सरोज यादव/कात्तिक १५, सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवा बाट चल्ने सार्वजनिक यात्रु वाहक बसमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । यातायात ब्यवसायीको मनोमानी का कारण सदरमुकाम मलंगवा बाट जिल्लाका विभिन्न स्थानमा यात्रा गर्ने यात्रुहरू लाई जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको
Read Moreभूकम्पले क्षतिग्रस्त भएपछि अनुदान रकमको सहयोगमा पुनःनिर्माण गरिएको नुवाकोटको मनकामना स्थित पुरानोगाँउ । तस्बिर: रामहरि न्यौपाने, नुवाकोट, रासस
Read Moreकात्तिक १५, काठमाडौँ । पाँच साताभित्र प्रदेश सभाको पनि निर्वाचन हुँदै छ, तर जनप्रतिनिधि कुन सहरमा भेला हुने भन्ने पनि निश्चित छैन । प्रदेश सभाको निर्वाचन एक महिना पनि बाँकी छैन । जनप्रतिनिधि कहाँ भेला हुने भन्ने पनि टुंगो छैन । प्रदेशको राजधानी तोक्ने विषयमा सरकार आफैँ अन्योलमा छ । मन्त्रिपरिष
Read Moreनन्दराम जैशी/कात्तिक १४, जुम्ला । जुम्लाका सरकारी निकायले सुचनाको हक उल्लंघन नगर्ने सात बुँदे प्रतिबद्धता गरेका छन् । सुचनाको हक सम्बन्धी ऐनको दफा ४ बमोजिम सुचनाको हकको सम्मान र संरक्षणमा प्रतिबद्ध रहेको घोषणा गर्दै सुचनाको हक उल्लंघन नगर्ने लिखित प्रतिबद्धता जनाएका हुन् । जुम्ला जिल्लाम
Read Moreकात्तिक १४, काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्टप्रसाद सिटौलाले प्रतक्ष्यतर्फ झापा क्षेत्र नम्बर ३ नछोड्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको सम्बन्ध चिसिँदै गएको छ । मंसिर १० र २१ गथते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुई पार्टीबीच चुनावी सहकार्य गर्ने रयानीति तय भएको
Read Moreदलसिंह गिरी/कात्तिक १३, कालिकोट । बाम गठबन्धनका नाममा मुलुकलाई अधिनायकबादतर्फ लैजाने र लोकतन्त्र खतरामा पर्न थालेपछि गठबन्धन गरिएको लोकतान्त्रिक गठबन्धनका नेताहरुले बताएका छन् । कालिकोटमा लोकतान्त्रिक गठबन्धनका दलहरुले सोमबार गरेको संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । लोकतान्त्रिक गठब
Read Moreपर्वत । स्थानीय तहको चुनावमा निकै विरोधीका रुपमा रहेको नेकपा एमाले र माओवादी केन्द्र पछिल्लो समयमा मिल्न थालेका छन् । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि माओवादी र एमालेको संयुक्त गठबन्धन बनेपछि त्यसको प्रभाव देशभर देखिएको हो । पर्वतका माओवादी र एमालेका शिर्ष नेताहरुले कार्यकर्ता प्रशिक्ष
Read Moreविना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले सरकारी झण्डावाला गाडि चुनाव प्रचारमा प्रयोग गरिरहेका छन् । निर्वाचन आचारसंहिताले यसरी सरकारी गाडि चुनाव प्रचारमा प्रयोग गर्न रोक लगाएको छ । तस्बीरः एमाले कालीकोटका सचिव चित्रसिंह गाउँलेको फेसबुकबाट
Read Moreराम नारायण पंडित/कात्तिक १२, सिरहा, १२ कार्तिक । अनैतिक सम्बन्ध खुल्ने डरले भाईको हत्या गरेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् । सिरहाको कर्जन्हा नगरपालिका २ की १६ वर्षिया प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार बेलुकी झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर आज
Read Moreप्रेम सुनार/कात्तिक १०, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाका जनप्रतिनिधीहरुले कार्यभार सम्हालेको सय दिन नपुगदै अति विपन्न परिवार छनौट गरी ५६ जनालाई रोजगारी प्रदान गरेका छन् । प्रत्येक वडामा ६ जना विपन्न परिवार छानेर ५६ जनालाई कार्यभार सम्हालेको सय दिन नपुग्दै सडक मर्मत सम्भार गर्ने लेन्
Read Moreटेक शाही/कात्तिक १०, डोल्पा । नेपालकै ४२ औँ र कर्णालीको तेस्रोमा डोल्पा जिल्ला खुला दिशामूक्त जिल्ला घोषणा भएको छ । बिहिबार एक दुनैमा घोषणा सभाको आयोजना गरि सन २०१७ भित्रै डोल्पा जिल्लालाइ खुला दिशामूक्त जिल्ला घोषणा गरिएको हो । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्ण राज बि.सि.ले खुला दिशा
Read Moreरोल्पा । गाउँमा पहिलो पटक आएको हेलिकप्टरलाई यहाँका स्थानीय तथा बिद्यार्थीहरुले हात हलाउदै बिदाई गरिरहेका थिए । कार्यक्रम सकिएपछि पाहुनाहरु आकाशमा उड्दै थिए । धुलो न धोलो थियो तर पनि नागरिकले धुलो पचाउदै न्यानो माया दिएकै थिए । सल्यान जिल्लाको सिमाना संग जोडिएको, रोल्पा सुकिदह गाउँपालिका ३ घोप्
Read Moreअसोज ९, काठमाडौँ । फूलमाला र बत्तीले झिलिमिली भव्य मण्डप । छिमेकीदेखि टाढाटाढाका आफन्त । खानपिनका लागि विभिन्न थरी परिकार । लाहान, नयाँ बजारका मोहम्मद ताहिर अन्सारीले छोरीको बिहेका लागि सम्पूर्ण तयारी गरेका थिए। मात्र प्रतीक्षा थियो जन्तीको। राति करिब ११ बजे जन्तीको लावालस्कर पनि आयो । ४० गाडी
Read Moreविनोदसिंह विष्ट/असोज २६, बैतडी । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको एउटा गाउँमा अनौठो चलन छ । जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका वडा नं ९ असुर गाउँमा जेठो सन्तानकारुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको औँसीका दिन गाउँलेलाई खसी काटेर खुवाउनै पर्छ । यदि त्
Read Moreअसोज २६, काठमाडौं । प्रमुख राजनीतिक दलनिकट चारवटा ट्रेड युनियनका पदाधिकारीले ट्रेड युनियनलाई खारेज गरिए प्रशासकलाई पनि आफूहरूले बाँकी नराख्ने धम्की दिएका छन् । उनीहरूले आफूहरूको ट्रेड युनियन खारेज भए प्रशासन क्षेत्र नै तहसनहस हुने गरी आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । निजामतीमा हाल एमाले, कांग्र
Read Moreटेक शाही/असार २५, डोल्पा । जिल्ला अस्पताल डोल्पामा औषधिको दैनिक अभाब हुदै गएको छ । स्थानिय सरकारले औषधि खरिद नगर्दा जिल्ला अस्पतालमा औषधिको अभाब भएको हो । सरकारले निशुल्क उपलब्ध गराउने ७० किसिमका औषधिहरु भए पनि सबै किसिमका औषधिहरु जिल्लामा उपलब्ध नहुने अस्पताल स्रोतले जानकारि दिएको छ ।&n
Read Moreप्रभात सुवेदी । असौज २५, बर्दिया । बर्दियाको सदरमुकाम गुलरियादेखि करिब १३ किलोमिटर पश्चिमको दूरीमा रहको मौलिक ग्रामीण बस्तीमा टिनले छाएको सानो कटेरो । अनि दुई जेष्ठहरुको मन्द मुस्कानले सजिएको सुन्दर यो सन्सार । बेग्लै आनन्द र उल्लासले भरिएका यी पलहरुका साथमा रमाउँदै जेष्ठ बुबा आफ्नो बुढ्यौलीप
Read Moreअसोज २५, काठमाडौँ । फागुनको पहिलो साता कीर्तिपुरस्थित् त्रिविमाथिको आकाशमा एकाबिहानै एउटा नयाँ खालको बेलुन उड्नेछ । त्यो कुनै कम्पनीको नयाँ उत्पादकको विज्ञापन नभई वायुमण्डलको हावापानी र बादलको अवस्था जानकारी दिने ‘वेदर बेलुन’ अर्थात् ‘रेडियो सोन्ड’ हो । हरेक बिहान ५:४५ बजे उडाइने त्यो बेलुन जम
Read Moreअसोज २४, नवलपरासी । भगवान् गौतमबुद्धको अस्थी रहेको नवलपरासीस्थित रामग्राम स्तूप क्षेत्रको चौतर्फी विकासका लागि छुट्टै रामग्राम विकास कोष खडा गर्न यहाँ हस्ताक्षर अभियान शुरु गरिएको छ । लुम्बिनी विकास कोषको अधीनमा रहेको सो स्तूप क्षेत्रको सर्वाङ्गीण विकासमा लागि छुट्टै कोष खडा गर्नुपर्ने माग गर्
Read Moreअसोज २४, काठमाडौँ । सरकारले १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्ने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्र निर्वाचनलाई स्वतन्त्र, निष्पक
Read Moreअसोज २३, काठमाडौं । अब राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले उम्मेदवारी दर्ता शुल्क (धरौटी) तिर्नु नपर्ने भएको छ । सरकारले मूल विधेयकमा प्रस्ताव गरेको धरौटीको व्यवस्था परिमार्जन गर्दै संसद्ले धरौटीको व्यवस्था हटाएको हो । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी विधेयक संसद्ले आइतबार पारित गरेक
Read Moreअसोज २२, डडेल्धुरा । नेकपा एमाले डडेल्धुराले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ । एमाले जिल्ला कमिटी डडेल्धुराको शनिबार सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार छनौट गरेको हो । प्रदेशसभामा दुबै निर्वाचन क्षेत्र र प्रतिनिधिसभा स
Read Moreअसोज २२, काठमाडौं । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले कानुन मिचेर करोडौं रुपैयाँ चलखेल गरी तेल बोक्ने ट्यांकरलाई अनुमति दिएको पाइएको छ । खड्काले नेपाल आयल निगमकै ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली–२०७३’ को धज्जी उडाउँदै मोटो रकम लिएर ६३ वटा ट्यांकरलाई अनुमति दिएका हुन् । इ
Read Moreदार्चुलाको व्याँस गाउँपालिका १ स्थित नेपाल–चीन सीमा स्तम्भ १ लिपुलेक क्षेत्र । दार्चुला–तिंकर सडक विस्तारको कामले गति लिन नसक्दा ओझेलमा परेको धार्मिक तथा पर्यटकीयस्थल लिपुलेक पुग्न दार्चुला सदरमुकामबाट पाँच दिनको पैदलयात्रा गर्नुपर्दछ । तस्बिर: विनोदसिंह विष्ट, बैतडी, रासस
Read More