बिशेष खबर |


'मिस प्लस टु गण्डकी सिजन टु'को उपाधी अम्रिता मगरलाई

Posted on October 24, 2016 | views : 1555 |

कात्तिक ८, पोखरा | मिस प्लस टु गण्डकी सिजन टु को उपाधी पोखरा ६ लेकसाइडकी अम्रिता मगरले चुमेकी छिन् । उपाधि सँगै मोस्ट व्यूटीफुल, भ्यूयर च्वाईसको उपाधि हात पार्दै गोल्डेन क्राउन प्रमाण पत्र गरिन् । त्यसैगरी पोखरा ७ मासबारकी सनाया ढकालले फस्ट रनर अफ, मोस्ट पपुलर, मोस्ट टयालेन्टेट, मोस्ट कन्फीडेन्ट, भए

Read More

दलित-गैह्रदलित विच विधिवत विवाह सम्पन्न (फोटो फिचर)

Posted on October 24, 2016 | views : 3385 |

प्रेम सुनार/कात्तिक ८, गुल्मी ।  समाजमा प्रष्ट यहि देख्न सकिन्छ कि शिक्षा सभ्यता र सम्पत्ती, जातिय विभेद निको पार्ने ओखती ।  उसले प्राय जातिय विभेदको अनुभुत गर्न परेन जो छ समाजमा करोडपति । अनि जसले चम्काएको छ समाजमा सभ्यता र शिक्षाको ज्योति । यहि बुझ्न सकिन्थ्यो कि केहि दिन अघि गुल्मीका द

Read More

चितुवा आक्रमणबाट पीडितलाई राहत हस्तान्त्रण

Posted on October 24, 2016 | views : 2739 |

सरुवा भई जानेबेलामा पीडितहरुलाई राहत दिएर जान पाउदा आफुलाई ठुलै पुण्य गरेजस्तो महशुस भएको जिल्ला वन अधिकृत केदार बरालको भनाई नरी बडु, कात्र्तिक ८ बैतडी । जिल्लाको तल्लोस्वराड क्षेत्रको उदयदेव गाविसमा चितुवाको आक्रमणबाट ज्यान गुमाएका दुई परिवारलाई जिल्ला वन कार्यालय बैतडीले राहत हस्तान्त्रण गरेको छ

Read More

पुजारीले गलत्याएपछि के भो यी प्रेमीलाई ? (भिडियो सहित हेर्नुस्)

Posted on October 24, 2016 | views : 5610 |

प्रभात सुवेदी । कार्तिक ८, बर्दिया । आफूहरुबीचको न्यानो अनि पवित्र माया कुन प्रेमी प्रेमीकाले अमर राख्न नचाहालान् र ? यसका लागि के–के सम्म गर्न पछि पर्दैनन् प्रेमीकाहरु ? यहाँ यस्तै भएको छ एक प्रेमजोडी रुपक र प्रजितालाई । अहिलेको आधुनिक समयमा पनि मन्दिरमा देवताको सामु आशीर्वाद र वरदान माग्न गएका प्र

Read More

धान काट्ने चटारो

Posted on October 23, 2016 | views : 1933 |

म्याग्दीको बेनी–३ फापरखेतमा धान काट्न व्यस्त कृषक । समयमै रोपाइँ र पर्याप्त सिँचाइ भएपनि धान फल्ने बेलामा रोगको समस्या देखिएको र धान ढलेकाले धान उत्पादनमा कमी भएको कृषक बताउँछन् । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस 

Read More

दाङमा दलालीले झुक्याएर बेचे जग्गा

Posted on October 22, 2016 | views : 2351 |

सन्तोषकुमार गुप्ता/कात्तिक ६, देउखुरी । देउखुरी लमही नगरपालीका वडा नं. ११ निवासी तेजमान चौधरीका छोरा मन्तुराम चौधरीको नाममा दर्ता कित्ता नं. २ (घ) १५३५को तिन कठ्ठा ३ धुरको जग्गा झुक्याएर विक्रि गरिएको पाइएको छ । असोजको १२ गते जिल्ला मालपोत कार्यालय दाङ वाट सतवरीया गाविस वडा नं. ५ निवासी डिल बहादुर

Read More

'हामी मान्छे राक्षस हौं' ( १५ तस्बिर र भिडियो सहित)

Posted on October 22, 2016 | views : 11417 |

गोपिकृष्ण चापागाई/ कात्तिक ६, नवलपरासी । करिब बिहानको ८ बजेको थियो । दुईजना पाका मान्छे आएर ढिलो भयो ल छिटो गर्नुपर्यो भन्दै घरको पछाडि रहेको खसीको खोरबाट खसीलाई घिच्चाउँदै निकाले । ल पानी तताउँनुस भनेर एकजनालाई जिम्मा दिए । त्यसैबिचमा खोरबाट निकाल्ने मध्येका एकजनाले खसीलाई दुईहातले उचाल्दै कम्तिमा

Read More

सुन्दर कञ्चनजङ्घा हिमाल

Posted on October 22, 2016 | views : 1873 |

इलामको पर्यटकीयस्थल सन्दकपुरबाट देखिएको कञ्चनजङ्घा हिमाल । मौसम खुलेसँगै यस क्षेत्रमा पर्यटकको आगमन सुरू भएको छ । तस्बिर: गोविन्द लामिछाने, इलाम, रासस

Read More

मेसीनले धान काट्दा सल्यान गरि जिउलाका किसान अचम्मित

Posted on October 21, 2016 | views : 1806 |

डिल्लीराज रावत/कात्तिक ५, सल्यान । एउटा मान्छेले ३ मिनेटमा कति धान काट्ला ? यसको सहि उत्तर ७ मुठा, ८ मुठा वा बढि भए १० मुठा होला । तर एउटै मान्छेले ३ मिनेटमा ठुलै बारी सक्यो । सुन्दा अच्चम लाग्छ तर तपाइ अचम्म नपर्नुहोला ।  सल्यानको शारदा नगरपालिका १३ मा रहेको धानका लागि प्रख्यात मानिने गरिजिउल

Read More

तिहार आयो बरिलै

Posted on October 21, 2016 | views : 2019 |

तिहार नजिकिँदै गर्दा नयाँ बसपार्क नजिकै रहेको एक नर्सरीमा सयपत्री फुलमा पानी हालेर स्याहारसुसार गर्दै एक महिला । तस्बिर: प्रदीपराज वन्त, रासस

Read More

तलको पानी माथी उक्लीएपछि गाउँमा उत्सव

Posted on October 21, 2016 | views : 1088 |

प्रेम सुनार/कात्तिक ५, गुल्मी । तल्लो गराको पानी माथील्लो गरामा आउँदैन भन्ने बुढा पाकाहरुको भनाई अहिलेको विज्ञानको युगले गलत सावित गरी दिएको छ ।  विद्युतीय माध्यमद्धारा लिफ्टीङ्ग सिष्टम खाने पानी योजनाले डेढ घण्टा तल खोलाको पानी माथी टापुमा खसाली दिए पछि गुल्मीको हस्तीचौर गाविस पालुखा गाउँका व

Read More

पूर्ण सरसफाई अभियानमा महिला सहभागिता

Posted on October 21, 2016 | views : 1849 |

-देवराज पुरी नेपाललाई सन् २०१७ सम्म खुल्ला दिसा मुक्त मुलुक घोषणा गर्ने भनी सघन रुपमा अभियानात्मक कार्यक्रमहरु संचालन गरिएका छन् । जिल्ला जिल्लामा सरसफाईलाई ब्यापकता दिन थुप्रै गतिबिधिहरु संचालन भईरहेको अबस्था  छ । यसै अभियान अन्तर्गत हाल सम्म थुप्रै जिल्लाहरु खुल्ला दिसा मुक्त क्षेत्र घोषणा

Read More

१२० वर्षीया आमै भन्छिन्, ‘छोराछोरी मरे, तर मलाई काल आएन’

Posted on October 20, 2016 | views : 2224 |

हेमन्त केसी/कात्तिक ४, जाजरकोट । यहाँको भेरीमालिका नगरपालिका–६ की भीमा वली अहिले एक सय २० वर्षकी भइन् । आफूले जन्माएका १२ छोराछोरीमध्ये नौ छोराछोरीको मृत्यु भइसकेको छ तर भीमा वली भने जीवितै छिन् । एक सय २० वर्षीया भीमा वलीले अझै पनि आफूले पोलेको मकै र भुटेको भट्ट (भटमास) खानसक्ने बताउँछिन् । आँखा न

Read More

बागलुङका बाढी पहिरो पिडितलाई प्रवासी नेपालीद्वारा ३ लाख ३३ हजार राहात रकम प्रदान

Posted on October 20, 2016 | views : 2291 |

कृष्ण कँडेल/कात्तिक ३, बागलुङ । कतारमा रहेका प्रवासी नेपालीले बागलुङको विभिन्न ठाउँका बाढी पहिरो प्रभावित, अग्नी र मृगौला पिडित तथा विदेशमा ज्यान गुमाउनेका परिवारलाई राहात रकम प्रदान गरेका छन् ।  बागलुङ सेवा समाज दोहा कतारको पलहमा संकलन गरिएको ३ लाख ३३ हजार रुपैयाँ राहात प्रदान गरिएको हो । &nb

Read More

गोहीको छालासहित पक्राउ

Posted on October 19, 2016 | views : 1129 |

सास । कार्तिक३, बर्दिया । दुई थान गोहीको छाला र एक थान टाउकाको हड्डी सहित एक व्यक्ति पक्राउ परेका छन् । बाँसगढी नगरपालिका वडा नं. ११ बस्ने वर्ष ४९का मुन्नालाल दमाईलाई लक्ष्मणा चोकमा सिमेन्टको बोराले बेरेर बोकी हिडिरहेको अवस्थामा आज चार बजेतिर केन्द्रिय अनुसन्धाान ब्युरो र अस्थायी प्रहरी पोस्ट लक्ष्म

Read More

परम्परागत शैलीका घर

Posted on October 19, 2016 | views : 1457 |

भक्तपुरको तर्खगालमा भूकम्पबाट बचेका परम्परागत शैलीका घर तथा अहिलेसम्म पनि पूनःनिर्माण हुन नसकेका भूकम्पपीडितका टहरा । तस्बिर: तीर्थ भट्टराई, रासस

Read More

मनाङमा आन्तरिक पर्यटक

Posted on October 18, 2016 | views : 1575 |

हिमाल पारीका जिल्ला मनाङको मनोरम प्रकृतिसँग रमाउँदै आन्तरिक पर्यटकहरु । तस्बिरः रासस (पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङ मार्फत) 

Read More

कुन अन्न कहाँ फल्छ ? तयार भयो अन्नको नक्सा

Posted on October 18, 2016 | views : 2008 |

इलामको बरबोटेस्थित दुर्गा प्राविमा शिक्षकहरूले अन्नबाट तयार गरेको नेपालको नक्सा । कुन अञ्चलमा कुन अन्न फल्छ नक्सामा पहिचान गरिएको छ । तस्बिरः गोविन्द लामिछाने | इलाम/रासस 

Read More

हिमालको काँखमा सुन्दर गाउँ

Posted on October 17, 2016 | views : 1847 |

म्याग्दीको ताकम गाविस–७ हिलापोखरी गाउँ र पृष्ठभुमिमा देखिएको गुर्जा, पुथा र चुरेनलगायतका हिमशृङ्खला । तस्बिरः सन्तोष गौतम, म्याग्दी/रासस

Read More

पोखरामा आन्तरिक पर्यटकको घुँइचो

Posted on October 16, 2016 | views : 1326 |

पोखराको पातले छाँगोको अवलोकन गर्दै आन्तरिक पर्यटकहरु, दसैँ बिदा परेकाले हाल पोखरामा आन्तरिक पर्यटकको घुँइचो नै लागेको छ । तस्बिर: प्रदीपराज वन्त/रासस

Read More

विजया दशमीको शुभ कामना !

Posted on October 07, 2016 | views : 1522 |

राजु विक हिन्दूहरुको महान चाड बडादशैँले हामी सबैलाई उल्लासित पारिरहेको छ । हामी सबैले आ–आफ्नै किसिमले बडादशैँको तयारी गरिरहेका छौँ । यो पावन अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीवहिनीहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । हामी सबैमा सतबुद्धि पलाओस् । हामी सबैमा सतमार्ग पहिचा

Read More

रामेश्वरमा ई–लाइब्रेरी स्थापना

Posted on October 05, 2016 | views : 1528 |

नेपाल जर्नी अमेरिकाको रु तीन लाख २० हजारको आर्थिक तथा नेपाल पुस्तकालय फाउन्डेसनको प्राविधिक सहयोगमा स्थापना गरिएको भरतपुरस्थित रामेश्वर विद्युतीय पुस्तकालयमा अध्ययन गर्दै स्थानीयवासी । तस्बिर: नारायण ढुंगाना, रासस

Read More

जौबारी कृषि अनुसन्धान केन्द्र

Posted on October 05, 2016 | views : 2022 |

इलामको जमुना गाविसस्थित जौबारी कृषि अनुसन्धान केन्द्र र वागवानी विकास केन्द्रमा बाली बगैँचा विस्तार गरिएको छ । तस्बिर: गोविन्द लामिछाने, रासस

Read More

जोखिमपूर्ण यात्रा

Posted on October 05, 2016 | views : 1302 |

चितवनको दारेचोकस्थित फिस्लिङबाट गोरखाको भुम्लिचोकतर्फ नम्बर प्लेट नभएको यो ट्रकमा भीरको सडक भएर दसैँको बेलामा जोखिमपूर्ण यात्रा गर्दै यात्रु । तस्वीर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More