सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाई जोडदार भूकम्पको धक्का

Posted on: 18 Sep, 2016

असोज २, काठमाडौँ | काठमाडौंमा भर्खरै ४.६ रेक्टर स्केलको जोडदार भूकम्पको धक्का महसुस गरिएको छ ।

करिव १० बजेर ५८ मिनेट जाँदा गएको यस भूकम्पको केन्द्र बिन्दु सिन्धुपाल्चोक रहेको भूकम्प मापन केन्द्रले साझा सबाल अनलाइनलाई बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!