बिशेष खबर |


अनुगमन टोलिद्वारा बैतडी स्वास्थ्य सेवाको प्रसंशा

Posted on April 02, 2017 | views : 2783 |

नरी बडु/चैत २०, बैतडी । सुदूरपश्चिमको दुर्गम क्षेत्रका रुपमा रहेको बैतडी जिल्लामा संञ्चालित स्वास्थ्य सेवा प्रवाहको स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीको नेतृत्वमा रहेको अनुगमन टोलीले प्रसंसा गरेका छन् । दार्चुला जिल्लालाई पुण खोपयुक्त जिल्ला घोषणा गर्ने अवसरमा सुदूरपश्चिमका दुर्गम जिल्

Read More

परिवार नियोजन संघ नवलपरासीद्वारा ९६ हजार बढीलाई सेवा प्रदान

Posted on March 31, 2017 | views : 3936 |

चैत १८, नवलपरासी । नेपाल परिवार नियोजन संघ नवलपरासीको २५ शाखा सभा एक कार्यक्रम बिच सम्पन्न भएको छ ।  शाखाका कार्यबाहक सभापति प्रबलराज रेग्मीको अध्यक्षता तथा नेपाल परिवार नियोजन संघको केन्द्रिय उपाध्यक्ष सपना अधिकारीको प्रमुख अतिथ्यतामा सो सभा सम्पन्न भएको हो । सभामा शाखाका सचिव गेपाल भट्टराईले

Read More

जुफाल बिमानस्थलमा तारा एयरले ५ दिन उडान नभर्ने, यात्रु मर्कामा

Posted on March 31, 2017 | views : 2941 |

टेक शाही/चैत १८, डोल्पा । डोल्पाको जुफाल बिमानस्थलामा तारा एयरलाइन्सले ५ दिन उडान नभर्ने भएको छ ।  दैनिक १ देखि ३ वटा उडान भर्ने गरेको ताराले ५ दिन उडान नभर्ने भए पछि यात्रु मर्कामा पर्ने भएका छन । तारा यएरको नियमित मर्मतको लागि काठमाण्डौ जानु पर्ने र मर्मत गर्न कम्तीमा पनि ४ दिन बराबर लाग्ने

Read More

महिलाको हिम्मत: भाडाको रिक्सामा गोमाको जिविको पार्जन

Posted on March 31, 2017 | views : 3223 |

माधव बेल्वासे/चैत १८, कपिलवस्तु । पछिल्लो समयमा महिलाहरु पनि घरबाट बाहिर निस्की आत्मनिर्भर बन्न थालेका छन ।  महिलाहरुले चुल्हो र परिवार मात्रै समाल्नु पर्छ भन्ने मान्यता विस्थापित हुदै गइरहेको छ । हिजो आज प्रत्येक शहरहरुमा वातावरण मैत्री अटो रिक्साहरु बजारमा धेरै चल्न थालेका छन । कम लगानीमा स्

Read More

काङ्ग्रेस नेता ढुङ्गेलकाे शाेक सभामा सहभागी नेता कार्यकर्ता सबै भक्कानिए

Posted on March 29, 2017 | views : 3378 |

चैत १६, रामेछाप । स्वर्गीय नेता एवं पूर्व कृषि सहायक मन्त्री रामहरी ढुङ्गेलको १३ औँ पुन्यतिथिकाे अवसरमा रामेछापमा श्रद्धाञ्जली सभाकाे अायाेजना गरिएको छ । ढुङेलकाे जन्मस्थान पकरबासमा नेपाली काङ्ग्रेस रामेछापले मंगलबार शाेक सभाकाे अायाेजना गरेकाे हाे । साे सभामा उपस्थित नेता कार्यकर्ताले ढुङ्गेलक

Read More

मुठिदानले चलेको नवलपरासीको बालगृहमा आर्थिक समस्या, सरकारसंग हारगुहार

Posted on March 29, 2017 | views : 2667 |

चैत १६, नवलपरासी । नवलपरासी जिल्लामा एकमात्र मुठीदानबाट चल्ने बौद्ध विद्यालय, आर्थिक तथा भौतिक सहयोगका सरकारलाई हारगुहार गरेको छ ।  बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि नियमित रुपमा संचालित अहिंसावादी महाबौद्ध अनाथ आधारभुत विद्यापिठमा अलिहे आर्थिक अभावले विभिन्न समस्या उत्पन्न

Read More

निर्वाचन कानुनमै पछाडि परेको बर्गको प्रतिनिधित्व सुनिष्चित: नेता कुँवर

Posted on March 28, 2017 | views : 1572 |

कृष्ण कँडेल/चैत १५, बागलुङ । नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका वडा नम्बर–४ खुङ्गाको वडा सम्मेलनले बलबहादुर सिरपालिको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरको छ ।  वडा समितिको उपाध्यक्षमा जसबहादुर विक, सचिबमा दिर्घलाल गैरे, सहसचिबमा बसन्ति सिरपाली र कोषाध्यक्ष मिलन विक रहनुभएको छ । 

Read More

'पहिले सातो लिने रोल्पा प्रहरी अहिले जनताको साथी'

Posted on March 28, 2017 | views : 3845 |

कविता उपाध्याय/चैत १५, रोल्पा । 'पहिले सातो लिन्थ्यो, अहिले जनताको साथी भाछ, रोल्पा प्रहरी' कुरेली–८ रोल्पाकी ७२ वर्षीया सकुन्तला रोकाको भनाइ हो यो । दशवर्षे सशस्त्र युद्धका बेला प्रहरीको नाम लिँदा रोकाको सातो जान्थ्यो, किनकी उनका २२ वर्षीय निर्दोष छोरालाई युद्धकै समयमा गस्तीमा हिँडेको प्र

Read More

कालिकोटमा स्वास्थ्य र शिक्षाको अवस्था: “पढायो पढायो पाठ सोह्र दुना आठ” (फोटोफिचर)

Posted on March 26, 2017 | views : 4193 |

दलसिंह गिरी/चैत १३, कालिकोट । जिल्लाभर प्रभाह भैरहेको स्वास्थ्य सेवा पछिल्लो चरण प्रभावकारी हुदै आएको भन्दै जिल्ला स्वास्थ्य कार्यालयले दाबी गर्दै आएपनि ग्रामिण भेगका अधिकांश स्वास्थ्य संस्थाहरुमा दाबी गरे अनुसारको सेवा प्रवाह नभएको एक तथांक सार्बजनिक भएको छ ।  जिल्लामा स्वास्थ्य, शिक्षा, खाध्

Read More

नवलपरासीमा म्यादी प्रहरीका लागि प्रहरी कार्यालयमा भिडभाड (फोटोफिचर)

Posted on March 26, 2017 | views : 8997 |

चैत १३, नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीमा म्यादी प्रहरीको फार्म भर्नेहरुको निकै भिडभाड लागेको छ ।  स्थानिय चुनावमा सरकारले थप जनशक्तिको रुपमा खटाउने म्यादी प्रहरी पोष्टमा फर्म भर्नका लागि जिल्लाको विभिन्न ठाउँबाट आएका बेरोजगार युवाहरुको प्रहरी कार्यालयमा लामो लाम लागेको छ । बेरोजगार

Read More

कालिकोट कारागारका एक कैदि फरार, खोजीकार्य तिब्र

Posted on March 26, 2017 | views : 5495 |

दलसिंह गिरी/चैत्र १३, कालिकोट । विस बर्षे कैद सजाय भोगी रहेका कालिकोट जिल्ला ओदानकु गाविसका हेमन्त भनिने दलबहादुर शाही जिल्ला कारागार कालिकोटबाट फरार भएका छन् । ज्यानमाराको अभियोगमा २०६६ सालमा जिल्ला अदालत बाँकेले २० बर्षे कैद सजाय भोगेका शाही सुक्रवार दिउसो एक प्रहरीको साथमा जिल्ला सदरमुकाम मान्म

Read More

त्रिबेणि सुस्ता गाँउपालिकालाई प्रदेश नम्बर ५ मा राख्नुपर्ने माग

Posted on March 25, 2017 | views : 5037 |

मोहम्मद ईजहार शेष/चैत १२, परासी । मास्थानीय तह पुनरसंरचनामा नवलपरासी जिल्लालाई नवलपुर र परासी क्षेत्रलाई दुई प्रदेशमा टुक्र्याईएको प्रति यँहाका जनताले गरेको चर्काे बिरोधको केही दिन नबित्दै नवलपरासीमा अर्काे आन्दोलन सुरु भएको छ ।  अहिले परासी क्षेत्रका साबिकका ६ गाविसलाई डाँडापारी नवलपुर प्रदेश

Read More

सम्बन्ध विच्छेदपछि आत्मनिर्भरताको खोजीमा रोल्पाली महिला

Posted on March 25, 2017 | views : 5889 |

उमा केसी/चैत १२, रोल्पा । अठार वर्षकै कलिलो उमेरमा विवाह गरेकी भावाङ, रोल्पाकी सरिता डाँगी अहिले जङ्कोटस्थित माइतमै बसेर आठ वर्षीय छोरालाई पढाइ रहेकी छिन् ।  अहिले उनको उमेर २७ वर्ष भयो । ससुरासँगै काठमाडौँ गाडी चलाउन हिँडेका उनका श्रीमान्ले उतै अर्की श्रीमती ल्याएपछि जीवनका बाँकी दिन सँगसँगै

Read More

नुवाकोटमा स्थानीय तहको निर्वाचनका लागि २५१ मतदान केन्द्र निर्धारण

Posted on March 25, 2017 | views : 1230 |

चैत १२, नुवाकोट । स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा २५१ मतदान केन्द्र र १२८ मतदान स्थल प्रस्ताव गरिएको छ ।  जिल्लास्थित मतदान केन्द्र र स्थल सिफारिस समितिको बैठकले जिल्लामा उक्त परिमाणको मतदान स्थल र मतदान केन्द्र प्रस्ताव गरी स्वीकृतका लागी निर्वाचन आयोगमा पठाएको जिल्ला निर्वाचन अधिकारी ज

Read More

जिप्रका अछामद्धारा सार्वजनिक हितका लागि सुचना प्रशारण तथा प्रकाशन जारी

Posted on March 25, 2017 | views : 2467 |

कमल रावल/चैत ११, अछाम । आगामि २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरि शान्ति सु व्यवस्था कायम गर्न जिल्ला प्रशासन कार्यालय अछामले सार्वजनिक हितका लागि सुचना प्रशारण तथा प्रकाशन जारी गरेको छ ।  कानुन बमोजिम अनुमति प्राप्त गरेका व्यक्तिको नाममा रहेका बन्दुक, पेस्तोल जस्ता

Read More

तीन कक्षा पढेका रोल्पाली युवक श्रीमतीलाई पढाउँदै

Posted on March 24, 2017 | views : 9702 |

कविता उपाध्याय/चैत ११, रोल्पा । “धेरै पढेर ठूलो मान्छे बन्ने रहर थियो तर भाग्यले साथ दिएन अब श्रीमतीलाई पढाएर मनको धोको पूरा गर्ने सोचमा छ ।” नुवागाउँ–६ रोल्पाका २४ वर्षीय घनश्याम बुढाको भनाइ हो यो ।  बुढाले कक्षा ३ उत्तीर्ण गर्नुभएको छ । उहाँकी श्रीमती जिल्ला बाहिरबाट सिएमएको परीक्षा दिएर हाल

Read More

महासंघमा नवलपरासी जिल्ला शाखाबाट गुणनिधि तिवारी र भरत थापा भिड्दै

Posted on March 24, 2017 | views : 5238 |

चैत ११, नवलपरासी । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य गुणनिधि तिवारी प्रदेश नं. ५ को संयोजक र उद्योग वाणज्यि संघ नवलपरासीका अध्यक्ष भिम बहादुरा थापाक्षेत्री (भरत थापा) केन्द्रिय सदस्य पदका लागि महासंघमा भिडने भएका छन् ।  आसन्न २९ गते हुन लागेको महासंघको चुनावमा उद्योग वाण्ज्यि संघ नव

Read More

बर्दियामा फुच्चे हात्तीको आतङ्क, नियन्त्रण गर्न करोडबढी खर्च गर्दै सरकार

Posted on March 24, 2017 | views : 1964 |

चैत ११, काठमाडौं । निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले विनाश गर्न थालेपछि सरकारले एक करोड २५ लाख मूल्य बराबरको लठ्याउने औषधि र आवश्यक उपकरण ल्याउने तयारी थालेको छ ।  पछिल्लो समय देशभरका निकुञ्ज वरपरका बस्तीमा हात्तीले आक्रमण गर्नुका साथै खेतीबाली नष्ट गर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्य

Read More

पर्वतमा अर्को कृतिमानी अग्लो पुल बन्ने

Posted on March 24, 2017 | views : 3841 |

पर्वत । पछिल्लो समयमा अग्ला र लामा पुलहरुको जिल्लाका रुपमा चिनिएको पर्वत जिल्लामा फेरी अर्को क्रृतिमानी पुल निर्माण हुने भएको छ ।  उर्जा नदी माथि कुश्माको खरेहादेखि ज्ञादीको अधिकारी फाँट जोड्ने झोलुंग पुल निर्माणको तयारी थालिएको हो । मोदी नदिमाथि निर्माण हुन लागेको पुलको लम्बाई ३ सय ५९ मिटर अनु

Read More

दार्चुलाका महिलाहरु पुर्ण संस्थागत सुत्केरी गाबिस घोषणाको तयारीमा सक्रिय

Posted on March 23, 2017 | views : 2431 |

लोकेन्द्र प्रशाद जोशी/चैत १०, दार्चुला । नौगाड गाउँपालीकाको  सिप्टी स्वास्थ्य चौकिमा संस्थ्यागत सुत्केरी प्रबद्र्धन तथा परिवार नियोजनको आपुर्ति न्युनिकरण सम्बन्धी १ दिने अन्तरक्रिर्या कार्यक्रमको आयोजना गरीएको छ ।  अन्तरक्रिर्या कार्यक्रमलाइ सम्बोधन गर्दै  जिल्ला स्वास्थ्य कार्यालय दा

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 48955 |

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

राष्ट्रिय दल बन्न प्रत्यक्षमा एक सिट, समानुपातिकमा तीन प्रतिशतको थ्रेसहोल्ड

Posted on March 22, 2017 | views : 1332 |

चैत ९, काठमाडौं । राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कम्तीमा एक सिट अनिवार्य जित्नुपर्ने र समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेसहोल्डको व्यवस्था गरिएको छ ।  राष्ट्रिय दल बन्न चाहिने थ्रेसहोल्डको व्यवस्थासहितको विधेयक संसदको राज्य व्यवस्था समितिले पारित गरेको हो । 

Read More

सम्भाव्यता अध्ययनका लागि बुढीगंगामा जल यात्रा

Posted on March 22, 2017 | views : 1695 |

चैत ९, अछाम । अछाम जिल्लाको बुढिगंगा नदिमा पहिलो पटक सम्भाव्यता अध्ययनका लागि जल यात्रा गरिएको छ ।  मष्टो आउटडोर्स प्रालिको आयोजनामा जलयात्रा गरेर सम्भाव्यता अध्ययन गरिएको छ । साँफेबगरको पक्की पुल देखि, बैजानाथ धाम, जिउराडी हँुदै चित्रे पुलसम्म टोलिले सम्भाव्यता अध्ययन गरिएको थियो ।  ‘अछा

Read More

बैतडीका स्थानीयले भने- नेतालाई होईन, डक्टर अवस्थीलाई भोट दिन्छौ

Posted on March 22, 2017 | views : 18846 |

सास/चैत ९, बैतडी । बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रका स्थानीयले स्वास्थ्य सेवामा गरेको प्रगतीले लोकप्रिय बनेका डक्टर गुणराज अवस्थीलाई भोट दिने इच्छ्या रहेको बताएका छन् । सुरक्षित प्रसुति सेवा केन्द्र उद्घाटन समारोहमा भेला भएका स्थानीयले यस्तो इच्छ्या व्यक्त गरेका हुन् । पाँच वर्षमा डक्टर अवस्थीले

Read More