बिशेष खबर |


दार्चुला: साख फर्काउने कसरतमा काँग्रेस, वाम गठबन्धनलाई निरन्तरताको चुनौती

Posted on November 16, 2017 | views : 1392 |

कात्तिक ३०, दार्चुला । लगातार दुईपटक संविधानसभाको निर्वाचनमा हार व्यहोरेको नेपाली काँग्रेस दार्चुला आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आफ्नो पक्षमा पार्न कसरत गरिरहेको छ ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पार्टीका पूर्व प्रवक्ता दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलामा विगतको तु

Read More

व्यापारीको कब्जामा तरकारीको भाउः कतिमा किन्छन् कतिमा बेच्छन् ?

Posted on November 15, 2017 | views : 1360 |

कात्तिक २९, काठमाडौँ । किसानले उब्जाउ गरेको तरकारीको भाउ थोक व्यापारीको नियन्त्रणमा पुगेको छ । जसकारण अहिले तरकारीको भाउ अकासिँदा उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको छ ।  औसतमा दुई महिना लगाएर तरकारी उत्पादन गर्ने किसान न्यून मूल्यमा बिक्री गर्न बाध्य छन् । मंगलबार धादिङको तरकारी संकलन केन्द्र ध

Read More

औषधिको भाउ २२०० प्रतिशत सस्तिन सक्ने, यस्तो छ कारण

Posted on November 14, 2017 | views : 1242 |

कात्तिक २८, काठमाडौं । कम्तीमा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने निष्कर्षपछि सरकारले नै सोझै उत्पादकसँग औषधि खरिद गरी सर्वसाधारणलाई सरकारी फार्मेसीबाट औषधि वितरण गर्नुपर्ने सुझाव पेस भएको छ ।  कान्तिपुर दैनिकमा खबर छ– बिचौलियाले अनुचित र आश्चर्यजनक रूपमा २२ सय प्रतिशतभन्दा बढी मूल्य असुल्ने

Read More

विज्ञ टोलीले सरकारलाई बुझायो सात प्रदेशका सम्भावित राजधानी, तपाईको राजधानी कहाँ कहिले तोकिन्छ ?

Posted on November 13, 2017 | views : 5054 |

कात्तिक २७, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई जनप्रतिनिधि चयन हुने दिनगन्ती सुरु भइसकेको छ ।   पहिलो चरणको निर्वाचन सम्पन्न हुन अब दुई साता मात्र बाँकी छ । सङ्घीय संरचनामा पहिलो पटक निर्वाचन हुन लागे पनि निर्वाचनअघि तयार हुनुपर्ने प्रशासनिक र साङ्गठनिक संरचना अझै तयार

Read More

चार पूर्वसभामुख चुनावी प्रतिस्पर्धामाः कसको स्थिति के छ ?

Posted on November 11, 2017 | views : 2099 |

कात्तिक २५, काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनमा चार जना पूर्वसभामुख चुनावी मैदानमा छन् ।  नेपालको इतिहासमा ६ जना पूर्वसभामुख रहेकोमा नेपालको पहिलो सभामुख कृष्णप्रसाद भट्टराईको निधन भइसकेको छ । उनी विसं २०१५ सालको निर्वाचनपछिको संसद्मा सभामुख थिए। जीवित रहेका पाँच जना पूर्व सभामुखमध्ये तारा

Read More

कर्णाली राजमार्ग दुर्घटना रोक्न सेफ्टी बार

Posted on November 10, 2017 | views : 1718 |

कात्तिक २४, कालिकोट । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकमा दुर्घटना रोक्न लगाइएको फलामे ‘सेफ्टी बार’ले यात्रु सुरक्षित महसुस गर्न थालेका छन् । अप्ठ्यारो र भिरालो ठाउँमा फलामे बार लगाइएपछि दुर्घटनामा कमी आएको सडक विभागले जनाएको छ । विगतमा ठूला र बढी दुर्घटना भएका दैलेखको किटुभीर, कालिकोटको सेरावाड

Read More

यी हुन् २९ आफन्त उम्मेदवार: दम्पतिदेखि भदाज्वाँइ हुँदै जेठी सासूसम्म (सुचिसहित)

Posted on November 10, 2017 | views : 1452 |

कात्तिक २४, काठमाडौँ । आफन्त तर राजनीतिमा सक्रिय कांग्रेस उम्मेदवार तीनै कोइराला उम्मेदवार नेपाली राजनीतिको केन्द्र भागमा रहेको कोइराला परिवारबाट सधैँजसो यसपालि पनि धेरै उम्मेदवार छन् । हजुरबा एउटै अर्थात् कृष्णप्रसाद कोइराला हुन् । तर, बिपीपुत्र तथा कांग्रेस महामन्त्री डा. शशांक नवलपुर १ बाट तेस्र

Read More

जनताको समस्या बुझ्न भेष बदलेर घुम्थे राजा महेन्द्र

Posted on November 09, 2017 | views : 1878 |

काठमाडौँ । राजा महेन्द्र जनताका गुनासा एवं समस्या सुन्न र बुझ्न कहिलेकाहीँ आफैँ पनि सडकमा निस्किन्थे ।  प्रशासनिक निकाय र कर्मचारीले जनतालाई दु:ख दिएको उनलाई पटक्कै मन पर्दैनथ्यो । विसं २०१९ भदौ महिनाको कुरा हो । म राजदरबारको संवाद सचिवालयमा काम गर्थें । कार्यालयका हाकिम आफू नजिकका मानिसहरूलाई

Read More

अकुत आर्जनमा तानिए शर्मा, बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियार टोली

Posted on November 09, 2017 | views : 1235 |

कात्तिक २३, काठमाडौँ । कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ ।  शर्माले अख्तियारमा पेस गरेको सम्पत्ति विवरणसहितको १३ पाने फाराम र अख्तियारले गरेको अनुसन्धानमा

Read More

नवलपरासीका सुस्तावासी भन्छन्- नागरिक हुनुको ‘प्रमाण’ देऊ

Posted on November 08, 2017 | views : 1812 |

कात्तिक २२, काठमाडौँ । जमिनमा उब्जनी गरिरहेछन्, तर लालपुर्जा छैन । नागरिकता नभएकाले विवाह दर्ता हुन सकेको छैन, पत्नी र सन्तानले पनि नागरिकता पाउन सकेका छैनन् ।  नागरिकता नभएकै कारण राज्यबाट पाउने सेवा र सुविधाबाट समेत वञ्चित छन् । बाढी, डुबान र कटानको डरलाग्दो त्रास सधैं छ । २ सय ६५ घरधुरी रहेक

Read More

वाम गठबन्धनको घोषणापत्र: नेपाली झण्डा अंकित पानीजहाजदेखि केबलकारसम्म

Posted on November 07, 2017 | views : 1327 |

कात्तिक २१, काठमाडौँ । वामपन्थी गठबन्धनले आफ्नो नेतृत्वको सरकार गठन भएपछि भूपरिवेष्टित मुलुकले समुन्द्र प्रयोग गर्न पाउने अधिकार प्रयोग गर्दै पानीजहाज सञ्चालन गर्ने भएका छन् ।  गठबन्धनले आज सार्वजनिक गरेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि घोषणापत्रमा भूपरिवेष्टित मुलुक नेपालले निर्व

Read More

एक्ली महिला उम्मेदवार भन्छिन्- ‘समानुपातिकबाट सिट सुरक्षित हुँदा-हुँदै प्रत्यक्षमा भिडन आएँ ’

Posted on November 07, 2017 | views : 2437 |

कात्तिक २१, तेह्रथुम । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्तापछि तेह्रथुममा पनि चुनावी माहोल बढेको छ। यहाँबाट प्रतिनिधिसभाका लागि ठूला तथा साना गरी ११ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेकामा एक्ली महिला उम्मेदवार हुन्, भौतिक पूर्वाधार तथा या

Read More

एक उम्मेदवारको खर्च दुई करोड: सरकारको २० अर्ब, कहाँ-कहाँ हुन्छ खर्च ?

Posted on November 07, 2017 | views : 1297 |

कत्तिक २१, काठमाडौँ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा करिब ४३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । उम्मेदवार र राजनीतिक दलहरूले २३ अर्बभन्दा बढी र निर्वाचन आयोग र सरकारले २० अर्बभन्दा बढी खर्च गर्नेछन् । सरकार, निर्वाचन आयोग, राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनमा गर्ने खर्चका कारण अर्

Read More

बालबालिका भबिष्यका आधारशिला बर्तमानका साझेदार हुन्: सभापति शाही

Posted on November 06, 2017 | views : 1552 |

कात्तिक २०, कालिकोट । अल्पसंख्यक समूदायका बालबालिकाहरु जोखिम परिस्थितिमा बाँचिरहेकाले उनीहरुलाई निःशुल्क अनिर्वाय गुणस्तरिय प्राथमिक शिक्षामा पहुँच बृद्वि गनुपर्ने जिल्ला समन्वय समितिका सभापति अनिपाल शाहिले बताउनुभयो । गुणस्तरीय शिक्षा र शौक्षिक पूर्वाधार खाडाचक्र नगरपालिका निर्माणको आधार भन्ने मूल

Read More

वार्षिक डेढ अरव खेलाउने जिल्ला शिक्षा कार्यालय गुल्मी २४ करोडमा झर्यो

Posted on November 06, 2017 | views : 1826 |

प्रेम सुनार/कात्तिक २०, गुल्मी । गत वर्ष सम्म वर्षेनी डेढ अरव भन्दा बढि बजेड खेलाउँदै आएको जिल्ला शिक्षा कार्यालयमा अहिले अधिकांस रकम स्थानिय तहमा गए पछि  जम्मा २४ करोड करिवको वार्षिक वजेट सञ्चालनमा झरेको छ । सोमबार आर्थिक वर्ष २०७४/०७५ को  कार्यक्रम सार्वजानिक गर्दै जिल्ला शिक्षा कार्यालय

Read More

एमालेले धोका दिएको भन्दै माओवादीद्वारा गठबन्धन टुटेको घोषणा

Posted on November 06, 2017 | views : 2679 |

कात्तिक २०, काठमाडौँ । भक्तपुरमा नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटेको छ ।  भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा एमालेका बागी उम्मेदवारले नाम फिर्ता नलिएपछि माओवादी केन्द्र भक्तपुरले बाम गठबन्धन टुटेको घोषणा गरेको हो। बाम गठबन्धनको निर्णयानुसार उक्त प्रदेशमा माओवादी केन्द्रको तर्फबाट

Read More

जहाँ छोरा अन्माएर ज्वाईँ भित्र्याइन्छ

Posted on November 05, 2017 | views : 1743 |

कात्तिक १९, काठमाडौँ । छोराका लागि बुहारी भित्र्याउने प्रचलन पूर्वीय संस्कृतिमा सामान्य हो ।  नेपालको पूर्वी तराईमा बसोवास गर्ने सन्थाल समुदायमा भने छोरीका लागि ज्वाइँ भित्र्याउने चलन छ । पाँच वर्षअघि झापा गाउँपालिका-१ की २० वर्षीया सुमी हेम्रुमसँग मागीविवाह गरेका खयरबारी झापाका २५ वर्षीय लाल ब

Read More

नवलपरासीको ठाडीघाट मेलाको सम्पूर्ण तयारी पुरा, के-के छन् आकर्षण ?

Posted on November 03, 2017 | views : 1633 |

श्याम थापा//कात्तिक १७, नवलपरासी । नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ५ पक्लिहवा स्थित ठाडी घाट नारायणी नदिको तिरमा बर्सेनि कार्तिक पुर्णिामाको अवसरमा लाग्ने २ दिने ठाडी घाट मेलाको पुर्ण रूपमा तयारी भएको श्री शिव ठाडी घाट मेला व्यवस्थापन समितिले जनाएको छ ।  मेलामा नेपाल र भारतको बिहार

Read More

देउवाकी श्रीमती, ओलीका सालो, प्रचण्डका ज्वाइँ र बुहारी चुनावी मैदानमा

Posted on November 03, 2017 | views : 1271 |

कात्तिक १७, काठमाडौं । राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ ।  यसको प्रमाण खोज्न टाढा जानै पर्दैन। प्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमतीलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता गर्न कैलाली पुर्याएका छन् ।  देउवा आफू

Read More

दुर्गमको सवारी

Posted on November 02, 2017 | views : 1698 |

सामान ढुवानीका लागि प्रयोग गरिएका खच्चरहरु । पहाडका विकट बस्तीहरुमा सामान ढुवानी गर्न खच्चरको प्रयोग गरिन्छ । अहिले पनि कालीकोटका नरहरीनाथ, कालीका र पलाता गाउँपालिकाको सबै भागमा सामाना ढुवानीका लागि खच्चरकै भर पर्नु पर्ने बाध्यता छ । 

Read More

प्रतिनिधी र प्रदेश सभाका लागि कञ्चनपुरमा ९ पदका लागि ७७ नेता चुनावी मैदानमा

Posted on November 02, 2017 | views : 1720 |

भास्कर के.सी/कात्तिक १६, कञ्चनपुर । आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचन सदस्यका लागि कञ्चनपुरमा ९ पदका लागि ७७ जना नेताले उम्मेदवारी दर्ता गराएका छन् ।  बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय महेन्द्रनगरमा ३ प्रतिनिधी र ६ प्रदेश सभास सदस्यका लागि विभिन्न राजनी

Read More

गोर्खामा केबुलकार त कालिकोटमा ग्याबीन तार

Posted on November 01, 2017 | views : 2498 |

२०७२ सालमा तत्कालिन प्रधानमन्त्री एवं अहिलेका बाम गठबन्धनका अभियान्ता केपीशर्मा वली नेतृत्वको सरकारको पालामा नेपालबाट अबको २ बर्ष भित्र तुइन मुक्त गर्ने गरी करिब तीन अर्ब २५ करोड ७७ लाख अनुमानित बजेट छुट्याएको थियो । तर त्यो बजेट विनियोजनको २ आ.ब. वितिसक्दापनि कालिकोटको पलाता गाउपालिका र पचालझरना ग

Read More

कालिकोटका ९९ सरकारी विद्यालयमा दरबन्दी शून्य

Posted on November 01, 2017 | views : 1478 |

दलसिंह गिरी/कात्तिक १५, कालिकोट । जिल्लाका ९९ सरकारी विद्यालय शिक्षक दरबन्दी विनै सञ्चालन भइरहेका छन् ।  विद्यालय मापदण्ड पुर्वाधार सबै भएप पनि सरकारले शिक्षा आयोगको दरबन्दी नहुदाँ अपुग भएको हो । विद्यार्थी संख्या र नतिजा राम्रो भए पनि सरकारबाट कुनै शिक्षक कोटा प्राप्त नहुँदा सञ्चालनमै कठिनाइ भ

Read More

सर्लाहीमा यातायात ब्यवसायीको मनोमानी, यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य

Posted on November 01, 2017 | views : 2722 |

सरोज यादव/कात्तिक १५, सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवा बाट चल्ने सार्वजनिक यात्रु वाहक बसमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।  यातायात ब्यवसायीको मनोमानी का कारण सदरमुकाम मलंगवा बाट जिल्लाका विभिन्न स्थानमा यात्रा गर्ने यात्रुहरू लाई जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको

Read More