बिशेष खबर |


आरक्ष पीडितद्धारा राजमार्ग बन्द गर्ने चेतावनी

Posted on February 14, 2017 | views : 1992 |

सुरेश  भट्ट/फागुन ३, कञ्चनपुर । कञ्चनपुरका जिल्लाका आरक्षपीडितहरुले  आइतबार देखि सुरु गरेको आन्देलन मगंलबार साझसम्म कसैले पनि नसुनेपछि राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् । मंगलबार कञ्चनपुरको वन कार्यालयमा आरक्षपीडितहरुले आयोजना गरेको पत्रकार सम्मेलनमा आक्रोसित भएका आरक्षपीडितहरुले भोलि

Read More

बैतडी लगायतका पहाडी जिल्लामा दुर्घटना न्यूनीकरण गर्न स्टिलबार लगाइयो

Posted on February 14, 2017 | views : 2823 |

फागुन ३, बैतडी । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विश्व बैंकको करिब रु २० करोडको सहयोगमा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङका मुख्य राजमार्गमा स्टिलबार (स्टिल क्रस बेरियर) लगाउने काम भइरहेको छ ।  विश्व बैंकको सहयोगमा सडक विभाग, वैदेशिक महाशाखा सडक तथा ट्राफिक सुरक्षा योजना अन

Read More

डोल्पामा जनता आवास कार्यक्रम सञ्चालन हुने, पहिलो चरणमा १२ गाविस छनौटमा

Posted on February 13, 2017 | views : 1526 |

टेक शाही/फागुन २, डोल्पा । डोल्पा जिल्लामा पहिलो पटक  जनता आवास कार्यक्रम सँचालन हुने भएको छ ।  जनता आवास कार्यक्रमका सँयोजक प्रमूख जिल्ला अधिकारि चेतराज बरालको सँयेजकत्वमा बसेको पहिलो बैठकले जिल्लामा जनता आवास कार्यक्रम सचलन गर्ने निर्णय गरि १२ वटा गाविसहरु पहिलो चारणमा छनौट गरेको प्रमूख

Read More

गोरखामा पुन:निर्माण यसरी हुदैछ (फोटोफिचर)

Posted on February 13, 2017 | views : 1698 |

फागुन, २ गोरखा । भूकम्प  गएको २ बर्ष बित्ने लाग्दा गोरखाको  हर्मी गाविसमा भूकम्प पछि घर निर्माणले तिब्रता लिएको छ ।  सरकारले दोस्रो किस्ता वितरण गरेसंगै स्थानीय जनताहरु घर निर्माणमा जुटेका इन्जिनियर बिकास  पराजुलीले जानकारी दिनुभयो  ।  तस्बिर: बिक

Read More

योग्यता स्नातक भएपनि रोल्पाका एक युवाले कपाल काटेरै कमाउँछन् महिनाको ५० हजार

Posted on February 13, 2017 | views : 6447 |

कविता उपाध्याय/फागुन २, रोल्पा । काम कहिले पनि सानो वा ठूलो हुँदैन भन्ने मान्यता राख्ने रोल्पाका २७ वर्षीय जीवन वलीले स्नातक उत्तीर्ण गरेर कपाल काट्ने पेसा अङ्गाल्दै आउनुभएको छ ।  स्थायी ठेगाना बागमारे–१ दाङ भएका वलीले सरस्वती प्रावि बागमारे दाङबाट अक्षर आरम्भ गरेको भएपनि करिव पाँच वर्ष पहिले

Read More

उर्जामन्त्रीद्धारा पश्चिम सेती जलबिधुत आयोजनाको अनुगमन तथा निरीक्षण

Posted on February 11, 2017 | views : 5009 |

ललित बोहरा/माघ २९, डडेल्धुरा । ढुंगाड बिगत लामो समयदेखी चर्चामा रहेको पश्चिम सेती जलबिधुत आयोजनाको शनिबार उर्जा मन्त्री जर्नाधन शर्मा र नेकपा माओबादी केन्द्रका केन्दी्रय सदस्य तथा प्रदेश नम्बर सातका ईन्र्चाज  लेखराज भट्टले संयोक्त  अनुगमन तथा निरीक्षण गरेका छन् ।   अनुगमन पछि बाँध स्

Read More

सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ: अर्याल

Posted on February 11, 2017 | views : 1925 |

कृष्ण कँडेल/माघ २९, बागलुङ । दोभान बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुर्तिबाङ–२ को पाँचौ बार्षिक साधरण सभा आज सम्पन्न भएको छ ।  कार्यक्रममा बौल्दै सहकारीका सल्लाहकार संयोजक तुल्सिराम आर्यालले सहकारीले उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।  उहाँले सहकारीबाट कर्जा लिएर उद्यामी

Read More

डडेल्धुराको पारामेडीकल क्याम्पस अगामी बर्ष देखी तिन बर्ष निलम्बन हुने पक्का ,आठ दिन देखी बिद्यार्थी

Posted on February 10, 2017 | views : 1756 |

ललित बोहरा । माघ २८ डडेल्धुरा ।  पारामेडीकल क्याम्पस पोखरा डडेल्धुरा २०७४ साल  देखी तिन बर्ष सम्म निलम्बनमा पर्ने पक्का भएको  छ । राष्ट्रिय सिप पशिक्षण समिती (सिटीईभिटी) ले यो बर्षका बिद्यार्थीहरुको पढाई सकीएपछि निलम्बन गर्ने निर्णय गरी सकेको छ । ६ फेकल्टीमा २ सय ४० बिद्यार्थीहरुलाई प

Read More

प्रणय दिवसको पुर्वसन्ध्या

Posted on February 10, 2017 | views : 1957 |

प्रणय दिवसको पुर्वसन्ध्यामा प्रेमदिवस कविता बाचनका लागि चन्द्रागिरिमा भेला भएका कबि, कबयत्री तथा संचारकर्मीहरु ।

Read More

ऊर्जाले भन्यो- 'आयोजना अध्ययन गर्न अष्ट्रेलिया होइन, माथिल्लो तामाकोसी जाऊ'

Posted on February 10, 2017 | views : 1880 |

काठमाडौँ, २८ माघ । ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ ।  ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक भए

Read More

स्ववियु र मिनी आम निर्वाचन

Posted on February 08, 2017 | views : 1438 |

प्रकाशचन्द्र बुढाऐर -  स्ववियु निर्वाचनको ३८ बर्षेे इतिहासमा पहिलो पटक नयाँ अभ्यास हुदैछ, फागुन १४ गतेका लागि तोकिएको समयसिमा भित्र । त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु निर्वाचनको मितिमा अहिले भने पहिलेको जस्तो क्रेज र तडक भडक देखिएको छैन् । स्ववियु निर्वाचनको नयाँ अभ्यास तय भएसंगै दे

Read More

औषधि पसलमा प्रशासनको अनुगमन: भेटिए दर्ता नै नगरी संञ्चालन गरेका औषधि पसल

Posted on February 07, 2017 | views : 2447 |

सम्राट सिंह/माघ २५, बझाङ । जिल्लाको सदरमुकाम चैनपुरका औषधि पसलमा जिल्ला प्रशासन कार्यालय बझाङले अनुगमन गरेको छ । सदरमुकाम चैनपुरमा दर्ता बिना नै औषधि पसल संञ्चालन भएको र औषधिको दररेट दोब्बर लिने गरेको गुनासो आएपछि प्रशासनले मंगलबार अनुगमन गरेको हो ।  अनुगमन गर्दा सेती अञ्चल अस्पतालका डाक्टर सु

Read More

अयोग्य लडाकू भन्छन- 'पार्टीले शान्ति प्रकृयापछि ल्याएको नीतिप्रति चित्त बुझेको छैन'

Posted on February 07, 2017 | views : 3558 |

माघ २५, बागलुङ । सशस्त्र द्वन्द्वताका अग्र मोर्चामा लडेका खेमराज भित्रीकोटी ‘अथक’ समयक्रममा सबैभन्दा पछिल्तिर पु¥याइएका छन् ।  व्यवस्था बदल्ने उनको सपना आज निराशामा बदलिएको छ । साहस र सौर्य पढ्न पाइने उनको मुहारमा अहिले चमक छैन । दुःखी, गरिबको सुख र ऐश्वर्यका लागि हिँडेका उनी त्यसै थकित–थकित छन

Read More

इलामको श्रीअन्तुमा होमस्टे

Posted on February 05, 2017 | views : 3063 |

पूर्वी इलामको श्रीअन्तुमा सञ्चालन भएका होमस्टे । तस्बिर: गोविन्द लामिछाने, इलाम/रासस पर्यटकीय गन्तव्यका रुपमा कहलिएको अन्तुडाँडा क्षेत्रमा रहेका होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य मात्रामा हुने गरेको छ । नेपालमा सबैभन्दा पहिले सूर्यको किरण पर्ने अन्तुडाँडा सूर्योदयको दृश्यावलोकनका ल

Read More

समाचार टिप्पणी -महोत्सव भित्रको मिनिमहोत्सव

Posted on February 05, 2017 | views : 1446 |

आयोजकको फितोलो व्यवस्थापनले साख गुमाएको पश्चिमान्चल औद्योगिक मेला तथा पाँचौ पर्वत महोत्सवमा देखिएका साइड ईफेक्टहरुले महोत्सव र यसका आयोजकहरु चर्चाको शिखरमा देखिन थालेका छन् । यहि माघ १३ देखि  शूरु भएको पाँचौ पर्वत महोत्सव भित्रका मिनिमहोत्सवका दृश्य र समाचारले यसपालीको महोत्सव समृद्ध नबनेको भने

Read More

विश्व क्यान्सर दिबस प्युठानमा पनि मनाइयो

Posted on February 04, 2017 | views : 2250 |

माघ २२, प्युठान । बिस्व क्यान्सर दिवस प्युठानमा पनि भब्यरुपले मनाइएको छ ।  फेब्रुअरी ४ मा मनाउदै आएको उक्त दिबसका दिन आज जिल्ला अस्पताल प्युठानमा पनि बिरामिहरुलाइ फलफूल बितरण गरि  एक कार्यक्रमका बिच मनाइएको हो ।   जिल्ला स्बास्थ्य कार्यालय प्युठानको आयोजनामा संचालन गरिएको उक्त क

Read More

प्रेस चौतारी दिवसका अबसरमा रामेछापमा पुननिर्माण प्रक्रियाकाे बिषयमा अन्तरक्रिया सम्पन्न

Posted on February 04, 2017 | views : 1550 |

माघ २२, रामेछाप ।  प्रेस चौतारी नेपाल रामेछापले शनिबार पुन:निर्माण प्रक्रियामा पत्रकारहरुको भुमिका बिषायक अन्र्तक्रिया कार्यक्रम गरेको छ । चाैतारीकाे १९ अाै स्थापना दिवसकाे अवसरमा भएकाे साे कार्यक्रममा पुननिर्माण प्राधिकरण रामेछापका कार्यालय प्रमुख ऋषिराज आचार्यले रामेछाप जिल्लामा अहिलेसम्म भ

Read More

दशौँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनीको दोस्रो दिन अन्तक्रिया गोष्ठिको आयोजना

Posted on February 04, 2017 | views : 1451 |

सुरेश भट्ट/माघ २२, कञ्चनपुर । कञ्चनपुर जिल्लामा संचालित दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी को दोस्रो दिन अन्तक्रिया गोष्ठिको आयोजना भएको छ । आज जिल्ला कृषि विकास कार्यालयको हलमा जिल्लाका विभिन्न क्षेत्रवाट आएका किसानहरुसंग अन्तक्रिया गरीएको हो ।  प्राङ्गारिक खेती तर्फ कृषकलाइ उन्मुख

Read More

सिनामंगलमा बन्यो हवाइ सङ्ग्रहालय, छिट्टै सर्वसाधारणका लागि खुला हुने

Posted on February 04, 2017 | views : 5865 |

माघ २२, काठमाडौं । “जीवन सङ्घर्ष हो । सफलता र खुसी भन्नु नै मानिसको सोचाइ ‘स्टेट अफ माइन्ड’ हो । ” यो इन्डोनेसियाली विमान लायनका क्याप्टेन वेद उप्रेतीको जीवन बुझाइ हो । सफलताको सपना चुम्ने मानिसका लागि उप्रेतीको यो भनाइ प्रेरणादायी हुन सक्छ । तर कुन बेला सुखी र दुःखी हुने भन्ने व्यक्तिको सोचाइमा भर

Read More

बाँच्नकै लागि रुँदै ईंटाभट्टा पुगेका रोल्पाका दीपक फेरि विद्यालय जान चाहन्छन्

Posted on February 04, 2017 | views : 4026 |

कविता उपाध्याय/माघ २२,रोल्पा । गैरीगाउँ–५ तितिम रोल्पाका दीपक डाँगी आज भन्दा ३ वर्ष पहिले ११ वर्षको कलिलो उमेरमा रुँदैरुँदै ईंटाभट्टामा काम गर्न बाध्य भए । उनी मृत्युसँग लडिरहेका बाबुको सल्लाहमा पेट पाल्नकै लागि त्यहाँ पुगेका थिए ।  डाँगीका अनुसार उनलाई आफ्नी आमाको माया, ममता र स्नेह त के, झझल

Read More

स्वर्गद्वारीमा भक्तजनको घुइँचो

Posted on February 04, 2017 | views : 7374 |

कालिका खड्का/माघ २२,  प्युठान । आफूले जे माग्यो, त्यही प्राप्त हुने जनविश्वासले स्वर्गद्वारीमा भक्तजनको निकै भिड लाग्ने गरेको छ ।  खासगरी भारतको उत्तर प्रदेश र नेपालका भक्तजन आफूले चाहेको कुरा प्राप्त हुने विश्वास र जानी/नजानी गरेका पाप पनि नष्ट हुने जनविश्वासका कारण यहाँ आउँछन् ।  स्

Read More

खिम्ती–ढल्केबर प्रसारण लाइन आएपछि भोल्टेजको समस्या समाधान

Posted on February 03, 2017 | views : 1636 |

माघ २१, काठमाडौँ । नेपालको विद्युत् प्रसारण प्रणाली एकीकृत हुन नसक्दा भोल्टेजलगायतका समस्या व्यहोर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । खिम्ती–ढल्केबर र हेटौडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन प्राधिकरणको केन्द्रीय प्रसारण लाइनसँग जोडिएपछि भोल्टेजमा देखिएको उतारचढाव कम भएको छ ।  ढल्केबरबाट आयात भएक

Read More

कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको जिल्ला स्तरीय प्रगति समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

Posted on February 03, 2017 | views : 1970 |

कविता उपाध्याय/माघ २१, रोल्पा । क्षेत्रिय पशुसेवा निर्देशनालय सुर्खेतका क्षेत्रिय निर्देशक डा. किशन भट्टले पशुपालन तर्फ संचालित कार्यक्रमहरुको अनुगमनको पाटो कमजोर भएको बताउनु भएको छ ।  जिल्ला कृषि तथा खाद्य सुरक्षा आयोजना अन्तर्गत जिल्ला पशु सेवा कार्यालय रोल्पाको आयोजनामा रोल्पाको लिबाङमा बिह

Read More

स्वास्थ्य क्षेत्रमा क्रियाशिल रहेको भन्दै जेसिजद्धारा बयालपाटा अस्पताल सम्मानित

Posted on February 01, 2017 | views : 1695 |

पूर्णबहादुर खड्का/माघ १९, अछाम । अछाम तथा यस क्षेत्रका बासिन्दाको स्वास्थ्यमा अतुलनिय परिवर्तनका लागी अनवरत क्रियाशिल रहेको भन्दै जेसिज अछामले न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालाई सम्मान गरेको छ ।  अछाम जेसिजको आज सम्पन्न पदस्थापन तथा पुरुस्कार बितरण कार्यक्रममा अस्पतालले आफ्नो स्थापना काल देख

Read More