बिशेष खबर |


ओखलढुंगाका सबै गाविस र नगरपालिका साक्षर भएको घोषणा

Posted on September 24, 2016 | views : 5781 |

पूर्णप्रसाद न्यौपाने/असोज ८, ओखलढुंगा । ओखलढुंगामा साक्षरता घोषणा अभियान सकिएको छ । लामो समय अघि सुरु भएको अभियान २०७३ असोज ७ गतेबाट सकिएको हो ।  निरक्षरता उन्मुलन गर्ने नेपाल सरकारको कार्यक्रम अनुसार च्यानम गाविसलाई तत्कालीन शिक्षा मन्त्री चीत्रलेखा यादवले पुर्वाञ्चलकै पहिलो (स्रोतका अनुसार)

Read More

स्याउले बजार नपाउदा कृषक चिन्तामा

Posted on September 23, 2016 | views : 1367 |

दान बहादुर बुढा | सदरमुकाम गमगढी बजार भन्दा दुर दराज गाँउ बस्तीमा रहेका कृषकहरुले लगाएका स्याउले बजार नपाउदा कुषकहरु चिन्तामा रहेका छन । मुगु जिल्लाको सबै भन्दा बढी स्याँउ उत्पदा क्षेत्र मानिएको कार्कीबाडा को ताल्चा ,सोरुको सोरुकोट ,रोवाको शोभा ,रुगाको वाममा लगाएका स्याउ बजारको हुच भन्दा टाढा भएको क

Read More

रोल्पामा एनआरएन साउदीद्वारा १० लाख ५० हजारको स्कुल भवन शिलान्यास

Posted on September 22, 2016 | views : 3057 |

असोज ६, रोल्पा । सिद्दार्थ मावि घोप्टेओढार जिनावाङ्गमा संचालित नमुना विद्यालय निर्माण अभियानको पन्च बर्षे योजना अन्तर्गत भौतिक सुधार कार्यक्रमका लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद साउदी अरबले १० लाख ५० हजार बराबरको लगानीमा स्कुल भवनको शिलान्यास तथा उद्घाटन यहि असोज ५ गते सम्पन्न गरेको छ । उक

Read More

भारतिय कम्पनीलाई कौडीको भाउमा किन दिईयो - माथिल्लो कर्णाली परियोजना ?

Posted on September 21, 2016 | views : 13464 |

हेम चन्द्र राई | नेपाल जलस्रोतम विश्वमा सबैभन्दा धनी ब्राजिल पछिको दोश्रो ठुलो मुलुक हो । नेपालमा जलस्रोतको प्रमुख स्रोत हिमालयबाट बग्ने नदिहरु हुन । नेपालमा भएको नदिहरुबाट ८४ हजार मेगावाट जलविद्युत उत्पादन गर्न सक्ने प्रचुर सम्भावना रहेको विभिन्न अध्यनबाट पुष्ठि भएको छ । बिडम्बना नेपालमा अहिले बर्

Read More

ओखलढुङ्गामा इजालास राख्ने निर्णयको उदयपुरमा विरोध

Posted on September 20, 2016 | views : 2933 |

असोज ४,ओखलढुंगा । उदयपुरका राजनैतिक दल, नागरिक समाज र कानुन व्यवयसायीहरुले उदयपुर जिल्लाको उच्च अदालतको ईजालासलाई ओखलढुङ्गा जिल्लामा राख्ने निर्णयको विरोध गरेका छन ।  नेपाल वार एसोसियसन उदयपुर ईकाईले आयोजना नगरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले ईजालस ओखलढुङ्गा नराख्न माग गरेका हुन । सर

Read More

रामेछाप सदरमुकाम मन्थलीमा रहेको हवाइमैदान वरिपरिको दृश्य

Posted on September 20, 2016 | views : 2213 |

तस्वीर: प्रज्वल पौडेल, रामेछाप

Read More

प्रसिद्ध धार्मिकस्थल बिन्ध्याबासिनी मन्दिरमा 'नवदुर्गा महोत्सब' हुने

Posted on September 20, 2016 | views : 2622 |

असोज ४ पोखरा । नेपालीहरुको महान् चाड बडादशैको नजिकिदै गर्दा पोखराको प्रसिद्ध धार्मिकस्थल बिन्ध्याबासिनी मन्दिरमा नवदुर्गा महोत्सब २०७३ हुने भएको छ । संस्कृतिको संरक्षण संगै धार्मिक पर्यटन प्रंबद्र्धन भन्ने मुल नाराका साथ नवरान्त्रीको नौ दिन सम्म चल्ने महोत्सबको तयारी सुरु भएको आयोजक बिन्ध्यावासिनी ध

Read More

बिच सडकमा गाडि पार्किङ गर्दा पनि देख्दैन ट्राफिक प्रहरी

Posted on September 20, 2016 | views : 2701 |

आशिष के.सी/असोज ४, सल्यान । सल्यानको प्रमुख ब्यापारिक केन्द्र भनेर चिनिने श्रीनगर बजार स्थित सडकमानै गाडी पार्किङ गर्न थालिएको छ । यसरी सडकमा गाडी पार्किङ गर्दा पैदल यात्रुले हैरानी बेर्होनु परिरहेको छ ।  बिगत एक बर्ष अगाडि नाला भन्दा अगाडीका होडिङ बोर्ड हटाएको ट्राफिकले पछिलो चरणमा मुकदर्शक झ

Read More

पहिलो संविधान दिवसको विशेष कार्यक्रम तस्बिरमा हेर्नुस

Posted on September 19, 2016 | views : 1444 |

असोज ३, काठमाडौं । पहिलो संविधान दिवसको अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपालको संविधान जारी भएको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा सरिक भइन् । कार्यक्रममा शान्तिका प्रतिक सेता परेवा उडाइएको थियो । समारोहमा बिभिन्न सा

Read More

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाई जोडदार भूकम्पको धक्का

Posted on September 18, 2016 | views : 1487 |

असोज २, काठमाडौँ | काठमाडौंमा भर्खरै ४.६ रेक्टर स्केलको जोडदार भूकम्पको धक्का महसुस गरिएको छ । करिव १० बजेर ५८ मिनेट जाँदा गएको यस भूकम्पको केन्द्र बिन्दु सिन्धुपाल्चोक रहेको भूकम्प मापन केन्द्रले साझा सबाल अनलाइनलाई बताएको छ । 

Read More

सडकको पेटीमा जुट छुट्याउँदै स्थानीय कृषक

Posted on September 18, 2016 | views : 1670 |

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको नरसिंह गाविसमा सडकको पेटीमा जुट छुट्याउँदै स्थानीय कृषक । तस्बिर: अजितकुमार झा, इनरुवा, रासस

Read More

'बुढी पोल्ने' पर्वको अबसमा डडेल्धुरामा बिभीन्न कार्यक्रम गरि मनाईयो

Posted on September 17, 2016 | views : 1996 |

ललित बोहरा/असोज १, डडेल्धुरा । १ असोज संक्रान्तिका दिन सनीबार डडेल्धुरा लगायत सुुदूरपश्चिममा बुढी पोल्ने पर्वका रुपमा धुमधामका साथ मनाईएको छ ।  प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाईने गरिन्छ । डडेल्धुराको पोखरामा

Read More

रोल्पा पुगेका डा. केसीले एक सुत्केरी आमालाई बचाए, तीन सयभन्दा बढीको उपचार गरे

Posted on September 16, 2016 | views : 9292 |

भदौ ३१, रोल्पा । चिकित्सा क्षेत्रको विसङ्गति अन्त्यको माग गर्दै नवौँ सत्याग्रहको घोषणा गर्नुभएका डा गोविन्द केसीले रोल्पाको सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा चलाउनुभएको दुई दिने स्वास्थ्य शिविरमा करिब ३५० बिरामीको उपचार भएको छ ।  त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा केसी झोलामा औषधि

Read More

जङ्गली हात्तीको आक्रमणबाट विद्यार्थीको मृत्यु

Posted on September 15, 2016 | views : 4110 |

प्रभात सुवेदी । भदौ ३०, बर्दिया । विद्यालयबाट अध्ययन गरेर घर फर्किने क्रममा जङ्गली हात्तीको आक्रमणमा परी आज एक विद्यार्थीको मृत्यु भएको छ ।त्रिभुवन उच्च मा.वि.  सुर्यपटुवा –४,  टडुँवाको कक्षा ८ मा अध्ययनरत १३ वर्षीय युवराज चौधरीलाई विद्यालयबाट पत्थरबोझी घरतर्फ साइकलमा फर्किँदै गरेको अवस्था

Read More

१० वर्षे लामो पत्रकारिता छाडेर बाख्रापालन

Posted on September 15, 2016 | views : 2912 |

भदौ ३०, वालिङ । स्याङ्जाको चिन्नेबास–३ मान्केका देवेन्द्र लम्सालले व्यावसायिकरुपमा बाख्रापालन गर्दै आएका छन् ।  नेपाल टेलिभिजनमा १० वर्षे लामो पत्रकारिता पेसा छाडेर उनि तीन वर्षदेखि बाख्रापालन गर्दै आएका छन् । उनले बीउ बोका उत्पादन गर्ने उद्देश्यले फार्म सञ्चालन गरेका हुन् । “बोका तथा पाठीको म

Read More

नवलपरासीका घरेलु तथा साना उद्योगमा झरही खोलाले पुर्याएको क्षतिले सेवाग्राही सास्तीमा (तस्बिरसहित)

Posted on September 15, 2016 | views : 3699 |

रबिन्द्र यादव/भदौ २९, नवलपरासी । नवलपरासीमा साउन ३ गते झरही खोलामा आएको ठुलो बाढीले सदरमुकाम परासी बजारमा तीन देखि चार फिट पानी पसेको थियो ।  त्यो बाढीले घरेलु तथा साना उद्योगको प्रवेश पुल, गेट, भवन लगायतमा ठुलो क्षति पुर्याउनुको साथै पुल र भवन भत्किएको थियो हाल त्यसको मर्मत नभएपछि सेवाग्राही

Read More

डडेल्धुराको बाघखोरमा १२ बर्ष पछि बाघ (फोटोफिचर)

Posted on September 14, 2016 | views : 5293 |

ललित बोहराभदौ २९, डडेल्धुरा । डडेल्धुरामा १२ बर्ष पछि बुधबार बाघ जात्रा निकालीएको छ ।  कृष्ण जन्माष्टमीको अघिल्लो दिन लाखे जात्रा निकालिए पछि शुरु हुने गाई जात्रा, भालु जात्रा, रोपाई जात्रा पछि बाघ जात्रा निकालिने प्रचलन रहि आए पनि १२ बर्ष पछि  मात्रै बाघ जात्रा डडेल्धुरा सदरमुकाम निकालि

Read More

बालदिवस - हात्तिको दाँत

Posted on September 14, 2016 | views : 3964 |

महेन्द्र केसी भाद्र २९ पर्वत । बुधबार देशभर बालदिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । “सम्र्बद्धन बालअधिकारको, कार्यन्वयन संविधानको” भन्ने नाराका साथ बालदिवस मनाइएता पनि पर्वतमा भने खासै प्रभावकारी देखिएन । बालदिवस मनाइरहदा कुश्मा बजारका अधिकांश होटल तथा रेष्टुरेन्टमा बालबालिका बालश्रम गर्न

Read More

सुविधासम्पन्न बन्दै गोङ्गबुको नयाँ बसपार्क

Posted on September 14, 2016 | views : 1754 |

शर्मिला पाठक/भदौ २९, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गोङ्गबुस्थित नयाँ बसपार्कमा निर्माण गर्न लागेको सुविधासम्पन्न बसपार्कको काम द्रुतगतिमा अघि बढेको छ ।  आमागी तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी भौतिक संरचना निर्माण गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारी भइरहेको निर्माणको जिम्मा पाएको

Read More

बैतडीको पवित्र धार्मिक स्थल ग्वाल्लेक धाम

Posted on September 14, 2016 | views : 3830 |

बैतडीको पवित्र धार्मिक स्थल ग्वाल्लेक धाम जिल्लाको दुर्गास्थान र देहिमाण्डौँ गाविसको सिमानामा पर्दछ ।

Read More

शक्तिशालि मिडिया अनलाईन हो: अध्यक्ष कार्कि ।

Posted on September 10, 2016 | views : 2105 |

प्रकाश बम/भदौ २५,  काठमाडौँ    ।  अहिलेको समयमा अनलाईन मिडिया सबै भन्दा शक्तिशालि मिडिया भएको नेपाल पे्रश काउन्सिलका अध्यक्ष वोर्ण बहादुर कार्किले बताएका छन् । साझा सवालको आयोजनामा गरीएको दुई दिने अनलाईन मिडिया प्रशिक्षण कार्यक्रमको शुक्रबार काठमाडौ पानिपोखरिमा उद्धघाटन कार्यक्रम

Read More

नवलपरासीमा यसरी मनाइयो १०२ अौ विपी जयन्ती (फिचर सहित)

Posted on September 09, 2016 | views : 2004 |

रबिन्द्र यादव/ भदौ २४ नवलपरासी ।  नवलपरासीको रामग्राममा बृक्षारोरण गरि १०२ अौ विपि जयन्ती कार्यक्रम मनाइएको छ । रामग्रामको शान्ति चौरमा रहेको सरस्वती निम्न माध्यमिक विद्यालयमा चार प्रजातीको डेढ सय बिरुवा बृक्षारोपण गरिएको छ ।रामग्राम नगर सभापति नारायण रेग्मीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख

Read More

महाकालीमा ऋषिपञ्चमी पूजा

Posted on September 06, 2016 | views : 1746 |

ऋषिपञ्चमीको अवसरमा मङ्गलबार बिहान कञ्चनपुरको महाकाली नदीमा स्नान तथा पूजाआराधना गर्दै महिला भक्तजन । तस्बिर: शेरबहादुर सिंह, रासस

Read More

हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा व्रतालु महिला नाचगान गर्दै

Posted on September 04, 2016 | views : 1314 |

हरितालिका तीजका अवसरमा आइतबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न गएका व्रतालु महिला नाचगान गर्दै । तस्बिर: रोशन सापकोटा, रासस

Read More