बिशेष खबर |


जोखिमपूर्ण यात्रा

Posted on October 05, 2016 | views : 1315 |

चितवनको दारेचोकस्थित फिस्लिङबाट गोरखाको भुम्लिचोकतर्फ नम्बर प्लेट नभएको यो ट्रकमा भीरको सडक भएर दसैँको बेलामा जोखिमपूर्ण यात्रा गर्दै यात्रु । तस्वीर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

‘पाल्पा दरबार सङ्ग्रहालय’ पर्यटक आकर्षणको केन्द्र

Posted on October 04, 2016 | views : 3456 |

कृष्ण दर्नाल/पाल्पा, १८ असोज । ‘पाल्पा दरबार सङ्ग्रहालय’ को कार्यालय स्थापना भएपछि यहाँ पर्यटकको चहलपहल बढेको छ । तानसेनस्थित बहुउद्देश्यीय दरबार सङ्ग्रहालय क्षेत्रको अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो ।  ‘पाल्पा दरबार सङ्ग्रहालय’ मा सङ्ग्रहणीय सामग्री नभएपछि दैनिक ३० देखि

Read More

कैलालीको चिसापानी : प्राविधिक कर्मचारीहरु विद्युत लाइन मर्मत गर्दै

Posted on October 03, 2016 | views : 1474 |

कैलालीको चिसापानी क्षेत्रमा सुरक्षित पेटी बाँधेर विद्युत लाइन मर्मत गर्दै प्राविधिक कर्मचारीहरु । तस्बिर: राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर, रासस

Read More

त्यसपछि बर्दियाको तारातालैमा के भो ?

Posted on October 01, 2016 | views : 2101 |

प्रभात सुवेदी । असोज १५, बर्दिया ।जब उनी बर्दियाको तारातालमा पुगे त्यसपछि उनले तिनको हात समातेर केही अनुरोध गरेपछि उनले अस्वीकृति गरिन् तरपनि खै के भो ताराताले ठिटोको मोहनीमा फँसेपछि दुबैजना उतैबाट लापत्ता भएका छन् । त्यतिमात्रै हैन उतैबाट बर्दियाको नवनिर्मित नेपालको सबैभन्दा लामो सडक पुल कोठियाघाट

Read More

दशैंको पहिलो दिन शक्तिपिठहरुमा घटस्थापना गरियो, मिर्चैयमा विशाल कलश यात्रा

Posted on October 01, 2016 | views : 2500 |

राम नारायण पंडित/सिरहा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने महान् पर्व बिजयादशमी आजदेखि बिधिबत सुरु भएको छ ।  विजयादशमीको पहिलो दिन आज शक्तिपिठहरु कलश स्थापना गरी घटस्थापना गरिएको छ । बिगतका वर्षहरु झै यस वर्ष पनि सिरहा सहित देश भरी हर्षोल्लासका साथ बिजयादशमीको पहिलो दिन आज

Read More

पश्चिमाञ्चल क्याम्पसका विद्यार्थीहरुले बनाए सोलारबाट चल्ने चारपाङ्ग्रे कार

Posted on October 01, 2016 | views : 3136 |

असोज १५, पोखरा । पोखरा ईन्जीनियरङि अध्यन संस्थान पश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले नेपालमा नै पहिलोपटक सोलारबाट चल्ने चारपाङ्ग्रे कार निर्माण गरेका छन । विद्यार्थीहरुले चारपाङग्रे सोलार कार निर्माण नेपालमानै पहिलो पटक भएको दावी गरेका छन ।  सोलार हाइब्रिड नाम दिइएको उक्त कार ईन्जी

Read More

मुक्तिनाथ जाने तीर्थयात्री

Posted on September 29, 2016 | views : 2350 |

बेनीको कालीपुल बसपार्कमा सोह्रश्राद्ध सकिन केही दिन बाँकी रहँदा सडक मार्ग भएर मुक्तिनाथ र कागबेनी जाने तीर्थयात्रीको भीड । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस

Read More

दिवा खाजा खाँदै बालबालिका

Posted on September 29, 2016 | views : 2888 |

शिक्षाका लागि खाद्य कार्यक्रमअन्तर्गत डडेल्धुराको जनता प्रावि कोरालका बालबालिका दिवा खाजा खाँदै । खाजा कार्यक्रम लागु भएपछि दुर्गम बस्तीमा रहेका विद्यालयमा विद्यार्थीको सङ्ख्या वढेको छ । तस्बिर: धनबहादुर भण्डारी, डडेल्धुरा, रासस

Read More

जाजरकोटमा निर्मित नमुना प्रावि

Posted on September 29, 2016 | views : 2649 |

जिल्ला शिक्षा कार्यालय जाजरकोटले ढिमे गाविसको पाँचकाटियमा निर्माण गरेको रामचन्द्र प्राविको नमुना भवन । तस्बिर : हेमन्त केसी, जाजरकोट, रासस

Read More

अलैँचीको मूल्य घटेपछि किसान मर्कामा

Posted on September 29, 2016 | views : 1450 |

इलामको आमचोकमा अलैँची छोडाउँदै कृषक । यसवर्ष प्रतिमन १७ हजार भन्दा बढीले अलैँचीको मूल्य घटेपछि किसान मर्कामा परेका छन् । तस्बिर: गोविन्द लामिछाने, इलाम, रासस

Read More

व्यावसायिक तरकारी खेती

Posted on September 29, 2016 | views : 2030 |

बैतडी पाटन–७ मा व्यावसायिक रुपमा तरकारी खेती गर्दै महिला किसान । तस्बिर: विनोद सिंह विष्ट, बैतडी, रासस

Read More

कोदो टिप्दै महिला

Posted on September 29, 2016 | views : 1610 |

मुगुको मांग्री गाबिस–३ का महिला बारीमा कोदो टिप्दै । यहाँ कोदोलाई मुख्य बालीको रुपमा लिइन्छ । तस्बिर: गोकर्ण शाही, मुगु, रासस

Read More

सार्क राष्ट्रबाट पाकिस्तानलाई एक्ल्याउन यस्तो खेल खेल्दैछ भारत

Posted on September 29, 2016 | views : 2357 |

असोज १३, काठमाडौँ | भारत पाकिस्तानबीच युद्ध हुन सक्ने देखेर भारतले दक्षिण एसियालाई शक्तिहरुलाई आफ्नो पक्षमा पार्न ठुलै कसरत गरेको छ | उसले पछिल्लो समय पाकिस्तान बाहेकका सार्क राष्ट्रहरुलाई आफ्नो पक्षमा पार्न बिभिन्न सम्झौता गरेको कुराबाट पनि भारत नीतिबारे स्पष्ट हुने आधार जुटेको छ | यसैबीच पाकिस्तान

Read More

सल्यानमा सरकारको अनुदान वास्तविक किसानसम्म पुगेन

Posted on September 28, 2016 | views : 1403 |

डिल्लीराज रावत/असोज १२, सल्यान । राज्यको तर्फबाट विभिन्न कार्यक्रमका रुपमा कृषकहरुलाई दिइने अनुदान वास्तविक किसान सम्म नपुगेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन ।  अन्य व्यवसाय भएका टाँठाबाँठा तथा पहुचवालाहरुले मात्रै सरकारी तवरबाट हुने कार्यक्रमहरु लिन पाएकोमा सरोकारवालाले त्यस तर्फ आफ्नो

Read More

कोमागाने शहरले पोखरामा गरेको सहयोग स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि: राष्ट्रपति

Posted on September 28, 2016 | views : 2017 |

असोज १२, पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको कोमागाने शहरको सहयोगले पोखराको स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको वताएकी छिन ।  पोखरा उपमहानगरपालिका र जापानको कोमागाने शहरको भगिनी सम्बन्ध र त्यसको सहयोगबाट पोखरा १६ बाटुलेचौरमा सञ्चालनमा आएको मातृशिसु मितेरी अस्पताल नेपाल सरक

Read More

गाउँकै दिदीले सभामुख बनेर देश चलाउँदा आफूलाई घर चलाउनै गाह्रो

Posted on September 27, 2016 | views : 4451 |

कविता उपाध्याय/असोज ११, रोल्पा । “गाउँकै दिदी ओनसरी घर्तीमगरले व्यवस्थापिका–संसद्को सभामुख बनेर देशको जिम्मेवारी सम्हालीरहँदा आफूलाई घर चलाउनै गाह्रो छ” जङ्कोट–१ माडीचौर रोल्पाकी रसिला केसीले भन्नुभयो ।  कक्षा ६ उत्तीर्ण भएसँगै १६ वर्षको कलिलो उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी केसीलाई आजभोलि अध्य

Read More

अध्यक्षमा पुनः खड्का निर्बिरोध चयन

Posted on September 27, 2016 | views : 3103 |

प्रकाश बम/असोज ११, डोटी । होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघको अध्यक्षमा पुनः दिपकवहादुर खड्का निर्बिरोध चयन भएका छन् । सोमवार दिपायलमा पिपल्लामा सम्पन्न तेस्रो अधिवेशन तथा ११ औं वार्षिक साधारणसभाबाट खड्का अध्यक्षमा चयन भएका हुन । अधिवेशनले बरिष्ठ उपाध्यक्षमा लोकवहादुर खड्का र उपा

Read More

१५ बर्ष पछि फेरी “राजेन्द्र लक्ष्मी ” मञ्चन

Posted on September 27, 2016 | views : 2783 |

काठमाडौं । नेपालको एकिकरण गर्ने शाहसिक महारानी राजेन्द्र लक्ष्मी नेपालकै इतिहासमा नै शक्तीशाली नारी थिईन । देशलाई एकिकरण अभियान  गरि बाइसे र चौविसे राज्य लगायत लमजुङ,तनहु लगायत राज्यलाई आफ्नो राज्यमा गाभेकी थिईन । तिनै नेपाल एकिकरण अभियानकी नायक राजेन्द्र लक्ष्मी शाहको जीवनकथामा नाटक मञ्चन शुर

Read More

रेडियो तहल्काद्वारा आसमानको सहकार्यमा संचालित सडक नाटक सकियो

Posted on September 26, 2016 | views : 2763 |

असोज १०, सल्यान । पोषण संग सम्बन्धित रहेको सडक नाटक सल्यानका विभिन्न ठाँउमा प्रदर्शन  गरिएको छ  ।  आसमान नेपालको सहयोगमा उज्यालो संचार केन्द्रले सल्यानका ८ स्थानमा उक्त नाटक प्रदर्शन गरेको हो । जिविको पार्जन तथा पोषण कार्यक्रम अन्तरगत परियोजना संचालनमा रहेका सल्यानका कालिमाटी रामपुर,

Read More

घाइते चालक–राई भरतपुर अस्पतालमा

Posted on September 26, 2016 | views : 1322 |

पूर्व गृहमन्त्री माधव घिमिरे चढेको गाडी दुर्घटना हुँदा घाइते बनेका चालक विष्णु राई भरतपुर अस्पतालमा उपचारका क्रममा । तस्बिरः नारायण ढुंगाना, चितवन, रासस

Read More

वन तथा भू-संरक्षण मन्त्री -भण्डारी

Posted on September 26, 2016 | views : 1617 |

वन तथा भू-संरक्षण मन्त्री शङ्कर भण्डारी सोमबार भक्तपुरलाई जिल्ला कै पहिलो योग जिल्ला घोषणा कार्यक्रममा बेलुन उडाउनुहुँदै । तस्बिर: रमेश गिरी, भक्तपुर, रासस

Read More

मन लोभ्याउने माछापुच्छ्रे हिमालको दृश्य

Posted on September 26, 2016 | views : 1754 |

पर्यटकीय नगरी पोखराको विन्ध्यवासिनी मन्दिर परिसरबाट सोमबार बिहान देखिएको माछापुच्छ्रे हिमालको मनमोहक दृश्य । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस

Read More

राजा नागी मल्लले राज्य सञ्चालन गरेको अजयमेरुकोट संरक्षण वीहिन

Posted on September 25, 2016 | views : 5059 |

ललित बोहरा । असोज ९, डडेल्धुरा | तेह्रौँ शताब्दीमा राजा नागी मल्लले डोटी राज्य सञ्चालनका लागि निर्माण गरेको डडेल्धुराको अजयमेरुकोट हाल सम्म आइपुग्दा ससाना बुट्यान र झाडीभित्र हराउँदै गइरहेको छ ।  गृष्मकालीन मौसममा बस्नका लागि निर्मित कोट संरक्षण र सरसफाइका अभावले बुट्यानभित्र हराउनाका साथै इति

Read More

उच्च अदालतको बिषयमा डडेल्धुराका राजनीतक दल बिभाजीत

Posted on September 24, 2016 | views : 1237 |

ललित बोहरा/असोज ८, डडेल्धुरा । नेपालको संबिधान २०७२ कार्यान्वयन र चुनौती बिषयक अन्र्तरसंवाद डडेल्धुरा समुकाममा सम्पन्न गरीएको छ ।  नेपालको संबिधान कार्यान्वयनमा भईरहेका सुस्ततालाई मध्य नजर गर्दै जिल्ला अदालत बार एकाई डडेल्धुराले कार्यक्रमको आयोजना गरेको हो ।  अन्र्तसंवादमा डडेल्धुरा जिल्ल

Read More