मनोरञ्जन |


ड्रग्स केसले 'बलिउड' त्रासमा

Posted on October 25, 2021 | views : 1553 |

कात्तिक ८, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान यतिबेला जेलमा छन् । उनीसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर कारबाही गरिरहेको छ । आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो ।  उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भनिए पनि

Read More

'केजिएफ २' मा यशसँग नोरा फतेहीको आइटम

Posted on October 22, 2021 | views : 1098 |

कात्तिक ५, काठमाडौं | पछिल्लो समय प्रतीक्षा गरिएको फिल्ममध्येको एक हो ‘केजिएफ २’ । सार्वजनिक टिजरले बनाएको रेकर्डले पनि दर्शकमा फिल्मलाई लिएर रहेको उत्साह प्रस्टियो । यसैले गर्दा पनि यश फिल्मसँग जोडिएको खबरले मिडियामा राम्रो स्थान पाउने गरेका छन् । फिल्म सन् २०२२ अप्रिलमा रिलिज गर्ने घोषणा निर्माण प

Read More

बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा एनसीबीको छापा

Posted on October 21, 2021 | views : 1514 |

कात्तिक ४, काठमाडौं | बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी अहिले मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन् । आर्यनले ड्रग्स सेवन नगरेको र उनीसँग नपाइएको भए पनि उनको साथीबाट भेटिएकाले एकै मुद्दा बनाएर नार्कोटिक्स कन्ट्रोल ब

Read More

पूर्वप्रधानमन्त्री ओलीको कुराले करिश्मालाई आनन्द

Posted on October 21, 2021 | views : 1478 |

कात्तिक ४, काठमाडौं | अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो । उनले सामाजिक सञ्जालमा स्टाटस अपडेट गर्दै कल डिटेलको स्क्रिनसटसमेत राखेकी थिइन् । त्यहाँ केपी शर्मा ओली नाम गरेको नम्बरमा कल गएको देखिएपछी करिश्मा सा

Read More

शाहरुख, आमिर, सलमानदेखि शाहिद कपुरसम्मको ‘विवादास्पद बयान’

Posted on October 20, 2021 | views : 1343 |

कात्तिक ३, काठमाडौं | बलिउडलाई हलिउडपछिको ठूलो फिल्म उद्योग भनिन्छ । यहाँ बन्ने फिल्मको संख्या र कलाकारहरू स्टारडम लोभलाग्दो छ । बलिउड कलाकारका फ्यान विश्वभर छन् । जति ठूलो बलिउड छ, त्यहाँका कलाकारले बोलेको विषयको चर्चा पनि त्यति नै ठूलो हुन्छ । बलिउडमा केही कलाकार यस्ता पनि छन्, जो आफूले बोलेकै कार

Read More

गोर्खा अफिसरले भेटाए गल्ती, अक्षय कुमारले मागे माफी

Posted on October 18, 2021 | views : 2130 |

कातिक १, काठमाडौं | गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा फिल्म बनाउने घोषणा गरेका थिए । फिल्म ‘अंतरंगी रे’ र ‘रक्षाबन्धन’पछि अभिनेता अक्षय कुमार आनन्द एल रायको कलर यलो प्रोडक्सन र केप अफ गुड फिल्मससँग पुनः एकपटक सहकार्य गर्दैछन्

Read More

जब अक्षय हेलिकप्टरमा बिना सुरक्षा झुण्डिए ...

Posted on October 18, 2021 | views : 1166 |

कात्तिक १, काठमाडौं | हलिउड झैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारी साथ निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ निर्माण गरिरहेका छन् । उनले ‘सिंघम’ बाट निर्माण गर्ने यो युनिभर्समा सिम्बा हुँदै सूर्यवंशीमा पनि इन्ट्री गरिसकेका छन् ।  भारतीय प्रहरीको बहादुरीको कथालाई पर्दामा देखाउने निर्द

Read More

भारतीय फिल्म उँचाईको छायांकन हिमाली भेगमा यसरी हुँदैछ

Posted on October 18, 2021 | views : 1792 |

कात्तिक १, काठमाडौं | गत ४  अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उँचाईको छायांकन भईरहेको छ । काठमाडौंमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ । लुक्ला , नाम्चे , मनाङलगायतका रमणीय दृश्यमा छायांकन गरिरहेको फिल्मको एक तस्विर न्युज कारखानालाई प्र

Read More

बलिउड स्टारर्सको आग्रह : सपरिवार फिल्म हेर्न हलमा आउनुहोस्

Posted on October 15, 2021 | views : 1399 |

असोज २९, काठमाडौं | कोरोना भाइरस (कोभिड १९) को कारण ठप्प फिल्मी क्षेत्र विस्तारै चलायमान हुँदै छ । पछिल्लो समय भारतको सम्पूर्ण प्रान्तमा फिल्म हल खुलेपछि यो क्षेत्र विस्तारै पहिलेकै लयना फर्किने तयारीमा छ ।  आउँदो ५ नोभेम्बरमा बलिउडको प्रतिक्षित फिल्म ’सूर्यवंशी’ प्रदर्शनमा आउँदै छ । रोहित शेट्

Read More

बिहेपछि झनै ‘बोल्ड’ आँचल

Posted on October 14, 2021 | views : 1324 |

असोज २८, काठमाडौं | बिहेपछि आँचल शर्मा युट्युब च्यानलमा पहिलेको तुलनामा कम देखिन थालेकी छन् । अन्तर्वार्ता दिने क्रम पहिलेको तुलनामा रोकिएको छ ।  आँचलमा अर्को परिवर्तन पनि आएको छ, त्यो हो फेसनको । आँचल विवाहअघि फेसनको मामलामा त्यति धेरै उम्दा लाग्दिन थिइन् । हेरिरहेकै, देखिरहेकै पहिरनमा देखिन्थ

Read More

मनोज गजुरेलले गरे दोस्रो बिहे, बिहेपछि यस्तो लेखे

Posted on October 11, 2021 | views : 1535 |

असोज २५, काठमाडौं | हास्य कलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले मञ्जु पोखरेलसँग सोमबार बिहे गरेका हुन् । पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् । मनोजको यो दोस्रो बिहे हो । उनको चार वर्षअघि मिना ढकालसँग सम्बन्ध विच्छेद भएको थियो । कलाकार गजुरेल र पोखरेलले भक्तपुरको डोलेश्वर मह

Read More

यसरी बनेको थियो- ‘दसैँ आयो' गीत

Posted on October 10, 2021 | views : 1309 |

असोज २४, काठमाडौँ, न्युज कारखाना | दसैँ आउनै लाग्दा बज्नेमध्येको एक गीत हो 'दसैँ आयो' । शेखर कोइराला निर्मित नेपाली फिल्म 'मुग्लान' मा समावेश गीतको लोकप्रियता यो पुस्तामा पनि बढ्दो छ । दसैँ आइसकेपछि यो गीत नसुन्ने र ननाच्ने कमै होलान् । १८ वर्ष अगाडि तयार भएको यो गीतले क्यासेट हु

Read More

राजेश हमालका फ्यानसँग सलोन बस्नेतले मागे माफी

Posted on October 10, 2021 | views : 1210 |

असोज २४, काठमाडौँ, न्युज कारखाना | बेलाबखतमा राजेश हमाललाई लिएर विवाद बढ्ने गरेका छन् । 'महानायक' उनलाई मान्ने कि नमान्ने भन्ने विषयमा विवाद हुने गरेको छ । गत वर्ष निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले राजेशको विषयमा टिप्पणी गरेपछि उनले माफी नै माग्नु पर्‍याे । हमालका फ्यानले उनलाई सामा

Read More

प्रकाशको फिल्ममा अजयको सम्भावना ?

Posted on October 09, 2021 | views : 1231 |

असोज २३, काठमाडौँ, (एजेन्सी) | अजय देवगन पछिल्लो समय एकपछि अर्को फिल्ममा व्यस्त छन् । सिंघम स्टारर अभिनेता यतिबेला विभिन्न क्याटेगोरीको फिल्म गरिरहेका छन् । यसैबीच उनले आफ्नो पुराना साथी तथा निर्देशक प्रकाश झासँग हात मिलाएको खबर बाहिरिएको छ । बि-टाउनमा चर्चामा आएको खबरले यी दुईको सम्बन्ध सुधारको संक

Read More

'मेरो फिल्मको डेट अरुसँग नजुधोस भनेर तय गर्छु'

Posted on October 09, 2021 | views : 938 |

असोज २३, काठमाडौं,न्युज कारखाना | नेपालमा कोभिड १९ संक्रमणको दोस्रो लहरको प्रभाव कम भएसँगै फिल्म हल खुलेपछि गतिविधि बढ्न थालेका छन् । नयाँ फिल्म प्रदर्शनका लागि पनि मिति तय भइरहेका छन् भने निर्माण र घोषणाले पनि गति लिँदैछ । यसैक्रममा आउँदो वर्ष अर्थात ३० वैशाख २०७९ मा फिल्म 'चिसो मान्छे' प

Read More

कात्तिक दोस्रो साताबाट ‘द भ्वाइस किड्स’

Posted on October 09, 2021 | views : 993 |

असोज २३, काठमाडौँ | नेपालमा पछिल्लो समय रियालिटी शोलाई दर्शकले रुचाउन थालेका छन् । रियालिटी शो लोकप्रिय भइरहेपछि टेलिभिजनहरु शो भित्र्याउन तत्पर छन् । नेपालमा डान्स र गायनको रियालिटी शो रहे पनि बालबालिकाको लागि भने बल्ल सुरु भएको छ । केही दिनअघि सारेगामापा लिटल च्याम्स सुरु भएको थियो भने अब द भ्वाइस

Read More

जेलमा शाहरुखका छोरा आर्यन

Posted on October 09, 2021 | views : 1319 |

असोज २३, एजेन्सी | बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई जेल पठाइएको छ । आर्यनलाई आर्थर रोड जेलमा राखिएको छ । किला अदालतमा सुनुवाई चलिरहेको समयमा नै एनसीबीका अधिकारीहरुले आर्यनलाई जेल लगेका थिए ।  अदालतले आर्यनको जमानत खारेज गरेपछि उनी जेलमा नै बसेका छन् । ​आर्यनसहित अन्य आरोपीहरुलाई पनि जेल

Read More

बलिउड फिल्म ‘उचाइ’को सुटिङ टोली लुक्लामा

Posted on October 07, 2021 | views : 1013 |

असोज २१ , काठमाडौँ, न्युज कारखाना । बलिउडका स्थापित निर्देशक सुरज बडजत्याले निर्देशन गर्ने फिल्म ’उचाइ’को छायांकनका लागि युनिट हिमालतर्फ लागेको छ । आइतबार काठमाडाैं आइपुगेको टोलीले दुई दिनसम्म उपत्यकाका विभिन्न स्थानमा छायांकन गरेको थियो । स्वयम्भू, एअरपोर्टसँगै युनिट बसिरहेको हायात होटलमा छायांकन स

Read More

आजबाट खुले हल, नयाँ चलचित्र अर्को साता

Posted on October 07, 2021 | views : 944 |

असोज २१ ,काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहरपछि बन्द रहेका मुलुकभरका सिनेमा हलहरू बिहीबारदेखि खुलेका छन् । काठमाडौं, पोखरासहितका ठूला सहरका मल्टिप्लेक्समा मध्यान्ह १२ बजेदेखि चलचित्र प्रदर्शन सुरु भएको हो । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले दिउँसो १२ बजेदेखि आफ्ना देशभरका आउटलेटमा हलिउड फिल्म ‘फा

Read More

साम्राज्ञी पनि अब व्यावसायिक म्युजिक भिडियोमा

Posted on October 07, 2021 | views : 953 |

असोज २१ , काठमाडाैँ,न्युज कारखाना। एक्ट्रेस साम्राज्ञी आरएल शाह अभिनित म्युजिक भिडियो सार्वजानिक भएको छ । नेपाली फिल्ममा समेत कमै देखिने साम्राज्ञीले भिडियोमा तेस्रो पटक अभिनय गरेकी हुन् ।  नट्टु शाहको गीत र आफ्नै आमा नेहा शाहको गीतको भिडियोमा देखापरेकी साम्राज्ञीले भिडियोकै लागि महँगो पारिश्रम

Read More

रहेनन् रामायणका ‘रावण’ अरविन्द

Posted on October 06, 2021 | views : 1620 |

सोज २०, काठमाडौं | लोकप्रिय धार्मिक सिरियल ‘रामायण’ मा लंकापति रावणको भूमिका निर्वाह गरेर चर्चामा आएका अभिनेता अरविन्द त्रिवेदीको मंगलबार राति १० बजे निधन भएको छ । ८३ वर्षीय त्रिवेदीको हृदयाघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  त्रिवेदीको निधनमा ‘रामायण’ मा सँगै अभिनय गरेका अ

Read More

खप्तडमा पल-गरिमाको नृत्य, म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

Posted on October 04, 2021 | views : 1028 |

असोज १८, धनगढी | सुदूरपश्चिम प्रदेशस्थित पर्यटकीय क्षेत्र खप्तडमा छायाँकन भएको म्युजिक भिडियो सार्वजिनक भएको छ । 'जीवन फूल्ने मेरो लहरा हो केवल तिमी हौ, भर दिने मेरो पहरा हो केवल तिमी हौ' म्युजिक भिडियोमा पल शाह र गरिमा शर्मा छमछमी नाचेका छन् । एक महिना अघि सुटिङ भएको चार मिनेट लामो सो म्य

Read More

ड्रग्स पार्टीबाट शाहरुख खानका छोरा पक्राउ

Posted on October 03, 2021 | views : 1346 |

असोज १७, काठमाडौं एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका जेठा छोरा आर्यन खान पक्राउ परेका छन् । मुम्बई हाइप्रोफाइल ड्रग्स पार्टीको सिलसिलामा नारकोर्टिक कन्ट्रोल ब्युरो (एनसीबी) ले आर्यनसहित आठ जनालाई हिरासतमा लिएको हो । जसमा तीन जना युवती छन् । मुम्बईस्थित कार्डेलिया द इम्प्रेस क्रुजमा आयोजित ड्रग्स प

Read More

फिल्म ‘चोर र पुलिस’को टिजर सार्वजनिक

Posted on October 02, 2021 | views : 1653 |

असोज १६ , काठमाडौं , न्युज कारखाना । तिहारको अवसर पारेर प्रदर्शन गर्न लागिएको फिल्म ‘चोर र पुलिस’ को टिजर शुक्रबार सार्वजनिक गरिएको छ । आरएल मोक्तानको निर्देशनमा बनेको फिल्म १७ कात्तिकमा देशभरका हलमा प्रदर्शन हुने वितरक आरआर फिल्मस्का रोहित कट्टेलले जानकारी दिए । कोरोनाका कारण लामो समय बन्द रहेका सि

Read More