मनोरञ्जन |


लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलको यूट्यूव भ्यूज चोरी, पाँडेले गरे यस्तो दाबी

Posted on April 04, 2019 | views : 1897 |

चैत २१, काठमाडौं | नेपाल टेलिभिजनबाट हरेक शुक्रबार प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला ‘भद्रगोल’ को भ्युज चोरी हुन् थालेको भद्रगोल टिमले दावी गरेका छन् । यसका हरेकजसो एपिसोड यूट्यूवमा १ नम्बर ट्रेन्डिङमा आउने गरेका थिए । तर, विगत तीन एपिसोड ट्रेन्डिङ नम्बर १ मा नआएपछि भद्रगोल टिमले आफ्नो भ्यूज

Read More

शिव परियारको सुमधुर आवाजमा ‘आँशुको अर्थ २' सार्वजनिक (भिडियोसहित)

Posted on April 04, 2019 | views : 2438 |

चैत २१, काठमाडौं | नेपाली आधुनिक सुगम संगीतका बादशाह चर्चित गायक तथा संगीतकार शिव परियारको स्वर रहेको सुपरहिट गीत ‘आँशुको अर्थ’को भाग २ ‘आँशुको अर्थ २ - 'मेरो भागको खुशी तिमीलाई मिलोस'को भिडियो सार्वजनिक गरिएको छ । 'आँशुको अर्थ'लाई  युट्युबमा करिब एक करोड १६ लाख पटक हेरी सकि

Read More

यी हुन बलिउडमा धेरै पटक बलात्कार भएकी अभिनेत्री !

Posted on April 02, 2019 | views : 2855 |

चैत १९, काठमाडाै । समाजमा हुने यौन दुव्र्यवहारको विषयलाई लिएर निर्माण हुने फिल्ममा अन्याय र अत्याचारको सिनमा प्राय अभिनेत्री नजीमाको निकै माग हुने गथ्र्यो । फिल्ममा उनलाई अभिनेताको बहिनी वा अभिनेत्रीको साथीको भूमिका धेरै दिइन्थ्यो । फिल्ममा उनलाई बलात्कारको सिनमा देखाइन्थ्यो । सुन्दर र निर्दोष अनुह

Read More

नायिकाले रेष्टुरेन्टका कर्मचारीलाई थप्पड हानेपछि...

Posted on April 02, 2019 | views : 2123 |

काठमाडौं | भारतकी टिभी नायिका रुही सिंहले सोमबार राती बान्द्रास्थित एक रेष्टुरेन्ट बाहिर ठूलै हंगामा गरेकी छिन्  । उनीविरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ । यो घटनाका थुप्रै भिडियो सोसल मिडियामा भाइरल भइरहेका छन् । स्पटबोयको रिपोर्ट अनुसार रुही आफ्ना दुई साथीहरु राजेश र राहुलसँग अबेर रा

Read More

को बन्छ करोडपतिको सेटमा पांडे र जिक्री, जिक्री भन्छन् 'आफ्नै नाम बिर्सदो रहेछ'

Posted on April 02, 2019 | views : 2848 |

चैत १९, काठमाडौँ | चर्चित हाँस्यटेलिसिरियल भद्रगोलका टिम यो साता को बन्छ करोडपती खेल्न को बन्छ करोडपतीको सेटमा पुगेका छन्। अर्को साता प्रशारण हुने को बन्छ करोडपतीको भागमा गेम खेल्न उनीहरु पुगेका हुन् । भद्रगोलको तर्फबाट निर्देशक तथा कलाकारद्धय अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीले राजेश हमालसं

Read More

प्रियंका र निकको बिहे भएको ४ महिनामै सम्बन्धविच्छेद ?

Posted on March 31, 2019 | views : 2677 |

चैत १७, मुम्बई । बलिउडकि अभिनेत्री तथा हलिउडमा समेत आफ्नो स्थान बनाइसकेकी अभिनेत्री प्रियंका चोपडाले गत डिसेम्बरमा अमेरिकी पप गायक निक जोनससँग बिहे गरिन् । राजस्थानको जोधपुर शहरमा बिहे गरेका प्रियंका र निकको विवाहले लामो समयसम्म सञ्चार माध्यममा चर्चा पाइरह्यो । लगभग ११ वर्षको वर्ष जेठी प्रियंकासँग व

Read More

मेरिबास्सै छाडेका राजु मास्टर 'गोलमाल'मा जोडिए, लेखन र निर्देशन गर्ने

Posted on March 30, 2019 | views : 2781 |

चैत १६, काठमाडौं । हाँस्य टेलिसिरियल मेरिबास्सै बाट हात झिकेका राजु पौडेल (राजु मास्टर) नेपाल टेलिभिजनबाटै प्रसारण हुने अर्को सिरियल ‘गोलमाल’मा जोडिएका छन् । हरेक शुक्रबार साँझ ७ बजे प्रसारण हुँदै आएको गोलमालको ५३ औं भागबाट राजुले लेखन तथा निर्देशनको काम सम्हालेका छन् ।  भाईब्स कृयसनको ब्यानरमा

Read More

‘जीवन काँडा कि फूल’ भियनामा

Posted on March 26, 2019 | views : 1943 |

चैत १२, काठमाडौँ  | अष्ट्रियाको भियनामा ‘जीवन काँडा कि फूल’ चलचित्र सोमबार प्रदर्शन गरिएको छ । नेपाली साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित बायोपिक फिल्म प्रदर्शनीमा अष्ट्रेलियाका निम्ति नेपाली राजदूत प्रकाश सुवेदी, नेपालका लागि अष्ट्रियाका पूर्वराजदूत लिजेलोट्टे भालडाइम, भियना शहरका सांस्कृति

Read More

मेरिबास्सैबाट धुर्मुस-सुन्तली पछी बल्छि र राजुमास्टर पनि बाहिरिए

Posted on March 24, 2019 | views : 5100 |

आर्टिष्ट खबर | चैत १०, काठमाडौं । बिगत लामो समय देखी नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘मेरिबास्सै’बाट निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्बे) र राजु पौडेल (राजु मास्टर) बाहिरिएका छन् । निर्माण कम्पनी मिडिया हवसँग बिभिन्न कुराहरुमा सहमति हुन नसक्दा बाहिरिएको बल्छिले ज

Read More

धर्मराज पोखरेलको ‘बरु मर्ने बाटो रोज्दै जानेछु’ सार्वजनिक (भिडियोसहित)

Posted on March 23, 2019 | views : 4222 |

चिसाङ शेर्पा । चैत्र ९, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका लोक गायक धर्मराज पोखरेलको बहुप्रतिक्षित लोकगीत ‘बरु मर्ने बाटो रोज्दै जानेछु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । धर्मराज पोखरेल प्रोडक्सन मार्फत शुक्रबार म्युजिक भिडियो सार्वजनिक गरिएको हो । नवराज दाहालको लय शब

Read More

नेपाल आइडलका विजेता रवि ओडसहित ३ जना अमेरिका जाने

Posted on March 22, 2019 | views : 2341 |

चैत ८, काठमाडौं– नेपाल आइडल सिजन २ का विजेता रवि ओडसहित उत्कृष्ट तीन प्रतियोगी अमेरिका भ्रमणमा जाने भएका छन्।  चर्चित गायन रियालिटी शो नेपाल आइडलका विजेता ओडसहित फस्ट रनरअप विक्रम बराल र सेकेन्ड रनरअप सुमित पाठक अमेरिका भ्रमणमा जाने भएका हुन् ।  उनीहरुले अमेरिकामा रहँदा अप्रिल १३ तारिखमा न

Read More

चर्चित पोर्नस्टार मिया खलिफाले इंगेजमेन्ट गरिन् !

Posted on March 22, 2019 | views : 4238 |

चैत ८, काठमाडौं । चर्चित पोर्नस्टार मिया खलिफाले इंगेजमेन्ट गरेकी छिन् । उनको इंगेजमेन्टको खबरले धेरैलाई आश्चर्यमा पारेको छ । हालै मिया ब्वाइफ्रेण्र रोबर्ट सेण्डबर्गसँग शिकागोमा डिनरका लागि गएकी थिइन् । यही क्रममा उनलाई उनका ब्वाइफ्रेण्डले प्रपोज गरेको र उनले सहमति जनाएको बताइएको छ । मिया खलिफाले इन

Read More

५ लाख ३६ हजार होटलको बिल नतिरेको भन्दै अभिनेत्रीमाथि मुद्दा दर्ता !

Posted on March 21, 2019 | views : 2527 |

चैत ७, काठमाडौं | कन्नड सिनेमाकी अभिनेत्री पूजा गान्धी र राजनीतिज्ञ साथी अनील पी. मिनासीनाकाईविरुद्ध भारु ३.३५ लाख (५ लाख ३६ हजार) बराबरको होटलको बिल नतिरेको भन्दै मुद्दा दर्ता भएको छ ।  बैङ्लुरुको द ललित अशोक होटलका सुरक्षा प्रबन्धकले पूजा र उनका साथी मिनासिनाकाईले होटलको पूरा बिल नतिरिकन भागे

Read More

दिपेन्द्र तिमल्सिनाको १८ बर्षे संघर्ष: ब्याक डान्सरदेखि निर्देशकसम्म

Posted on March 19, 2019 | views : 3526 |

चैत ५, काठमाडौँ | भिडियो निर्देशक दिपेन्द्र तिमल्सिनाको जीवन संघर्षको बिषयमा लेख्ने हो भने एउटा गतिलो किताव बन्छ, यदी उनको १८ बर्षे जीवन संघर्षको त्यहि कितावलाई २/३ घण्टामा संक्षिप्त बनाउने हो भने एउटा फिल्ममै निर्माण हुन्छ ।   २०५५/५६ साल तिर जब ब्ल्याक एण्ड ह्वाइट टेलिभिजन आफ्नो बुब

Read More

निशान भट्टराईको आवाजमा चलचित्र 'जात्रै जात्रा' को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

Posted on March 18, 2019 | views : 2260 |

चैत ४, काठमाडौं । चलचित्र 'जात्रै जात्रा' को पहिलो गीत सार्वजनिक भएको छ ।  निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै गीत ‘माया पिरीम’ सार्वजनिक गरेको हो । गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको छ । गीतमा सदाबहार अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र नायिका सा

Read More

नेपालमै पहिलो पटक र्याप व्याटल अफ नेपाल प्रतियोगिता हुँदै

Posted on March 17, 2019 | views : 2171 |

चैत ३, काठमाडौँ | विगत २१ वर्षदेखि शैक्षीक तथा १२ वर्षदेखि ईभेन्ट र मनोरञ्जन क्षेत्रमा अनुभवी व्यक्तिहरुद्वारा सञ्चालित एएनपी मिडिया हाउसले नेपालमै पहिलोपटक र्याप संगीतको क्षेत्रमा बृहतरुपमा र्याप व्याटल अफ नेपाल २०१९ प्रतियोगिता आयोजना गर्ने भएको छ ।  विभिन्न शैक्षिक कार्यक्रम तथा विभिन्न उमेर

Read More

पत्रकारसँग भेट्ने बोल्ने गरेकै छु, अरु के चाहियो भन्दै नायिका वर्षा आक्रोशीत, उत्सवले भने सरी

Posted on March 17, 2019 | views : 2642 |

चैत ३, काठमाडौं । नायिका वर्षा सिवाकोटीले आफूलाई मिडिया तथा अन्य केहि चलचचित्रकर्मिहरुले साथ नदिएको भन्दै गुनासो पोखेकी छिन् । गएको शुक्रबारबाट प्रदर्शनमा आएको वर्षा अभिनित ‘पुरानो बुलेट’को प्रचारप्रसार तथा समाचार सम्प्रेषणमा केहि मिडियाहरुबाट आफूलाई साथ नमिलेको बताइन् । शनिबार दर्शकसँगै बसेर राजधान

Read More

बलिउडका अभिनेता सलमान खानले गाएको गीतको ट्रेलर सार्वजनिक (भिडियो)

Posted on March 16, 2019 | views : 1866 |

चैत २, काठमाडौं | बलिउडका अभिनेता सलमान खानको फिल्म नोटबुक २९ मार्चमा रिलिज हुँदैछ । फिल्ममा जहिर इकबाल र प्रनूतन मुख्य भूमिकामा छन् । सलमान फिल्मका निर्माता हुन् र उनले फिल्मको एउटा गीत गाएका छन् । गीतको टिजर भिडियो रिलिज भएको छ । यसको पूरा भिडियो चाँडै नै रिलिज हुने बताइएको छ । सलमान खानको गाएको ग

Read More

Tiktok का भाईरल जुम्ल्याहा दिदीबहिनी प्रिज्मा–प्रिन्सीले ल्याए यस्तो गीत (भिडियोसहित)

Posted on March 16, 2019 | views : 2434 |

चैत २, काठमाडौँ । जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सीको ‘माया जिन्दावाद’ बोलको गीत यूट्युबमा सार्वजनिक भएको छ । टीकटक सेलिब्रेटीका रुपमा परिचित टीकटकका भाइरल गल्र्स प्रिज्मा र प्रिन्सीको अभिनय रहेको ‘माया जिन्दावाद’ मा शिशिर भण्डारी पनि फिचर्ड छन् भने शब्द पनि उनैको रहेको छ । गीतमा शिशिर भण्डार

Read More

गुल्मीमा ज्योति मगरले मच्चाइन् यस्तो हंगामा ! (भिडियो हेर्नुहोस्)

Posted on March 15, 2019 | views : 3773 |

चैत १, गुल्मी । लोक गायनबाट अभिनयमा जम्प गरेकी कलाकार ज्योती मगर कामले भन्दा धेरै पोसाकका कारण चर्चामा रहँदै आएकी छिन् ।  उनले म्यूजिक भिडियोदेखि विभिन्न स्टेज कार्यक्रममा लगाउँने पहिरनले उनलाई अधिकांश समय विवादमा तानिरह्यो । तर, उनलाई यस्ता खाले विवादले कुनै असर गरेको देखिदैन् । उनी समय-समयमा

Read More

बिष्णु माझि र सन्दिप न्यौपानेको ‘लालुमैु’ चौतर्फी चर्चामा (हेर्नुहोस् भिडियो)

Posted on March 15, 2019 | views : 2120 |

चैत १, काठमाडौं | पछिल्लो समयको चर्चित गीत हो ‘लालुमैु’ । सार्वजनिक भएको छोटो समयमै यो गीत चौतर्फी चर्चामा रहेको छ  । गायक तथा मोडल सन्दिप न्यौपाने र चर्चित लोक गायिका बिष्णु माझिको स्वर रहेको गीतलाई हालसम्म ५० लाख माथि दर्शकहरुले हेरिसकेका छन । गीतमा शिब हमालको शब्द तथा संगीत सुन्न सकिन्छ भने

Read More

चलचित्र 'लभ स्टेशन' २७ लाखमा अष्ट्रेलिया बिक्री

Posted on March 15, 2019 | views : 1789 |

चैत १, काठमाडौं | चलचित्र लिली बिलीबाट निकै रुचाईएका जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र लभ स्टेशन बिदेश प्रदर्शनको लागि पनि धमाधम बिक्री सुरु भएको छ ।  यो चलचित्रको ट्रेलर रिलिजपछि यसले पाएको चर्चासँगै बिदेशमा फिल्म प्रदर्शनका लागि खरिद कार्य सुरु भएको हो । नयाँ व

Read More

फिल्डमा उत्रिए धुर्मुस सुन्तली, जस्तापाता देखी सिमेन्टको काम गर्दै (भिडियोसहित)

Posted on March 14, 2019 | views : 2723 |

फागुन ३०, काठमाडौं | धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण स्थलमा मंगलवार र बुधवार धुर्मुस सुन्तली श्रमदानमा ब्यस्त भए ।  बालुवा बोक्ने , मसला बनाउने, जस्तापाता बोक्दा उनीहरु हौसिएका थिए ।&n

Read More

छोरीको जन्मदिनमा रङ्गशालालाई धुर्मुस सुन्तलीका १ लाख सहयोग

Posted on March 14, 2019 | views : 1812 |

फागुन ३०, काठमाडौं | चर्चित हाँस्यकलाकार तथा समाजसेवी द्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गरेका छन् । बिहिवार बिहान एक स्ट्याटस पोष्ट गर्दै धुर्मुस सुन्तलीले आफ्नो छोरी सुबि

Read More