विश्व |


एक सय युक्रेनी युद्धबन्दी रिहा

Posted on April 11, 2023 | views : 573 |

एजेन्सी | युक्रेन र रुसले युद्धबन्दी आदानप्रदान गरेका छन् । रुससँगको युद्धबन्दी आदानप्रदान सम्झौताअन्तर्गत सोमबार एक सय युक्रेनी बन्दी रिहा भएका हुन् । रुससँगको पछिल्लो कैदी आदानप्रदानमा २० महिलासहित एक सय युक्रेनी बन्दी रिहा भएका युक्रेनी अधिकारीहरूले बताएका छन् ।  रुसबाट रिहा भएकाहरूमा युक्रे

Read More

खेलौना ठानेर बम खेलाउँदा दुई बालबालिकाको मृत्यु

Posted on April 11, 2023 | views : 310 |

चैत २८, घाज्नी (अफगानिस्तान) | देशको पूर्वी प्रान्त घाज्नीको नाहुर जिल्लास्थित बोर्जगी गाउँका केही बालबालिकाले खेलौनाजस्तो एउटा यन्त्र भेटेर त्यसैसँग खेल्दा दुई जना बालबालिकाको मृत्यु भएको छ ।  हिजो सोमबार दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा खेलौनाजस्तो एउटा यन्त्र फेला पारेका थिए । केटा

Read More

ताइवानको शान्तिका लागि ‘स्वतन्त्रता र पृथकतावाद’को विरोध गर्नुपर्ने चीनको भनाइ

Posted on April 10, 2023 | views : 327 |

चैत २७, काठमाडौँ | चीनले दक्षिण चीन सागर क्षेत्रमा तीन–दिने युद्ध अभ्यास गरिरहेको छ । ठूलो सङ्ख्यामा हतियार बोकेका चिनियाँ पानी जहाजहरू ताइवानको वरीपरी घुम्न थालेका छन् ।  प्रतिक्रियामा अमेरिकी नौसेनाले आफ्नो मानव निर्देशित शक्तिशाली क्षेप्यास्त्र (युएसएस मिलियस) ले सोमबार दक्षिण चीन सागरको बेइ

Read More

आफ्नै बिहेमा हवाइ फायर गर्ने बेहुली वेपत्ता

Posted on April 10, 2023 | views : 424 |

एजेन्सी | भारतको उत्तर प्रदेशमा आफ्नै बिहेमा हवाइ फायर गर्ने एक जना बेहुली वेपत्ता भएकी छिन् । बिहेमा स्वयम्बर गरे लगत्तै दुलाहसँगै बसेकी बेहुलीले पेस्तोलबाट चार राउण्ड हवाइ फायर गरेकी थिइन् । उनले हवाइ फायर भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको खोजी गरिरहेको छ । उनीविरुद्ध मुद्दा प

Read More

चुम्बनको कारण विवादमा फसे दलाई लामा, मागे माफी

Posted on April 10, 2023 | views : 561 |

एजेन्सी | विश्व प्रसिद्ध तिब्बती धर्म गुरु दलाई लामा चुम्बनको कारण विवादमा फसेका छन् । एक नाबालकलाई चुम्बन गरिसकेपछि आफ्नो जिब्रो चुस्न लगाएको भिडिओ सार्वजनिक भएसँगै उनी विवादमा फसेका हुन् । सार्वजनिक भिडिओमा लामाले एक नाबालकलाई सुरुमा अंगालो हाल्छन् र हाँस्दै ती बालकलाई आफ्नो जिब्रो चुस्न लगाउँछन्

Read More

यात्रुले चालक दलका सदस्यसँग झगडा गरेपछि लन्डन जाँदै गरेको एयर इन्डियाको विमान दिल्ली फर्कियो

Posted on April 10, 2023 | views : 602 |

एजेन्सी | दिल्लीबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमानमा अर्को एउटा यात्रुको दुर्व्यवहारको खबर बाहिर आएको छ ।  समाचार एजेन्सी एएनआईले एयर इन्डियालाई उद्धृत गर्दै दिल्लीबाट लन्डनका लागि उडान भरेको केही समयपछि फर्किनुपर्ने बताएको थियो । एएनआईले अधिकारीहरूलाई उद्धृत गर्दै यात्रुले चालक दलका सद

Read More

आगलागी हुँदा सातजनाको मृत्यु, ६० भन्दाबढी परिवार घरबारविहीन

Posted on April 09, 2023 | views : 453 |

चैत २६, मनिला | फिलिपिन्सको मेट्रो मनिलाको पूर्वमा रहेको रिजाल प्रान्तको एक आवासीय समुदायमा शनिबार राति आगलागी हुँदा एक दुई वर्षीया बालिका र एक १२ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको छ ।  राति १० बजेअघि आगलागी भएको थियो । स्थानीय समय अनुसार शनिबार तायटे शहरमा तीव्र गतिमा फैलिएको  आगोले छ

Read More

इजरायल–सिरिया द्वन्द्व बढ्दै

Posted on April 09, 2023 | views : 401 |

चैत २६, काठमाडौँ | इजरायल र सिरियबीच फेरि द्वन्द्व बढेको छ । सिरियाले गोलान हाइट्समा धेरै ‘रकेट’ प्रहार गरेपछि इजरायलले आज बिहानैदेखि हवाई आक्रमण व्यापक बनाएको छ ।  सिरियाबाट इजरायलमा आक्रमण भएपछि इजरायलले पनि जवाफी कारबाही थालेको इजरायली सेनाले बताएको छ । सिरियाली क्षेत्रमा हवाई आक्रमण जारी छ

Read More

इयुद्वारा इजरायलमा भएको आक्रमणको निन्दा:- संयम अपनाउन आग्रह

Posted on April 08, 2023 | views : 491 |

चैत २५, ब्रसेल्स | युरोपेली सङ्घले शनिबार इजरायलमा भएको घातक हमला र लेबनानबाट प्रहार गरिएको रकेट ब्यारेजको निन्दा गरेको छ ।  सङ्घले सबै पक्षलाई “संयम” अपनाउनका लागि आह्वानसमेत गरेको छ । “ईयुले यस किसिमका हिंसापूर्ण गतिविधिको पूर्णनिन्दा गर्दछ । हिंसा बन्द हुनुपर्छ”, ब्लाकका विदेश नीति प्रमुख जो

Read More

प्रहरीसँगको झडपमा कराँचीमा तीनजनाको मृत्यु

Posted on April 08, 2023 | views : 497 |

चैत २५, इस्लामावाद | पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै शहरभरि नियमित गस्तीका क्रममा दुईवटा मोटरसाइकलमा सवार शङ्कास्पद तीनजनालाई रोक्न खोज्दा प्रहरी माथि गोली प्रहार भएको र जवाफी कारबाहीमा मारिएको जनाएको छ

Read More

पोर्नस्टार स्टर्मी डेनियल भनिन्: डोनाल्ड ट्रम्पलाई जेल हाल्नु हुँदैन

Posted on April 08, 2023 | views : 424 |

चैत २५, एजेन्सी | अमेरिकी पोर्नस्टार स्टर्मी डेनियलले डोनाल्ड ट्रम्पलाई पैसा तिरेपछि जेल हाल्नु नहुने बताएकी छन् । स्टर्मी डेनियलले भने, ‘मलाई लाग्दैन कि मेरो विरुद्धको उनको अपराधको लागि उनलाई जेलमा हाल्नु उपयुक्त छ।’ तर, अर्को सुनुवाइमा बयान दिन बोलाइए पक्कै जाने उनले बताइन् । उनले भनिन्, ‘यो निकै

Read More

घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु

Posted on April 07, 2023 | views : 466 |

एजेन्सी | अफगानिस्तानको पूर्वी लघमान प्रान्तको अलिसिङ जिल्लाको ग्रामीण भेगमा अवस्थित एउटा घरको छत खस्दा एकै परिवारका सात जनाको मृत्यु भएको छ । प्राकृतिक प्रकोप व्यवस्थापन तथा मानवीय मामिलासम्बन्धी प्रान्तीय निर्देशक खैर मोहम्मद गाजीका अनुसार आज अपराह्न माटोको घरको छानो खस्दा एकै परिवारका सात जनाको ज

Read More

बन्दुक हिंसा नियन्त्रणको माग गर्ने दुई जना सांसद निष्काशित

Posted on April 07, 2023 | views : 362 |

चैत २४, न्यासभिल (टेनेसी) | बन्दुक हिंसा नियन्त्रणको माग गर्दै विरोधमा उत्रिएका टेनेसी राज्यका दुई जना सांसद् निष्काशनमा परेका छन् ।  राज्यका रिपब्लिकन सांसदले उनीहरूलाई निष्काशन गर्नेसम्बन्धी प्रस्तावलाई झिनो मतले स्वीकृत गरेपछि डेमेक्र्याटिक सांसद निष्काशनमा परेका हुन् । सोही दलका अर्का एक जन

Read More

चीन– अमेरिका तनावः हडसन इन्स्टिच्युट, रेगन पुस्तकालय र अन्य संस्थाका पदाधिकारीमाथि प्रतिबन्ध

Posted on April 07, 2023 | views : 424 |

चैत २४, काठमाडौँ | चीनले अमेरिकाको क्यालिफोर्निस्थित हडसन इन्स्टिच्युट, रेगन पुस्तकालय र अन्य संस्थाका पदाधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । ताइवानका राष्ट्रपति साई इङ वेन र अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीबीच गत बुधबार भेटवार्ताको चाँजोपाँजो मिलाएका ती संस्थाका पदाधिकारी चीनको कोप

Read More

श्रीलङ्काको विप्रेषण आयमा उल्लेख्य वृद्धि

Posted on April 07, 2023 | views : 466 |

चैत २४, कोलम्बो | श्रीलङ्काको विप्रेषण आयमा उल्लेखनीय वृद्धि भएको छ । गत मार्चमा आप्रवासी कामदारबाट देशलाई ५६ करोड अमेरिकी डलर प्राप्त भएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायक्काराले बताउनुभएको छ । अघिल्लो वर्षको सोही महिनाको तुलनामा गत मार्चमा प्राप्त विप्रेषण ७८.५ प्रतिशतले अधिक भएको श्रम

Read More

राहुल र प्रियङ्का गान्धीलाई भेटेपछि सिद्धुले भने, ‘एक इन्च पनि पछि हटिँदैन’

Posted on April 07, 2023 | views : 296 |

चैत २४, काठमाडौँ | ३५ वर्ष पुरानो रोड रेज मुद्दामा जेल जीवन बिताएर बाहिर आएका नवजोत सिंह सिद्धुले बिहीबार राहुल गान्धी र पार्टी महासचिव प्रियङ्का गान्धीसँग भेट गरेका छन् । सिद्धुले राहुल र प्रियङ्कासँगको भेटको तस्बिर ट्विट गर्दै भनेका छन्,  ‘नयाँ दिल्लीमा गुरु राहुल जी र मित्र दार्शनिक प्रियङ्क

Read More

९ हजार विदेशीलाई कुवेतले गर्‍यो देश निकाला

Posted on April 07, 2023 | views : 483 |

चैत २४, काठमाडौँ | पछिल्लो तीन महिनाको अवधिमा कुवेतले ९ हजार विदेशीहरूलाई देश निकाला गरेको छ । आपराधिक र दुर्व्यवहारका घटनामा संलग्न भएको आरोपमा विभिन्न राष्ट्रियता भएका ९ हजार आप्रवासीहरूलाई देश निकाला गरिएको कुवेतको सुरक्षा स्रोतले जनाएको छ । हाल करिब ७ सय पुरुष र महिला निर्वासन जेलमा छन्। आवश्यक

Read More

बेलायतबाट पूर्व गोर्खा सैनिकलाई देश निकाला गर्न रोक

Posted on April 06, 2023 | views : 525 |

एजेन्सी | १३ भूतपूर्व गोर्खाहरूको मुद्दाको सम्बन्धमा पुनर्विचार गर्ने बेलायती सरकारले बताएको छ । यी सबैलाई बेलायतबाट निकाल्ने सरकारले तयारी थालेको छ । यी सबै पूर्व सैनिक अफगानिस्तानबाट बचाएर बेलायत ल्याइएका थिए । यी पूर्व सैनिक अफगानिस्तानस्थित बेलायती दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । त

Read More

कोरियाली प्रायद्वीपलाई आणविक युद्धतर्फ धकेलेको उत्तर कोरियाको आरोप

Posted on April 06, 2023 | views : 421 |

चैत २३, सोल | कोरियाली प्रायद्वीपलाई अमेरिका र दक्षिण कोरियाले आणविक युद्धतर्फ धकेलेको आरोप उत्तर कोरियाले लगाएको छ । अमेरिका र दक्षिण कोरियाले गरेका संयुक्त सैन्य अभ्यासलाई लिएर प्योङयाङले उक्त आरोप लगाएको हो ।  संयुक्त सैन्य अभ्यास कोरियाली प्रायद्वीपको शान्ति र स्थायित्वका निम्ति जोखिमपूर्ण

Read More

उडिरहेको जहाजको ककपिटमा सर्प देखिएपछि...

Posted on April 06, 2023 | views : 441 |

एजेन्सी | दक्षिण अफ्रिकाका एक पाइलटले ११ हजार फिट उचाइमा उडिरहेको एउटा जहाजको ककपिटमा विषालु कोब्रा देखेपछि आकस्मिक अवतरण गरेका छन् । ब्लोमफन्टेनबाट प्रिटोरियाको लागि जहाज उडाइरहेका दक्षिण अफ्रिकाका पाइलट रूडोल्फ इरास्मसले ककपिटमै कोब्रा सर्प देखेपछि आकस्मिक अवतरण गरेका हुन्। पाइलटको सिटमुनि गो

Read More

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध चौतिस वटा गम्भीर अपराधका अभियोग

Posted on April 05, 2023 | views : 530 |

चैत २२, काठमाडौं | अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अश्लिल चलचित्रकी नायिकसँगको यौनसम्बन्ध दबाउन भारी रकम भुक्तानी गरेको, झुठा व्यावसायिक विवरण तयारपारेकोलगायत ३४ वटा गम्भीर अपराधका अभियोग लगाइएको छ ।  न्युयोर्कको एक अदालतले सन् २०१६ मा भएका ती घटनालाई लिएर मङ्गलबार पूर्वराष्ट्रप

Read More

‘युक्रेनमा शान्ति स्थापना गर्न चीनको भूमिका महत्वपूर्ण छ’

Posted on April 05, 2023 | views : 405 |

चैत २२, बेइजिङ | फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले शान्ति स्थापना गर्न चीनले प्रमुख भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ । चीनको तीनदिने राजकीय भ्रमणमा रहनुभएका उहाँले यहाँ आएपछि दिनुभएको पहिलो सार्वजनिक अभिव्यक्तिमा उक्त कुरा बताउनुभएको हो ।  चिनियाँ राजधानीमा फ्रान्सेली नागरिकहरूसँगको

Read More

वैशाख १२ गतेदेखि केदारनाथ मन्दिर खुल्ने

Posted on April 05, 2023 | views : 748 |

चैत २२, देहरादून | आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम भक्तजनका लागि खुला गरिने भएको छ । उत्तराखण्ड राज्यको पर्यटन विभागका अनुसार तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी भारतीय रेलवे र पर्यटन निगमलाई अनलाइन बुकिङको अनुमति दिइएको छ ।   उत्तराखण्ड पर्यटन विकास परिषद्ले गत महिनाको प्रारम्भमा नै

Read More

भारतमा एकैदिन ४ हजार बढी कोरोना संक्रमित, ६ महिना यताकै उच्च

Posted on April 05, 2023 | views : 425 |

चैत २२, काठमाडौं | भारतमा एकैदिनमा ४ हजार बढी कोरोना संक्रमित भएका छन् । भारतिय संचार माध्यमहरुका अनुसार ६ महिनापछि ४ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका हुन् । मंगलबार भारतमा ४ हजार ४ सय ३५ संक्रमित भेटिएका छन् भने १५ जनाको मृत्यु भएको जनाइएको छ । यस अघि २८ सेप्टेम्बरमा ४ हजार बढि कोरोना संक्

Read More