लगिएको थियो । उनको उपचारमा संलग्न डाक्टर रंगनाथ नायकद्वारा जारी स्टेटमेन्

Read More

आर्यन ड्रग्स केसमा अरु तीनजना ‘स्टार किड’ को नाम

Posted on October 26, 2021 | views : 1260 |

कात्तिक ९, काठमाडौं | बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान संलग्न लागुऔषध मुद्दामा नार्काेटिक कन्ट्रोल ब्युरो (एनसिबी) ले नयाँ नयाँ तथ्यहरू फेला परिरहेको जनाएको छ । ३ अक्टोबरमा मुम्बईस्थित कार्डेलिया द इम्प्रेस क्रुजमा आयोजित ड्रग्स पार्टीमा आर्यनसहित अन्य आठजना पक्राउ गरेको थिए । त्यसपछि प्रहर

Read More

पूर्वयुवराज पारसले भरतमणिलाई भने- फन्नी फन्नी किप इट अप

Posted on October 26, 2021 | views : 1613 |

कात्तिक ९, काठमाडौं | कमेडी च्याम्पियन २ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन् । दुवैबीच एक घन्टा कुराकानी भएको थियो । पौडेलले केही दिनअघि भेटघाट भए पनि मंगलबार बिहान मात्र दुईबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले पूर्वयुवराज शाह निकै रमाइलो भएको जानकार

Read More

केपी ओलीको आँखाको इसारामा कलाकार विल्सनविक्रमले उड्नै लागेको फ्लाइट क्यान्सिल गरे…

Posted on October 25, 2021 | views : 2166 |

कात्तिक ८, बिर्तामोड | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हाल गृहजिल्ला झापाको भ्रमणमा छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई मार्गबाट भद्रपुर ओर्लिए । भद्रपुरमा उनको जम्काभेट कलाकार विल्सन विक्रम राईसँग भयो । राई आफैं पनि ओलीका फ्यान । त्यसमाथि ओलीले पनि रुचाएका एवं गृहजिल्लाब

Read More