बिशेष खबर |


डा. केसीको समर्थनमा युवाहरु, केसीले भोली अनसन तोड्ने (सहमति पत्र सहित)

Posted on July 24, 2016 | views : 2132 |

साउन ९, काठमाडौँ | प्रा.डा. गोविन्द केसीको समर्थनमा युवाहरुको निरन्तर पर्दर्शन गरे |  फलस्वरूप स्वास्थ्य शिक्षा विकृति हटाउन र अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित अनशन बसेका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच आज सहमति भएको छ । सहमतिपछि भोलि डा. केसीले अ

Read More

बानेश्वरमा डा.केसीको समर्थन गर्दै निस्कियो नाङ्गो पर्दर्शन (फोटो फिचर)

Posted on July 23, 2016 | views : 3949 |

साउन ८, काठमाडौँ | त्रिवि शिक्षण अस्पतालमा अनसनरत् वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन र जीवन रक्षाका लागि दबाब दिन काठमाडौंको बानेश्वरमा सर्वसाधारणले नाङ्गो पर्दर्सन गरेका छन् ।  १४ दिनदेखि अनसनरत केसीको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै युवाहरुले सरिरभरी 'डा. केसी को माग

Read More

न्युनतम शर्त मापनमा जिविस अनुतिर्ण

Posted on July 23, 2016 | views : 1627 |

साउन ८, मुगु | आर्थिक वर्ष २०७१/७२ को न्युनतम मुल्याकंन शर्त मापनमा अनुर्तिण भएको छ । न्युनतम मुल्याकंन शर्त मापनका विभिन्न सुचकहरु पुरा नभए पछि अनुतिर्ण भएको मुगु जिविस ७५ औ स्थानमा पुगेको छ ।  शर्त मापनमा उर्तिण हुनका लागि न्युनतम ३० अकं भन्दा माथी ल्याउनु पर्ने भए पनि जिविसले जम्मा २६ अंक

Read More

स्पेनिस युवती आइना बार्कासँग झुकेका मेरा आँखा

Posted on July 20, 2016 | views : 3410 |

सन्तोष श्रेष्ठ / बिजय शर्मा दर्पण | …. मोबाईलमा घण्टी बज्यो  ।  मैले हेल्लो भने उताबाट युबतिको स्वर थियो  ।  त्यो पनि बिदेशी टोनमा प्रष्ट नेपाली बौल्दै,भेटौ न समय कहिले मिल्छ तपाइलाई ? केहि छिनको गफगाफ पछि भेट्ने समय र स्थान तोक्दै फोनको कुराकानी सकियो ।  उनले भने बमोजि

Read More

महाकालीको बाध जोखिममा, जनताहरु त्रसित

Posted on July 20, 2016 | views : 2459 |

साउन ५,  कञ्चनपुर  |  वर्षातको समयमा नदिले देशका विभिन्न ठाँउमा कटान गरी रहेका समाचारहरु आईरहेको समयमा देशको पश्चिमी नाका कञ्चनपुरको महाकाली नदिले चाँदनिको वडा नं. ४ क्षेत्रमा मंगलबार बाट कटानी सुरु गरेको छ । कञ्चनपुरको चाँदनी वडा नं. ४ क्षेत्रमा मंगलबार नदिले लगभग ३० मिटर जालि कटान ग

Read More

कृषक पाठसालामा प्रजिअ (फोटो फिचर)

Posted on July 20, 2016 | views : 2561 |

नरी बडु | असार ५, बैतडी |  साउने झरीसंग रमाउदै बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरी किशानहरुले कृषिसम्बन्धि ज्ञान सिक्न स्थापना गरेका विभिन्न कृषक पाठसालामा पुगेका छन् ।  किसानले गरेको मेहेनत र परिश्रमलाई प्रोत्सान दिन प्रमुख जिल्ला अधिकारी चौधरी सहीत कृषि विकास अधिकृत कमलेस

Read More

झापाको अमरपथ सडकखण्ड जलमग्न, यातायात अबरुद्ध

Posted on July 20, 2016 | views : 2806 |

गौरव पोखरेल |  साउन  ५ , झापा । गएरातिदेखि परेको अविरल वर्षाका कारण सुरुंगा खोलामा  पानीको बहाव बढ्दा झापाको कनकाई नगरपालिका ५, तुलसीबारी चोकबाट माथिल्लो  चप्रामारीसम्मको मानव वस्ती डुबेको छ । अहिले तुलसीबारी चोकदेखि  चप्रामारीसम्म जलमग्न छ । सुरुंगादेखि पूर्वी नाका डिगलबैंक

Read More

कसले बुझ्ने ? 'अमेरीकाको ग्रिनकार्ड पाएकोलाई भन्दा खाडी गएकालाई देश र घरको मायाँ धेरै लाग्छ'

Posted on July 20, 2016 | views : 9430 |

त्यसो त मान्छे आफ्नो जीवनकालको एक खण्डमा साहित्यकार पक्का बन्छ । या गजल लेखोस् या त कबिता या त गित नै कसैलाई सुनाओस्/नसुनाओस्, पहिले-पहिले लेखेर नोटबुक दराजका कुनामा राख्थे आजकल जसो-तसो सामाजिक सञ्जाल ब्लकमा आफ्ना भावना पोख्छन् र बुझ्नेले बुझ्छन् पनि । हुन त मान्छे शुखमा भन्दा दु:खमा धेरै भावनामा बग

Read More

'बुढीगण्डकी जलविद्युत आयोजना' चिनियाँ कम्पनीलाई !

Posted on July 20, 2016 | views : 4306 |

साउन ५, काठमाडौँ | प्रधानमन्त्री केपी ओलीले नक्कली भ्याट बिल बनाई राजस्व ठगेर कारबाहीमा परेको चिनियाँ कम्पनी चाइन गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना बिनाप्रतिस्पर्धा दिन मन्त्रिपरिषदमार्फत प्रक्रिया सुरु गरेका छन्। अन्नपूर्ण पोष्टमा समाचार छ। 

Read More

लर्ड्स मैदानमा नेपाल विश्वकै पुरानो क्लबसँग भिड्दै (लाइभ हेर्नुहोस)

Posted on July 19, 2016 | views : 4023 |

साउन ४, काठमाडौं । नेपाल र विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीबिच बेलायतको लर्ड्स मैदानमा नेपाली समय  अनुसार दिउसो सवा तीन बजेबाट सुरु हुँदैछ ।  विश्वकै पुरानो मेरिलेबोर्न क्रिकेट क्लबविरुद्धको यो खेल नेपालको बेलायत भ्रमणको अन्तिम मैत्रीपूर्ण खेल हुनेछ । यसअघि लगातार चारओटा खेलमा

Read More

संसारभरको भयाबहक आपत्ति, हेर्नुस् एक दर्जन तश्विरहरु !

Posted on July 19, 2016 | views : 9637 |

संसारमा दैनिक हजारौं घटना हुन्छ जसमा सबैलाई फोटोमा कैद गर्न सहज छैन  । यस्ता फोटो जसले हजारौं बर्ष पनि एतिहांसिक महत्व राख्छ  ।  आज हामी तपाईलाई त्यस्तै केहि तश्विर देखाउँछौ जसले यस्तै ऐतिहासिक महत्व राखेको छ ।  १. गत बैशाख १२ गते गएको नेपालको भूकम्पमा परि सकुशल उद्दार गरिएको एक

Read More

भोटेकोसी आतंक जारि: अहिलेसम्म ७९ घर बगायो

Posted on July 19, 2016 | views : 2091 |

साउन ४, सिन्धुपाल्चोक । गत असार २१ गते मङ्गलबार रातिदेखि आएको भोटेकोसी नदीको बाढीले सिन्धुपाल्चोक जिल्लाका तातोपानी, लिपिङ, बाह्रबिसेलगायतका क्षेत्रबाट हालसम्म ७९ वटा घर बगाएको छ ।  अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोक जिल्लासँग सीमा रहेको चिनियाँ क्षेत्रबाट आएको भोटोकोसी बाढीका कारण नदी कि

Read More

बाङ्गाबगर पहिरोले पुरीएको दुई तले घर

Posted on July 18, 2016 | views : 1186 |

बैतडीको गोकुलेश्वर गाविसमा आएको बाङ्गाबगर पहिरोले पुरीएको दुई तले घर छेउमा जोखिममा रहेको घर | तश्विर:  नरी बडु/सास, बैतडी 

Read More

ओखलढुंगाका तिन पत्रकारहरुद्धारा खाजा खर्च जोगाएर पत्रिका प्रकाशन सुरु

Posted on July 17, 2016 | views : 3069 |

साउन २, ओखलढुंगा |  समुदायको विकासका लागि भन्दै ओखलढुंगाका तिन जना पत्रकारहरुले खाजा खर्च जोगाएर पत्रिका प्रशासन सुरु गर्नुभएको छ । पत्रकारहरु पूर्णप्रसाद न्यौपाने,रविन श्रेष्ठ र एसबी जेरोले आफुहरुले दैनीक खाने खाजा खर्च जोगाएर भिजन नेपाल ओखलढुंगा नामको पत्रिका प्रकाशन सुरु गर्नुभएको हो । जिल्

Read More

देउखुरीको सतवरीया जंगलमा भेटियो ‘रटेल’ नामक दुर्लभ जनावर

Posted on July 17, 2016 | views : 1598 |

सन्तोषकुमार गुप्ता । साउन १, दाङ । दुर्लभ जंगली जनावर फेला परेको छ । पहिलोपल्ट रटेल नामको जनावर देउखुरीको जंगलमा फेला परेको वन्यजन्तु अनुसन्धानकर्मी चिरञ्जिवी खनालले जानकारी दिए । रटेललाई आग्रेजी मा हनी ब्यडगर भनिन्छ । देउखुरीको बनमा भईरहेको क्यामरा जडानको क्रममा सतबरियाको कालीखोलामा रटेल पत्ता ला

Read More

बाहुलीगाडमा भिषण बाढी, बझाङ सदरमुकाम जोखिममा

Posted on July 17, 2016 | views : 1740 |

सम्राट सिंह |  बझाङ ३१ असार |   सदरमुकाम चैनपुर भएर वग्ने बाहुलीगाड खोलामा भिषण बाढी आएको छ । दिउसो ४ वजे तिर सुरु भएको बाढीले सदरमुकाम चैनपुर जोड्ने झोलुङगे पुल बगाएको छ । १ सय ५ मिटर लामो यो पुल २०४३ सालमा बनेको जिल्लाका दोस्रो पुरानो पुल हो । पुल नजिकै रहेका ३ वटा पसल बगाएको छ । प

Read More

डडेल्धुरा अदातलमा सम्बन्ध बिच्छेदका मुद्दामा बृद्धि

Posted on July 17, 2016 | views : 1434 |

असार ३१, डडेल्धुरा | डडेल्धुरा जिल्लामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएका छन । प्राय बिहे गरेको दुई बर्ष भित्र सम्बन्ध बिच्छेद हुने गरेको पाईएको छ । चालु आर्थिक बर्ष २०७२/७३ मा जिल्ला अदालतमा दर्ता भएका ९१ मुद्दामा सम्बन्ध बिच्छेदका मात्रै २५ मुद्दा छन ।  जम्मा २५ मुद्दा मध्ये २० वटा फछर्यौट

Read More

जग्गा विवाद सम्बन्धी मुद्दा अदालतमा सबैभन्दा बढी

Posted on July 17, 2016 | views : 1418 |

प्रभात सुवेदी । असार ३१, बर्दिया ।  बर्दिया जिल्ला अदालतमा संख्यात्मक हिसाबले सबैभन्दा बढी मुद्दा जग्गा सम्बन्धी विवादको पर्ने गरेको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको छ । पञ्चवर्षिय योजना अन्तर्गत दोस्रो वर्षमा ९ सय ७८ मुद्दाको लक्ष्य राखिएकोमा गत वर्षको पर्छौट हुन बाँकी २

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 2595 |

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More

भूकम्पपीडितलाई तीन लाख दिने सहमति

Posted on June 28, 2016 | views : 1677 |

असार १४, काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका मागबारे छलफल गर्न आज साँझ बसेको शीर्ष नेता सहितको चार दलीय कार्यदलको बैठकमा भूकम्पपीडितलाई तीन लाख रुपैयाँ दिने सहमति भएको छ । सहमतिमा भूकम्पपीडित परिवारलाई तीन लाख रुपैयाँ नगद दिने विषयमा सैद्धान्तिक सहमति भएको राप्रपा नेपालका प्रमुख सचेतक

Read More


गोबरग्यासको प्रयोगले ग्यास अभावको असर परेन

Posted on June 27, 2016 | views : 1511 |

कात्तिक १६, धादिङ । खाना पकाउने ग्यासको देशभरि नै हाहाकार भइरहेका बेला मध्यधादिङ साङ्कोषका स्थानीयवासीलाई भने बजारमा ग्यासको अभाव भएको अनुभूति नै भएको छैन । केही समयअघि साङ्कोष गाउँका अधिकांश घरमा गोबर ग्यासको प्लान्ट बनाएका कारण उनीहरु अहिले पनि ढुक्क छन् । भारतले गरेको नाकाबन्दीका कारण खाना पकाउने

Read More

पार्टीमा सहभागी हुन सन्नी लियोनी नेपालमा

Posted on June 27, 2016 | views : 947 |

बलिउड नायिका सन्नी लियोनी नेपाल आएकी छिन् । उनी एक पार्टीमा सहभागी हुन नेपाल आएकी हुन् । सन्नीले आफू नेपाल आउन लागेको जानकारी ट्विटरमार्फत दिएकी थिइन् । सन्नीले एक घन्टा अगाडि नै प्लेनमा बसेको फोटो राख्दै नेपाल आउन लागेको जानकारी दिएकी थिइन् । उनले ट्विटरमा नेपाल जान पाउँदा उत्साहित भएको बताइन्

Read More

राजधानीमा वाउन्सर आतङक, घटना रोक्न प्रहरी उदासिन

Posted on June 24, 2016 | views : 933 |

श्यामसुन्दर पुडासैनी/असार ९, काठमाडौ । राजधानीका केही डान्सबारहरुले अवैधानीक रुपमा वाउन्सर राखेर आतङ्क मच्चाउदै आएको खुलासा भएको छ । कानुनविपरित हतियार सहितका निजी सुरक्षाकर्मी राखिएको भन्दै प्रहरीमा उजुरी परेपछी डान्सवार संञ्चालकलेनै लुटपाट तथा आतङ्क मच्चाउदै आएको रहस्य खुलेको हो । स्थानीय प्रशासन

Read More