बिशेष खबर |


आँखामा पट्टी कानमा कपास

Posted on August 25, 2017 | views : 1892 |

सास । भदौ ९, बर्दिया ।  यहाँ लाखौंका गाडीहरु पार्किङ गरिन्छन् । अनि यहिँ नजिकै रहेका व्यापारिक केन्द्रहरु र होटल तथा अन्य साना व्यावसायीहरुबाट करोडौंको कारोवार पनि गरिन्छ तर दुई तीन हजार खर्च गरेर यो बाटोको दूर्दशा हटाउन कसैलाई चासो नै छैन । गुलरियाको मुख्य बजार केन्द्रमा सडकको दुर्दशा .....नज

Read More

'प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुग्यो'

Posted on August 25, 2017 | views : 1259 |

भदौ ९, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुगेको आरोप लगाउनुभएको छ ।  नियमित स्वास्थ्य परीक्षणका लागि आज बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग क

Read More

साउदी राजाको निमन्त्रणामा मदरसा बोर्डको मुस्लिम टोली साउदी जाँदै

Posted on August 24, 2017 | views : 2490 |

मो इमरान खान/भदौ ८, कपिलवस्तु । नेपालका शीर्षस्थ १० सदस्यीय मुस्लिम अगुवाको टोली आज (बिहीबार) साउदी अरब जान लागेको छ ।  साउदी अरबका राजा सलमानविन अब्दुलअजिज अलेसउदको निमन्त्रणामा मदरसा बोर्ड, सांसद, डीआईजी सहितको टोली साउदी जान लागेको हो । मदरसा बोर्डका केन्द्रिय सदस्य मौलाना मशहूद खाँ ‘नेपाली

Read More

नवलपरासी पुगेर भुमीसुधार मन्त्रीले भने- 'भुमाफियाको ब्रह्मलुट अब अन्त्य हुन्छ'

Posted on August 24, 2017 | views : 2586 |

मो. ईजहार शेष/भदौ ८, नवलपरासी । हुकम्बासी र भुमाफियाले गर्ने ब्रह्मलुट अब अन्त्य हुने भुमी सुधार तथा ब्यवस्था मन्त्री गोपाल दहितले बताउनु भएको छ ।  बुद्धवार नवलरासीको सरावल गाउँपाललिको प्रथम गाउँसभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उँहाले विभिन्न अनलाईन सफ्टवेयरको ब्यवस्था मार्फत जग्गाजमिन

Read More

भारतको प्रस्ताव: चितवनसम्म पेट्रोलियम पाइपलाइन, सुनौलीसम्म ग्यास

Posted on August 24, 2017 | views : 1722 |

भदौ ८, काठमाडौँ । भारतले प्रधानमन्त्री शेरबहादुर देउवासँग चितवनसम्म पेट्रोलियम पाइपलाइन र सुनौलीसम्म प्राकृतिक ग्यासलाइन बनाउन प्रस्ताव गरेको छ ।  बुधबार साँझ भारतीय उद्योगी–व्यवसायीहरूले गरेको कार्यक्रममा भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले प्रधानमन्त्री देउ

Read More

पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस पुर्वाञ्चलको आठौ संस्करण सुरु

Posted on August 23, 2017 | views : 7378 |

 भदौ ७, सुनसरी। पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस नेचुरा मिस पुर्वाञ्चलको आठौ संस्करणको दमकको होटल कामक्ष र धरानको हेल्दी होममा सम्पनन अडिसनबाट २६ जना छनोट गरिएको छ । दमक र धरानमा गरिएको २ वटा अडिसनबाट छानिएका २६जना प्रतियोगी मध्ये १९ देखि २३ जना सम्मलाई

Read More

आज विदेशी मुद्राको भाउ बढ्यो (आजको विनिमय दर हेर्नुहोस्)

Posted on August 23, 2017 | views : 2506 |

भदौ ७, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २७ पैसा र विक्रिदर २७ रुपैयाँ ४३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०९ पैसा र विक्रिदर २८ रुपैयाँ २५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८४ पैसा र विक्रिदर २८ रुपैयाँ

Read More

प्रधानमन्त्रीलाई सहीदपत्नीको आग्रह- 'सीमा विवादले कसैको सिन्दूर नपुछियोस्'

Posted on August 23, 2017 | views : 1354 |

भदौ ७, काठमाडौं । भारतले गत फागुनको अन्तिम साता कञ्चनपुरको आनन्दबजारका गोविन्द गौतमलाई गोली हान्ने सीमा सुरक्षा बलमाथि छानबिन गरी कारबाही गर्ने र त्यसको जानकारी नेपाल सरकारलाई गराउने प्रतिवद्धता जनाएको थियो । तर, घटना भएको पाँच महिना बित्दा पनि भारतले न घटनाको दोषीलाई कारबाही गरेको छ न छानबिनबारे न

Read More

दिल्लीमा मोदीको तयारी : चुनावमा सहयोग गर्ने, दोक्लाममा समर्थन माग्ने

Posted on August 23, 2017 | views : 1511 |

भदौ ७, नयाँदिल्ली । भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै) वार्तामा यो विषयमा छलफल गर्ने भारतीय तयारी छ । एक्लाएक्लै भनिए

Read More

सांसद नै यसरि ठगिन्छन् ट्याक्सी चालकबाट, अरूको हालत के होला ?

Posted on August 22, 2017 | views : 1372 |

भदौ ६, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङमा आइपुगेका सांसद रामअयोधी यादवलाई ट्याक्सीचालकले सोध्यो, ‘कहाँ से आया ? ‘  उनले पनि चालकको मनोविज्ञान बुझेर भनिदिए, ‘बिहार से आया हुँ, मिलन चोक जाना है।’ धोतीकुर्तामा ठाँटिएका उनले चालकलाई ट्याक्सीको मिटर चलाउन भन

Read More

क्यामब्रिज पब्लिक स्कुल: ३२ सिटको स्कुल बसमा ७० भन्दा बढी विद्यार्थी

Posted on August 21, 2017 | views : 1359 |

ललित बोहरा/भदौ ५, डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा रहेको क्यामब्रिज पब्लिक स्कुलको बस ठिक दिउँसो ४ बजे अमरगढी किल्ला निर रोकिएको हुन्छ र घन्टी बजेपछि विद्यार्थीहरुको हुल बसतिर दौडिन्छन् ।  स–साना विद्यार्थी पहिला चढ्छन, ठूला कक्षाका विद्यार्थी पालो पर्खिन्छन् । दुईजनाको सिटमा ४ जनासम्म साना वि

Read More

संशोधनमा दुई तिहाइ पुर्‍याउन दौडधूप: सेखी झार्ने रणनीतिमा एमाले

Posted on August 21, 2017 | views : 1941 |

भदौ ५, काठमाडौँ । घोषणा हुँदा ९१ प्रतिशत सभासद्को समर्थन पाएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा ३५ महिनापछि गर्न लागिएको दोस्रो संशोधनमा दुई तिहाइ समर्थन जुटाउने र जुट्न नदिने खेल पेचिलो बनेको छ ।  सेखी झार्ने रणनीतिमा विपक्षी सत्तापक्ष संशोधनको पक्षमा दुई तिहाइ जुटाइसकेको दाबीसहित सोमबा

Read More

बगर बन्यो बस्ती: राजदेवले आफ्नै गाउँ पत्ता लगाउन सकेनन्

Posted on August 21, 2017 | views : 1371 |

भदौ ५, काठमाडौँ । काठमाडौंबाट घर फर्किएका सप्तरी लोहजरा-८, बुधेवाका ३८ वर्षीय राजदेव रामले आफ्नै गाउँ पत्ता लगाउन सकेनन् ।  काठमाडौंमा रोजगारी गर्ने रामले निकै बेरमा गाउँको अनुमान त लगाए तर घर भेट्टाउन सकेनन् । महुली खोलाको बाढीले बस्तीलाई बगरमा परिणत गरिदिएका कारण उनले घर भएको ठाउँ पत्ता लगाउ

Read More

शीर्ष नेतालाई राष्ट्रपतिको प्रश्न: भारतसँग कुरा गर्न किन डराउने ?

Posted on August 20, 2017 | views : 1298 |

भदौ ४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डुबान समस्याबारे भारतसँग कुरा नगरेकामा शीर्ष नेतृत्वसँग असन्तुष्टि पोखेकी छन् ।  सीमा क्षेत्रमा भारतले निर्माण गरेका बाँध÷तटबन्धका कारण तराई÷मधेसका भूभाग डुबानमा पर्दा जनताले दुःख-कष्ट भोग्न बाध्य भएकै बेला राष्ट्रपति भण्डारीले शीर्ष नेताहरूसँग

Read More

सरस्वती मावि बाजुङमा भर्चुअल क्लास–जाने होइन त पढ्न?

Posted on August 19, 2017 | views : 2570 |

महेन्द्र केसी/ पर्वत । विज्ञान प्रविधिसँगै मोदी गाउँपालिका–५ बाजुङमा रहेको सरस्वती माध्यमिक विद्यालयमा प्रविधि अनुसारकै कक्षा संचालन गरिएको छ । कक्षा दशलाई केन्द्र विन्दुमा राखी संचालन भएको भर्चुअल क्लासमा पढ्न पाउँदा यतिबेला कक्षा दशका विद्यार्थीहरु दंग छन् ।  काठमाडौमा शिक्षकले पढाएको प

Read More

वैदेशिक रोजगार विभागको लाचारी: ‘फ्री भिसा फ्री टिकट’ लागू हुन सकेन

Posted on August 19, 2017 | views : 2742 |

भदौ ३, काठमाडौँ । सरकारले २६ जेठ ०७२ को मन्त्रीस्तरीय निर्णयबाट मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमन र कुवेत जाने कामदारले भिसा र टिकटको रकम तिर्नुनपर्ने निर्णय गरिएको थियो ।  सो निर्णयका आधारमा २१ असार ०७२ देखि फ्री भिसा फ्री टिकटको नीति लागू भएको छ । तर, निर्णय भएको २ वर्ष बितिसक्दा प

Read More

महिला कृषि सहकारी संस्थाद्धारा जनप्रतिनिधीलाई सम्मान

Posted on August 18, 2017 | views : 1327 |

विमल धामी/भदौं २, कञ्चनपुर ।  कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा रहेको बेल्डाँडी महिला साना किसान कृषि सहकारी संस्था द्धारा बेल्डाँडीका जनप्रतिनिधीलाई सम्मान गरेको छन् । विगत २ बर्ष देखि बेल्डाँडी विकासको क्षेत्रमा काम गर्दै आएको महिला सहकारी संस्थामा हाल सम्म ९० वटा समुह

Read More

बल नेपालको 'कोर्ट'मा छाडेर फर्के वाङ: खुल्यो 'नयाँ ढोका'

Posted on August 18, 2017 | views : 1617 |

भदौ २, काठमाडौँ । चिनीयाँ राष्ट्रपति सि चिनफिङका विशेष प्रतिनिधि तथा उपप्रधानमन्त्री वाङ याङ नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयनको बल नेपालको 'कोर्ट'मा छाडेर स्वदेश फर्केका छन् । उनको तीन दिने औपचारिक भ्रमणले नेपाल चीन सम्बन्धमा आर्थिक सहकार्यका लागि 'नयाँ ढोका' खोलेको यस क्

Read More

बाढीका १५ तस्वीरहरु बर्दिया सदरमुकाम गुलरियामा बाढीको वितण्डा ...

Posted on August 17, 2017 | views : 4144 |

तस्वीरहरु : प्रभात सुवेदी ।भदौ १, बर्दिया ।  सुरक्षित गन्तव्यतर्फ लाग्दै गुलरियाबासीहरु ... बाढीका कारण यसै बर्ष सञ्चालनमा अाएको भादा नदीकाे जब्धी पुल भाँचिएको अवस्था .... गुलरिया नजिकै रहेको भादा पुलबाट करिव ५ सय मिटर नेपालगञ्ज सडक खण्डको अवस्था यसैगरी क्षतविक्षत भएको छ ...  सडकमै बाढ

Read More

प्रधानमन्त्रीद्वारा राहत वितरण शुरुवात

Posted on August 17, 2017 | views : 1631 |

प्रभात सु्वदी । भदौ १, बर्दिया । बाढी प्रभावितहरुका लागि अाज अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्ला दैवी प्रकाेप उद्दार समितिमार्फत बबई नदी (भादा) पुलकाे सडक अासपास अस्थायी रुपमा बसोबास गरेका पीडितहरुका लागि राहत वितरण कार्यको शुरुवात गर्नुभएको हो ।  राहत वितरण कार्यको थालनीका लागि ब

Read More

१८ वर्षीय लक्ष्मी उपचार खर्च अभावमा जीवन मरणको दोसाँधमा, सहयोग गर्न सबैलाई आग्रह

Posted on August 17, 2017 | views : 1787 |

भदौ १, झापा । आफैंले बालेको टुकीबाट आगो सल्किएर शरीर जल्दा गम्भीर घाइते बिर्तामोडकी १८ वर्षीया लक्ष्मी करुवा उपचार खर्च अभावमा जीवन मरणको दोसाँधमा छिन् ।  सुरुमा बिर्तामोडका अधिकांश हस्पिटलले उपचार सम्भव छैन भने पनि कञ्चनजंघा हस्पिटलमा डा सीपी यादवको टिमले उनको उपचार गरिरहेको छ । बिर्तामोड बुट्

Read More

प्युठान नगरको पहिलो निर्णय: स्वर्गीय पण्डितको नाममा सडक नामाकरण

Posted on August 17, 2017 | views : 8346 |

भदौ १, प्युठान । प्युठान नगरपालिकाको पहिलो नगरसभाले अल्ट्राधावक तथा पर्वतारोही स्वर्गीय सञ्जय पण्डितको सम्झनामा सडक नामकरण गरिने निर्णय पारित गरेको छ । प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिको अध्यक्षतामा बिहीबार सम्पन्न नगरसभाले स्व पण्डितको शोक बक्तब्य पारित गर्दै प्युठान नगरपालिका ७ टिकुरी

Read More

भारतबाट आउने बिजुलीमा दैनिक एक करोड २० लाख घाटा

Posted on August 16, 2017 | views : 1279 |

साउन ३२, काठमाडौं । दुई तीन दिनदेखि पूर्व तथा मध्य नेपालमा भईरहेको वर्षाले विद्युत प्रसारण लाईन, सबस्टेसन तथा वितरण प्रणालीलगायत संरचनामा क्षति पुग्दा नेपाल विद्युत् प्राधिकरणलाई दैनिक एक करोड २० लाख घाटा भएको छ। ढल्केबर सबस्टेसनमा पानी जम्दा ढल्केबर मुजफ्परपुरबाट आयात हुने एक सय मेगावट बिजुली प्रयो

Read More

बिवादकै बिच जनप्रकाश उच्च मावि जोशीपुरमा नेपाली बिषयको अनुदान कोटामा शिक्षक नियुक्त

Posted on August 15, 2017 | views : 1831 |

साउन ३१, कैलाली । जनप्रकाश उच्च मावि जोशीपुरले बिवादकै बिच नेपाली बिषयको अनुदान कोटा मा शिक्षक नियुक्त गरेको छ । अनियमित ढङ्गले परिक्षा सञ्चालन गरेकै भन्दै १० जना आवेदक मध्ये ५जनाले परिक्षा बहिस्कार गरेका थिए । ५ जना मध्ये ४ जनाले परिक्षा दिनु भएको थियो भने १ जना अनुपस्थीत हुनु भएको थियो ।परिक्षा दि

Read More