बिशेष खबर |


सावधान ! सरुवा भन्दा नसर्ने रोग झन् खतरनाक

Posted on June 10, 2017 | views : 2191 |

प्रभात सुवेदी । जेठ २७, बर्दिया । पछिल्लो आँकडा अनुसार नसर्ने रोगहरुले सरुवा रोगको तुलनामा ६० प्रतिशतको ज्यान लिन थालेपछि दैनिक जिवन शैलीमा परिवर्तन ल्याउनुपर्नेमा विज्ञहरुको सुझाब छ । यसका लागि मदिरापान नगर्ने, शारीरिक रुपमा सक्रिय रहने, नुन र चिनीको प्रयोग कम गर्ने, सुर्तिजन्य पदार्थको सेवन नगर्ने

Read More

अमेरिकामा नायिका नन्दिता केसीको पहिरन (फोटो फिचर)

Posted on June 09, 2017 | views : 2084 |

विजय थापा | जेठ २६, वाशिंगटन डीसी | अमेरिकामा नेपाली चलचित्र कि नायिका नन्दिता केसीले परी पहिरन लगाएर बेजोड प्रस्तुति गरेकी छिन् | उनले अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा सम्पन्न युनाईटेड नेपलिज एसोसिएसन(युएनए) को सम्मेलनको भेषभूषा प्रदर्शन बिशेष कार्यक्रममा बिशेष परी पहिरन मा सज्जिएर धमाकाधार ब

Read More

माओवादी केन्द्रका उमेद्बारले भने- बेल्डाँडीलाई सडक सञ्जाले जोड्छौँ

Posted on June 09, 2017 | views : 1654 |

जेठ २६, कञ्चनपुर । नेकपा माओवादी केन्द्र बेल्डाँडीका उमेद्बारले बेल्डाँडी गाउँपालिकालाई सडक सञ्चालले जोड्ने उद्घोष गरेका छन् ।  दोस्रो चरणमा हुने चुनावी तयारीका सिलसिलामा शुक्रबार बेल्डाँडी गाउँपालिका–४ बाट घरदैलो शुरु गरेका माओवादी उमेद्बारले यस्तो घोषणा गरेका हुन् ।  माओवादी केन्द्रका तर

Read More

स्टार प्रालि महेन्द्रनगरका म्यानेजरद्वारा छात्रामाथि यौन दुर्व्यवहार

Posted on June 08, 2017 | views : 9455 |

जेठ २५, कञ्चनपुर । स्टार स्कुल अफ ट्रेनिङ्ग एण्ड रिसर्च प्रा लि महेन्द्रनगर शाखाका म्यानेजर राज धामी यौन दुव्र्यवहारको लफडामा परेका छन् ।  उनीमाथी आफ्नै एक छात्रा विद्यार्थीलाई जबरजस्तीकरणी गर्न खोजेको आरोप लगाईएको छ । जेठ २० गते पिकनिक खान टीकापुर पार्क गएर महेन्द्रनगर फर्किने क्र्ममा म्यानेजर

Read More

काठमाडौँ उपत्यकालाई ‘मेट्रो सिटी’ बनाउने!

Posted on June 08, 2017 | views : 1671 |

जेठ २५, काठमाडौं | काठमाडौँ उपत्यकाका १८ वटा नगरपालिकालाई एकीकृत गरी काठमाडौँ मेट्रो सिटी निर्माण गर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् ।  काठमाडौँका ११, भक्तपुरका चार र ललितपुरका तीन वटा नगरपालिकालाई एकीकृत गरी बृहत प्रकृतिको मेट्रो सिटी निर्माण गर्नुपर्ने सुझाव उनीहरूको छ।  यसअघि स

Read More

बिश्व वातावरण दिवस र १८औँ राष्ट्रिय सरसफाइ सप्ताहमाबालबालिका पुरस्कृत

Posted on June 07, 2017 | views : 2528 |

टेक शाही/जेठ, डोल्पा । बिश्वा वातावरण दिवस र १८ औँ राष्ट्रिय सरसफाइ सप्ताहमा बिद्यालयका बालबालिकाहरु पूरस्कृत भएका छन ।  दुनै बोर्डिङ्ग स्कुलका बालबालिकाहरुले बातावरण सँरक्षण र सरसफाइ समबन्धी सडक नाटक र नृत्य प्रस्तुत गरे पछि बालबालिकाहरु पुरस्कृत भएका हुन । प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस

Read More

आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा पक्राउ

Posted on June 02, 2017 | views : 1926 |

जेठ १९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ । कर फछ्र्यौट आयोगमार्फत भएको निर्णयबारे सोधपुछ गर्न अख्तियारले शर्मालाई शुक्रबार बोलाएको थियो । त्यही क्रममा उनी आन्तरिक राजश्व विभाग कार्यालय परिसरबाटै शुक्रबार दिउँसो साढे १२ ब

Read More

गिट्टी कुटेको ज्याला माग्दा महिलामाथि कुटपिट, उपचारका लागि नेपालगन्ज पठाईयो

Posted on June 02, 2017 | views : 3235 |

जेठ १९, जाजरकोट । गिट्टी कुटेको पैसा माग्दा जाजरकोट त्रिवेणी नलगाड नगरपालिका– ३ टट्टाकी पुतला बुढालाई कुटपिट गरिएको छजि ल्लाको भेरी नगरपालिका–३ स्थित न्यू महालक्ष्मी कपडा पसलकी मालिक मायादेवी शाहीले उनलाई कुटपिट गरेकी हुन । गिट्टी कुटे वापतको आफ्नो लिनुपर्ने पाँच हजार रुपैयाँ मागेपछि अहिले छैन, पछि

Read More

विदेशमा मृत्यु भएको युवाको परिवारलाई ९० लाख आर्थिक सहयोग

Posted on June 01, 2017 | views : 7903 |

मो इमरान खान/जेठ १८, भैरहवा । वैदशिक रोजगारीका लागि कतार गएका एक युवकको दुर्घटनामा मृत्यु भएपछि मृतक परिवारले जीवन विमा वापतको रकम प्राप्त गरेका छन ।  कतारमा रहेको नेपाली दुतावासको सहयोगमा मृतक परिवारले जीवन विमा वापतको ९० लाख १७ हजार ५ सय १२ रुपैयाँ रकम प्राप्त गरेका हुन । मृतक परिवारले पाएको

Read More

डोल्पामा नुनदेखि सुनसम्म एकै पसलमा पाइन्छ, कहिले हुन्छ समाधान ?

Posted on May 31, 2017 | views : 3075 |

टेक शाही/जेष्ठ १७ डोल्पा । बिश्व सुर्ति जन्य पदार्थ रहित दिवस एक कार्यक्रमका साथ  मनाइएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयको आयेजनामा प्रभात भेरि तथा बिभिन्न सचेतनामूलक नारा सहित बजरा परिक्रमा गरेका थिए । सुर्तिजन्य पदार्थले मानिसलाइ स्वासप्रश्वास लगायत क्यनसर मधुमेह जस्ता थुप्रै प्राणघातक

Read More

एक घरमा ४० बिरुवा नरोपे सरकारी अनुदान रोक्का

Posted on May 29, 2017 | views : 2855 |

जेठ १५, कालीकोट । जिल्लाको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले सुन्दर रास्कोट, हरियाली रास्कोट बनाउने प्रत्येक घरधुरीले ४० वटा बिरुवा लगाउनै पर्ने बताउनुभएको छ ।  नवनिर्वाचित प्रमुख विजयी भएपछि जिल्ला सदरमुकाम आइपुगेका प्रमुख बरालले सञ्चारकर्मीसँगै प्रतिक्रिया दिँदै आफूले रास्कोट नगरको

Read More

चाँगुनारायण ६ मा एमाले ७ मा काँग्रेस विजयी, यस्तो छ पछिल्लो मत परिणाम

Posted on May 29, 2017 | views : 4515 |

जेठ १५, भक्तपुर । चाँगुनारायण नगरपालिकाका वडा नं ६ मा नेकपा (एमाले) र वडा नं ७ मा नेपाली काँग्रेसको समूह विजयी भएको छ ।  एमालेबाट वडाध्यक्षका उम्मेदवार रहेका सन्तबहादुर वाइवाले ९७१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका धनबहादुर लामाले ९२६ मत प्राप्त गर्नुभएक

Read More

चाँगुनारायण नगरपालिका ७ मा काँग्रेस विजयी, यस्तो छ पछिल्लो मत परिणाम

Posted on May 29, 2017 | views : 6005 |

जेठ १५, भक्तपुर । चाँगुनारायण नगरपालिका–७ मा नेपाली काँग्रेसका ज्ञानबहादुर केसी वडा अध्यक्षमा विजयी हुनुभएको छ ।  उहाँले एक हजार ७१ मत प्राप्त गर्नुभयो भने उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का राधाकृष्ण लामिछानेले ६९८ मत प्राप्त गर्नुभएको थियो ।  त्यसैगरी दलित महिला सदस्यमा काँग्रेस

Read More

आजदेखि इस्लाम धर्मावलम्बीहरुको रमजान पर्वसुरु

Posted on May 28, 2017 | views : 2379 |

मो इमरान खान | जेठ १४, कपिलवस्तु | इस्लाम धर्मावलम्बी मुसलमानहरुको रमजान पर्व आजदेखि सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत अनुसार नवौं महिना ‘रमजानल मुबारक’ मा विश्वभरका इस्लाम धर्मावलम्बी मुसलमानहरु एक महिनासम्म रोजा (व्रत) बस्ने गर्छन ।  आठौं महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएपछि रोज

Read More

दाईलाई भाईको मार्मिक पत्र- 'संसदीय व्यवस्थामा काम गर्नेको मूल्याकंन हुँदैन दाई, यसको विकल्प खोज्नुस'

Posted on May 18, 2017 | views : 3836 |

सल्यानको छ्त्रेश्वरी गाउँपालिका प्रमुख पदमा पराजित आदरणीय दाइ चित्र बहादुर के.सी.(क.भास्कर) प्रती अप्रत्याशित रुपमा हार ब्यहोर्नु पर्यो सल्यानको छ्त्रेस्वरी गा.पा.मा अघि सम्म धेरै मतान्तरको अग्रता नै रहेको थियो । सायद माथिल्लो भेगका शुभचिन्तक र जनताले बिजय जुलुस मनाउने तयारी पनि गर्दै थिए होला । तर

Read More

हुम्लामा माओवादी लहर: माओवादी केन्द्र ४, एमाले १, काँग्रेस १ गाउँपालिकामा विजयी

Posted on May 18, 2017 | views : 4779 |

रेशम राज रोकाया/जेठ ४,  हुम्ला । हुम्लाको ७ गाउँपालिका मध्ये ६ वटा गाउँपालिकाको नतिजा आएको छ ।  जसमध्ये मओवादी केन्द्रले ४, नेकपा एमालेले १ र नेपाली काँग्रेसले १ स्थानमा विजयी प्राप्त गरेको छ । ताँजाकोटमा माओवादीका बागदल छत्याल, चंखेलीमा माओवादी केन्द्रका धनलाल चौलागाई (आह्वान) अदानचुलीमा

Read More

यस्तो छ काठमाडौँ महानगरको पछिल्लो मत परिणाम

Posted on May 15, 2017 | views : 1321 |

जेठ १, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मतगणना अहिले पनि जारि छ ।  मेयर  नेकपा एमाले: विद्यासुन्दर शाक्य -६७ साझा पार्टी: किशोर थापा  -५८ विवेकशील नेपाली: रञ्जु न्यौपाने -३९ नेपाली काँग्रेस: राजुराज जोशी  -५८ नेकपा  माओवादी केन्द्र: सर्वोत्तम डङ्गोल  -७ नयाँ शक्ति र फ

Read More

यार्सा सङ्कलन गर्न गएका दार्चुलाका एक युवकको लडेर मृत्यु

Posted on May 15, 2017 | views : 5756 |

लोकेन्द्र प्रशाद जोशी/जेठ १, दार्चुला । अपि हिमाल गाउँपालिकामा यार्सा गुम्बा संकलनको लागी गएका एक युवाको लडेर ज्यान गएको छ ।  अपी हिमाल गाउँपालीका वडा नम्बर ३ खण्डेश्वरी अन्तर्गत पर्ने पाथाको घट्टे खोलामा यार्सागुम्बा संकलनका लागि गएका एक युवकको लडेर मृत्यु भएको हो । सोमबार बिहान यार्सागुम्बा स

Read More

नवलपरासीको स्थानीय तहको पछिल्लो मत परिणाम आयो (सुचिसहित)

Posted on May 15, 2017 | views : 20046 |

जेठ १, नवलपरासी । स्थानीय तहको पहिलो चरणको चुनाव अन्तर्गत नवलपरासीका स्थानीय तहमा मतगणना जारी छ ।  पछिल्लो मत परिणाम यस्तो छ ।  बुलिङटार गाउँपालिका  अध्यक्ष नेपाली कांग्रेस  ९२० नेकपा एमाले ४९३ माओवादी केन्द्र २१  उपाध्यक्ष नेपाली कांग्रेस ९०५ नेकपा एमाले ५०२ कावासोती नगरपाल

Read More

डोल्पाको पछिल्लो मत परिणाम, काईके गाँउपालिकासहित ७ वटै वडा एमालेको कब्जामा (सुचिसहित)

Posted on May 15, 2017 | views : 2201 |

जेठ १, डोल्पा ।  ठुली भेरि नगरपालिका  मेयर नेपाली काँग्रेस  ३१३                   मेयर एमाले  २४५    उपमेयर   २९९ राप्रपा  उपमेयर   १७३ माओबादी.केन्द्र  उप मेयर ८ म.ज.फोरम वडा नँ १  वडा अध्यक्ष राप्र

Read More

प्राधानाध्यापकले प्रचण्ड, बाबुराम, बैद्य र विप्लवलाई सार्वजनिक रुपमा यसरि गाली गरे

Posted on May 15, 2017 | views : 8197 |

जेठ १, कञ्चनपुर । तीन प्रदेशका स्थानीय तहको निर्वाचनको मत परिमाण गणना र अन्य प्रदेशमा चुनावको चटारो चलिरहेका बेला जेठ १ गते अर्थात सोमबार कञ्चनपुरका एक प्राध्यानाध्यापकले माओवादी केन्द्र, क्रान्तिकारी माओवादी, नयाँ शक्ति नेपाल, नेकपा विप्लवको पार्टीलाई गाली गलैच गरेका छन् ।  कञ्चनपुरको प्रभात व

Read More

नवलपरासीमा ७५ प्रतिशत मत खसेको अनुमान, मतपेटिका संकलनमा बाधक भयो बर्षा

Posted on May 14, 2017 | views : 5678 |

मोहम्मद ईजहार शेष/बैशाख ३१, नवलपरासी । पहिलो चरणको निर्वाचन अन्तगत नवलपरासी प्रदेश नम्बर ४ मा मतदान  सौहार्दपुर्ण बाताबरणमा सम्पन्न भएको छ ।  नवलपरासीमा ७५ प्रतिशत मत खसेको प्रारम्भीक अनुमान गरिएको छ । सबै क्षेत्रमा तथ्यपुर्ण जानकारी निर्वाचन कार्यालयमा नआईसक्दा कार्यालयले प्रारम्भीक अनुमा

Read More

विप्लवको मावली तथा माइतीगाउँमा बम विष्पोट

Posted on May 14, 2017 | views : 4036 |

बैशाख ३१, रुकुम । चुनाव खारेजीको कुरा गरिरहेका विप्लवका कार्यकर्ताले रुकुममा उम्मेद्वारको घरमा बम विष्पोट गराएको जनाएका छन ।  मुसिकोट नगरपालिका १ का अध्यक्ष पदका उम्मेद्वार जंग बहादुर गिरीको घरमा विहान र त्रिवेणी १ रुघाको मतदान केन्द्रमा बम विष्पोट गराइएको माओवादीले जनाएको छ ।  आफ्ना जिल्ल

Read More

महिला सहभागिता र शान्तिपुर्ण निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम प्युठानमा सम्पन्न

Posted on May 14, 2017 | views : 2212 |

सागर शर्मा/बैशाख ३१, प्युठान । स्थानिय तहको निर्णायक पदमा महिला सहभागिता र शान्तिपुर्ण निर्वाचन विषयक अन्र्तक्रिया कार्यक्रम प्युठानमा सम्पन्न भएको छ ।  मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस र महिला सहयोग मञ्च प्युठानको सयुक्त आयोजनामा अन्र्तक्रिया कार्यक्रम भएको हो ।  कार्य

Read More