विश्व |


भारतको कर्नाटकमा आईफोन कारखाना, बर्सेनि २ करोड सेट बनाउने लक्ष्य

Posted on June 02, 2023 | views : 473 |

जेठ १९, काठमाडौँ | अमेरिकी कम्पनी एप्पलका लागि आईफोन उत्पादन गर्ने कम्पनी फक्सकनले आउँदो वर्षदेखि भारतको कर्नाटकमा पनि आईफोन उत्पादन गर्ने भएको छ । आईफोन उत्पादककर्ता चिनियाँ कम्पनी फक्सकनले कर्नाटकमा आफ्नो कारखाना राखेपछि ५० हजार जनालाई रोजगारी मिल्ने दाबी कर्नाटक सरकारको दाबी छ । फक्सकनले गत महिना

Read More

सेनेगल झडपमा नौ जनाको मृत्यु

Posted on June 02, 2023 | views : 333 |

जेठ १९, डाकार | सेनेगलमा विपक्षी नेतालाई  अदालतले सजाय सुनाएपछि भएका झडपमा नौ जनाको मृत्यु भएको छ ।  अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीबार दुई वर्षको जेल सजाय सुनाएपछि देशका विभिन्न भागमा भएका झडमा नौ जनाले ज्यान गुमाएका गृहमन्त्रीले बताएका छन् ।  अद

Read More

ऐतिहासिक तेहेरो उपाधि जित्नेमा आत्मविश्वासी हालान्ड

Posted on June 02, 2023 | views : 520 |

जेठ १९, काठमाडौँ | म्यान्चेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो क्लबलाई ऐतिहासिक तेहेरो उपाधि जिताउन जे पनि गर्ने बताएका छन् । सिटीले यसवर्ष प्रिमियर लिग जितेको छ । त्यसपछि शनिबार एफए कपको फाइनलमा म्यान्चेन्स्टर यूनाइटेड र जुन १० मा हुने च्याम्पियनन्स लिगको फाइनलमा इन्टर मिलानलाई हराए किर्ती

Read More

आजकै दिन : एलिजाबेथले पहिरिएकी थिइन् राजमुकुट

Posted on June 02, 2023 | views : 292 |

जेठ १९, काठमाडौँ | सन् १९५३ मा आजकै दिन (जुन २) मा बेलायती महारानी एलिजाबेथ द्वितीयले राजमुकुट ग्रहण गरेकी थिइन् । बेलायती सम्राटलाई उनको कार्यकालमा एकपटक मात्र राजमुकुट पहिराइन्छ ।  वर्तमान राजा चार्ल्स तृतीय उक्त राजमुकुट पहिरिने सातौं बेलायती शासक हुन् । २०२२ को सेप्टेम्बर ८ मा एलिजाबेथको म

Read More

एयर फोर्स एकेडेमीको कार्यक्रमको स्टेजमै लडे अमेरिकी राष्ट्रपति बाइडेन

Posted on June 02, 2023 | views : 550 |

जेठ १९, एजेन्सी | अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा लडेका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाए । जब आफ्नो सिटतर्फ जाँदै थिए उनी भुइँमा लडे उनको खुट्टा प्लेटफर्ममा राखिएको बालुवाको झोलासँग ठोक्किएर ल

Read More

अन्तरिक्षमा गएर बिहे गर्दै अमेजन सीईओ जेफ बेजोस, को हुन् उनकी प्रेमिका ?

Posted on June 01, 2023 | views : 493 |

एजेन्सी | विश्वकै सबैभन्दा धनाढ्य व्यक्तिको रुपमा रहिसकेका अमेजन कम्पनीका संस्थापक तथा सीईओ जेफ बेजोस आफ्नो प्रेम सम्बन्धको समाचारका कारण पछिल्लो केही समयदेखि चर्चामा रहँदै आएका छन् । ५९ वर्षीय बेजाेसले छिटै नै ती प्रेमिकासँग बिहे गर्न लागेको बताइन्छ । वास्तवमा अमेजन मालिकको त्यो बिहे कुनै सामा

Read More

उच्च बेरोजगारीको सामना गर्दै चिनियाँ युवा

Posted on June 01, 2023 | views : 440 |

जेठ १८, बेइजिङ |  कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट मुक्त हुने क्रम जारी रहँदा चीनका युवाहरूले उच्च बेरोजगारीको सामना गर्नुपरेको छ ।  न्युयोर्क टाइम्सका अनुसार उनीहरु पेशागत र भावनात्मक रुपमा संघर्ष गरिरहेका छन् । यद्यपि देशका शीर्ष नेता सी चिनफिङले युवाहरूलाई आफू सामान्य काम गरिरहेको

Read More

एलन मस्क पुनः बने विश्वकै सबैभन्दा धनी व्यक्ति

Posted on June 01, 2023 | views : 542 |

जेठ १८, काठमाडौं | टेस्लाका मालिक एलन मस्क पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गको रिपोर्ट अनुसार मस्क पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन् । एलन मस्कको कुल सम्पत्ति १९२ अर्ब डलर रहेको बताएका छन् । यसअघि विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा रहेका फ्रान्सेल

Read More

पृथ्वीले पायो नयाँ चन्द्रमा

Posted on May 31, 2023 | views : 546 |

एजेन्सी | हालैको एक अध्ययनले पृथ्वीमा नयाँ चन्द्रमा वा ‘अर्ध–चन्द्रमा’ रहेको खुलासा गरेको छ । यो चन्द्रमा क्वासी मून अर्थात् अर्ध–चन्द्रमा हो । क्वासी–मून स्पेस रक (क्षुद्रग्रह) हो जसले पृथ्वी र सूर्य दुवैको चक्कर लगाउँछ तर सूर्यको गुरुत्वाकर्षणले बाँधिएको हुन्छ । सहज शब्दमा भन्ने हो भने सूर्यले स्प

Read More

हार्दिक पाण्ड्या भन्छन्- धोनीसँग हार्दा मलाई केही चिन्ता छैन

Posted on May 30, 2023 | views : 705 |

जेठ १६, काठमाडौँ | साविक विजेता गुजरात टाइटन्स आईपीएल २०२३ को फाइनलमा चेन्नाई सुपर किंग्ससँग पराजित भएपछि उसका कप्तान हार्दिक पाण्ड्याले महेन्द्रसिंह धोनीसँगको हारमा आफूलाई कुनै चिन्ता नरहेको बताए । पाण्ड्याले धोनीलाई आफ्नो गुरु मान्छन् । वर्षाले प्रभावित खेलमा चेन्नाईलाई अन्तिम २ बलमा १० रन आवश्यक

Read More

सन्दीपलाई दक्षिण अफ्रिका नपठाउने ‘लिगल टीम’को निर्णय

Posted on May 30, 2023 | views : 1233 |

जेठ १६, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा सहभागी नगराउने निर्णय उनको लिगल टीमले गरेको छ । सन्दीपको मुद्दा सुनुवाईमा ढिलाई भएका कारण उनी नजाने निर्णय भएको सन्दीपका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए । ‘मुद्दाको टुंगो नलगाई उनी नजाने हा

Read More

पाँचौँ उपाधि चुमेपछि धोनीको ‘मुड’ बदलियो, तत्काल सन्यास नलिने

Posted on May 30, 2023 | views : 549 |

जेठ १६, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाइ सुपर किङ्स (सिएसके)ले सोमबार राति डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई हराउँदै पाँचौं पटक उपाधि जित्त्यो । उपाधि जितेपछि टिमका कप्तान महेन्द्रसिंह धोनीले आफूले अहिल्यै सन्यास नलिने बताउँदा समर्थकमा खुसीको लहर छाएको छ। कोलकाताको नरेन्

Read More

भारतको मणिपुरमा जातीय झडप : कम्तीमा ४० को मृत्यु, हजारौँ विस्थापित

Posted on May 29, 2023 | views : 359 |

जेठ १५, काठमाडौँ | भारतको उत्तर पूर्वी राज्य मणिपुरमा जारी प्रदर्शनले हिंसात्मक रूप लिँदै गएको छ । बहुल मेइतेई जातिको आर्थिक कोटा विस्तार गर्ने योजनालाई लिएर आदिवासी समूह र मेइतेई समूह बिच गत मे ३ बाट सुरु भएको झडपका कारण हाल ४० जनाको मृत्यु भएको तथा हजारौँ विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्

Read More

टर्कीको राष्ट्रपतिमा रेसेप तैयप एर्दोगान पुनः विजयी

Posted on May 29, 2023 | views : 380 |

जेठ १५, अङ्कारा | टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित हुनु भएको छ ।  जारी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै  उहाँले आफ्नो शासन तेस्रो दशकसम्म लम्ब्याउनु भएको छ । एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गर्नु भएको हो । टर्कीको झण्डा फ

Read More

टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु

Posted on May 28, 2023 | views : 400 |

जेठ १४, एजेन्सी | टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु भएको छ । वर्तमान राष्ट्रपति रेसेप तैयिप एर्डोगान र उनका प्रमुख प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लु राष्ट्रपतिका प्रत्यासी हुनुहुन्छ । गत वैशाख ३१ गते भएको राष्ट्रपति र संसदीय निर्वाचनमा करिब पाँच करोड ४० लाख अर्थात्  ८६.९८ प्रतिशतले नागर

Read More

अमेरिकामा ऋणको सीमा बढाउन "सैद्धान्तिक सम्झौता"

Posted on May 28, 2023 | views : 398 |

जेठ १४, न्युयोर्क | अमेरिकी ह्वाइट हाउस र रिपब्लिकनहरूले विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ऋणको सीमा बढाउन शनिबार "सैद्धान्तिक सम्झौता" गरेका छन्। यो सहमति एक महत्वपूर्ण कदम हो र यसले आवश्यक सम्झौताको प्रतिनिधित्व गर्दछ, अमेरिकी राष्ट्रपति जो बाइडेनले विज्ञप्तिमा उल्लेख गर्नु भएको

Read More

घानामा डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु, थुप्रै बेपत्ता

Posted on May 28, 2023 | views : 470 |

जेठ १४, काठमाडौँ | घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै मानिस बेपत्ता भएका छन् ।  राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडीएमओ)का सवाना क्षेत्रीय संयोजक बावुक एडम्सले सिन्ह्वालाई बताएअनुसार केपान्डाई जाँदै गरेको डुङ्गा बाटोमा रहेको रुखमा ठोक्किएपछि उ

Read More

उत्तरी चीनमा आतिशबाजी विस्फोटमा परी ४ जनाको मृत्यु

Posted on May 27, 2023 | views : 389 |

जेठ १३, सिजियाजुआङ | उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन् । सो विस्फोट दिउँसो ४ बजे भएको थियो ।  सो समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शंकास्पद आतिशबाजीको नम

Read More

केन्द्रीय बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

Posted on May 26, 2023 | views : 556 |

जेठ १२, काठमाडौँ | नेपाल राष्ट्र बैंकले रु २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ । यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैंकले रु ३४ अर्ब २० करोड ब

Read More

‘युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ’

Posted on May 26, 2023 | views : 391 |

जेठ १२, काठमाडौँ | रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् ।  राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताउनुभएको हो ।  पूर्

Read More

अवतरण गर्नुअगाडि नै विमानको ढोका खुलेपछि…

Posted on May 26, 2023 | views : 545 |

जेठ १२, काठमाडौँ | विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ ।  देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट एक सय ९४ जना यात्री बोकेर डेगुका लाग

Read More

जापानमा ४ जनाको हत्या आरोपमा सभामुखका छोरा पक्राउ

Posted on May 26, 2023 | views : 569 |

जेठ १२, एजेन्सी | जापानमा गोली हानेको घटनामा संलग्नताको आरोपमा एकजना नगर सभामुखका छोरा समातिएका छन् । मध्य जापानमा भएको छुरा प्रहार तथा गोली हानाहानमा चार जनाको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।  जापनीज सञ्चार माध्यमका अनुसार आक्रमणकारीले नागानो प्रान्तस्थित नाकानो

Read More

हैजा लागेर दक्षिण अफ्रिकामा सत्र जनाको मृत्यु

Posted on May 25, 2023 | views : 473 |

जेठ ११, काठमाडौँ | दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने १७ जनाले ज्यान गुमाएका विभागले जारी गर

Read More

फ्रान्समा छोटो दूरीको उडानमा प्रतिबन्ध, यस्तो छ कारण

Posted on May 24, 2023 | views : 421 |

जेठ १०, काठमाडौँ | फ्रान्सले कार्बन उत्सर्जन कम गर्ने उद्देश्यले छोटो दूरीको आन्तरिक उडानमा प्रतिबन्ध लगाएको छ । दुई वर्षअघि फ्रान्सेली सांसदहरूले यससँग सम्बन्धित प्रस्तावमा मतदान गरेका थिए । रेलबाट दुई–साढे दुई घण्टामा यात्रा पूरा गर्न सकिने ठाउँमा हवाई सेवा बन्द गर्नुपर्ने प्रावधान यो प्रस्तावमा थ

Read More