बिशेष खबर |


नवलपरासीको कावासोतीमा देवचुली महोत्सव शुरु, हेर्नुस् केके भयो पहिलो दिन (१५ तस्बिर)

Posted on November 10, 2016 | views : 10095 |

कार्तिक २५, नवलपरासी ।  प्रथम देवचुली महोत्सव २०७३ विहिबारबाट सुरु भएको छ । मध्य नेपालको पहिलो  देवचुली टेलिभिजनले आफ्नो आठौँ बार्षिक उत्सवको अवसरमा नवलपरासीको कावासोतीमा थाना चोक पछाडीको कावासोती खेल मैदानमा महोत्सव आयोजना गरेको हो । महोत्सवको श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले भब्य

Read More

बाग्लुङमा ‘१ शिक्षक १ झोला’र ‘१ विद्यालय १ पुस्तकालय’कार्यक्रम सुरु

Posted on November 09, 2016 | views : 1493 |

कृष्ण कँडेल/कात्तिक २४, बागलुङ । जिल्ला शिक्षा कार्यालय बागलुङले चालु शैक्षिक सत्रदेखि एक शिक्षक एक झोला र एक विद्यालय एक पुस्तकालय कार्यक्रम सुरु गरेको छ ।  विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापक र जिल्ला शिक्षा अधिकारी विच कार्यसम्पादन सम्झौता गरि यि दु

Read More

संरक्षणको पर्खाइमा पोखरी

Posted on November 08, 2016 | views : 1086 |

फोहर फाल्न प्रयोग भएको जनकपुरधामको एक पोखरी । तस्बिर: रोशन सापकोटा, रासस

Read More

नवलपरासीमा हुने प्रथम देवचुली महोत्सवको अन्तिम तयारी यसरी हुँदैछ (फोटो फिचर)

Posted on November 08, 2016 | views : 7936 |

गोपिकृष्ण चापागाई । कार्तिक २३, नवलपरासी । नवलपरासीको कावासोतीमा यहि कार्तिक २५ गते देखि मंसिर ४ गतेसम्म हुन गईरहेको प्रथम देवचुली महोत्सवको अन्तिम तयारी भइरहेको छ । मध्यनेपाल कै पहिलो टेलिभिजन देवचुली टेलिभिजनको आठौं बार्षिकोत्सवको अवसरमा हुन गइरहेको प्रथम देवचुली महोत्सवमा १७५ स्टल बुकिङ भइसकेको स

Read More

बैतडीमा प्रगतिशील लेखक संघ गठन

Posted on November 07, 2016 | views : 1833 |

सास, कार्तिक  २२ बैतडी । सम्पुर्ण  बामपन्थी घटक विचार भएका लेखकहरु को साझा संगठनको रुपमा बैतडीमा पनि प्रगतिशील लेखक संघ गठन गरिएको छ । पछिल्लो चरणमा कलमको माध्यमबाट समाज रुपान्तरणमा कृयाशिल लेखकहरुले उक्त संघ गठन गरिएको हो । करन दयालको अध्यक्षतामा नौ सदसिय संघ गठन गरिएको छ । संघको उपाध्यक

Read More

नेपाल स्काउटको दीक्षान्त समारोह

Posted on November 06, 2016 | views : 1429 |

मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन स्कुलले आइतबार आयोजना गरेको नेपाल स्काउट दीक्षान्त समारोहमा दीक्षित भएपछि सामूहिकरुपमा विद्यार्थी । तस्बिर: रमेश गिरी, भक्तपुर, रासस

Read More

बिरगंजको घडीअर्वा पोखरीको मनमोहक दृश्य

Posted on November 05, 2016 | views : 2145 |

  छठको पूर्व सन्ध्यामा वीरगन्जको घडीअर्वा पोखरी छठघाट बिजुली बत्तिले झिलिमिली बनाई सिँगारिएको मनमोहक दृश्य । तस्बिरः विजयकुमार महतो /रासस/पर्सा 

Read More

इटहरीको गङ्गाजमुना घाट

Posted on November 05, 2016 | views : 1804 |

इटहरीको सुन्दर घाटका रुपमा विकास गरिएको बुढी गङ्गाजमुना घाट । तस्बिरः याम प्रधान/रासस

Read More

निमार्णाधीन मुलपानीको क्रिकेट मैदान

Posted on November 05, 2016 | views : 3985 |

काठमाडौँको मुलपानीमा निमार्णाधीन राष्ट्रियस्तरको क्रिकेट मैदानमा शनिबार दुवो गोड्दै महिला । यस मैदानमा पेभिलियन, तथा पिच बनाइसकिए पनि लेवलिङ र रोलिङ गर्न तथा पिचलाई फिनिसिङ गर्नका लागि आवश्यक पर्ने बजेट अभाव भएको छ । तस्बिरः प्रदीपराज वन्त/रासस

Read More

मोडलिङमा जम्दै दीपक लम्साल (अन्तर्वार्ता विशेष) विशेष)

Posted on November 04, 2016 | views : 2425 |

आजभोली गीतहरु प्राय मानिसहरुले सुन्न छाडिसकेको अवस्था रहेका छ । यसै सन्दर्भमा बर्दिया जिल्लामा पनि गीतसङ्गीत तथा मोडलिङको क्षेत्रमा पनि विभिन्न नवप्रतिभाहरुको उदय भैरहेको अवस्था छ । यसैबीच लामो समयसम्म निजी क्षेत्रमा रहेर शिक्षा सेवा तथा समाज सेवामा समर्पित दीपक लम्साल पछिल्लो समयमा मोडलिङ क्षेत्रमा

Read More

कुन राशिको मानिसले कसरी लक्ष्मीको पूजा गर्ने ?

Posted on October 30, 2016 | views : 4846 |

कार्तिक १४, पर्वत । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ ।  आज घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयो गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ ।आज साँझ घरको सर

Read More

प्रकृतिका कुचीकार गिद्द

Posted on October 29, 2016 | views : 7354 |

इलामको जोगमाई गाविसमा गाईको सिनो खाँदै गरेका प्रकृतिका कुचीकार गिद्द । तस्बिरः गोविन्द लामिछाने (इलाम) रासस

Read More

तिहारका लागि झिनियाँ रोटी

Posted on October 29, 2016 | views : 1702 |

गुल्मीको वामीटक्सारमा तिहारका लागि झिनियाँ रोटी सुकाउँदै महिला । तस्बिरः कौरव खत्री, (गुल्मी) रासस 

Read More

सहयोग जुटाउन देउसी भैलो, मौलिकता जोगाउने कमै चिन्ता

Posted on October 29, 2016 | views : 1575 |

(कमल खत्री) | कात्तिक १३, म्याग्दी । तिहारको सुरुवातसँगै देउसी भैलोको रौनक पनि सुरु भएको छ । यतिखेर सहरदेखि गाउँसम्म विभिन्न समूह देउसी भैलोमा झुमिरहेका छन् । बालबालिकादेखि युवायुवती र वृद्धवृद्धालाई समेत देउसी भैलोले छोएको छ । यहाँ देउसी भैलोमा प्रस्तुत गरिने लोपोन्मुख परम्परागत संस्कृतिले सर्वसाध

Read More

गुठी जग्गा मन्दिरको भोगमा

Posted on October 29, 2016 | views : 1669 |

दुईसय सात बर्षपछि पोखरा–१७ महतगौडास्थित सीतापाइलामा रहेको ऐतिहासिक सदाशिवजी शिद्धेश्वर हरिहर महादेव मन्दिरको नाउँमा हकभोगमा आएको बिरौटा फाँटमा रहेको करोडौं मूल्य बराबरको २९ रोपनी १२ आना गुठी जग्गामा झुलेको जेठोबुढो धान । तस्बिरः हरि वास्तोला, पोखरा (रासस) 

Read More

तिहारलाई सयपत्री

Posted on October 29, 2016 | views : 2015 |

चितवनको भरतपुरमा उत्पादन गरेको सयपत्री फूल तिहारका लागि टिप्दै महिला । तस्वीरः नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस 

Read More

घरमा धान सुकाउने ठाउँ नभएपछि..

Posted on October 28, 2016 | views : 1473 |

भक्तपुर नगरपालिका व्यासीस्थित पर्यटन मार्गमा लहरै सुकाइएका धान थन्क्याउने तरखर गर्दै स्थानिय किसान । घरमा धान सुकाउने ठाउँ नभएपछि यहाँका बासिन्दाले सडक किनारामा धान सुकाउने गरेका छन् । तस्बिरः रमेश गिरी, (भक्तपुर), रासस

Read More

लोपोन्मुख पानी घट्ट (तश्विर)

Posted on October 28, 2016 | views : 2035 |

चितवनको विकट लोथरको यौरालीटारमा लोपोन्मुख पानी घट्टमा मकै पिस्दै स्थानीयवासी । तस्वीर: नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस

Read More

धुँवा न्यूनीकरणका लागि अभिमुखीकरण

Posted on October 28, 2016 | views : 5290 |

, १२ गते, धुन्चे, रसुवा । पुननिर्माणसँगै घरभित्र प्रयोग गरिने परम्परागत उर्जाको साटो स्वच्छ तथा धुँवारहित चुल्हो प्रयोगका लागि अभिमुखीकरण सम्पन्न भएको छ । घरभित्रको धुँवा निवारण तथा वातावरण संरक्षण मञ्च नेपालले प्राक्टिकल एक्सन नेपाल, जिआईजेड र इन्डेभको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

Read More

देउसी भैलो खेल्दै र नाच्दै साना बालबालिकाहरु

Posted on October 26, 2016 | views : 1939 |

तिहार आएसंगै पोखरामा देउसी भैलो खेल्दै र नाच्दै  साना बालबालिकाहरु  ।  सरकारले देउसी भैलो खैल्नको लागि बेलुका १० बजे सम्म खेल्न आग्रह गरेको छ । तस्बिर: कमल सुबेदी, पोखरा 

Read More

गोरखाको सामागाउँ

Posted on October 25, 2016 | views : 1454 |

गोरखाको उत्तरी सीमाना सामागाउँबाट देखिएको हिमाल । जाडोयाम सुरु भएसँगै यहाँ हिउँ पर्न सुरु भएको छ । तस्बिर: भीष्मराज ओझा, रासस

Read More

तिहारका लागि पाला

Posted on October 25, 2016 | views : 1446 |

भक्तपुर नगरपालिका पोटरी स्क्वायर बोलाछेमा तिहारका लागि पाला माटोमा पोलेर निकाल्दै प्रजापतिहरु । तस्बिर: रमेश गिरी, भक्तपुर, रासस

Read More

स्वास्थ्य चौकी भवन

Posted on October 25, 2016 | views : 1939 |

म्याग्दीमा रु एक करोड २५ लाखको लागतमा निर्मित भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री मल्लाज स्वास्थ्य चौकी भवन । तस्बिर: सन्तोष गौतम, म्याग्दी, रासस

Read More

पर्यटकीय गन्तव्यस्थल अग्लो पुल

Posted on October 25, 2016 | views : 1757 |

पर्वतको कुश्माबजार र फलेवास जोड्ने निर्माणको अन्तिम चरणमा पुगेको कुश्मा–मुडिकुवा पुल र पृष्ठभूमिमा देखिएको कुश्मा–कैया झोलुङ्गे पुल । पुलबाट तल देखिएको मोदीखोला र कालीगण्डकीको सङ्गम प्रसिद्ध धार्मिकस्थल मोदीवेणीधाम । यहाँ अग्ला पुल हेर्न दैनिक हजारौंको संख्यामा पर्यटक आउन थालेका छन् । तस्बिर: लक्ष्

Read More