बिशेष खबर |


शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान जारी (फोटोफिचर)

Posted on May 14, 2017 | views : 2838 |

बैशाख ३१, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान कार्य सुरु भएको जनाएको छ ।  आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा

Read More

कपिलबस्तुका खरभुजा व्यापारीको गुनासो- 'कृषि कार्यलयका हाकिमले नाम मात्र टिपेर लिन्छन'

Posted on May 13, 2017 | views : 2322 |

माधव बेल्वासे/बैशाख ३०, कपिलवस्तु । कपिलवस्तुको वहादुरगंज कृष्णनगर सडकखण्ड अन्तरगत सुरहि खोला नजिकै सानो झुपडि वनाएर व्यापार गर्छन रामु केवट । जिल्लाको पथ्थरदेहिया वस्दै आएका केवट करिव २० किलोमिटर टाढा गई व्यापार गर्ने गर्दछन ।  गर्मि मौसम सुरुवात भएसगैं केवटको दैनिकि यसरि नै वितिरहेको हुन्छ ।

Read More

पर्बतमा एमाले कार्यकर्ताको खुकुरी प्रहारवाट काँग्रेसका दुईजना घाईते

Posted on May 13, 2017 | views : 3155 |

वैशाख ३० पर्वत । पर्वतको कुश्मा नगरपालिका २ मा खुर्कोट खत्रीटोलमा गएराती हतियार सहित एमालेका कार्यकर्ताहरुले काँग्रेसका कार्यकर्तामाथी आक्रमण गरेका छन् ।  खुकुरी प्रहारवाट रुद्रवहादुर खत्री र कृष्णवहादुर खत्री घाईते भएका छन् । घाईते मध्ये रुद्रवहादुरको घाँटि माथी गम्भिर चोट लागेको छ । मदिराको

Read More

मौन अवधिमा सामाजिक सञ्जाल: सिर्जनात्मक प्रयोगदेखि दुरुपयोगसम्म

Posted on May 12, 2017 | views : 1345 |

बैशाख २९, काठमाडौँ । “बीउ छरे पो अन्न पलाउँछ, केही नछरे झार पलाएर हैरान बनाउँछ ।  आफै विचार गर्नुस् भोट दिएर आशा जीवित राख्ने कि भोट नदिई झारलाई गालीमात्र गर्ने रु” सामाजिक सञ्जाल ट्विटरमा व्यक्त निश्चल बस्नेतको यो पोस्टलाई काठमाडौँ महानगरपालिकाका प्रमुखका उम्मेदवार रञ्जु दर्शनाले सेयर गरेपछि त

Read More

सल्यानमा एमालेले प्रचारका लागि प्रयोग गरेका वोलेरो र मोटरसाइकलमा आगजनी

Posted on May 12, 2017 | views : 3524 |

बैशाख २९, सुल्यान । सल्यानमा पार्किङ्घ गरेर राखेका सवारी साधनमाथी विहीवार राती आगजनी गरिएको छ । नेकपा एमाले वागचौर नगरकमीटीले प्रचार प्रसारका लागि प्रयोग गरेका वोलेरो जिप र मोटरसाइकलमा आगजनी गरिएको हो ।  वागचौर नगरपालिका २ वागचौरमा रहेको सनलाइट होटेल अगाडी होटेल अगाडी पार्किङ्घ गरेर राखेको भे

Read More

कालिकोटका सबै केन्द्रमा मतपत्र पुग्यो, विहिबारबाट मतदाता परिचयपत्र वितरण सुरु

Posted on May 11, 2017 | views : 2410 |

दलसिंह गिरी/बैशाख २८, कालिकोट । यहि बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि कालिकोटका सबै  गाउँ तथा नगरपालिकाका मतदान केन्द्रहरुमा मतपत्र पुगिसकेको मूख्य निर्वाचन अधिकृतको कार्यालय कालिकोटले जनाएको छ । निर्वाचनका लागि आवश्यक ‘कर्मचारी खटाउने देखि मतपत्र पुर्याउनेसम्मका सम्पूर्ण कामहरु प

Read More

हुलाकी राजमार्ग आसपासमा १० नयाँ व्यवस्थित सहर, कहाँ–कहाँ बन्दैछन् ?

Posted on May 09, 2017 | views : 5412 |

वैशाख २६, काठमाडौं । सरकारले तराई–मधेस क्षेत्रमा व्यवस्थित सहर बनाउने लक्ष्यका साथ नयाँ अवधारणा अगाडि सारेको छ । तराई–मधेस क्षेत्रमा निर्माण भइरहेको हुलाकी राजमार्ग आसपासमा नै बस्ती विस्तार गर्ने र व्यवस्थित सहरीकरणलाई प्रश्रय दिने लक्ष्यका साथ नयाँ १० सहर बनाउन सरकारले तयारी गरेको हो । हुलाकी राजम

Read More

चुनावी सरगमसंगै रास्कोट नगरपालिका चर्चाको शिखरमा किन ?

Posted on May 08, 2017 | views : 2419 |

दलसिंह गिरी/बैशाख २५, कालिकोट । स्थानीय निकायको निर्वाचनका लागि चुलिदै गएको चुनावी सरगम संगै रास्कोट नगरपालिकाको चर्चा पनि चुलिदै गएको छ ।  जिल्लाका सबै राजनैतिकदलहरुले समेत रास्कोट नगरपालिकामा आ–आफ्नो उम्मेदवारीलाई विजयी गराउन विशेष शक्ति केन्द्रीत गरेका छन् । रास्कोट नगरपालिकामा मेहरका लागि

Read More

प्युठानका पत्रकार एलबी थापा सम्मानित

Posted on May 08, 2017 | views : 2160 |

बैशाख २५, प्यूठान । जिल्लामा पत्रकारिताका माध्यमबाट सेवा पुर्याएको कामको प्रशंसा गर्दै पत्रकार एलबी थापा सम्मानित भएका छन् ।  जिल्ला समन्वय समिति प्यूठानले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा थापालाई पुरस्कृत गरेको हो । जिल्लामा पत्रकारीतको माध्यमबाट जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह ग

Read More

बिजुली बजारमा खतरनाक कार दुर्घटना: एकको मृत्यु, दुई जना घाइते

Posted on May 07, 2017 | views : 3508 |

बैशाख २४, काठमाडौँ  । गएराति बिजुली बजारमा कार दुर्घटना हुँदा धनकुटा स्थायी घर भई शान्तिनगर बस्ने चन्द्र निरौलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।  तीनकुनेबाट बबरमहलतर्फ आइरहेको बा१६च ८६०३ नंको कार पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।  दुर्घटनामा गम्भीर घाइते भएका निरौलाको बा

Read More

माओवादी केन्द्रद्वारा नयाँ शक्तिले चुनावी प्रचारमा प्रयोग गरेको मोटरसाइकल तोडफोड

Posted on May 07, 2017 | views : 2124 |

नयाँ शक्ति पार्टी गोरखाका कार्यकर्ताले चुनावी प्रचार प्रसारका लागि प्रयोग गरेको मोटरसाइकल नेकपा (माओवादी केन्द्र) गोरखाका कार्यकर्ताद्वारा तोडफोड गरिएको मोटरसाइकल । गोरखाको लक्ष्मीबजारमा माओवादीको आक्रमणबाट चार जना नयाँ शक्तिका कार्यकर्ता घाइते तथा एक बोलेरो जीपसहित दुई मोटरसाइकल तोडफोड भएका छन् ।

Read More

डोल्पामा पढाइ मेला २०७४ सम्पन्न, कक्षा १ देखि ३ सम्मका बालबालिका उपस्थित

Posted on May 05, 2017 | views : 2442 |

टेक शाही/बैशाख २२, डोल्पा । राष्ट्रिय प्रारम्भीक पढाइ शिक्षा कार्यक्रम (NEGRP)अन्तरगतको स्रोत केन्द्र स्तरिय पढाइ भेला भब्य रुपमा सम्पन्न भएको छ ।  साबिकको दुनै गाविसका ६ वटा प्राथमिक बिद्यालयका कक्षा १ देखि ३ कक्षा सम्मका बालबालिकाको उपस्थितिमा पढाइ मेला गरिएको जिल्ला शिक्षा कार्यालयले जानकार

Read More

माथिल्लो डोल्पाका तीन गाउँपालिकाका धेरै वडामा निर्विरोध निर्वाचित हुँदै

Posted on May 04, 2017 | views : 2788 |

टेक शाही/बैशाख २१, डोल्पा । माथिल्लो डोल्पामा पर्ने तीन वटै गाउंपालिकाका १ अध्यक्ष, १ उपाध्यक्ष, २२ वडा अध्यक्ष लगायत धेरै पदहरुमा निर्विरोध निर्वाचित भएको छ ।  माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउंपालिका, छार्काताङसोङ गाउंपालिका र डोल्पोबुद्ध गाउंपालिकाका १ अध्यक्ष, १ उपाध्यक्ष, २२ वडा अ

Read More

समृद्ध पोखराको निर्माण प्राथमिकतामा

Posted on May 03, 2017 | views : 2287 |

वासुदेव पौडेल/बैशाख २०, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाका लागि विभिन्न दलबाट उम्मेदवारी दिनेहरू समृद्ध पोखराको निर्माण आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।  भैगोलिक तथा प्राकृतिक रुपले सम्पन्न पोखराका सम्पदालाई जोगाउँदै आवश्यक पूर्वाधारको विकास गरिनेमा जोड दिँदै उनीहरुले वातावरणीय स्वच्छता

Read More

बझाङका मुख्य राजमार्गमै थ्रेसर लगाएर गहुँ चुट्दा सडक जाम

Posted on May 02, 2017 | views : 3167 |

मकरराज धामी/बैशाख १९, बझाङ । सेती राजमार्ग अन्र्तगतको विभिन्न ठाउँहरुमा सडकमै थ्रेसर लगाएर गहुँ चुटदा सडक दिनहुँ जसो अवरुद्ध हुने गरेको छ ।  सडक अवरुद्ध हुने गरि थे्रसर लगाउदा पनि स्थानिय प्रासासन भने मौन बसेका छ । सेती राजमार्ग अन्र्तगतको थलारा गाउपालिका वडा नं ५ झनानामा सडकमै थ्रेसर राखेर गह

Read More

टहरामा जन्मेको नाति हिँड्ने भइसक्यो तर घर बनाउने अनुमति पाइएन

Posted on May 02, 2017 | views : 2927 |

वैशाख १९, पाल्पा । भूकम्पपीडित सहलकोट सुकेकोटका ७६ वर्षीय गोबद्र्धन दर्जीले घर बनाउनका लागि अनुदान रकमको पर्खाइमा दुई वर्ष टहरामुनी बिताए । भूकम्पपछि टहरामा जन्मेको नाति हिँड्डुल गर्नसक्ने भइसक्यो तर घर बनाउन पहिलो किस्ताको रकमसम्म नपाउदा नातिलाई टहरामा हुर्काउन उनलाई कठिन भएको छ । आफूलाई अब घर बना

Read More

पर्वतका दुई नगरपालिकामा यी हुन मेयरका उम्मेदवार

Posted on May 02, 2017 | views : 3587 |

 । पहिलो चरणमा घोषित बैशाख ३१ को चुनावका लागी आज अर्थात १९ गते दिउँसो १० बजेबाट बेलुकी ५ बजेसम्म उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ । ३४ जिल्लाका २८३ स्थानमा हुन लागेको चुनावमा ३,४ र ६ नं. प्रदेशभित्र उल्लेखित जिल्लाहरु पर्छन । देशका प्रमुख ४ वटा महानरपालिका सहित २८३ स्थानमा हुन लागेको मनोनयन द

Read More

लिवाङमा प्रबुद्ध ब्यक्तिदेखि म्यादी प्रहरी सम्म नगर सरसफाइमा, नगरबासीलाई छैन चासो (फोटोफिचर)

Posted on May 01, 2017 | views : 3743 |

कविता उपाध्याय/बैशाख १८, रोल्पा ।  जिल्लाका प्रबुद्ध ब्यक्तिदेखि म्यादी प्रहरी सम्मको ठूलो हुल बिहिबार एकाबिहानै नगर सरसफाइ अभियानमा ब्यस्त थियो ।  सबैका हात हातमा पन्जा थिए । पञ्जा लगाएका हातले फरुवा, बेल्चा तथा झाडु समाएको देख्दा दर्शकहरु जिल्ल परेर हेरिरहेका देखिन्थे । नगरबासी भने सरसफ

Read More

पुनर्वास काण्डको डेढ महिना बितिसक्दा पनि सीमानाका सामान्य बनेन्

Posted on May 01, 2017 | views : 2200 |

बैशाख १८, भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्यु भएपछि तनाव उत्पन्न भइ बन्द भएको सीमानाका अझै सहज बन्न सकेको छैन ।  नेपाल–भारत सिमानामा पर्ने खोलामा कल्र्भट निर्माणका विषयलाई लिएर भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा गोबिन्द

Read More

बर्दियाका सलामले बनाएर उडाए पारामोटर (भिडियोसहित)

Posted on May 01, 2017 | views : 23473 |

सास । बैशाख १७, बर्दिया । अाइतबार विहानैदेखि मौसम अलि खराव त थियो नै तर करिव साडे नौ बजेतिर एक्कासी सदरमुकाम गुलरियाको आकाशमा एउटा अनौठो बस्तु देखियो जसको तल नेपालको चन्द्र र सूर्य अंकित झण्डा फर्फराइरहको थियो ।   यो दृश्य देखिरहेकाहरु भन्दै थिए । सरकार र नेताहरुले यस्ता व्यक्तिहरुलाई राख्नु पर

Read More

दैजी-बेल्डाँडी सडक खण्डको डिजाइन निकुञ्जलाई नदिँदा निर्माण कार्य ठप्प

Posted on April 29, 2017 | views : 2986 |

दक्षिणका जनता सधै भरि सास्तीमा, नेताहरु भाषण छाड्दै मस्तीमा विमल धामी/बैशाख १६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सबै भन्दा छोटो दुरीकोमा रहेको दैजी—बेल्डाँडी सडक निर्माण कार्यको डिजाइन सडक कार्यालयले  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई नबुझाउदा सडक निर्माण कार्य ठप्प भएको छ ।&

Read More

फोहोर व्यवस्थापन नहुँदा बझाङ सदरमुकाम दुर्गन्धित

Posted on April 28, 2017 | views : 1841 |

मकरराज धामी/बैशाख १५, बझाङ । जयपृथ्वी नगरपालीका स्थापना भएको तिन वर्ष पुगिसक्यो तर नगरपालिकाले अहिले सम्म फोहोरको उचित व्यवस्थापन गर्न सकेको छैन ।  जसका कारण  जल तथा वायू प्रदुषण बढदै गएको छ । जयपृथ्वी नगरपालीकाले नगरक्षेत्र  भित्रबाट संकलन भएको फोहोरलाई स्थानिय बाहुलीगाड खोलाको किना

Read More

ब्याबसायिक सिप बिकास समबन्धी ४५ दिने डकर्मी तालिम सकियो

Posted on April 27, 2017 | views : 2148 |

टेक शाही/बैशाख १४, डोल्पा । ब्याबसायिक सिप बिकास समबन्धी ४५ दिने डकर्मि तालिमको समापन गरिएको छ ।  सामुदायिक बिकास कार्यक्रम (सिडीपी) ले सञ्चालन गरेको ४५ दिने डकर्मी तालिमको एक कार्यक्रम बिच समापन गरिएको थियो । सिकेको सिपलाइ तालिममा मात्र सिमीत नगरि ब्याबाहारमा पनि लागु गर्न भन्दै प्रमाण पत्र ब

Read More

बागलुङमा निर्वाचन सुरक्षालाई ध्यानमा राखेर प्रहरीको मदिरा नियन्त्रण अभियान

Posted on April 26, 2017 | views : 4605 |

कृष्ण कँडेल/बैसाख १३, बागलुङ । निर्वाचन केन्द्रित सुरक्षालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय बुर्तिबाङले अबैध घरेलु मदिर नियन्त्रण अभियान सुरु गरेको छ ।  प्रहरीले हिजो देखि सुरु गरेको अभियान अन्तरगत ढोरपाटन नगरपालिकाको वडा नम्बर–१ बुर्तिबाङ बजार र आसपासको क्षेत्रबाट बरामद गरेको घरेलु मदिरा

Read More