बिशेष खबर |


पक्राउ पुर्जी जारी गर्दा सांसद नवराज सिलवाल मलेसिया किन पुगे ?

Posted on January 03, 2018 | views : 1957 |

पुस १९, काठमाडौँ । नेपाल प्रहरीका पूर्वडिआइजी तथा एमाले सांसद नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी परिसरले महानगरीय प्रहरी परिसर ललितपुर पठाइसकेको छ ।  प्रहरीका अनुसार आइजिपी बढुव

Read More

‘खोटाङ आईडल: पहिलो चरणको अडिसन सकियो, १ सय ६८ जना छनौट

Posted on January 02, 2018 | views : 2481 |

चिसाङ शेर्पा/पुस १८, खोटाङ । पुर्बी पहाडी जिल्ला खोटाङमा भईरहेको जिल्ला स्तरिय सांगितिक रियालिटी शो ‘खोटाङ आईडलको पहिलो चरणको अडिसन समापन भएको छ ।  ‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने योजनाका साथमा सञ्चालित ‘खोटाङ आईडलले रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलबाट ७७ जना प्रर

Read More

दृष्टीविहीन भएर के भो त ! ज्ञवालीले गरे पीएचडी

Posted on January 01, 2018 | views : 1436 |

पुस १७, काठमाडौं । गुल्मीका ४६ वर्षीय लक्ष्मणप्रसाद ज्ञवाली दृष्टिविहीन हुन्। तर, दृष्टिविहीन भए पनि उनलाई केही फरक परेन।  दृष्टि हुनेहरूले जस्तै उल्लेखनीय काम गरेर नेपालको शैक्षिक इतिहासमा आफ्नो नाम लेखाउन सफल भए। त्यो हो उनले प्राप्त गर्नुभएको फिलोसफी अन डक्टर्स (पीएचडी) उपाधि। यो खबर ईश्वररा

Read More

रोल्पामा गाउँपालिकाको नाम परिवर्तनको विरोधमा अनिश्चितकालिन यातायात बन्द

Posted on December 31, 2017 | views : 2135 |

मनिषा राई/पुस १६, रोल्पा । गाउँपालिकाको नाम परिवर्तन गरेको विरोधमा शनिवार यातायात बन्द गरिएको रोल्पाको सुवर्णावति गाउँपालीकामा आईतबार देखि अनिश्चितकालिन बन्द गरिएको छ ।  सवारी साधन समेत बन्द गरिंदा सदरमुकामबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि यातायातका साधन चल्न सकेनन् भने जिल्लाकै सबै भन्द

Read More

आरुषी-हेमराज हत्याकाण्डमा फेरि नेपाली कामदार ‘दोषी’ देखाइयो

Posted on December 31, 2017 | views : 1883 |

पुस १६, काठमाडौं । आरुषी–हेमराज काण्ड’ का रुपमा भारतीय समाजमा चिनिएको एक दशक पुरानो गम्भीर अपराध र अझै किनारा लाग्न नसकेको फैसलामा पछिल्लोपटक नेपाली कामदारहरुलाई ‘हत्याको भागिदार’ का रुपमा लान्छना लगाइएको छ।  यो खबर देवेन्द्र भट्टराईले आजको कान्तिपुरमा लेखेका छन्। उत्तर प्रदेश, नोयडाको सेक

Read More

नुवाकोटमा यसरी जल्यो, ५ करोडभन्दा बढीको राहत सामग्री

Posted on December 29, 2017 | views : 2213 |

नुवाकोटका भूकम्प पीडितलाई वितरण गर्न प्राप्त राहत सामाग्री भण्डारण गरिएको स्थलमा नै कुहिएपछि नष्ट गरिदै । रु.पाँच करोड भन्दा बढीको राहत खाद्यसामाग्री सबै म्याद गुज्रिएको र बन्दोबस्तीका सामाग्री प्रयोग बिहिन भएपछि नष्ट गरिएको हो । तस्वीरः रामहरि न्यौपाने, नुवाकोट, रासस

Read More

‘काठमाडौँका सडक अपांगतामैत्री बनाउ’

Posted on December 29, 2017 | views : 1430 |

पुस १४, काठमाडौँ । ह्विीलचियर प्रयोगकर्ताले काठमाडौँका सडक अपांगतामैत्री हुनुपर्ने माग गर्नुभएको छ ।  ‘सबैका लागि पँहुचयुक्त संरचना’ भन्ने नारा बोकी आज राजधानीमा ह्विलचियर ¥याली निकालिएको छ । करुणा फाउण्डेशन नेपाल र सडक सुरक्षा नेपालको संयुक्त सहकार्यमा प्रज्ञा प्रतिष्ठानबाट शुरु भएको ¥याली नक्

Read More

राजस्वमा ब्रह्मलुट, कामै नगरी वार्षिक २ अर्ब बुझ्छन् १० हजार कर्मचारी

Posted on December 29, 2017 | views : 1540 |

पुस १४, काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ, निजामती कर्मचारीले सरकार आफैँले दिएको पोसाक लगाएर कार्यालय गएबापत प्रोत्साहन भत्ता पाउँछन् । सरकारले केही वर्षदेखि निजामती कर्मचारीलाई पोसाक किन्न वार्षिक सात हजार रुपैयाँ भत्ता दिँदै आएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। यही रकमले किनेको पो

Read More

किन फुकेन गाँठो: राष्ट्रियसभा चुनाव देउवा सरकारले कि नयाँ सरकारले ?

Posted on December 27, 2017 | views : 1544 |

पुस १२, काठमाडौँ । समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न वाम गठबन्धनका नेताहरूले निर्वाचन आयोग र राष्ट्रपतिको ध्यानाकर्षण गरेलगत्तै कांग्रेस नेताहरूले आयोग पदाधिकारीलाई नतिजा रोक्न ‘दबाब' दिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ । राष्ट्रियसभा निर्वाचन नभई समानुपातिकको नतिजा सार्वजनिक गर्न नमिल्ने अडा

Read More

कैलाश राईको यात्रा: मिष्टर नेपालदेखी माछा पालन सम्म

Posted on December 26, 2017 | views : 3236 |

चिसाङ शेर्पा/पुस ११, खोटाङ । लामिडाडाँ गाउँपालिका कुभिण्डे दुईका कैलाश राईको सपना लाहुरे हुने थियो । लाहुरे हुने, शरहमा घर बनाउने अनि, विवाह गरेर श्रीमतीलाई सुखसयलमा राख्ने । तर, उनको त्यो सपना कहिल्यै पुरा भएन ।  फलत: उनी लाहुरे हैन ब्यवसायिक माछा पालक बने । आफ्ना बाउबाजे लाहुरे भन्दै आएको परम

Read More

रोल्पाका महिला कडा श्रम गर्न बाध्य

Posted on December 26, 2017 | views : 1733 |

रोल्पाको सदरमुकाम लिवाङमा गाडीबाट सामान लोड गर्दै रोल्पाका महिला । तस्बिरः उमा केसी, रोल्पा, रासस

Read More

एमालेले माओवादीलाई माइनस गर्न खोजेको हो ? यसो भन्छन माधव नेपाल

Posted on December 26, 2017 | views : 1816 |

पुस ११, काठमाडौँ । जनआन्दोलनदेखि संविधान निर्माणका विभिन्न चरण हुँदै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सक्रिय भूमिका खेलेका एमाले नेता माधवकुमार नेपाल अब बन्ने सरकारमा वाम गठबन्धनका अलावा अन्य पार्टीलाई पनि समेटेर जानुपर्ने कुरा जोडदारका साथ उठाइरहेका छन् ।  आजको अन्नपूर्णपोष्ट दैनिकमा छ

Read More

एमालेमाथि माओवादीको दबाब, यसो भन्छन् माओवादी नेताहरु

Posted on December 25, 2017 | views : 1487 |

पुस १०, काठमाडौँ । राष्ट्रिय सभा गठन सम्बन्धि अध्यादेशको विवाद ‘लचक’ भएर समाधान गर्नुपर्ने भन्दै माओवादी केन्द्रले गठबन्धनको सहत्रायी दल एमालेमाथि दबाब बढाएको छ । अध्यादेश रोकेर राख्दा राष्ट्रपति पनि अप्ठेरोमा पर्न थालेको र निर्वाचन परिणाम घोषणादेखि नयाँ सरकार गठन प्रक्रियामा समेत विलम्ब हुन थालेको

Read More

गाउँपालिका प्रमुखलाई शहिद परिवारको चिट्ठी: जन चाहानाअनुरुप चल्नुपर्छ कि आफुखुसि चल्नुपर्छ ?

Posted on December 24, 2017 | views : 1948 |

आदरणीय प्रमुख बिर बहादुर केसी ज्यु नमस्कार ! तपाई सहिद परिवार हुनुहुन्छ । म पनि एक सहिद परिवारको सदस्य हु । मेरो दाइँ कुल बहादुर घर्ति ‘क. प्रज्वल’ ले अर्घाखाँचीको सन्धिखर्क लडाइको मोर्चा सम्हाल्दै गर्दा ज्यान गुमाउनु भएको थियो । दाइले आफ्नो जीवन केवल म र मेरो परिवारका लागि गुमाउनु भएको होइन, देश र

Read More

'हलो जोतेर हुर्केको हुँ, ममा शासकीय स्वभाव छैन, सेवक हुने हो'

Posted on December 24, 2017 | views : 1510 |

पुस ९, काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले आफूले कुनै दम्भ लिएर काम नगर्ने बताएका छन् ।  सन्त नेता एवं कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मोत्सवका अवसरमा शनिबार भट्टराई आश्रम बाँडेगाउँमा आयोजित कार्यक्रममा उनले चुनाव सकिएपछि राष्ट्र विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्न चाहे

Read More

बिवादित अस्पतालको लिलामी उपकरण प्रशासनले लिलाम सकार्नेलाई बुझायो (लिष्टसहित)

Posted on December 23, 2017 | views : 2345 |

चिसाङ शेर्पा/पुस ८, खोटाङ । लामो समययता विवादित जिल्ला अस्पताल खोटाङको लिलामी उपकरण सामग्रीहरु स्थानिय प्रशासनले लिलाम सकार्ने ब्यक्तीलाइ जिम्मा दिएको छ ।  जिल्लामा सर्वत्र बिरोध भएपछि प्रशासन आफैले शिलबन्दी गरेको सामान स्वास्थ्य सेवाका प्राविधिक, प्रशासनिक प्रक्रिया र लिलामी प्रक्रियामा अनिमित

Read More

खोटाङमा पालिका केन्द्र राख्ने स्थानको बिषयमा बिवाद, तीन वडाले दिए सामुहिक राजिनामा

Posted on December 23, 2017 | views : 2738 |

चिसाङ शेर्पा/पुस ८, खोटाङ । दिप्रुङ गाउँपालिकाको कार्यालय राख्ने स्थानका बिषयमा बिवाद हुंदा तीन वडाका वडाध्यक्षसहित सबै जनप्रतिनिधिले सामुहिक राजिनामा दिएका छन् ।  सेवाग्राहीलाई पायक पर्ने स्थानमा पालिकाको केन्द्र हुनपर्ने अडानका साथमा दिप्रुङ गाउँपालिका १ याम्खाका वडाध्यक्ष शमशेर बहादुर खत्री,

Read More

यसरी हुँदैछ शुक्रबारदेखि एमाले-माओवादी एकीकरण प्रक्रिया

Posted on December 22, 2017 | views : 1543 |

पुस ६, काठमाडौं । साझा चुनावी घोषणापत्र निकाली निर्वाचनमा होम्मिएका नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण प्रक्रियाको औपचारिक सुरुआत शुक्रबार हुने भएको छ । दुवै पार्टीका अध्यक्षसहित शीर्ष नेता सम्मिलित केन्द्रीय एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ । बैठकमा पार्टी एकीकरणको अजेन्डादेखि पद

Read More

खोटाङको बाक्सिलामा आगलागी, तस्बिरमा हेर्नुहोस पहिले र अहिलेको बुद्धबजार

Posted on December 21, 2017 | views : 3417 |

चिसाङ शेर्पा/पुस ६, खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको ब्यापारिक केन्द्र बुद्धबजारमा आगलागी हुँदा हाटका दिन उपयोग हुँदै आएको दर्जनौं टहरा नष्ट भएको छ ।  बुधबार राती भएको आगलागीमा हप्ताको बुधबार हाटका दिन व्यवसायीले प्रयोग गर्दै आएको १० भन्दा बढि टहरा जलेको जिल्ला प्रहरी कार्याल

Read More

नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले यसरी मनाए

Posted on December 20, 2017 | views : 1810 |

पुस ५, डोल्पा । भाइ तिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले छोरा तिहार पनि मनाएका छन् ।  नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयका दिन कर्णालीका जुम्ला र डोल्पाका सर्वसाधारणले धुमधामका साथ मनाउने गर्दछन् ।  भाइटीका जस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्ष

Read More

डोका ब्यापारी

Posted on December 20, 2017 | views : 2451 |

छोरा छोरीको पढाई खर्च चलाउनको लागी डोका बेच्दै सुर्मा गाँउपालीका अनाकी स्थानिय महिलाहरु । तस्विर: टेकेन्द्र बोहरा, बझाङ 

Read More

देउवा-ओली टाढिँदै, प्रचण्ड मिलाउने प्रयासमा

Posted on December 20, 2017 | views : 1469 |

पुस ५, काठमाडौं । मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीबीचको संवादहीनताका कारण राजनीतिक सहमति जटिल बनेको छ ।  राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा निर्वाचनबाट ठूलो दल बनेर आएको एमाले र खुम्चिएको कांग्रेसबीच मत बाझिएपछि सहमति टाढिएको हो। सरक

Read More

डलर तस्करको आरोप लागेका पाइलट फेरि तालिमको लागि विदेश जाँदै

Posted on December 19, 2017 | views : 1481 |

पुस ४, काठमाडौं । सरकारले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई तालिमका लागि सिंगापुर पठाउन अनुमति दिएको छ । फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई राजश्व अनुसन्धान विभाग, संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्रालय, नेपाल वायुस

Read More

शुरु भयो माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक

Posted on December 18, 2017 | views : 1760 |

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिस डाँडामा सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा सहभागी हुनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरु । तस्बिर : रत्न श्रेष्ठ, रासस

Read More