बिशेष खबर |


पत्रकारको कलमले दिलायो सुत्केरीको यातायात खर्च

Posted on January 22, 2017 | views : 1114 |

माघ ९, कालिकोट । पत्रकारहरुको कलमका कारण फोइमहादेवका सुत्केरी महिलाले प्रशुती यातायात खर्च पाएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कौशल अलिले बताउनु भएको छ ।  जिल्ला सदरमुकाम देखि पूर्वतर्फ पर्ने फोइमहादेव गाविसमा रहेको स्वास्थ्य केन्द्र तथा प्रशुति सेन्टरमा प्रसुतीका लागि आउने महिलाहरुको याताया

Read More

गाबिस स्तरीय भलिबल प्रतियोगिता सन्धिखर्कमा सुरु

Posted on January 21, 2017 | views : 1597 |

माघ ८, अर्घाखाँची । प्रतियोगीता दुइ दिन सम्म चल्न शिक्षा स्वाश्थ्य, सिप र रोजगारीको आवश्कता, दिगो विकाश र राष्ट निर्मामा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ प्याराडाइज युवा क्लवको आयोजनामा शुक्रबारबाट सन्धिखर्क नगरपालिका तथा गाबिस स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।  प्रतियोगिता सन्धिखर

Read More

बैतडीको पाटन

Posted on January 20, 2017 | views : 1500 |

सुदूर पश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालनको तयारी भएको छ । तस्बिर: विनोद सिंह विष्ट, बैतडी, रासस

Read More

स्याउँ खेति सुपरजोन कार्यक्रम प्रभावकारी बन्ने, जुम्लामा साढे ४ करोड बढी रकमको अख्तियारी

Posted on January 19, 2017 | views : 2893 |

नन्दराम जैशी/माघ ६, जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जुम्लामा स्याउ खेतिको लागी सुपरजोन कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने भएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई सुपर जोन स्याउ कार्यक्रम जुम्लाको आयोजनामा आर्थिक वर्ष २०७३÷०७४ को

Read More

गुनासो मेटाउदै सार्वजनिक सुनुवाई सम्पन्न

Posted on January 18, 2017 | views : 1635 |

नरी बडु/माघ ५, बैतडी । सरकारी कार्यालयले प्रवाह गर्ने सेवा सुविधाका बारेमा नागरिकले उठाएका जिज्ञासा तथा गुनासो सार्वजनिक सुनुवाई मार्फत मेटाउन थालिएको छ ।  सरकारी कामप्रति स्थानीयको गुनासो बढ्न थालेपछि नागरिक र सरोकारवालाको प्रत्यक्ष उपस्थितीमा सार्वजनिक सुनुवाई मार्फत जवाफ–सवाल हुने गरेको छ ।

Read More

३९ घरधुरी दलितमा एक जना पनि एसएलसी गर्ने छैनन्

Posted on January 18, 2017 | views : 4629 |

प्रेम सुनार/माघ ५, गुल्मी । गुल्मीको जुनियाँ गाविसको एक वडामा रहेका ३९ घरधुरी दलित परिवारमा एसएली पास गर्ने एक जना पनि  छैनन् । जुनियाँ गाविस वडा नम्वर–८ चिदीपानी सालघारीका  पुरै बिश्वकर्मा जातीका  दलित समुदायमा अहिले सम्म एसएलसी पास गरेका एक जना पनि नभएको स्थानिय दलित अगुवा नरबहादुर

Read More

पूर्णिमाले आफ्नो जन्म दिन मनाउने रकम मृगौला पीडितलाई दिईन्

Posted on January 18, 2017 | views : 3788 |

महेन्द्र केसी/माघ ५, पर्वत । सेवानै धर्म हो भन्ने स्लोकको महिमा विरलैले बुझ्ने गरेका छन् ।  समाजमा सेवाको लागि भन्दा पनि आफ्नो फाइदाका लागि काम गर्नेहरु निकै भेटिने गर्छन् । कलिला बालबालिकाहरु त आफू खुसी हुन पाए अरु केहि चाहिदैन भन्ने भावनाका हुन्छन् तर कक्षा ९ मा पढ्ने यहाँकी एक स्कुले बालिका

Read More

बडाचौर विमानस्थल सञ्चालनको प्रतीक्षामा छन् रोल्पाली

Posted on January 16, 2017 | views : 6841 |

रमेश लम्साल/माघ ३, रोल्पा । ‘पञ्चायतकालमा चलेको विमानस्थल बहुदल आएपछि बन्द भयो, नयाँ व्यवस्था आएपछि जनताले थप सुविधा पाउलान् भनेको त भएको संरचनासमेत बन्द गरेर राज्यले हामीलाई सौतेलो व्यवहार ग¥यो, अब भने फेरि विमानस्थल सञ्चालन हुन्छ कि भन्ने आशा जागेको छ’ पूर्वी रोल्पाको बडाचौरमा भेटिएका अमरबहादुर ब

Read More

चक्रीय धौलागिरि पदमार्गमा पूर्वाधार बनाउन ११ करोड आवश्यक

Posted on January 15, 2017 | views : 2048 |

(कमल खत्री) | माघ २, म्याग्दी । मुदी गाविसमा रहेको आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरसम्म आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न करोडौँ रुपैयाँ बजेट आवश्यक देखिएको छ ।  चक्रीय धौलागिरि पदमार्ग र हिमालको आरोहण गर्न आधार शिविर पुग्ने पर्यटकको सुविधाका लागि पदमार्ग निर्माण

Read More

पृथ्वीनारायण शाहको जन्मजयन्ती

Posted on January 11, 2017 | views : 1342 |

पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा बुधबार सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको शालिकमा माल्यार्पण गर्न सहभागी हुँदै विभिन्न सङ्घ संस्थाका प्रतिनिधि साथै राजनीतिक दलका नेताहरु । तस्बिर: प्रदीपराज वन्त, रासस

Read More

सडकमा तार विछ्याउन खन्दै

Posted on January 04, 2017 | views : 1475 |

भक्तपुर गठ्ठाघरको सडकमा लाइनको लागि तार विछ्याउन खन्दै डोजर । दिनको समयमा सडक खन्दा सवारी साधन आवतजावतमा कठिनाइ भएको छ । तस्बिर: रत्न श्रेष्ठ, रासस

Read More

बैतडीमा परम्परागत कोल लोप हुँदै

Posted on January 04, 2017 | views : 1874 |

बैतडीको श्रीकोट–२ मा रहेको कोलमा चिउरी पैल्दै गरेका स्थानीय महिला । प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित चिउरी, उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल अहिले गाउँबाटै लोप हुँदै गएका छन् । तस्बिर: विनोदसिंह विष्ट, बैतडी, रासस

Read More

मुस्ताङ्को ताङ्बे खण्डहर क्षेत्र

Posted on January 04, 2017 | views : 2125 |

पर्यटकको आकर्षणको केन्द्र मुस्ताङ्को ताङ्बे क्षेत्र । तस्बिर: सिबी अधिकारी, रासस

Read More

छानामा मौरीको घार

Posted on January 04, 2017 | views : 1675 |

म्याग्दीको डढुवामा घरको छानामा राखिएका मौरीका घार । तस्वीर: धु्रबसागर शर्मा, बेनी(म्याग्दी), रासस

Read More

दाङको विजौरीमा मयूर नाँच देखाउँदै युवा

Posted on January 04, 2017 | views : 1537 |

दाङको विजौरीमा कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक व्यापारिक महोत्सवमा बुधबार मयूर नाँच देखाउँदै युवा । तस्वीर ः बालाराम खड्का, दाङ, रासस

Read More

मुगुमा बसर्पाक नहुँदा सडकमै बसपार्क

Posted on January 04, 2017 | views : 2164 |

दान बहादुर बुढा/पुस २०, मुगु । मुगुको गमगढी बजारमा बस पार्क नहुदा गाडी पार्किङ्ग गर्नमा निकै गारो भएको छ ।  नेपालगंज सुर्खेत बाट यात्रु र माल ल्याएर आएका जिप, बस, माल बाहक गाडी सोराज, ट्याब्टर, ट्रक, लगाएतका सवारी साधनहरुलाई पार्कको लागी गारो भएको छ । बस पार्क नहुदा न्यूरोड बजारमा गदौ आएका छन

Read More

४२ वर्षमा जाग्यो आत्मविश्वास

Posted on January 03, 2017 | views : 2085 |

सास । पौष १९, बर्दिया ।  जिल्लाको कालिका गाविसमा रहेको श्री विद्याज्योति माध्यमिक विद्यालय स्थापनाको ४२औँ जन्म दिनको अवसरमा सोमबार शैक्षिक कृति ‘जगाऔँ आत्मविश्वास’ को लोकार्पण गरिनुका साथै पूर्व विद्यार्थी तथा श्रष्टा शिक्षक प्रभात सुवेदीलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका

Read More

कैलालीमा पूर्ण खोप अभियान सुस्त, ५ वर्षमा १२ गाविस मात्रै पूर्ण खोपयुक्त घोषणा

Posted on January 02, 2017 | views : 1635 |

दिनेश ठकुल्ला/पुस १८, धनगढी । कैलालीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने उद्देश्यले संचालन भईरहेको पूर्ण खोपयुक्त अभियान सुस्त हुँदा निर्धारित अवधिमै लक्ष्य पुरा नहुने देखिएको छ ।  सन् २०१६ भित्रै जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्न अभियान थालिए पनि हालसम्म जिल्लाका १२ गाविसमात्रै खोपयुक्त घोष

Read More

छात्रा पढाई खर्च जोहो गर्ने क्रममा

Posted on January 02, 2017 | views : 1924 |

रुकुमका ग्रामीण क्षेत्रका छात्राहरु आफ्नो पढाई खर्च जोहो गर्ने क्रममा दाउरा बोकेर बिक्रीका लागि सदरमुकाममा लैजाँदै । तस्बिर: लोकेन्द्र खनाल, रुकुम, रासस

Read More

महिला अदुवा केलाउँदै

Posted on January 02, 2017 | views : 1939 |

इलाम फाकफोक–९ साप्तिनमा अदुवा केलाउँदै महिला । अदुवाको मूल्य घटेपछि किसान निरास बनेका छन् । तस्बिरः गोविन्द लामिछाने, इलाम, रासस

Read More

यातायातको साधन गाउँ पुग्दा स्थानीयवासी हर्षित

Posted on January 02, 2017 | views : 1767 |

दाङको तुलसीपुर –१० गहते विसमुरेका स्थानीयवासी गाउँमा पहिलो पटक यातायात साधन सञ्चालन भएकोमा हर्षित भई सवारी चालकलाई स्वागत गर्दै । तस्बिरः बालाराम खड्का, दाङ, रासस

Read More

सामूहिक तरकारी खेती

Posted on January 02, 2017 | views : 4221 |

म्याग्दीको भकिम्ली २ छेपारेमा मिलीजुली कृषक समूहका सदस्यहरुले गरेको सामूहिक तरकारी खेती । तस्बिरः सन्तोष गौतम, म्याग्दी, रासस

Read More

धनगढीलाई अत्याधुनिक सहरमा विकास गर्न दुई ठूला परियोजना कार्यान्वयनको चरणमा

Posted on December 29, 2016 | views : 15554 |

दिनेश ठकुल्ला/पुस १४, धनगढी । पाँच वर्षमा साढे तीन अर्ब भन्दा बढी रुपैया खर्च गरिने यी आयोजनाको सफलतापूर्वक कार्यान्वयन हुनसके धनगढीको आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ । सुदूरपश्चिमको प्रमुख आर्थिक केन्द्र धनगढीलाई अत्याधुनिक सहरको रुपमा विकास गर्ने उद्देश्यसहित दुई ठूला परियोजना कार्यान्वयनको चर

Read More

कोहलपुरमा बस जलेको अवस्थामा फेला पर्‍यो

Posted on December 26, 2016 | views : 2410 |

कोहलपुर नगरपालिकादेखि तीन किलोमिटर पूर्व रोहिणी खोलानजिकै एउटा यात्रीबाहक बस जलेको अवस्थामा फेलापरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत् बाँकेको रोहिणी खोलानजिकै ना५ख ३३२९ नम्बरको बस जलेर नस्ट भएको अवस्थामा सोमबार बिहान फेलापरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । आगोलागी भएको बसमा बसचालक र

Read More