विश्व |


नाबालिग छात्रहरुसँग अनैतिक सम्बन्ध राखेको आरोपमा अमेरिकामा ६ महिला शिक्षक पक्राउ

Posted on April 17, 2023 | views : 419 |

एजेन्सी | अमेरिकामा ६ जना महिला शिक्षक पक्राउ परेका छन् । नाबालिग छात्रहरुसँग अनैतिक सम्बन्ध बनाएको आरोपमा उनिहरु पक्राउ परेका हुन् । दुई दिनसम्म चलेको परिक्षा पछि उनिहरुलाई पक्राउ गरिएको संचार माध्यम न्युयोर्क पोस्टले जनाएको छ । शिक्षिकाहरुबाट पीडित छात्रहरुको उमेर १६ वर्ष वा सो भन्दा कम रहेको जनाई

Read More

कतारले सन् २०२३ मा ५० लाखभन्दा बढी पर्यटक भित्र्याउने अपेक्षा, के-के छ तयारी ?

Posted on April 16, 2023 | views : 677 |

वैशाख ३, दोहा । रासस/एएफपी । विश्वकपपछि केही सुनसान देखिए पनि सन् २०२३ मा ५० लाखभन्दा बढी मानिसले खाडी मुलुक कतारको भ्रमण गर्ने अपेक्षा गरिएको यहाँका पर्यटन प्रमुखले आइतबार बताउनुभएको छ ।  कतार एयरवेज र कतार पर्यटनका प्रमुख अकबर अल–बेकरले डिसेम्बर १९ मा भएको विश्वकप फाइनलपछि होटलहरू शान्त भएको

Read More

पाकिस्तानी मन्त्री मुफ्ती अब्दुल शकूरको सडक दुर्घटनामा मृत्यु

Posted on April 16, 2023 | views : 416 |

बैशाख ३, इस्लामावाद  | पाकिस्तानका धार्मिक मामिलामन्त्री मुफ्ती अब्दुल शकूरको सडक दुर्घटनामा परी मृत्यु भएको इस्लामाबाद प्रहरीले जनाएको छ ।  शनिबार आफैं गाडी चलाइरहेका मन्त्रीलाई चोकबाट पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर दिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  “उहाँलाई दुर्घ

Read More

दुबईमा आगलागीमा परेर ४ भारतीय, ३ पाकिस्तानी नागरिकसहित १६ जनाको मृत्यु

Posted on April 16, 2023 | views : 455 |

बैशाख ३, काठमाडौँ | दुबईको पाँचतले आवासीय भवनमा आगलागी हुँदा चार भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ । आगलागीमा केरलाका एक दम्पती र तमिलनाडुका दुई पुरुषसहित ४ जना भारतीयको पहिचान भएको छ । यसबाहेक ३ पाकिस्तानी युवा र एक नाइजेरियाली महिलाको पनि मृत्यु भएको छ । समाचार संस्था पीटीआईका अनुसार आगलागी

Read More

तीन महिनाको अस्थाइ कामदार भिसामा साउदी जान पाइने, 'वर्क परमिट' र रेजिडेन्सी बिना काम गर्न सकिने

Posted on April 16, 2023 | views : 463 |

बैशाख ३, कायरो | साउदीले तीन महिना अवधिको लागि अस्थाइ कामदार भिसा कार्यक्रम ल्याएको छ । यो भिसा बिना कागजात र बिना श्रम प्रक्रिया सजिलै लिन सकिने बताइएको छ ।  भिसा जारी गर्ने साउदीको 'क्वीवा'का अनुसार यो भिसा स्वीकृत भएको दिनदेखि तीन महिनासम्म भिसावाहकले साउदीमा काम गर्न पाउँछन् । तीन

Read More

दुबईको आवासीय भवनमा आगलागी: १६ जनाको मृत्यु, नौ जना घाइते

Posted on April 16, 2023 | views : 714 |

बैशाख ३, काठमाडौँ | दुबईको एउटा आवासीय भवनमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।  शहरको पुरानो भागमा रहेको अल–रस छेउमा रहेको भवनको चौथो तलामा आगलागी हुँदा उक्त हताहति भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । निर्माण सुरक्षा र अग्नि सुरक्षा आवश्यकताको पालना नगरेको कार

Read More

पत्रकारको भीडबाट गोली चल्दा भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजु मारिए

Posted on April 16, 2023 | views : 490 |

एजेन्सी | भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ । पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला गोली प्रहार भएको थियो । उनीहरुल

Read More

रुसी क्षेप्यास्त्र आक्रमणमा नौ जना युक्रेनी मारिए

Posted on April 15, 2023 | views : 475 |

बैशाख २, किभ | युक्रेनको स्लोभियान्स्कामा रुसले गरेका क्षेप्यास्त्र आक्रमणमा परी नौ जना युक्रेनीको ज्यान गएको भने २१ जना घाइते भएका छन् । मस्कोले बाख्मुतका थप जिल्ला कब्जा गर्ने प्रयासमा स्लोभियान्स्कमा आक्रमण गरेको हो । डोनेट्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोका अनुसार बाख्मुटको पश्चिममा अवस्थि

Read More

महाराष्ट्रको रायगढमा बस दुर्घटना: बाह्र जनाको मृत्यु, २५ घाइते

Posted on April 15, 2023 | views : 500 |

बैशाख २, नयाँदिल्ली | महाराष्ट्र राज्यको रायगढमा आज बिहान भएको यात्रीबाहक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।  चालीस जना यात्री लिएर पुणे शहरको पिम्पल गुरव क्षेत्रबाट गोरेगाउँतर्फ गइरहेको सरकारी स्वामित्वको उक्त बस आज बिहान चार बजे खाल्डोमा खसेको स्थानीय प्रहरीले सि

Read More

जापानी प्रधानमन्त्री किशिदामाथि ‘स्मोक बम’ प्रहार

Posted on April 15, 2023 | views : 481 |

बैशाख २, टोकियो | प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन् ।  प्रधानमन्त्रीमाथि

Read More

पश्चिमी म्यान्मारमा ड्रोन आक्रमणमा बालबालिकासहित आठजनाको मृत्यु

Posted on April 14, 2023 | views : 466 |

बैशाख १, याङ्गुन | पश्चिमी म्यान्मारको सागाइङ क्षेत्रमा बिहीबार भएको ड्रोन आक्रमणमा परी पाँच बालबालिकासहित आठ जनाको मृत्यु  भएको छ म्यान्मारको राज्य प्रशासन परिषद्ले जनाएको छ । साथै, घटनामा अन्य ३१ जना घाइते भएको परिषद्ले बताएको छ ।  स्थानीय समयअनुसार बिहीबार साँझ ५ः४० बजे सागाइङ क्षेत्रको

Read More

अमेरिकाको टेक्ससस्थित डेरी फार्ममा विस्फोट : कम्तीमा १८ हजार गाई मारिए

Posted on April 14, 2023 | views : 425 |

एजेन्सी | अमेरिकाको टेक्सासमा एउटा पारिवारिक डेरी फार्ममा बिस्फोट र आगलागी हुँदा १८ हजारभन्दा बढी गाई मारिएका छन्। समाचार संस्था रोयटर्सका अनुसार टेक्सासको पश्चिमी क्षेत्र डिम्मितमा रहेको उक्त डेरी फार्ममा गत सोमबार बिस्फोट र आगलागी भएको हो। अग्नि नियन्त्रकहरूले फार्मबाट एक जना घाइते कामदारको उद्धार

Read More

नयाँ विमानथलहरूको सञ्चालन, सयौँ विमान खरिदसँगै भारतीय उड्डयन सेवा स्वर्णिम युगमा प्रवेश

Posted on April 14, 2023 | views : 349 |

बैशाख १, नयाँदिल्ली | नयाँ विमानथलहरूको सञ्चालन, विमान कम्पनीहरूबाट एकैपटक सयौँ विमान खरिदको ‘अर्डर’, लाखौँ यात्रीको भारतीय विमानस्थलबाट दैनिक आगमन एवम् प्रस्थानसँगै  उड्डयन उद्योगको विस्तार, बढ्दो विश्वसनीयता र प्रतिष्ठाले भारतीय उड्डयन सेवा स्वर्णिम युगमा प्रवेश गरेको छ ।   नयाँ विम

Read More

गोप्य दस्तावेज चुहाएको अभियोगमा सैनिक युवक पक्राउ

Posted on April 14, 2023 | views : 419 |

बैशाख १, वासिङ्टन | युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै एक सय वटा अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट चुहाएको अभियोगमा अमेरिकी नेश्नल गार्डका सदस्य २१ वर्षीय ज्याक टेइसेइरालाई पक्राउ गरिएको छ । उनी मासाचुसेट्स एयर नेश्नल गार्डमा कार्यरत थिए ।  चुहाइएका दस्ताव

Read More

राजकुमार ह्यारी बुबाको राज्याभिषेकमा एक्लै सहभागी हुँदै

Posted on April 13, 2023 | views : 460 |

चैत ३०, लन्डन | आगामी महिना हुने आफ्ना पिताको राज्याभिषेका समारोहमा राजकुमार ह्यारीले भाग लिनुहुने भएको छ । उहाँकी श्रीमती मेघन र दुई छोराछोरी भने दक्षिणी क्यालिफोर्नियाको घरमै बस्नुहुने भएको छ ।  राज्याभिषेक समारोहमा राजकुमार दम्पतिको सहभागितालाई लिएर महिनौंको अनुमानको अन्त्य गर्दै बकिङ्घ

Read More

नेपालमा लुकेको भनिएका भारतीय ‘डन’ असदको युपी प्रहरीद्वारा ‘इन्काउन्टर’

Posted on April 13, 2023 | views : 577 |

चैत ३०, काठमाडौँ | नेपालमा लुकेर बसेको भनिएका भारतीय ‘ग्याङस्टार’ अतीक अहमदका छोरा असद र उनका सुटर गुलाम मोहम्मदको उत्तर प्रदेश (युपी) प्रहरीले ‘इनकाउन्टर’ गरेको छ।  उमेश पालको हत्या अभियोगमा युपी सरकारले डेढ महिनादेखि उनीहरूको खोजी गरेको थियो। सीमा जोडिएका कारण यी दुवै भागेर नेपाल प्रवेश गरेको

Read More

भोपाल कारागारका सात हजार कैदीले लिए डिप्लोमा

Posted on April 13, 2023 | views : 380 |

चैत ३०, काठमाडौँ | भोपालको केन्द्रीय कारागारले शिक्षामा सबैको अधिकार सुनिश्चित हुनुपर्ने मान्यतालाई आत्मसात गर्दै बितेको एक वर्षमा छ हजार नौ सय कैदीलाई निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । सोही अवधिमा ५७ जना बन्दी कारागारबाटै स्नातकोत्तर तहको परीक्षामा सहभागी भएका छन् ।  भारत सरकारको ‘सबैका लाग

Read More

कतार र बहराइनबीच कूटनीतिक सम्बन्ध स्थापनाको सहमति

Posted on April 13, 2023 | views : 476 |

चैत ३०, काठमाडौँ | लामो समयदेखिको कूटनीतिक विवाद अन्त्य गर्दै आपसी सम्बन्ध पुनः स्थापना गर्न कतार र बहराइन सहमत भएका छन् । दवै देशले बुधवार अबेर उक्त घोषणा गरेका हुन् । सन् २०१७ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स र इजिप्टसँगै बहराइनले कतारमाथि एकै साथ कूटनीतिक नाकाबन्दी लगाएका थिए । खाडी क्षेत्रका च

Read More

‘प्लास्टिक दिनुहोस् सुन लिनुहोस्’ वातावरण संरक्षणको अनौठो प्रयास

Posted on April 12, 2023 | views : 422 |

चैत २९, अनन्तनाग (काश्मिर) | दक्षिणी कश्मीरको अनन्तनाग जिल्लाका फारुक अहमद गनाईले आफ्नो क्षेत्रमा प्लास्टिकको फोहोरको समस्या समाधान गर्न अनौठो पहल सुरु गरेका छन् ।  ‘प्लास्टिक  दिनुहोस् सुन लिनुहोस्’ भन्ने नाराका साथ गनाईले २० क्विन्टल (दुई हजार किलो) प्लास्टिकको फोहोर सङ्कलन गर्ने जोसुकैल

Read More

पेरुमा बस दुर्घटनाः १० जनाको मृत्यु, २५ घाइते

Posted on April 11, 2023 | views : 346 |

एजेन्सी | पेरुको लिमा विभागमा सोमबार बिहान यात्रुबाहक बस सडकबाट चिप्लिएर नदीमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन्  । सो दुर्घटना केन्द्रीय राजमार्गको १०९ किलोमिटरमा दिउँसो करिब २:३० बजे भएको पेरुभियन राष्ट्रिय प्रहरीको राजमार्ग सुरक्षा डिभिजनका प्रमुख कर्नल भिक्

Read More

अनलाइनकी प्रेमिका मिल्ने साथीकी श्रीमती भएको थाहा पाएपछि...

Posted on April 11, 2023 | views : 456 |

एजेन्सी | अनलाइन प्रेमिकासँग चिनजान गराउने साथीकी श्रीमतीले नै आफूलाई पछिल्लो एक वर्षदेखि झुक्क्याइरहेको थाहा पाएपछि एक व्यक्ति विक्षिप्त बनेका छन् । चीनको हेनान प्रान्तस्थित छुचाङ भन्ने स्थानका अधबैँसे झाउले आफ्नै परिवार सुरु गर्नका लागि म्यानमारमा  खरबुजाको खेती गरेर पैसा जम्मा गरिरहेका थिए ।

Read More

सेनाको घातक हवाई हमलाबाट म्यानमारमा कम्तीमा ५३ को मृत्यु

Posted on April 11, 2023 | views : 429 |

एजेन्सी | म्यानमारमा जारी गृहयुद्धमा सेनाद्वारा गरिएको घातक हवाई हमलामा कम्तीमा ५३ जना मारिएका छन् । हमलामा बाँचेका मानिसका अनुसार मृत्यु हुनेमा कम्तीमा १५ महिला र बालबालिका समावेश छन् ।  हमलामा सैन्य सरकारको विरोध गर्ने सागेंग क्षेत्रको एउटा गाउँलाई निशाना बनाइएको छ । फेब्रुअरी २०२१ मा सत्ता ह

Read More

एक सय युक्रेनी युद्धबन्दी रिहा

Posted on April 11, 2023 | views : 573 |

एजेन्सी | युक्रेन र रुसले युद्धबन्दी आदानप्रदान गरेका छन् । रुससँगको युद्धबन्दी आदानप्रदान सम्झौताअन्तर्गत सोमबार एक सय युक्रेनी बन्दी रिहा भएका हुन् । रुससँगको पछिल्लो कैदी आदानप्रदानमा २० महिलासहित एक सय युक्रेनी बन्दी रिहा भएका युक्रेनी अधिकारीहरूले बताएका छन् ।  रुसबाट रिहा भएकाहरूमा युक्रे

Read More

खेलौना ठानेर बम खेलाउँदा दुई बालबालिकाको मृत्यु

Posted on April 11, 2023 | views : 310 |

चैत २८, घाज्नी (अफगानिस्तान) | देशको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौनाजस्तो एउटा यन्त्र भेटेर त्यसैसँग खेल्दा दुई जना बालबालिकाको मृत्यु भएको छ ।  हिजो सोमबार दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा खेलौनाजस्तो एउटा यन्त्र फेला पारेका थिए । केटा

Read More