मनोरञ्जन |


चरित्रहत्या गरेको आरोपमा चार युट्युबर पक्राउ

Posted on September 29, 2021 | views : 1742 |

असोज १३, काठमाडौँ | युट्युब च्यानल सञ्चालन गरी तस्वीरसहितको सामग्री (भिडियो अन्तरवार्तासमेत) प्रसारण गरी महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले चार युट्युबरलाई आज पक्राउ गरेको छ । महिलाको इज्जत प्रतिष्ठामा आँच पुर्याइ घृणा फैलाउने सामग्री प्रसारण गरी विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेक

Read More

टिकटकको मासिक रुपमा एक करोड सक्रिय प्रयोगकर्ता

Posted on September 28, 2021 | views : 1116 |

असोज १२, काठमाडौं। टिकटकको मासिक रुपमा एक करोड सक्रिय प्रयोगकर्ता भएका छन्। टिकटकले भाइन बन्द गरेको पाँच वर्षपछि यो माईलस्टोन पूरा गरेको हो। एक करोड प्रयोगकर्ता हुनु कुनै पनि सामाजिक सञ्जालका लागि ठूलो विषय हो। गत वर्ष ट्रम्प प्रशासरणले बाईटडान्सले अमेरिकी कम्पनीलाई टिकटक विक्रि नगरेमा टिकटकलाई अमेर

Read More

जीवनसाथीको मन जित्न सक्नुभएन ? यसो गर्नुहोस्

Posted on September 25, 2021 | views : 1485 |

असोज ९, काठमाडौँ । जीवनमा आउने  हरेक उतारचढावले मानिसलाई फरक परिस्थितिमा लिन सक्छ । आफ्नो जीवनसाथीलाई  लिएर जो कोही पनि सचेत हुने गरेको पाइन्छ । तर, कहिले काहीँ जानी नजानी विभिन्न गल्तीहरु हुन सक्छन् । जसले सम्बन्धमा बाधा  समेत उत्पन्न गराउँछ । बढ्दो आधुनिकीकरणसंगै सम्बन्धमा पनि अनेक

Read More

भरतमणि पौडेलले जिते ‘कमेडी च्याम्पियन २’को उपाधि

Posted on September 18, 2021 | views : 2711 |

असोज २, काठमाडौँ | लोकप्रिय स्टयान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’को उपाधि जितेका हुन् । उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । वि

Read More

भोली सरकारबाट विभुषित हुँदै गायिका विष्णु माझी

Posted on September 18, 2021 | views : 5865 |

असोज २, काठमाडौँ | चर्चित लोक दोहोरी गायिका विष्णु माझीलाई सरकारले विभुषित गर्ने भएको छ । सरकारले उनलाई संविधान दिवसको अवसरमा विभुषण प्रदान गर्न लागेको हो ।   माझि नेपाली लोक तथा दोहोरी गीतमा सर्वाधिक चर्चित र लोकप्रिय गायिका हुन् । उनि राष्ट्रपतिबाट विभुषित हुने पहिलो गायिका बन्दैछिन् । ग

Read More

आज 'कमेडी च्याम्पियन' को फाइनल: कसले जित्ला कार ?

Posted on September 18, 2021 | views : 1985 |

असोज २, काठमाडौँ | आज 'कमेडी च्याम्पियन' को फाइनल प्रतिष्पर्धा हुँदैछ । कान्तिपुर टेलिभिजनबाट प्रशारण भईरहेको कमेडी रियालिटि शो यो पटक ताप्लेजुङका भरतमणि पौडेलको कारण निकै चर्चित रह्यो । पौडेलले पूर्व युवराज पारस शाहको गेटअपदेखि गोकुल बास्कोटासम्मको क्यारिकेचर गरेर चर्चा कमाए । यो पटकको कम

Read More

माया गर्ने दीपीका !

Posted on September 09, 2021 | views : 1582 |

भदौ २४, काठमाडौँ | म्युजिक भीडियो मोडलिङ, निर्देशन एवं टेलिचलचित्रकी अभिनेत्री तथा मोडल दीपीका भट्टले आफुलाई पुनः भीडीयो निर्देशनमा रीर्टन व्याक गराएकी छिन् । अभिनय एवं निर्देशन दुबैमा रुचि राख्ने दिपिका यसो त गीतकार समेत हुन् । बिभिन्न टेलिसिरियलहरु गर्ने गरेकी दिपीका भट्टले आफूलेनै लेखेको गीतको भि

Read More

कमेडी च्याम्पियनका भरतमणिलाई स्वागत

Posted on September 07, 2021 | views : 3067 |

भदौ २२, फुङ्लिङ | कमेडी च्याम्पियन–२  को उत्कृष्ट  ९फाइनलिष्ट०मा पर्न सफल भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा आज स्वागत गरिएको छ ।  ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभूषामा सजिएका जिल्लावास

Read More

'नेपाल आइडल'को निर्णायकहरु परिवर्तन

Posted on August 20, 2021 | views : 2874 |

साउन ४, काठमाडौँ | चर्चित रियालिटी शो 'नेपाल आइडल'को चौथो सिजनका लागि निर्णायकहरु हेरफेर भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शोको नयाँ निर्णायकमा गायक तथा संगीतकार शम्भुजित बासकोटा, गायक सुगम पोखरेल र गायिका सुवानी मोक्तान आएका हुन् । यसअघि 'नेपाल आइडल'को शोमा संगीतकार न्ह्यू बज्

Read More

किरण गजमेर बने 'द भ्वाइस अफ नेपाल सिजन ३' को बिजेता

Posted on August 08, 2021 | views : 3907 |

साउन २४, काठमाडौं । अमेरिकामा बस्दै आएका किरण गजमेर द भ्वाइस अफ नेपाल सिजन ३ को बिजेता बन्न सफल भएका छन् । हिमालय टेलिभिजनमा शुक्रबार राति भएको फाइनलमा टिम प्रमोदबाट किरण गजमेर बिजेता भएका हुन् ।  गत साता भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभा ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए । द भ्

Read More

सुनको भाउ घट्यो, कति छ बजार मूल्य ?

Posted on August 01, 2021 | views : 2092 |

साउन १७, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर ९६ हजार १ सयमा झरेको छ । तेजावी सुन पनि आज तोलामा ३ सयले नै घटेर प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम भएको छ । चाँदीको भाउ भने आज तोलामा १० रुपैयाँले बढेर १३ सय २० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छाप

Read More

७३ देशका सुन्दरीलाई पछि पार्दै मिस युनिभर्स बनिन् एन्ड्रिया

Posted on May 17, 2021 | views : 2689 |

जेठ ३, काठमाडौं । मेक्सिकोकी एन्ड्रिया मेजा मिस युनिभर्स २०२० बन्न सफल भएकी छिन् । अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा पूर्व मिस युनिभर्स जोजिबिनी टुँन्जीले मेजालाई ताज लगाइदिएकी छिन् । मेजाले उपाधिका लागि ७३ देशका सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिइन् । एन्ड्रियाले आफ्नो जीतसहित इतिहास रचे

Read More

सलमान खानको पछिल्लो फिल्म 'राधे' को फस्ट डे फस्ट शो नेट टीभी सेटटप बक्स र एपमा

Posted on May 12, 2021 | views : 2622 |

वैशाख २९, काठमाडौँ | नेपालमा आईपीटीभी सेवाहरूमा पायोनियर मानिएको नेट टीभीले सेटटप बक्समार्फत आईपीटीभी र मोबाइलमा नेट टीभी एपबाट नेपाली जनताको मागबमोजिम सधैं लाइभ टीभी, मुभी, भिडियोका माध्यमले मनोरञ्जन प्रदान गर्दै आइरहेको छ । यही क्रममा पहिलोपल्ट नेट टीभीले नेपालभरका आफ्ना प्रिय ग्राहक महानुभावहरूका

Read More

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

Posted on May 06, 2021 | views : 2705 |

वैशाख २३, काठमाडौँ | बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । आज करिब १:४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो ।  गायक प्रधानलाई स्वासप्रस्वासमा समस्या आएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । उनको अस्पतालमा उपचारको क्रममा निधन भ

Read More

ट्रेन्डिङको दोस्रो स्थानमा 'मेरो पनि होइन र यो देश ?' (भिडियो सहित)

Posted on April 25, 2021 | views : 2229 |

वैशाख १२, काठमाडौँ | सार्वजनिक भएको २४ घण्टामा गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले शनिबार साँझसम्ममा छ लाख ३२ हजार बढी भ्यूज बटुलिसकेको छ ।  सपुतले राष्ट्र

Read More

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

Posted on April 20, 2021 | views : 2146 |

वैशाख ७, काठमाडौँ । त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको क्यानका सचि

Read More

गायक जीवन ढुङ्गेल र उषा दाहालको 'बटुवा' सार्वजनिक

Posted on April 08, 2021 | views : 2347 |

चैत २६, काठमाडौँ  । गायक तथा संगीतकार  जीवन ढुङ्गेल र उषा दाहालको आवाजमा रहेको गीत 'बटुवा' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । बुधबार ओआरएस डिजिटल यूट्यूब च्यानलमार्फत उक्त गीत ) सार्वजनिक भएको हो ।  मोहन खड्काको शब्द रहेको गीतमा गायक ढुङ्गेलको संगीत रहेको छ भने भिडियोको नि

Read More

भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना सङ्क्रमण

Posted on April 04, 2021 | views : 1837 |

चैत २२, काठमाडौँ । हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ । उहाँले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिनुभएको छ ।  उहाँले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराउनुभएको छ । अभिन

Read More

‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की वजेता बनिन् रश्मी शाक्य

Posted on March 02, 2021 | views : 4370 |

फागुन १८, काठमाडौँ । सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की वजेता ललितपुरकी रश्मी शाक्य हुनुभएको छ ।    ललितपुरमा सौन्दर्य पेशा गर्दै आएकी शाक्यले मिसेज ट्यालेन्ट उपाधिसमेत प्राप्त गर्नुभयो । २२ जना प्रतियोगी सहभागी सो कार्यक्रममा डा अश्विना केसी फस्ट

Read More

आफूमाथि कुटपिट भएको भन्दै सुष्मा कार्कीले दिइन् प्रहरीमा उजुरी

Posted on February 02, 2021 | views : 3043 |

माघ २०, काठमाडौँ। अभिनेत्री सुष्मा कार्कीले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । सोमबार साँझ दरबारमार्गमा रहेको लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको दावी गर्दै उनले प्रहरीमा उजुरी दिएकी हुन् । सुष्माले आफूमाथि भएको कुटपिटको विरुद्धमा उजुरी दिएको प्रहरी वृत्त दरबारमार

Read More

गन्धर्व संस्कृतिका धरोहर धनबहादुर गायकको निधन

Posted on January 25, 2021 | views : 2128 |

जमुनावर्षा शर्मा। माघ १२, पोखरा ।  यो दाजुको मिरमिरे आँखा कस्तो मेरो बिगार्‍यो दिमाख नरोऊ मायालु… (गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवम् रचना धनबहादुर गायक) गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायक निधन भएको छ । गायकको उपचारको क्रममा सोमबार बिहान मनिपाल अस्पताल पोखरामा निधन भए

Read More

नेटटीभीमा सिनेप्लस, तीन हजार बढी चलचित्रहरु हेर्न पाइने

Posted on January 12, 2021 | views : 3507 |

पुस २८, काठमाडौँ | नेपालको पहिलो आइपिटीभी सेवा प्रदायक नेटटीभीले आफ्ना ग्राहकहरुका लागि नियमित रुपमा हिन्दी/अंग्रजी चलचित्रहरु, टीभी सिरियलहरु र टीभी शोजस्ता मनोरन्जनात्मक सामग्रीहरु सहितको नेटटीभी प्राइम प्याकेज उपलब्ध गराउदै आइरहेको छ । सन २०२० को अगष्टमा प्राइम प्याकेज अन्र्तगत लोकप्रिय ओटीटी (ओभ

Read More

पृथ्वी जयन्तीमा त्यही सच्चा नेपाली देशभक्तिको गीत सार्वजनिक

Posted on January 11, 2021 | views : 2767 |

पुस २७, काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा 'त्यही सच्चा नेपाली' बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक भएको छ । म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक गीतमा ३० भन्दा बढी र अग्रज/लोकप्रिय/चर्चित अनुहारहरुको अभिनय रहेको छ । चलचित्र यात्राको निर्माता समेत रहेका चीजक

Read More

राजेश हमालको अभिनय रहेको ‘आफ्नै नाम मन परयो’ भिडियो सार्वजनिक

Posted on January 10, 2021 | views : 2220 |

पुस २६, काठमाडौं । गायिका लक्ष्मी आचार्यको लोक गीत ‘आफ्नै नाम मन परयो’ सार्वजनिक भएको छ । आकर्षक भिडियो साहित सार्वजनिक गीतमा आचार्यलाई कुलेन्द्र बिश्वकर्माले स्वरमा साथ दिएका छन् । माया प्रेमका शब्दले भरिएको निकै मिठास पुर्ण गीतमा प्रलाद सुवेदीको शब्द तथा बसन्त थापाको संगीत रहेको छ ।  गीतको भ

Read More