विश्व |


हमासले एक नेपालीसहित दुई बन्धकलाई अस्पताल लैजाँदै गरेको भिडियो सार्वजनिक (भिडियो)

Posted on November 20, 2023 | views : 1285 |

मङ्सिर ४, काठमाडौँ | इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासले इजरायलमा आक्रमणपछि अपहरण गरेर लगेका व्यक्तिहरू रहेको एक भिडियो सार्वजनिक गरेको छ ।  आईडीएफले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत प्यालेस्टाइनी लडाकु समूह हमासले दुई जनालाई अस्पताल लैजाँदै गरेको भिडियो सार्वजनिक गरेको हो । ती दुई जनामध्ये

Read More

पोथी सार्क माछाले भालेसँगको संसर्गबिनै बच्चा पैदा गरेपछि…

Posted on November 19, 2023 | views : 794 |

एजेन्सी | अमेरिकाको शिकागोस्थित इलिनोयमा रहेको ब्रुकफिल्ड चिडियाखानामा रहको एक पोथी सार्क माछाको बच्चा जन्मिएको छ । चिडियाखानामा रहेको एपुलेट सार्क माछाको वंश वृद्धि हुनु खुसीको कुरा हो । तर निकै आश्चर्यको कुरा त के भने उक्त पोथी सार्कले कुनै भालेसँग संसर्ग नगरीकनै बच्चा पैदा गरेको छ। सो पोथी सार्क

Read More

भारतले विश्वकप जिते समुद्री तटमा निर्वस्त्र दौडिने तेलुगु नायिकाको घोषणा

Posted on November 19, 2023 | views : 940 |

मङ्सिर ३, काठमाडौँ | भारत र अस्ट्रेलिया विश्वकप क्रिकेट २०२३ को फाइनलमा आज आइतबार भिड्दै छन् । सन् १९७५ बाट सुरु भएको आईसीसी विश्वकप क्रिकेटको १३ औँ संस्करणको फाइनल प्रतिस्पर्धामा भारत तेस्रो पल्ट विश्वकप जित्न चाहन्छ, त्यहीं अस्ट्रेलिया कीर्तिमान छैटौं पल्ट विश्वकप जित्न चाहन्छ । भारतीयहरु अवश्य पन

Read More

निकारागुवाकी सुन्दरी बनिन् मिस युनिभर्स, यस्तो थियो अन्तिम सवाल र जवाफ

Posted on November 19, 2023 | views : 806 |

मङ्सिर ३, काठमाडौँ | यस वर्षको मिस युनिभर्स प्रतियोगितामा निकारागुवाकी सुन्दरी सेनिस पलासियोसले जितेकी छन् । नेपालकी प्रतिस्पर्धी जेन दीपिका गर्रेट टप १० मा पुग्न असफल भइन् । ९० वटा देशले भाग लिएको मिस युनिभर्सको ७२ संस्करणमा मिस निकारागुवा पलासियोले बाजी मारेकी हुन् । दक्षिण अमेरिकी देश निकारागुवाक

Read More

इजरायल र हमासबीचको द्वन्द्व रोक्न सम्झौता हुँदै

Posted on November 19, 2023 | views : 644 |

एजेन्सी | इजरायल र हमास अमेरिकी मध्यस्थतामा युद्ध रोक्नेबारे एक सम्झौतानजिक पुगेको बताइएको छ । सम्झौताअनुसार पाँच दिन युद्ध रोक्ने सर्तमा गाजामा बन्धक बनाइएका दर्जनौँ महिला र बालबालिकाको रिहाइ गरिने बताइएको छ । आउँदा केही दिनमा लागु हुने अपेक्षा गरिएको यो सम्झौताले केही दिनका लागि गाजामा जारी युद्धल

Read More

गाजाको शरणार्थी शिविरमा इजरायली हवाई हमला, १८ जनाको मृत्यु

Posted on November 17, 2023 | views : 881 |

एजेन्सी | गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली हवाई हमलामा १८ जनाको मृत्यु भएको छ ।  प्यालेस्टिनी वाफा समाचार एजेन्सीको रिपोर्टका अनुसार आवासीय भवनलाई निशाना बनाएर गरिएको आक्रमणमा कम्तीमा १८ सर्वसाधारणको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।  हवाई हमलामा मारिएकाहरूमा अबु अल कुमसान, मसू

Read More

गल्तीले ८ सय २० करोड अर्कैको खातामा जम्मा भएपछि...

Posted on November 16, 2023 | views : 2894 |

कात्तिक ३०, काठमाडौं । युको बैंक अफ इण्डियाले, गल्तीले अन्य खातामा जम्मा भएको ६ सय ४९ करोड भारतीय रुपैयाँ पुन आफ्नो खातामा फर्काएको छ ।  तत्काल भुक्तानी सेवा मार्फत केही खाताहरूमा गल्तीले जम्मा भएको भारतीय रुपैंयाँ ८ सय २० करोड मध्ये ७९ प्रतिशत अर्थात ६ सय ४९ करोड रुपैयाँ खातामा फिर्ता ल्याइएको

Read More

अमेरिका र चीन उच्च तहमा वार्ताः पृथ्वीमा दुइवटा सुपरपावर मात्र रहन सक्ने

Posted on November 16, 2023 | views : 1511 |

कात्तिक ३०, काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेन  र चीनका राष्ट्रपति सी जिनपिंगले बुधवार राती अमेरिकाको क्यालिफोर्नियामा भेटवार्ता गरेका छन् । यो भेट सानफ्रान्सिस्कोमा जारी एशिया–प्यासिफिक इकोनोमिक को–अपरेशन (एपेक) समिटको सन्दर्भमा भएको हो । यो अवसरमा दुइ देशका वीच फेरि मिलिट्री कम्युनिकेश

Read More

इजरायल-लेबनान सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप बढ्यो

Posted on November 13, 2023 | views : 1444 |

कार्तिक २७, काठमाडौँ | हिजबुल्लाह नेता हसन नसरल्लाहको शनिबारको भाषणपछि लेबनान र इजरायलको सीमामा गतिविधि बढेको छ। आइतवार, हिजबुल्लाहले इजरायली सैनिक र स्थानहरूलाई लक्षित गरी धेरै आक्रमणहरू गरेको दाबी गरेको छ। हिजबुल्लाह समर्थित टिभी च्यानल अल मनारको रिपोर्ट अनुसार हिजबुल्लाहले उत्तरी इजरायलको डोवेभ क

Read More

लागु पदार्थ तस्करी अभियोगमा भियतनाममा १८ जनालाई मृत्युदण्डको सजाय

Posted on November 12, 2023 | views : 1548 |

कार्तिक २६, काठमाडौँ | भियतनाममा लागु पदार्थ तस्करीको आरोपमा दुई दक्षिण कोरियालीसहित १८ जनालाई मृत्युदण्डको फैसला सजाय दिइएको सरकारी मिडियाले बताएको छ । साम्यवादी मुलुक भियतनाममा विश्वमा सबैभन्दा कडा लागु पदार्थसम्बन्धी कानूनहरू छन् र यसको यसको कार्यान्वयन अत्यन्त गोप्य तरिकाले हुन्छ । सरकारी मिडिया

Read More

स्पेनमा आतंक फैलाएको आरोपमा १४ पाकिस्तानी पक्राउ

Posted on November 12, 2023 | views : 1140 |

कार्तिक २६, काठमाडौँ | स्पेनको प्रहरीले पाकिस्तानी मूलका १४ जनालाई पक्राउ गरेको छ । यसलाई एक संदिग्ध जिहादी नेटवर्कको रूपमा वर्णन गरिएको छ। युरो विकली न्युजका अनुसार अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलापछि स्पेनमा आतंकवाद विरोधी गतिविधिका सम्बन्धमा अलर्ट जारी गरिएको छ । यही अवधिमा यी पक्राउ परेका

Read More

रश्मिकाको डिपफेक भिडियो मामिलामा एफआईआर दर्ता, फेसबुकलाई पत्र

Posted on November 12, 2023 | views : 753 |

कार्तिक २६, काठमाडौँ | दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दनाको डिपफेक भिडियो मामिलामा दिल्ली प्रहरीले एउटा एफआईआर दर्ता गराएको छ । यो मामिलालाई स्पेसल सेल पुलिसले छानबिन गर्दै छ । यही विषयमा प्रहरीले फेसबुक र इन्ष्टाग्रामको मालिक कम्पनी मेटालाई सामाजिक सञ्जालमा अभिनेत्रीको डिपफेक भिडियो शेयर गर्ने

Read More

अस्पतालमा विद्युत् कटौती हुँदा गाजामा ३९ जना शिशुको मृत्यु

Posted on November 12, 2023 | views : 949 |

कार्तिक २६, गाजा | गाजाको अल शिफा अस्पतालमा विद्युत कटौती हुँदा रहेका ३९ जना शिशुको मृत्यु भएको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ। प्यालेस्टाइनी स्वास्थ्य मन्त्री माई अल–कैलालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार अस्पतालमा विद्युत कटौती हुँदा अस्पतालमा भर्ना भई उपचार

Read More

इजरायलको धम्की: लेबनानको राजधानी बेरुतलाई पनि गाजा जस्तै बनाइदिन्छौँ

Posted on November 12, 2023 | views : 701 |

कत्तिक २६, काठमाडौँ । इजरायलले लेबनानको राजधानी बेरुतलाई पनि गाजा जस्तै बनाइदिने धम्की दिएको छ । लेबनानका इरान समर्थित चरमपन्थी समूह हिजबुल्लाहका नेता हसन नसरलल्लाहले इजरायलविरोधी अभिव्यक्ति दिएपछि इजरायलका रक्षामन्त्री योआब गेलेन्टले बेरुतको पनि गाजाको जस्तै हालत बनाइदिने चेतावनी दिएका हुन् । रक्षा

Read More

सुगर ड्याडीबाट पैसा कसरी धुत्ने भनेर पुस्तक लेख्ने २५ वर्षीय जापानी युवती प्रहरीको फन्दामा

Posted on November 10, 2023 | views : 610 |

एजेन्सी | माई वातानाबे स्वघोषित डेटिङ स्क्यामर हुन् । सुगर ड्याडीहरूबाट पैसा कसरी धुत्ने भन्ने विषयमा उनले पुस्तक लेखेकी थिइन् ।  २५ वर्षीय वातानाबेलाई अगष्टमा सामाजिक सञ्जालमा फलोअरहरूलाई डेटिङ स्क्याम म्यानुअल बेचेको आरोपमा समातियो । अधबैँसे र बुढा पुरुषलाई कसरी फसाउने,   उनीहरूबाट

Read More

रोबोटले गर्‍यो एक जनाको 'हत्या'

Posted on November 10, 2023 | views : 510 |

एजेन्सी | दक्षिण कोरियामा रोबोटले एक जनाको 'हत्या' गरेको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार परीक्षणका क्रममा रोबोटले मानिसको हत्या गरेको हो । खुर्सानीको डब्बालाई उठाएर ‘प्यालेट’मा राख्नका लागि उक्त रोबोट परिचालन गरिएको थियो । तर, रोबोटले मानिस र डब्बाबिच अन्तर छुट्याउन नसक्

Read More

रुसलाई हतियार दिएकोमा अमेरिका र दक्षिण कोरियाद्वारा उत्तर कोरियाको आलोचना

Posted on November 09, 2023 | views : 578 |

कार्तिक २३, काठमाडौँ । रुसलाई हतियार दिएकोमा अमेरिका र दक्षिण कोरियाद्वारा उत्तर कोरियाको आलोचना आफ्नो प्रमुख सहयोगी दक्षिण कोरियाका शीर्ष अधिकारीहरूसँगको बैठकपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले युक्रेनमाथि रुसी आक्रमणमा सहयोग गर्न रुसमा हतियार पठाएकामा उत्तर कोरियाको आलोचना गरेका छन्। 

Read More

वायु प्रदूषण बढेपछि ‘क्लाउड सिडिङ प्रविधि’ मार्फत कृत्रिम वर्षा गराउने तयारीमा भारत

Posted on November 09, 2023 | views : 433 |

एजेन्सी | भारतको राजधानी दिल्लीमा कृत्रिम वर्षा गराउने तयारी भइरहेको छ । मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले प्रदूषण भयावह बनेका कारण नियन्त्रणका लागि कृत्रिम वर्षाको योजना बनाएको हो । दिल्ली सरकारका पर्यावरण मन्त्री गोपाल रायले बुधबार आईआईटी कानपुरको टिमसँग बैठक आयोजना गरेका थिए

Read More

इन्डोनेसियाको बान्दा सागरमा ७.१ म्याग्निच्युडको भूकम्प

Posted on November 08, 2023 | views : 650 |

कार्तिक २२, जाकर्ता । इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन ।  युएसजिएसका अनुसार भूकम्पका लागि कुनै पनि सुनामी जारी गरएको थिएन । प्रारम्भमा स्थानीय सम

Read More

जन्मदिनको उपहार खोल्दा विस्फोट भएपछि युक्रेनी सेनाका मेजरको मृत्यु

Posted on November 08, 2023 | views : 797 |

एजेन्सी | युक्रेनी सेनाका एक मेजरको सोमबार आफ्नो जन्मदिनकै दिन मृत्यु भएको छ । ६ नोभेम्बरमा मेजर हेनादी चेस्टिकोभको जन्मदिन थियो । काम सकेर साँझ घर फर्किंदा उनी आफ्ना साथीहरूले दिएको उपहारसहित घर फर्किएका थिए । उपहारमध्येकै एक उपहार खोल्दा त्यहाँ बम विस्फोट भयो जसकारण उनको घटनास्थलमै मृत्यु भयो । सँ

Read More

गजामा इसराइलको आक्रमणबाट ९ हजार ७७० प्यालेस्टाइनीको मृत्यु

Posted on November 06, 2023 | views : 594 |

एजेन्सी |  इसराइलको आक्रमणबाट गजामा अहिलेसम्म ९ हजार ७७० प्यालेस्टाइनी नागरिकहरूको मृत्यु भएको छ। बिबिसीका अनुसार इसराइल-हमास युद्ध २९ औं दिनमा पुग्दा गजामा साढे ९ हजार भन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा ४ हजार भन्दा बढी बालबालिका रहेको पनि बिबिसीले उल्लेख गरेको छ अक्टोब

Read More

चिया, कफीले शरीर बलियो हुने: अध्ययन

Posted on November 02, 2023 | views : 617 |

एजेन्सी | चिसो सुरु हुँदै छ, चिया वा कफीको मात्रा धेरै जनाले बढाउन थालिसक्नु भयो होला । तपाई दिनमा कति कप चिया वा कफी पिउनु हुन्छ ? हालै भएको एउटा अनुसन्धानले भने दिनहुँ एक कप चिया वा कफीको सेवनले बुढ्यौलीमा शरीरलाई बलियो राख्न सक्ने देखाएको छ ।  मीड लाइफ अर्थात् ४० देखि ६० वर्षबिचको उमेरमा कस

Read More

सुँगुरको मुटु प्रत्यारोपण गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु

Posted on November 01, 2023 | views : 560 |

एजेन्सी | जिन हेरफेरपछि सुँगुरको मुटु प्रत्यारोप गरिएका दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । मुटु प्रत्यारोपण गरेको ६ हप्तामा  ५८ वर्षका लरेन्स फसेटको मृत्यु भएको हो । शुरुआती दिनमा सुँगुरको मुटुले राम्रोसँग काम गरेको थियो । तर पछिल्ला केही दिनयता भने मुटुले राम्ररी काम गर्न छाडेको युनिभर्सिटी

Read More

नेपालका आचार्यलाई हराउँदै बंगलादेशी प्रधानमन्त्रीकी छोरी डब्लुएचओ क्षेत्रीय निर्देशकमा मनोनीत

Posted on November 01, 2023 | views : 557 |

कार्तिक १५, काठमाडौँ | बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले नेपालका शम्भुप्रसाद आचार्यलाई पछि पार्दै दक्षिण पूर्वी एसियाका लागि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकमा मनोनीत भएकी छन् । वाजेदले ८ मत पाउँदा नेपालले मात्र दुई मत प्राप्त गर्न सफल भयो । बंगलादेशको अटिजम र न्युरो

Read More