बिशेष खबर |


कहिलेसम्म यस्तो ?

Posted on September 03, 2016 | views : 1379 |

खान जान्ने व्यवस्थापन गर्न नजान्ने । गुलरिया नगरपालिकाको मुख्य चोक राधाकृष्णचोबाट जिल्ला विकास समिति जाने बाटोमा यसरी असरल्ल अवस्थामा फालिएका फोहोरले लाग्छ महिलाहरुको रमाइलो पर्व तीजको खिल्ली उडाइरहेको छ ।  फोहोर कसले फाल्यो भन्दा पनि यसको व्यवस्थापनमा प्रयोगकर्ता उपभोक्ता जागरुक नभएसम्म हाम्

Read More

गुल्मीमा दलहरुको भाग–बण्डा विरुद्ध जनता उठे

Posted on September 02, 2016 | views : 2436 |

प्रेम सुनार/भदौ १७, गुल्मी ।  गुल्मीको  रेसुङ्गा नगरपालिका घोषणा भएको झण्डै दुई वर्ष पछि गठन हुन लागेको वडा नागरिक मञ्चमा जिल्लाका शिर्ष नेताहरुले संयोजक पदका लागि गरेको भाग बण्डा प्रति असमती जनाउँदै  यहाँका केहि वडाहरुका जनता विरोधमा उत्रेका छन् । जनताको यो विरोधलाई यहाँका राजनैतिक द

Read More

१४ वर्ष अघि वैदेशिक रोजगारीमा गएका श्रीमानलाई कुर्दाकुर्दै जवानी रित्तियो

Posted on September 02, 2016 | views : 10452 |

कविता उपाध्याय/भदौ १७, रोल्पा । “तीन महिनाको गर्भ छोडेर वैदेशिक रोजगारीका लागि घरबाट निस्किएका श्रीमान् फर्कने आशले दोस्रो विवाह गरिनँ । कुर्दाकर्दै जवानी रित्तियो” लिबाङ–४ हरिगातिना रोल्पाकी ३८ वर्षीया प्रतिमा थापाले गहभरि आँसु पार्दै भन्नुभयो ।  उहाँको गुनासो थियो–“त्यतिबेला जिल्लामा अहिलेको

Read More

शिवकलीले जन्माईन् छोरी

Posted on August 31, 2016 | views : 1924 |

सास/भदौ १५, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेकी शिवकली हात्तीले विहान ५ बजे केटीलाई जन्म दिएकी छन् । २७ वर्ष पुगेकी शिवकलीको तेस्रो सन्तानका रूपमा स्वस्थ केटी जन्माएकी हुन् । केटीको ८० किलो पिण्ड रहेको निकुञ्ज स्रोतले जनाएको छ । तस्बिर : निकुञ्ज फेसबुक ।

Read More

देउखुरीको भालुवाङबाट दाङ—दिल्ली यातायात सेवा शुरु

Posted on August 29, 2016 | views : 2681 |

सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसाय समिती दाङले आज सोमबार देखि जिल्लाबाटै पहिलो पटक अन्र्तराष्ट्रिय रुट अन्र्तगत सिधा दाङ—दिल्ली यातायात सेवा शुभारम्भ गरेको छ । समितीले भालुवाङ पुल्चोकमा एक कार्यक्रमको आयोजना गरी उक्त सेवा शुभारम्भ गरेको हो ।     

Read More

पुरातत्व विभागले रानीपोखरी पुनःनिर्माणमा रोक लगायो

Posted on August 29, 2016 | views : 1428 |

शर्मिला पाठक/भदौ १३, काठमाडौँ । रानीपोखरी पुनःनिर्माणको काम मापदण्ड विपरीत रहेको जनाउँदै पुरातत्व विभागले काठमाडौँ महागरपालिकालाई आजदेखि काम रोक्न निर्देशन दिएको छ ।  हालसम्मको निर्माण कार्य मापदण्ड विपरीत देखिएकाले उक्त संरचना तत्काल भत्काउन पनि निर्देशन दिइएको पुरातत्व विभागमा महानिर्देशक भे

Read More

राजधानी काठमाडौँबाटै केवलकारमा सरर...

Posted on August 24, 2016 | views : 1602 |

सिबी अधिकारी/भदौ ८, काठमाडौँ । राजधानीबाट केवलकार यात्रासँगै प्रकृतिसँगै रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकलाई नयाँ उत्पादनको विकास भएको छ ।  प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय क्षेत्र चन्द्रागिरिमा केवलकार सञ्चालन भएपछि पर्यटनको नयाँ गन्तव्य थपिएको हो । केवलकारले स्थानीय बासिन्दाको आ

Read More

असहायहरुसँगै मनाईन नवलपरासीकि पत्रकार पौडेलले आफ्नो जन्मदिन

Posted on August 22, 2016 | views : 2889 |

भदौ ६, नवलपरासी । पत्रकार लक्ष्मी पौडेलले आईतबार आफ्नो जन्मदिन परोपकारी काममा समय खर्चेर मनाएकी छिन् ।  गैंडाकोटको विजय एफएममा कार्यरत पत्रकार पौडेलले भरतपुर स्थित मानव सेवा आश्रम चितवनमा रहेका असहायहरुलाई सेवा गरेर जन्म दिन मनाएकी हुन् ।  सडकबाट उद्धार गरेर ल्याईएका झण्डै ४० जना असहायहरु

Read More

तीजको गीतबाटै संविधान कार्यान्वयन र महिला अधिकारमा जोड

Posted on August 22, 2016 | views : 1894 |

सन्तोषकुमार गुप्ता/भदौ ६, देउखुरी । हिन्दु नेपाली महिलाहरुको महान् चार्ड हरितालिका तीजको अवसरमा आईतबार देउखुरीको राजपुर—५ जगंहवामा गाविस स्तरिय तीज बिशेष प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । समाजकल्याण मूल समिती राजपुर, जानकी महिला विकास बचत तथा ऋण सहकारी संस्था राजपुर—५ जगंरहवा, दक्षिण देउखुरी अ

Read More

बालुवाटार प्रदर्सनमा गएका डा. केसीले दिए सरकारलाई कडा चेतावनी

Posted on August 20, 2016 | views : 1633 |

भदौ ४, काठमाडौँ । चिकित्सा क्षेत्रमा भएको विकृति र बेथितिविरूद्ध आठ पटकसम्म अनशन बसी लड्दै आएका डा गोविन्द केसीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका छन् ।  प्रदर्शनमा उपस्थितलाई सम्बोधन गर्दै डा केसीले सरकारले आफूसँग गरेका माग कार्यान्वयन नगरी बेवास्ता गरेमा पुनःनवौँपटक आमरण अनश

Read More

आमाको स्मृतिमा विद्यालय, महासंघ र प्रेस सेन्टरमा अक्षयकोष

Posted on August 20, 2016 | views : 1584 |

सन्तोषकुमार गुप्ता/भदौ ४, देउखुरी । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्माकी आमा लोककुमारी रिजालको स्मृतिमा श्रद्धाञ्जलीसभा गरिएको छ ।  नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा शर्माकै निवास नारायणपुरमा श्रद्धाञ्जलीसभा गरिएको हो । महासंघले दाङले केन्द्रीय सदस्य शर्मा, शुभेच्छुकहरु

Read More

किन रहिन जोया हरेक नेपालीको मन मस्तिष्कमा ?

Posted on August 18, 2016 | views : 8480 |

विजया पन्त । सामाजिक संजालमा सबैले पोष्ट गरेको देखेपछि को र के रहेछ यो जोया भन्ने उत्सुकताले सतायो । फेसबुकको वालमा खोजेर लिङ्कमा क्लिक गरेर पढ्न थालेँ । चिच्याइ चिच्याइ पढ्दै थिएँ । पढ्दै जाँदा गला अबरुद्ध भो फेरी आफूलाई समालेर पढ्न थालेँ ।  फिलिपिन्स महिला नेपाली केटासँग विवाह गरेर आएको र दु

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 12026 |

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

चण्डिका महायज्ञ उग्रतारा मन्दिरमा

Posted on August 17, 2016 | views : 1709 |

ललित बोहरा/भदौ १, डडेल्धुरा । राष्ट्र शान्तिको कामना गर्दै डडेल्धुराको उग्रतारा मन्दिरमा सञ्चालित सहस्त्र चण्डिका महायज्ञ आज सम्पन्न भएको ।  परिवार, समाज, क्षेत्र, राष्ट्रमा अशान्ति फैलदा सहस्त्र चण्डिका महायज्ञ लगाई शान्तिको कामना गरिने हिन्दु धर्मको परम्परा अनुसार महायज्ञ लगाईएको थियो । उग्

Read More

बालबालिकाको सुरक्षामा पनि आजैदेखि ध्यान दिने कि ?

Posted on August 17, 2016 | views : 1619 |

प्रभात सुवेदी । घटना घटेको दिनदेखि उनलाई राम्ररी खान मन पनि लागेको छैन । आफ्नो कक्षामा रमाइलो गर्ने र खेल्ने साथी गुमाउँदाको पीडा उनलाई मात्र थाहा छ । उनी कतिखेर एकोहोरिन्छिन् । कक्षामा साथी बस्ने स्थान हेर्छिन् ।  न्यास्रो मान्दै आफूलाई बुझाउने प्रयास गर्छिन् बगलामुखी राधाकृष्ण थारु उच्च माध

Read More

आफ्नो संस्कृती जोगाउदै बझाङका वादी समुदाय

Posted on August 17, 2016 | views : 3761 |

सम्राट सिंह/भदौ १, बझाङ । जोगी आयो शहरमा भन्ने गित गाएर  महिला पुरुषको स्वरमा चैनपुरको बजारमा निस्केका वादी समुदायहरुले बुधबार  स्थानिय भोडे संक्रान्ती अर्थात ओल्के तिहार मनाए ।  महिला वालबालीकाहरु चिटिक्क परेका थिएभने पुरुषहरुले टाउकोमा गिठा पातीका लहरा बाँधेका र सिस्नाको घोडा बनाएर

Read More

राती साढे १० बजेपछि नाचगान नगर्न भालुवाङ्ग प्रहरीको अनुरोध

Posted on August 17, 2016 | views : 1668 |

सन्तोषकुमार गुप्ता/भदौ १, देउखुरी ।  हिन्दु नेपाली महिलाहरुको महान् चार्ड हरितालिका तीज आउन करिब १७ दिन बाँकी छ ।  तीज पर्वलाई मर्यादित, अनुशासित र भयरहित वातावरणमा बनाउन तथा कुनै अप्रिय तथा अपराधिक घटना हुन नदिन ईलाका प्रहरी कार्यालय भालुवाङ्गले आफ्नो कार्य क्षेत्र भित्र तीज बिशेष सुरक्

Read More

एउटै सरकारी सेवा लिन धेरै पटक कार्यालय धाउनु पर्छ “जुम्लाबासि”

Posted on August 13, 2016 | views : 1552 |

नन्दराम जैशी | साउन २९, जुम्ला |  जुम्लाका स्थानीय नागरिकले जिल्लाका सरकारी कार्यालयहरुबाट प्रवाह हुने एउटै सेवा लिन कार्यालयमा धेरै पटक धाउनु पर्ने बाध्यता रहेको बताएका छन् । जिविस जुम्लाद्धारा शुक्रबार आयोजना गरीएको जिल्लाका सरकारी कार्यालयहरु तथा गैर सरकारी कार्यालयहरुको आर्थिक बर्ष ०७२÷०७३

Read More

बसन्तपुरमा सम्पदाको पुनःनिर्माण

Posted on August 12, 2016 | views : 1145 |

भूकम्पले क्षतिग्रस्त बसन्तपुर क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको पुनःनिर्माण गर्दै कामदार ।  तस्बिर:  रोशन सापकोटा, रासस 

Read More

अनौठो गाई र साँढे

Posted on August 12, 2016 | views : 2054 |

चितवनको नारायणगढमा शुक्रबार ढाडमा खुट्टा भएको गाई र निधारमा मुख र सिङ पलाएको अनौठो साँढे (रथमा) प्रदर्शन गरिँदै । गाई र साँढेलाई स्थानियवासीले पुजा गर्छन् । तस्बिरः नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

Read More

होटेलमा माछापालन

Posted on August 12, 2016 | views : 1527 |

पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित एक होटेलमा माछा मार्दै कर्मचारी । पर्यटकलाई आफ्नै पोखरीका ताजा माछा खुवाउने सोचका साथ लेकसाइडका धेरै होटेल व्यवसायीले पोखरी बनाएर माछापालन गरेका छन् । तस्बिर: वासुदेव पौडेल, पोखरा, रासस

Read More

गोरखा गाउँका घर

Posted on August 12, 2016 | views : 3790 |

गोरखाको देउराली गाबिसमा रहेको पुरानो शैलीको घर । भूकम्पका कारण गाउँका घर जीर्ण भएपछि पक्की घर निर्माण हुन थालेका छन् । तस्बिर:  प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

पदमार्ग मर्मत गर्दै प्रहरी

Posted on August 12, 2016 | views : 1205 |

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुरक्षाकर्मी बेनीदेखि मल्लाज जाने पदमार्ग मर्मतका लागि श्रमदान गर्दै । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस,

Read More

दिपाङ ताल अब ‘हनिमुन लेक’

Posted on August 11, 2016 | views : 1419 |

‘हनिमुन लेक’का रुपमा विकास गर्ने सोच राखिएको लेखनाथ नगरपालिकास्थित दिपाङ ताल । तस्बिर: वासुदेव पौडेल, पोखरा, रासस

Read More