विश्व |


हलिउडका चर्चित कलाकार स्टीफन बोसले गरे आत्महत्या

Posted on December 15, 2022 | views : 714 |

मङ्सिर २९, काठमाडौँ । हलीवुड जगतका चर्चित कलाकार स्टीफन बोसले आत्महत्या गरेका छन् । उनको आत्महत्याले कला क्षेत्र शोकाकुल भएको छ । रिपोर्टकाअनुसार उनले १३ डिसेम्बर २०२२ मै आत्महत्या गरेका थिए । उनको शव एक होटलको कोठामा फेला परेको थियो ।  स्टीफन बोस 'द एलिन डी जॉनर्स, र ‘सो यू थिंक यू क्यान

Read More

न्युजिल्याण्डमा चुरोट खरिदमा आजीवन प्रतिबन्ध

Posted on December 14, 2022 | views : 760 |

मङ्सिर २८, काठमाडौँ | न्युजिल्याण्ड सरकारले जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो ।  सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार अब सन् २००९ जन

Read More

इरानमा फुटबल खेलाडीलाई मृत्युदण्डको घोषणा

Posted on December 13, 2022 | views : 818 |

मङ्सिर २७, काठमाडौँ | महिला अधिकारको पक्षमा उभिएको भन्दै इरानले आफ्नो देशको व्यवसायिक खेलाडी अमिर नसर–अजादानीलाई फाँसीको सजाय सुनाएको छ।  २६ वर्षीय डिफेन्डरले इस्लामिक पहिरनको अवज्ञा गरेको आरोपमा पक्राउ गरी जेल हालिएकी माहसा अमिनीको हत्याको विरोधमा ऐक्यबद्धता जनाएका थिए। २२ वर्षीय अमिनीको हिरास

Read More

भारत र चीनबीच तनावको कारण के हो ?

Posted on December 13, 2022 | views : 596 |

मङ्सिर २७, काठमाडौँ | पछिल्ला केही वर्षयता भारत र चीनबीचको सम्बन्ध बिग्रिदै गएको छ। दुवै देशका सीमा क्षेत्रमा बढि विवाद छ। यस विषयमा दुवै देशले फरक फरक दावी गरिरहेका छन्। दुवै देशबीच विवादको मु्ख्य कारण ३४४० किलोमिटर लामो सीमाना नै हो। यसबारे दुवै देशले आ-आफ्ना दावी गरेका छन्। यस क्षेत्रमा नदी ताल र

Read More

ज्याकलिन र १५ भारतीय मिडियाविरुद्ध नोरा फतेहीले हालिन् मानहानीको मुद्दा

Posted on December 13, 2022 | views : 811 |

मङ्सिर २७, काठमाडौँ | नायिका नोरा फतेहीले अभिनेत्री ज्याकलिन फर्नान्डिसविरुद्ध २०० करोडको मानहानीको मुद्दा दायर गरेकी छन् । समाचार एजेन्सी एएनआईका अनुसार नोराले ज्याकलिनमाथि दुर्भावनापूर्ण ढङ्गले गलत बयान दिएको आरोप लगाएकी छन् । ईडीले मनी लान्ड्रिङ मुद्दामा दुवै अभिनेत्रीसँग सोधपुछ गरेको छ । नोराले

Read More

बेलायत– भारत स्वतन्त्र व्यापार सम्झौता वार्ता

Posted on December 12, 2022 | views : 648 |

मङ्सिर २६, काठमाडौँ | बेलायत र भारतबीच आजदेखि यहाँ स्वतन्त्र व्यापार सम्झौता वार्ता हुँदैछ । बेलायतका वाणिज्यमन्त्री केमी बडेनोकले सोमबार आफ्ना भारतीय समकक्षी केन्द्रीय वाणिज्यमन्त्री पियुष गोयलसँग भेटवार्ता गरेर स्वतन्त्र व्यापार सम्झौताको छैटौं चरणको वार्ता प्रारम्भ गर्नेछिन् ।  वाणिज्यमन्त्र

Read More

साउदी अरबमा भीषण वर्षा, विद्यालय बन्द गर्ने घोषणा

Posted on December 12, 2022 | views : 685 |

मङ्सिर २६, काठमाडौँ | साउदी अरबमा भारी वर्षाका कारण सोमबार विद्यालय बन्द गर्ने घोषणा गरिएको छ । आगामी दिनमा भारी वर्षाको सम्भावना रहेकाले बाढीको अवस्था सिर्जना हुन सक्ने बताइएको छ ।  साउदी अरबको मौसम विज्ञान केन्द्रले आइतबार साँझदेखि बिहीबारसम्म मक्का क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने पूर्वा

Read More

नयाँदिल्लीमा वायुको गुणस्तर ‘अति खराब’

Posted on December 12, 2022 | views : 757 |

मङ्सिर २६, काठमाडौँ | चिसो बढेसँगै राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको तथा वायुको गुणस्तर  सूचकाङ्क (एक्युआई) ३१४ मा पुगेको छ । नोएडामा ३५१ तथा गुरुग्राममा १५६ एक्युआई अभिलेख गरिएको छ ।  गत बुधबार वायु गुणस्तर व्यवस

Read More

दुबईमा एयर इन्डिया एक्सप्रेसको विमानभित्र सर्प भेटियो

Posted on December 11, 2022 | views : 830 |

मङ्सिर २५, काठमाडौँ | शनिबार दुबई विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको विमानमा सर्प भेटिएपछि भारतको  नागरिक उड्डयन महानिर्देशनालयले घटनाको छानबिन गर्न आदेश दिएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार बी७३७–८०० विमान केरलाको कालीकटबाट दुबई पुगेको थियो, जहाँ विमानको ब्यागेज क्षेत्रमा सर्प भेट

Read More

युक्रेनको ओडेसामा १५ लाखभन्दा बढी मानिस अन्धकारमा

Posted on December 11, 2022 | views : 558 |

मङ्सिर २५, कीभ | शनिबार युक्रेनको ओडेसामा अन्धकार छाएको छ ।  किनकि यहाँ ऊर्जा प्रदायक संरचना रुसी आक्रमणबाट प्रभावित भएका छन् । बन्दरगाह शहरका १५ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएको अल जजीराले उल्लेख गरेको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जनतालाई सम्बोधन गर्दै ओडेसाको बन्दरगाह शह

Read More

छोराले बेसबल ब्याटले टाउको प्रहार गरेपछि कलाकार वीणा कपूरको मृत्यु

Posted on December 11, 2022 | views : 1026 |

मङ्सिर २५, काठमाडौँ | भारतीय कलाकार वीणा कपूरको हत्या भएको छ। केही समयअगाडि सामाजिक सञ्जालमा मुम्बईस्थित जुहुमा एक महिलाको विभत्स हत्या गरी फालिएको शरीर भेटिएको खबर बाहिरिएको थियो। हालै उक्त मृत शरीर अभिनेत्री वीणाको रहेको खुलासा भएको छ। भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार ७४ वर्षीय वीणाको हत्

Read More

अर्जेन्टिना र नेदरल्याण्डबीचको खेलको खबर सङ्कलन गर्ने क्रममा अमेरिकी पत्रकारको मृत्यु

Posted on December 10, 2022 | views : 897 |

मङ्सिर २४, लुसेल (कतार) | प्रख्यात अमेरिकी खेल पत्रकार ग्रान्ट वाहलको कतारस्थित लुसेल रङ्गशालाको प्यारापिटमा समाचार सङ्कलनका क्रममा मृत्यु भएको छ । विशेष गरी फुटबलमा दक्खल भएका र सोही खेलमा अधिक कलम चलाउने उनको अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको विश्वकप खेलको खबर सङ्कलनका क्रममा रङ्गशालाको पत्रकार दि

Read More

आसाममा ७० करोड बराबरको लागुऔषध नियन्त्रणमा

Posted on December 10, 2022 | views : 737 |

मङ्सिर २४, काछार | आसामको काछारमा शुक्रबार राति करिब ६०-७० करोड रुपैयाँ बराबरको अवैध लागुऔषध बरामद गरिएको छ भने पाँच जनालाई पक्राउ गरिएको छ । यहाँका एक वरिष्ठ प्रहरी अधिकारीले नाम न छाप्ने शर्तमा एएनआईसँग फोनमा कुरा गर्दै भने, "सूचनाको आधारमा अनुसन्दान गर्दा काछार जिल्लाको  प्रहरी टोलीले शुक्रब

Read More

ब्राजिलका राष्ट्रपति बोल्सोनारोले मौनता तोडे

Posted on December 10, 2022 | views : 778 |

मङ्सिर २४, ब्राजिलिया | ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले शुक्रबार आफ्नो चुनावी पराजयले आफ्नो अत्मालाई चोट पुगेको भन्दै मौनता तोडेका छन् । बोल्सोनारोले अक्टोबर  ३० मा तिक्ततापूर्ण रनअफ चुनावमा वामपन्थी प्रतिद्वन्द्वी लुइज इनासियो लुला दा सिल्भासँगको पराजयपछि सार्वजनिक रूपमा  निर्वाचनको

Read More

आठ हजारभन्दा बढी भारतीय विदेशी जेलमा

Posted on December 10, 2022 | views : 769 |

मङ्सिर २४, नयाँ दिल्ली | आठ हजारभन्दा बढी भारतीयहरू हाल विभिन्न देशका विदेशी जेलहरूमा कैदीबन्दीका रूपमा रहेको बताइएको छ ।  तीमध्ये  चार हजार ३८९ जना खाडी देशहरूका जेलमा रहेको केन्द्रीय विदेश राज्यमन्त्री वी मुरलीधरनले शुक्रबार बताएका छन् । “मन्त्रालयमा उपलब्ध तथ्याङ्क अनुसार भारतीय हाल विद

Read More

रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउँदै अमेरिका

Posted on December 09, 2022 | views : 739 |

मङ्सिर २३, काठमाडौँ । अमेरिकाले रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । मानवअधिकार उल्लङ्घनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ ।   प्रतिबन्धको अंश ‘ग्लोबल म्याग्निट्स्की’ ऐनअनुसार चीन र रुसमाथि लादिने प्रति

Read More

एलन मस्कलाई पछि पार्दै बर्नार्ड अर्नाल्ट बने विश्वकै सबैभन्दा धनीव्यक्ति

Posted on December 08, 2022 | views : 910 |

मङ्सिर २२, काठमाडौँ | विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको नाम आएको छ। फोर्ब्सको रियल-टाइम धनाढ्यको सूचीअनुसार एलन मस्कलाई पछि पार्दै अर्बपति बर्नार्डले आफ्नो नाम अघि सारेका हुन्।  नेपाली समय अनुसार बिहीबार ५ बजेसम्म बर्नार्डको कुल सम्पति

Read More

गुजरातमा भाजपाको १५२ स्थानमा अग्रता, हिमाचलमा भाजपा र काङ्ग्रेसबीच कडा प्रतिस्पर्धा

Posted on December 08, 2022 | views : 965 |

मङ्सिर २२, काठमाडौँ | भारतीय जनता पार्टी (भाजपा) ले पछिल्लो गुजरात बिधान सभाका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना अनुसार १५२ सिटमा अग्रता लिइरहेको छ ।  भाजपाको यस पहिले सन् २००२ मा १२७ सीटको आफ्नै रेकर्ड तोड्ने देखिएको छ । भाजपाले गुजरातमा सन् १९८५ मा माधव सिंह सोलङ्कीको नेतृत्वमा भारतीय रा

Read More

बङ्गलादेशमा कोभिड १९ विरुद्धको खोपको चौथो मात्रा

Posted on December 07, 2022 | views : 946 |

मङ्सिर २१, काठमाडौँ | बङ्गलादेश सरकारले ६० वर्ष वा सोभन्दा माथिका सबैलाई कोभिड–१९ विरुद्धको खोपको चौथो मात्रा प्रदान गरिने जनाएको छ ।  कोभिडविरुद्धको चौथो माात्रा ढाकाका सात खोप केन्द्रहरूमा परीक्षणको आधारमा डिसेम्बर २० मा उपलब्ध  गराइने मङ्गलबार ढाकामा पत्रकार सम्मेलनमा बोल्दै स्वास्

Read More

स्वयंसेवी हत्या गरेको आरोपमा पाँच जनालाई मृत्युदण्डको सजाय

Posted on December 07, 2022 | views : 755 |

मङ्सिर २१, काठमाडौँ | इरानको अदालतले नोभेम्बरको सुरुमा बसिज स्वयंसेवी बलका एक सदस्यको हत्या गरेको आरोपमा १६ जनालाई दोषी ठहर गरेको छ ।  तीमध्ये पाँचलाई प्रारम्भिक मृत्युदण्डको सजाय सुनाएको अर्ध सरकारी समाचार समिति तस्निमलजे मङ्गलबार जनाएको छ । पत्रकार सम्मेलनमा घोषणा गर्नु हुदै इरानी न्यायपालिका

Read More

गत साता लिबियाको तटबाट छ सय ३३ आप्रवासीको उद्धारः आईओएम

Posted on December 06, 2022 | views : 749 |

मङ्सिर २०, काठमाडौँ | एजेन्सी | आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले सोमबार लिबियाको तटबाट ६३३ आप्रवासीहरूलाई उद्धार गरी गत हप्ता उत्तर अफ्रिकी देशमा फिर्ता पठाइएको जनाएको छ । यहि २०२२ नोभेम्बर २७  देखि  डिसेम्बर ३ को अवधिमा ६३३ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइएको आईओएमले एक

Read More

दक्षिण कोरियाको फिल्म हेरेको आरोप लागेका दुई किशोरलाई उत्तर कोरियाले गोली हानेर मार्‍यो

Posted on December 06, 2022 | views : 1054 |

मङ्सिर २०, काठमाडौँ | एजेन्सी | उत्तर कोरियामा दुईजना किशोरलाई दक्षिण कोरियाको फिल्म हेरेको र बेचेको आरोपमा गोली हानी हत्या गरिएको द डेली मेल पत्रिकाले खबर दिएको छ ।  उनीहरूलाई चीन सीमा नजिक रहेको ह्येसान शहरमा एक एयरफील्डमा सामूहिक गोलीको शिकार बनाइएको हो । मृत्युदण्ड गत अक्टोबर महिनामै दिइएको

Read More

उडिरहेको विमानबाट पनि अब मोबाइल फोन चलाउन दिइने

Posted on December 05, 2022 | views : 867 |

मङ्सिर १९, काठमाडौँ | एजेन्सी | युरोपेली सङ्घमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र अब छिट्टै मोबाइल फोन चलाउन पाउने भएका छन् । उडिरहेको जहाजमा पनि कम गतिको मोबाइल डेटासहित फाइभजी प्रविधि विमान सञ्चालकहरूले उपलब्ध गराउन सक्ने युरोपेली आयोगको भनाइ छ ।  त्यो व्यवस्था भएमा विम

Read More

इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड

Posted on December 04, 2022 | views : 886 |

मङ्सिर १८, काठमाडौँ । इरानले इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड दिएको तथा अन्य तीन जनालाई लामो काराबासको सजाय सुनाएको छ ।  सरकारी समाचार समिति इर्नाका अनुसार इजरायली जासुरी संस्था मोसादका निम्ति काम गरेको अभियोगमा उनीहरूलाई देशको शक्तिशाली रिभोलुस्नरी गार्डले पक्राउ गरे

Read More