विश्व |


यसै समर पीएसजी छाडेर बार्सिलोना फर्कदै मेस्सी !

Posted on April 04, 2023 | views : 516 |

एजेन्सी | लियोनेल मेसीले यसै समर क्लब छोड्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन्। उनको परिवार यसै समर उनलाई बार्सिलोनामा देख्नका लागि आँतुर रहेको भन्दै क्लबले पनि उनलाई भित्र्याउन प्रयास गरिरहेको दाबी गरिएको छ। बार्सिलोनाले उनलाई वार्षीक सम्झौताको २५ प्रतिशत तलब कटौती प्रस्त

Read More

मलेसियाको संसदले हटायो अनिवार्य मृत्युदण्डको ब्यवस्था

Posted on April 04, 2023 | views : 460 |

चैत २१, एजेन्सी | मलेसियाको संसदले अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको छ। मृत्युदण्डको अन्त्यका लागि गत हप्ता संसद दर्ता भएका दुई वटा विधेयकलाई बहुमतले पारित गरे पछि अनिवार्य मृत्युदण्डको सजायको ब्यवस्था हटाएको हो । बिबिसीका अनुसार मलेसियन संसद्ले पारित गरेको ति बिद्येयकहरु ऐनका रुप

Read More

साउदी अरबले तेल उत्पादनमा कटौती गर्ने

Posted on April 03, 2023 | views : 405 |

एजेन्सी | साउदी अरबको ऊर्जा मन्त्रालयले मेदेखि सन् २०२३ को अन्त्यसम्म दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ । पेट्रोलियम निर्यातक राष्ट्रहरूको सङ्गठन (ओपेक) का केही अन्य देशहरू र सहयोगको घोषणापत्रमा ओपेक सहभागी नभएका देशहरूको समन्वयमा उत्पादन कटौती गरिएको मन्त्रालयले जारी गरेक

Read More

विश्वका लोकप्रिय नेताको सूचीमा भारतका प्रधानमन्त्री मोदी पहिलो स्थानमा

Posted on April 03, 2023 | views : 433 |

चैत २०, काठमाडौँ | भारतका प्रधानमन्त्री नरेन्द्र मोदी संसारका सबभन्दा लोकप्रिय नेताको सूचीमा पहिलो स्थानमा छन् ।  मर्निङ कन्सल्ट नामक कम्पनीले चार दिनअघि सार्वजनिक गरेको सूचीमा मोदीले अमेरिकाका राष्ट्रपति जो बाइडन र बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई पछि पारेका छन् ।  मोदीको समर्थन सूचकांक

Read More

फिनल्याण्डका प्रधानमन्त्री मारिन पदच्युत, कन्जरभेटिभलाई अग्रता

Posted on April 03, 2023 | views : 511 |

चैत २०, हेलसिन्की | फिनल्याण्डको प्रमुख कन्जरभेटिभ पार्टीले आइतबार भएको संसदीय निर्वाचनमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । निर्वाचनमा दक्षिणपन्थी पपुलिस्ट पार्टी दोस्रो बनेको छ भने प्रधानमन्त्री सन्ना मारिनको सोसल डेमोक्र्याटिक पार्टीलाई तेस्रो स्थानमा राखेको छ । मतगणनाको अन्तिम परिणामले मध्यदक

Read More

बेरोजगारी र गरिबीका कारण दैनिक सयौं अफगान विदेश पलायन हुन बाध्य

Posted on April 03, 2023 | views : 419 |

चैत २०, काबुल | तालिबानको शासनकालमा अफगानिस्तानमा गरिबी र बेरोजगारीको उच्च दरका कारण त्यहाँका बासिन्दाहरू रोजगारी खोज्न देश छोडेर विदेश जान बाध्य हुने गरेका टोलोन्यूजले जनाएको छ ।  त्यहाँका नागरिकले आफ्नो परिवारको पेट पाल्नका लागि गैरकानुनी रूपमा रोजगारीका लागि विदेश पलायन हुन बाध्य भएको बताएका

Read More

गीत बजाएपछि रेडियो स्टेशन बन्द

Posted on April 02, 2023 | views : 525 |

चैत १९, काठमाडौँ | अफगानिस्तानको उत्तरपूर्वमा रहेको रेडियो स्टेशन तालिवान प्रशासनले बन्द गराएको छ । महिलाद्वारा सञ्चालित उक्त रेडियो स्टेशनले पवित्र रमजान महिनामा गीत बजाएकाले प्रसारण बन्द गरिएको तालिवानका एक अधिकरीले बताएका छन् ।  दशवर्षअघि प्रारम्भ गरिएको सादाइ बानोवान अर्थात् महिलाको आवाज रे

Read More

कपाल देखाएको अभियोगमा दुई महिला पक्राउ

Posted on April 02, 2023 | views : 513 |

चैत १९, तेहरान | पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लङ्घन गरी सार्वजनिक रुपमा कपाल देखाएको अभियोगमा दुई जना महिलालाई पक्राउ गरिएको छ ।  यहाँको एक पसलमा दही किन्न गएका उनीहरूलाई एक जना पुरूष ग्राहकले हिजाब नलगाएइको भन्दै दहीले बारम्बार आक्रमण गरेका थिए । सार्वजनिक व्यवस्था बिगारेको

Read More

अमेरिकामा आँधीः छब्बीस जनाको मृत्यु, जनजीवन अस्तव्यस्त

Posted on April 02, 2023 | views : 400 |

चैत १९, विनी (अर्कान्सास) | संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।  टेनेसीमा कम्तीमा नौ जनाले ज्यान गुमाएका छन् भने अर्कान्सासको सानो शहर वायनमा चार, इण्डियानाको सुलिभानमा तीन र इलिनोइमा चार जनाक

Read More

सिद्धु १० महिनापछि कैदमुक्त, किन गएका थिए जेल?

Posted on April 02, 2023 | views : 523 |

चैत १९, काठमाडौँ | कांग्रेस नेता तथा पूर्व क्रिकेटर नवजोत सिंह सिद्धु तीन दशक पुरानो रोड रेज मुद्दामा १० महिनाको सजायपछि शनिबार पटियाला जेलबाट रिहा भएका छन्। जेलबाट बाहिर आएपछि सिद्धुले पत्रकारहरूसँग भने, 'सरकारसँग सत्य सुन्न सक्ने शक्ति छैन। उनीहरूले सत्यको आवाज सुन्न नै चाहँदैनन् । सायद यही क

Read More

नवजोत सिंह सिद्धु आज रिहा हुदै

Posted on April 01, 2023 | views : 571 |

चैत १८, एजेन्सी | कांग्रेस नेता तथा पूर्वक्रिकेटर नवजोतसिंह सिद्धू (आज) शनिबार रिहा हुने भएका छन् । ३४ वर्ष पुरानो रोडरेज प्रकरणमा गत वर्षदेखि जेलमा रहेका सिद्धू शनिबार छुट्ने सम्भावना रहेको छ | यो जानकारी सिद्धुको ट्विटर ह्यान्डलबाट दिइएको हो। रोड रेज मामिलामा गत वर्ष सर्वोच्च अदालतले सिद्धुलाई एक

Read More

कराँचीमा नि:शुल्क खाद्यान्न वितरण गर्ने क्रममा भागदौड मच्चिदा ९ जना महिलाको मृत्यु

Posted on April 01, 2023 | views : 429 |

चैत १८, कराँची | कराचीस्थित एक कारखानामा  खाद्यान्न वितरण गर्ने क्रममा शुक्रबार भएको भागदौडमा १२ जनाको मृत्यु भएको छ ।  मृतकहरूमा नौजना महिला रहेका छन् भने तीनजना बालबालिका रहेका छन्। नि:शुल्क खाद्यान्न वितरण भइरहेको ठाउँमा एक्कासि भागदौड मच्चिदा उक्त दुर्घटना भएको हो ।    उ

Read More

इन्दोर मन्दिर दुर्घटनाः छत्तीस जनाको मृत्यु, मन्दिर प्रशासनविरुद्ध मुद्दा दर्ता

Posted on March 31, 2023 | views : 502 |

चैत १७, इन्दोर | रामनवमी पर्व मनाउन पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजन त्यहाँ रहेको इनारमा खस्दा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । इनारमा खसेर बेपत्ता भएकाहरूको खोजी जारी छ । राज्य सरकारले मन्दिर प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।  सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका

Read More

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग

Posted on March 31, 2023 | views : 481 |

चैत १७, काठमाडौँ | पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग लागेको छ । वर्षौको अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले उहाँलाई फौजदारी अभियोग लगाएको हो ।  फौजदारी अभियोगबारे ग्रान्ड जुरीले स्पष्ट नगरे पनि विवाहेत्तर यौन सम्बन्धलगायत दुई दर्जन मुद्दा पूर्वराष्ट्रपतिलाई लाग्ने सञ्चारम

Read More

फिलिपिन्स पानीजहाज आगलागीः एकतीस जनाको मृत्यु, सात बेपत्ता

Posted on March 30, 2023 | views : 491 |

चैत १६, मनिला | दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका छन्भने सात जना अझै हराइरहेका छन् ।  गए राति जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र एक सय ९० जना यात्रीलाई तट रक्षक र माझीहरूको सहयोगमा सकुशल उद्धार गरिएको सरक

Read More

केटाहरूसँग कुरा गर्न नदिएको झोकमा छोरीले गरिन् बाआमाको वीभत्स हत्या

Posted on March 30, 2023 | views : 554 |

चैत १६, एजेन्सी | उत्तर प्रदेशको बुलन्दशहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन् । हत्या भएको १५ दिनपछि उनी पक्राउ परेकी हुन् ।  हत्या आरोपी कक्षा आठमा पढ्ने उनले केटाहरूको सङ्गत गर्न आमाबाबुले नदिएको झोकमा उनीहरूलाई मारेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् । मृतक दम्पतिकी चार

Read More

अमेरिका जाने प्रयासमा रहेका ४० आप्रवासीको मेक्सिकोको अध्यागमन हिरासतमा जलेर मृत्यु

Posted on March 29, 2023 | views : 478 |

चैत १५, मेक्सिको | मध्य तथा  दक्षिण अमेरिकाबाट अमेरिका जाने प्रयासमा रहेका ४० जना आप्रवासीको मेक्सिकोको सिउडाड जुआरेजमा रहेको अध्यागमन हिरासतमा जलेर मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विगत केही दिनयता टेक्सासको एल पासोबाट रियो ग्रान्डे नदीको छेउमा अवस्थित सिउडाड जुआरेजमा अमेरिका प्रवेश गर्न

Read More

चिनियाँ राष्ट्रपति र साउदी युवराजबीच फोन वार्ता

Posted on March 28, 2023 | views : 514 |

चैत १४, काठमाडौँ | चीनका राष्ट्रपति सी चिनफिङले साउदी युवराज मोहम्मद बिन सलमानसँग भएको टेलिफोन वार्तामा मध्यपूर्वमा तनाव कम भएकामा त्यसको प्रशंसा गर्नुभएको छ ।  चीनको सक्रियतामा हालै इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनः स्थापना गर्ने सम्झौता भएको थियो । सात वर्षसम्म जारी रहेको तेहरान र रिय

Read More

भारत सरकारले किन रोक्यो गाडीमा 'फुल ट्याङ्क' पेट्रोलियम पदार्थ भर्न?

Posted on March 28, 2023 | views : 485 |

चैत १४, काठमाडौँ | भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले सवारी साधनमा फुल ट्याङ्क इन्धन नभर्न आग्रह गर्दै नयाँ परिपत्र जारी गरेको छ। यसअघि मन्त्रालयमा पेट्रोलियम डिलर एसोसिएसनबाट दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको सेवा पुस्तिकामा ट्याङ्कीको क्षमता गलत लेखिएको भन्दै त्यहाँ

Read More

जासुसी गरेको आरोपमा जापानी नागरिक पक्राउ परेको चीनको दाबी

Posted on March 27, 2023 | views : 455 |

चैत १३, काठमाडौँ | टोकियोले आफ्ना एक नागरिकलाई रिहा गर्न बेइजिङलाई आग्रह गरेपछि चीनले जासुसीको आरोपमा एक जापानी नागरिकलाई हिरासतमा लिएको सोमबार पुष्टि गरेको छ ।  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “सम्बन्धित चिनियाँ अधिकारीहरूले यसै महिना एक जाप

Read More

एलन मस्कद्वारा ट्वीटरको हालको मूल्य २० अर्ब डलर भएको जानकारी

Posted on March 27, 2023 | views : 641 |

चैत १३, न्यूयोर्क | एलन मस्कले ट्वीटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताउनुभएको छ । यो मूल्य मस्कले पाँच महिनाअघि मात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो । कर्मचारीहरूलाई पठाइएको इमेलमा सान फ्रान्सिस्कोस्थित कम्पनीमा नयाँ स्टक क्षतिपूर्ति कार्यक्रम र ट

Read More

संयुक्त राष्ट्रसङ्घको कालोसूचीबाट तालिवान अधिकारीहरूको नाम हटाउन आग्रह

Posted on March 27, 2023 | views : 447 |

चैत १३, काठमाडौँ | तालिबान समूहले संयुक्त राष्ट्रसङ्घ (यूएन) लाई आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन सोमबार पुनः आग्रह गरेको छ । अफगानिस्तानका अधिकारीहरूलाई दबाब दिनुको साटो अन्तर्राष्ट्रिय समुदायले उनीहरूसँग सहकार्य गर्नुपर्ने तर्क तालिवानले गरेको छ ।  सुरक्षा परिषद्ले यात्रा छुट बढाउने वा

Read More

अमेरिकाले डिभी खुलाएजस्तै जुलाईदेखि अष्ट्रेलियाले पनि डिभी लट्री खुलाउँदै

Posted on March 27, 2023 | views : 1287 |

चैत १३, काठमाडौँ (एजेन्सी) । अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकामा प्रयोग हुने “ग्रीन कार्ड” प्रणाली जस्तै गर्ने गरि नयाँ कानून अन्तर्गत प्रत्येक वर्ष तीन हजार विदेशी कामदारहरूलाई स्वदेशमा ल्याउन लट्री निकाल्ने भएको  छ । दशकौंदेखिको भिसा नीतिबाट बाहिर आएर अष्ट्रेलियाले प्यासिफिकका देशका मानिसहर

Read More

पाकिस्तानको पन्जाबमा सित्तैमा दिइएको पिठो लिने क्रममा चार वृद्धको मृत्यु

Posted on March 26, 2023 | views : 382 |

एजेन्सी | पाकिस्तानको पन्जाब प्रान्तमा विगत केही दिनमा सरकारी वितरण केन्द्रबाट निःशुल्क पिठो लिने कोसिसमा चार वृद्धको मृत्यु भएको छ जबकि कोही बेहोस भएका छन् । समाचार एजेन्सी पिटिआईले पन्जाब सरकारको एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।  उनले मुल्तान, मुजफ्फरगढ र फैसलाबादल सहरम

Read More