बिशेष खबर |


स्ववियु निर्वाचनमा जुटेका बिद्यार्थीहरु कोही आन्दोलन गर्दै, कोहि बिज्ञप्ती जारि गर्दै

Posted on February 25, 2017 | views : 1579 |

टेक शाही/फागुन १४, डोल्पा । डोल्पामा स्वतन्त्र बिद्यार्थि युनियको चुनाव दैनिक जटिल बन्दै गएको छ ।  यहि १८ गते तोकेको स्वबियूको चुनाव डोल्पामा जटिल बन्दै गएको हो । नियम बिपरित बिद्यार्थि भर्ना गराएको र क्याम्पस प्रमूखले मनोपोली बिद्यार्थि भर्ना गरेको भन्दै अखिल नेपाल बिद्यार्थि सँगठनले डोल्पो क

Read More

कञ्चनपुरका बिभिन्न शिव धाममा दर्शनार्थीहरुको घुइचो

Posted on February 24, 2017 | views : 1588 |

सुरेश भट्ट/फागुन १३, कञ्चनपुर । कञ्चनपुर जिल्लाका बिभिन्न शिब धाममा दर्शनार्थी हरुको घुइचो लागेको छ ।  फागुन कृष्ण चर्तुदशीका दिन पर्ने यो महाशिव रात्रिमा विभिन्न मनोकाक्षृा पुरा हुने विश्वासका कारण पुजा अर्चना गर्नेको घुईचो लागेको हो । आजका दिन शिव भगवा्नको जन्म दिन र शिव पार्वतीको बिवाह भएका

Read More

पुलको खोजीमा कालिकोट स्थानीय वासी प्रशासन सम्म पुगे

Posted on February 23, 2017 | views : 3337 |

दलसिंह गिरी/फागुन १२, कालिकोट । तत्कालिन सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं अहिलेका बर्तमान गृहमन्त्री विमलेन्द्र निधीद्धारा सिलान्यास गरिएको कर्नाली नदीको पक्की पुलको खोजीमा कालिकोटवासी जिल्ला प्रशासन सम्म पुगेका छन्, ।  २०७१ सालमा तत्कालिन भौतिक पूर्बाधार तथा यातायात मन्त्री रहद

Read More

मृगौला पीडित लामिछानेको उपचारमा आर्थिक अभाव

Posted on February 23, 2017 | views : 1590 |

पर्वत । भनिन्छ रोगको शत्रु र मित्रु कोहि पनि हुदैन । धन हुनेलाई प्रविधिको युगमा जति रोग लागेपनि निको हुन्छ तर त्यहि रोग गरिबलाई लाग्यो भने उसको घरबासको उठिबास लाग्छ । कलिलो उमेर भर्खर फक्रर्दै गरेको कोपिलामा अचानक दाग देखा पर्नु उसको परिवारको लागि कति पीडादायी हुन्छ त्यो भोगेकोलाई मात्रै थाहा हुन्छ

Read More

समृद्ध कालिकोटका अभियान्ताले पत्रकार माझ खुलासा गरे समृद्धिका सपना

Posted on February 22, 2017 | views : 1217 |

दलसिंह गिरी/फागुन ११, कालिकोट । समृद्ध कालिकोटका अभियान्ता एवं नेपाली कांग्रेस सम्बद्ध तरुण दलका केन्द्रीय महामन्त्री भूपेन्द्रजंग शाहीले अबको १० बर्ष भित्र कालिकोटका जनताले साच्चीकै समृद्ध कालिकोट देख्न पाउने बताउनु भएको छ ।  परिवर्तन चाहने कालिकोटका जाग्रुक यूवाहरुले विकासको सम्भाब्यव सहितको

Read More

छत्रेश्वरि सतिपिठ सल्यानमा शिवरात्रीका दिन ६० हजारले दर्शन गर्ने अपेक्षा

Posted on February 22, 2017 | views : 1172 |

सन्तोष जिएम/फागुन ११, सल्यान । सल्यान छायाँछेत्रमा यो वर्ष पनि महा शिवरात्रीको दिन ठूलो मेला लाग्ने भएको छ ।  सत्य युगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा सतिदेवीको अन्तिम अंग पतन भएको छाँयाक्षेत्र धार्मिक पर्यटनको गन्तव्य मानिन्छ । जुन सल्यानको छाँयाक्षेत्र १ मा अवस्थीत छ ।

Read More

कञ्चनपुर पर्यटन महोत्सबमा भोलि दुर्गेश थापा, राजेन्द्र भट्ट र भोजराज भट्ट आउने

Posted on February 22, 2017 | views : 2444 |

सुरेश भट्ट/फागुन ११, कञ्चनपुर । महेन्द्रनगरको  को खुल्लामञ्च मा लागेको सुदुरपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा युवा गायक दुर्गेश थापा , र्यापर राजेन्द्र भट्ट र गायक भोजराज भट्ट आउने भएका छन । भोली सातौ दिन बिहीवार युवा गायक दुर्गेश थापा, र्यापर राजेन्द्र भट्ट र गाय

Read More

उपराष्ट्रपतिको अभिनन्दनमा नागरिक स्तरबाटै सहभागी हुन सवैमा अपिल

Posted on February 22, 2017 | views : 1893 |

कृष्ण कँडेल/फागुन ११, बागलुङ । विभिन्न कार्यक्रम गरि बुर्तिबाङमा फागुन १५ र १६ गते हुने मगर दिवश विशेष कार्यक्रम तथा उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको नागरिक अभिनन्दन कार्यक्रमको तयारी तिब्र परिएको छ । मगर समाज सेवा केन्द्र बुर्तिबाङको आयोजनामा हुने कार्यक्रममा प्रश्तुत गर्नका लागि मगर संस्कृतिमा

Read More

ब्यूटि कन्टेन्टसको नाममा ठगी घन्दा मौलाउदै

Posted on February 22, 2017 | views : 2038 |

फागुन ११, बिराटनगर | बर्षमा दुइ चार वटा ब्यूटि कन्टेन्टस् बिराटनगरमा हुने गरेको भएपनी बिजेता बनाउन आयोजक ले मोटो रकम माग्ने गरेको रहस्य खुलेको छ ।भर्खरै मात्र आयोजना भएर सकिएको ब्यूटि कन्टेन्टस् मिस कोशी नेपाल को पहिलो ताज लगाउनकालागी प्रतियोगी ले १० लाख रुपैया आयोजकलाई बुझाएको रहस्य खुलेको हो

Read More

विदेशबाट फर्किएर बाख्रापालन

Posted on February 21, 2017 | views : 1576 |

साउदी अरबमा १३ वर्षसम्म काम गरेर फर्किएका म्याग्दी घार–५ का टेकबहादुरले सञ्चालन गरेको निलगिरि बाख्रा फार्म । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस

Read More

काभ्रेमा ६ सयभन्दा बढि सर्बसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण (फोटोफिचर)

Posted on February 20, 2017 | views : 2458 |

फागुन ९, काठमाडौं । काभ्रेको डाँडापारी गा.वि.स.जगथलीमा ६ सयभन्दा बढिको स्वास्थ्य परीक्षण गरी शिविर सम्पन्न भएको छ ।  डाक्टर सुदीप श्रेष्ठल १०३ वर्षिय विष्णुमाया माझीको स्वास्थ्य परीक्षण गरि उदघाटन शिविरको उदघाटन गरेको थियो । सकारात्मक विकास सञ्चार केन्द्रको आयोजनामा सिद्धी स्मृती अस्पताल भक्तप

Read More

६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस प्यूठानमा पनि मनाइयो

Posted on February 18, 2017 | views : 1927 |

एलिसा बस्नेत/फागुन ७, प्यूठान । देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा आज प्युठान सहित देशभरी विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ ।  एक सय चार वर्षीय राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई देशमा प्रजातन्त्र बहाली भएको सम्झनामा फागुन ७ गते प्रत्येक वर्ष प्रजातन्त

Read More

प्रजातन्त्र दिवसमा कुर्सि खेल देखि घोडादौड प्रतियोगितासम्म (फोटोफिचर)

Posted on February 18, 2017 | views : 2755 |

टेक शाही/फागुन ७, डोल्पा । ६७ औँ प्रजातन्त्र दिवस भब्यरुपमा मनाइएको छ ।  प्रजातन्त्र दिवसको अबरसरमा म्यूजिक चियर,लोकदोहोरी प्रतियोगिता र घोडादौड प्रतियोगिताको आयोजना गरि मनाइएको हो । हरेक बर्ष जस्तै यस बर्ष पनि घोडादौड प्रतियोगितको आयोजना गरिएको स्थानिय बिकास अधिकारि सागर मिश्रले बताउनु भयो ।&

Read More

प्रजातन्त्र दिवसमा घोडा दौड प्रतियोगिता गर्न ६ लाखको घेराबार भत्काइयो

Posted on February 17, 2017 | views : 1920 |

टेक शाही/फागुन ६, डोल्पा । डोल्पा जिल्लामा ६७ औँ प्रजातन्त्र दिवसमा घोडा दौड प्रतियोगिता गर्न भन्दै ६ लाखमा निर्माण गरिएको घेरावार भत्काइएको छ ।  जिल्ला बिकास समिति डोल्पा मार्फत आर्थिक बर्ष ०७२/०७३ मा कुल ६ लाख लागतमा दुनै भ्याली क्लबले निमार्ण गरेको खेलकुद मैदान घेराबार घोडादौड प्रतियोगिता ग

Read More

सुदुरपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सब सुरु

Posted on February 17, 2017 | views : 1790 |

सुरेश भट्ट/फगुन ६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको  खुल्लामञ्चमा १०औ सुदुरपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सबको सुरु भएको छ  । कञ्चनपुर उद्योग बाणिज्य संघको आयोजनामा शुक्रबारदेखी सुदुरपश्चिमाञ्चल औद्योगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सब सुरु भएको हो । महोत्

Read More

फेज नेपालको सहयोगमा सुत्केरीको ज्यान बाँच्यो, तर घर फर्कने कसरी ?

Posted on February 17, 2017 | views : 2517 |

फागुन ६, मुगु । सुत्केरी व्याथाले थलिएको चार दिन पछि दशौ सन्तानकी आमा रिउलि जैसीको फेजनेपाल नामक सँस्थाले ज्यन बचाइदिएको छ ।  नत नजिक अस्पताल नते आर्थिक सार्मथ्यता । नेपालको अति दुर्गम मुगु जिल्लाको धैनकोट गा.वि.स. स्थित दइगाँउका पुन्न प्रसाद जैसीमाथि काहाली लाग्दो वज्रपात हो यो । प्रसव पिडा र

Read More

दूनै बजारमा र्याली गर्दै बिद्यार्थिहरुले भने- बालबालिका भर्ना गराउँ'

Posted on February 16, 2017 | views : 1591 |

टेक शाही/फागुन ५, डोल्पा । नयाँ शैक्षिक सत्र ०७३/०७४ को भर्ना अभियान सफल पारौ भन्दै र्याली निकालियो ।  “हामी सबैको इच्छा निशुल्का अनिबार्य आधारभुत शिक्षा” भन्ने राष्ट्रिय नारा र “भर्ना टिकाउ अनि गुणस्तरिय शिक्षा भर्ना अभियान सफल पार्ने डोल्पा बासिको इच्छा” भन्ने डोल्पा जिल्लाको आफनै नारा सहति

Read More

बैतडी स्वास्थ्य संस्थाको नाममा नभएको बेरुजु पठाईयो

Posted on February 16, 2017 | views : 2060 |

सास/फागुन ५, बैतडी । कार्यसम्पादन मुल्याङ्कनमा देशकै उत्कृष्ट स्थानमा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडी स्वास्थ्य मन्त्रालयकै लापर्वाहीका कारण तेश्रो भएको खुलासा भएको छ । स्वास्थ्य मन्त्रालयको आर्थिक प्रशासन  शाखाले जिल्ला स्वास्थ्य कार्यालयको नाममा झुटो बेरुजु निकालेपछि यस्तो खुलासा भएको ह

Read More

गण्डक सम्झौताबाट नेपाली समुदाय प्रभावित: नेपाली पक्ष किन मौन ?

Posted on February 16, 2017 | views : 2852 |

फागुन ५, नवलपरासी । नेपाल र भारतबीच गण्डक सम्झौता भए पनि सम्झौताअनुसार भारतले काम नगर्दा नेपाली समुदाय प्रभावित भएका छन् ।  सम्झौताको धारा २(२) अनुसार भारतीय पक्षले काम नगर्दा गण्डक क्षेत्रमा प्रतिवर्ष हँुदै गरेको बाढी, डुबान, कटान र चुहानले गण्डक आसपासका बासिन्दालाई असर परेको हो ।  सम्झौ

Read More

सौराहामा खाना महोत्सव सम्पन्न

Posted on February 16, 2017 | views : 2040 |

फागुन ५, चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा यही माघ २९ देखि सुरु ११औँ सौराहा फुड फेस्टिबल (महोत्सव) सम्पन्न भएको छ । गएराति १० बजे फेस्टिबलको समापन गरिएको हो ।  यस वर्ष विगतभन्दा उत्साहप्रद रुपमा फेस्टिबल सम्पन्न भएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (क्षेत

Read More

श्रीमतिलाई अर्कैको गर्भ बोकेको शंका गरेपछि...

Posted on February 15, 2017 | views : 6833 |

दिनेश ठकुल्ला/फागुन ४, धनगढी । धनगढी उपमहानगरपालिका–१२, जुगेडामा युवती हत्या गरेर खाल्डोमा गाडेको घटनामा श्रीमतीले अर्काको गर्भ बोकेको शंका लागेपछि हत्या गरेको खुलेको छ ।   अभियुक्तले श्रीमतीले अर्काको गर्भ बोकेका शंका लागेकाले हत्या गरेको प्रहरीसंग बयान दिएका छन् । माघ २८ गतेदेखि बेपत्ता जुगेड

Read More

अपडेट: डडेल्धुरामा जीप दुर्घटना, एकै गाबिसका ७ जनाको मृत्यु, ५ घाइते

Posted on February 15, 2017 | views : 4987 |

ललित बोहरा/फागुन ४, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–३ स्थीत ठूलोखोलामा आइतबार बोलेरो जीप दुर्घटना हुदाँ एकै गाबिसका ७ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन । भागेश्वर गाबिसबाट सदरमुकामतर्फ आउदै गरेको उग्रतारा यातायातको से १ ज ८३३ नम्बरको बोलेरो जीप दुर्घटना हुदाँ ५ जनाको घटनास्थलमा

Read More

कपिलवस्तुमा ६ बर्षीय बालिकाको बलत्कारपछि हत्या, एक युवक पक्राउ

Posted on February 14, 2017 | views : 3350 |

माधव वेल्वासे/फागुन ३, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिटोल वस्ने शोभाखर अधिकारिकि ६ वर्षिय छोरि सिता अधिकारि को वलत्कार पछि शव फेला परेको छ ।  सोमवार साझ ७ वजे घरमा खेल्दै गरेको अवस्था पछि हराएकि वालिकाको मङगलवार विहान चन्द्रौटा सशस्त्र प्रहरी गणको पछाडि जवाई खोलामा शव

Read More

विद्यार्थी संगठनहरुको सहमती विपरित डडेल्धुरा बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचन स्थगित

Posted on February 14, 2017 | views : 1280 |

फल्गुन ३, डडेल्धुरा । स्ववियू निर्वाचनका लागि आधा मात्रै विद्यार्थी मतदाता नामावली प्रकाशित गरेका डडेल्धुरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गंगादत्त उप्रेतीले एकाएक विविध कारण देखाउदै विद्यार्थी संगठनहरुसंग छलफल नगरिकनै स्ववियू निर्वाचन स्थगित गरेका छन् । क्याम्पसमा स्ववियू निर्वाचन निमित्त गठित

Read More