विश्व |


सिड्नी–नयाँ दिल्ली उडेको विमानमा यात्रुले हाने एयर इन्डियाका अधिकारीलाई थप्पड

Posted on July 16, 2023 | views : 789 |

असार ३१, एजेन्सी | सिड्नी–दिल्ली उडानमा सवार एयर इन्डिया (एआई) का एक वरिष्ठ अधिकारीलाई एक यात्रुले थप्पड र दुर्व्यवहार गरेका थिए। सिड्नीबाट–दिल्ली उडेको AI301 जहाजको सिटमा खराबीका कारण बिजनेस क्लासबाट इकोनोमी क्लासमा झरेका एयर इन्डियाका अधिकारीले सच्याउन खोज्दा घटना भएको हो। जब एयर इन्डियाका अधिकारी

Read More

चीनमा पच्चीस विद्यार्थीको खानामा विष मिसाउने शिक्षिकालाई दियो फाँसी

Posted on July 16, 2023 | views : 1257 |

असार ३१, एजेन्सी | चीनमा एक शिक्षिकालाई मृत्युदण्ड दिइएको छ । ती शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएको र जसमध्ये एक बालकको मृत्यु भएको आरोपमा उनलाइ फाँसी दिइएको हो । घाइते भएका २४ बालबालिकाको अवस्था नाजुक भएको थियो । यस घटनामा दोषी ठहरिएपछि ती बालवाडी शिक्षिकालाई गत शुक्रबार फाँसी दिइएको हो

Read More

दक्षिण कोरियामा भीषण बाढीका कारण सात जनाको मृत्यु

Posted on July 15, 2023 | views : 530 |

असार ३०, सोल | दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण सात जनाको मृत्यु भएको छभने अन्य तीन जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार अधिक वर्षाले गोसान बाँधमा बाढी पसेकाले हजारौं नागरिकलाई सुरक्षित स्थानमा जान आह्वान गरिएको छ ।  पछिल्ला तीन दिनमा लगातार परेको भारी वर्षाले देशभरका अधिका

Read More

इजरायमा डाक्टरहरूले काटिएको १२ वर्षको केटाको टाउको पुनः जोडेर चमत्कार गरे

Posted on July 15, 2023 | views : 910 |

असार ३०, एजेन्सी | इजरायलमा डाक्टरहरूले १२ वर्षको केटाको टाउको घाँटीमा सफलतापूर्वक जोडेका छन्। द टाइम्स अफ इजरायलको रिपोर्टअनुसार सुलेमान हसन नामका १२ वर्षीय बालक दुर्घटनाको सिकार भएका थिए।  जसमा बालकको टाउको घाँटीबाट झण्डै अलग गरिएको थियो । मोटरसाइकलमा सवार बालकलाई कारले ठक्कर दिँदा उनी गम्भीर

Read More

चट्याङ लागेर दश जनाको मृत्यु

Posted on July 14, 2023 | views : 944 |

असार २९, एजेन्सी | भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ । बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश खेतमा काम गर्ने किसान रहेको अधिकारीहरुले बताएका छन् । गत साता राज्यमा चट्याङ र वर्षासँग सम्बन्धित घटनामा १

Read More

कोसोभोमा प्रधानमन्त्रीलाई विपक्षी सांसदले पानी छ्यापेपछि सांसदहरूबीच कुटाकुट

Posted on July 14, 2023 | views : 437 |

असार २९, एजेन्सी | कोसोभोको संसद् बैठकमा  प्रधानमन्त्रीलाई बोलिरहेका बेला विपक्षी सांसदले पानी छ्यापेपछि सांसदहरूबीच कुटाकुट भएको छ । उत्तरी क्षेत्रका सर्बियन आदिवासीको जातीय सर्बसँगको तनाव कम गर्न सरकारी उपायहरूको बारेमा बोलिरहेका बेला प्रधानमन्त्री एल्विन कुर्ती माथि विपक्षी सांसदले पानी छ्या

Read More

भारतमा मालिकको ५ करोड मूल्य बराबरको सामान चोरेर नेपाली सुरक्षाकर्मी फरार

Posted on July 13, 2023 | views : 816 |

असार २८, एजेन्सी | भारतका एक व्यापारीको ५ करोड मूल्य बराबरको सामान चोरेर नेपाली सुरक्षाकर्मी फरार भएका छन् ।  भारतको सेकुन्देराबादस्थित रामगोपालपेटका बासिन्दा राहुल गोयलले कमल नामका नेपालीलाई सुरक्षाकर्मीको रूपमा आफ्नो घरमा काम दिएका थिए । कमल र उनको पूरा परिवार राहुलको बङ्गलामै रहेको सर्भेन्ट

Read More

एयर इन्डियाको विमानमा नेपालीले चुरोट खाएर शौचालयको ढोका फुटाइदिएपछि

Posted on July 13, 2023 | views : 3386 |

असार २८, एजेन्सी | एयर इन्डियाका कर्मचारीले एक नेपाली नागरिकविरुद्ध विमानका क्याबिन क्रुका सदस्यमाथि दुर्व्यवहार गरेको र विमानको ढोका फुटाइदिएको आरोपमा उजुरी दर्ता गरेका छन् । सोमबार टोरोन्टोबाट एयर इन्डियाको विमान फ्लाइट ए–१८८ मा नयाँ दिल्ली आउँदै गरेको विमानमा एक नेपाली नागरिकले हंगामा मच्चाएका थि

Read More

केन्यामा कर वृद्धिको विरोध प्रदर्शनमा ६ जना मारिए

Posted on July 13, 2023 | views : 407 |

असार २८, एजेन्सी | केन्यामा कर वृद्धिको विरोधमा भएका प्रदर्शनमा छ जनाको मृत्यु भएको छ ।  केन्यामा कर वृद्धिको विरोधमा प्रतिबन्धित प्रदर्शनमा सहभागी विपक्षी दलका कार्यकर्ता र  प्रहरीबीच बुधबार भएको झडपमा छ जनाको मृत्यु भएको प्रहरी अधिकारीहरूले एएफपीलाई बताएका छन् ।  देशका हिंसात्मक घटन

Read More

यमुना नदीको जलसतह बढ्दै गएपछि दिल्लीका सयौँ बासिन्दालाई अन्यत्र सारियो

Posted on July 13, 2023 | views : 500 |

असार २८, एजेन्सी | यमुना नदीको जलसतह बढ्दै गएपछि भारतको राजधानी दिल्लीका सयौँ बासिन्दालाई अन्यत्र सारिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जलसतह ४५ वर्षयताकै उच्च विन्दुमा पुगेको र 'खतराको तह' पार गरिसकेको बताएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार गत महिनादेखि पानी पर्न सुरु भएय

Read More

विद्यार्थीलाई यौन सम्पर्कका लागि बाध्य बनाउने अमेरिकी शिक्षिका पक्राउ

Posted on July 13, 2023 | views : 536 |

असार २८, एजेन्सी | अमेरिकाको नेब्रास्काको विन्साइड पब्लिक स्कूलकी एक विज्ञान शिक्षिकाको कथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनले आफूभन्दा धेरै वर्ष कान्छा विद्यार्थीसँग अवैध सम्बन्ध बनाएकी थिइन्। यी शिक्षिकाको नाम केली हाइक्स हो, जसको ट्रायल सकिएको छ र अब उनलाई अर्को महिना सजाय सुनाइनेछ। यो अचम्मल

Read More

नर्ससँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु, नर्स बर्खास्त

Posted on July 12, 2023 | views : 1015 |

असार २७, एजेन्सी | असार २७, एजेन्सी | युके एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु भएको छ ।  ती बिरामीसँगको सम्बन्ध राख्दै आएको र यौन सम्पर्क गर्दा गर्दै हृदयाघातका कारण बिरामीको मृत्यु भएको पत्ता लागेपछि अस्पतालले उनलाई जागिरबाट निकालेको छ। सो क्रममा मृतकस

Read More

जब बेलायती एयरलाइन्सले विमान भारी भयो भन्दै २० यात्रीलाई विमानबाट उतारेपछि..

Posted on July 11, 2023 | views : 560 |

असार २६, एजेन्सी | बेलायती (युके) एयरलाइन्स इजीजेटले स्पेनको लान्जारोट सहरबाट लिभरपुलको उडानमा सवार २० जना यात्रुहरूलाई धेरै भारी' भएको भन्दै विमानबाट ओरालेको एक रिपोर्टले जनाएको छ ।  रिपोर्टका अनुसार, विमान 'धेरै भारी' भएको भन्दै ती यात्रीलाई विमानबाट उतारिएको थियो । खराब मौसम र

Read More

मोदी थरलाई लिएर राहुल गान्धीविरुद्ध गुजरात उच्च अदालतले सुनायो निर्णय

Posted on July 07, 2023 | views : 505 |

असार २२, एजेन्सी | गुजरात उच्च अदालतले शुक्रवार मोदी थरलाई लिएर आपराधिक मानहानि मुद्दामा राहुल गान्धी विरुद्ध आफ्नो फैसला सुनायो । गुजरात उच्च अदालतले यस मामिलामा राहुल गान्धीको समीक्षा याचिका खारेज गरेको छ । राहुल गान्धीले यस मामिलामा सूरत अदालतको आदेशबिरूद्ध पुनर्विचार याचिका दायर गरेका थिए | जसमा

Read More

मेक्सिकोको दक्षिणी राज्यमा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु

Posted on July 06, 2023 | views : 465 |

असार २१ एजेन्सी | मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार राति बस दुर्घटना हुँदा एक वर्षीय बालकसहित २९ जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । बस मेक्सिको सिटीबाट ओक्साकाको योसुन्दुआ नजिकै पहाडी क्षेत्रको ८० फिट अग्लो खाडलमा खसेको थियो। ओक्साका सरकारका महासचिव जेसस रोमेरो लोपेजले म्याग्डाले

Read More

साउदीमा यस वर्षकै सबैभन्दा ठुलो सामूहिक मृत्युदण्ड

Posted on July 05, 2023 | views : 1138 |

असार २०, एजेन्सी | साउदी अरबमा यस वर्षकै सबैभन्दा ठुलो सामूहिक मृत्युदण्ड दिइने भएको छ । आतंकवादी अपराधमा दोषी ठहर भएका ५ जनालाई सामूहिक फाँसी दिइन लागिएको हो ।  मिडियाका अनुसार मृत्युदण्डको पर्खाइमा रहेका दोषीहरूले मस्जिदमा आक्रमण गरेका थिए । यस आक्रमणमा पाँच जनाको ज्यान गएको थियो भने कैयौँ घा

Read More

वातावरणीय नियम तोडेको आरोपमा नेइमारलाई ३३ लाख डलर जरिवाना

Posted on July 04, 2023 | views : 526 |

एजेन्सी | ब्राजिलका प्रसिद्ध विश्व फुटबल खेलाडी नेइमारले वातावरणीय नियम तोडेको आरोपमा ३३ लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भएको छ । जर्मनीको विश्व च्यानल डडब्लूका अनुसार ब्राजिलको राजधानी रियो दि जेनेरियो क्षेत्रकै तटिय सहर मांगारातिबाको समुद्र किनारमा नेइमारले बनाएको लाखौँ डलरको निर्माणाधीन

Read More

१०.७ प्रतिशतले खुम्चियो मानिसको मस्तिष्क: अध्ययन

Posted on July 04, 2023 | views : 398 |

एजेन्सी | मानिसको मस्तिष्क लगातार साँघुरिंदै अर्थात् खुम्चिँदै गएको छ । मस्तिष्कको आकार घटिरहेको छ । यसको कारक तत्वचाहिं जलवायु परिवर्तन हो । जलवायु परिवर्तनको दर बढ्दै जाँदा मानिसको मस्तिष्कको आकार झनै घट्दै जाने निष्कर्ष शोधकर्ताहरुले निकालेका छन् । पछिल्लो ५० हजार वर्षमा जलवायुमा आएको परिवर्तनसँग

Read More

पाइन्टमा दिसा गरेको निहुँमा प्रहरीले तीन वर्षको छोरालाई जेलमा राखे

Posted on July 03, 2023 | views : 387 |

एजेन्सी | फ्लोरिडाका एक प्रहरी अधिकारीले आफ्ना तीन वर्षको छोरालाई जेलमा राखेका छन् । पाइन्टमा दिसा गरेको भन्दै उनले तीन वर्षे छोरालाई हतकडीसमेत लगाएका छन् ।  बडी क्यामेरामा कैद गरिएको कुराकानीमा, डेटोना बिच पुलिस विभागका लेफ्टिनेन्ट माइकल स्कोएनब्रोडले बालबालिका तथा परिवार विभागका एक कर्मचारीला

Read More

जहाँ एउटा कुकुर मेयरको चुनाव लडिरहेको छ

Posted on July 03, 2023 | views : 540 |

एजेन्सी | क्यानडाको टोरन्टोमा मेयरको चुनाव हुन गइरहेको छ र यसपटक १०२ उम्मेदवारमा एक कुकुरको नाम पनि परेको छ । सात वर्षीय मोली र उनको मालिक टप्सी हिप्स ‘स्टप द साल्ट एसल्ट’ गर्ने वाचाको साथ मैदानमा उत्रिन्छन्। जाडोमा सडकमा ठुलो मात्रामा नुनको प्रयोगले कुकुर लगायत अन्य जनावरहरूको खुट्टामा क्षति पुर्‍य

Read More

दुलहीको फ्लाइङ किस, आमाको डिजे डान्स : विवाह छोडेर भागे दुलहा

Posted on July 03, 2023 | views : 196 |

एजेन्सी | जन्ती लिएर बेहुलीको घर पुगेका एक बेहुलाले अन्ततः विवाह गर्न अस्वीकार गरे । विवाह स्थलमा केही यस्ता कुराले उनलाई असहज बनाएका कारण उनी बेहुली नलिईकनै फर्किएका छन् ।  घटना भारतको हो । त्यहाँको हयातनगर थाना इलाकाका एक युवकको विवाह नजिकै गाउँकी युवतीसँग हुने निश्चित भयो । दुवै पक्षले विवाह

Read More

दुलहीको फ्लाइङ किस, आमाको डिजे डान्स : विवाह छोडेर भागे दुलहा

Posted on July 03, 2023 | views : 485 |

एजेन्सी | जन्ती लिएर बेहुलीको घर पुगेका एक बेहुलाले अन्ततः विवाह गर्न अस्वीकार गरे । विवाह स्थलमा केही यस्ता कुराले उनलाई असहज बनाएका कारण उनी बेहुली नलिईकनै फर्किएका छन् ।  घटना भारतको हो । त्यहाँको हयातनगर थाना इलाकाका एक युवकको विवाह नजिकै गाउँकी युवतीसँग हुने निश्चित भयो । दुवै पक्षले विवाह

Read More

विश्वमै सबैभन्दा धेरै बिदा नेपालमा, अरु कुन देशमा कति ?

Posted on July 03, 2023 | views : 472 |

असार १८, काठमाडौँ | विश्वमा सबैभन्दा धेरै बिदा नेपालमै दिइएको छ । विश्व तथ्यांकले दिएको जानकारीअनुसार नेपालमा सबैभन्दा बढी ३५ दिन वार्षिक बिदा हुने गरेको छ ।  त्यसैगरी म्यानमारमा ३२, इरानमा २६, श्रीलंकामा २५ तथा बंगलादेश र इजिप्टमा समान २२ दिन बिदा दिइन्छ ।  त्यस्तै कम्बोडिया र भारतमा समान

Read More

एप्पलले नाघ्यो ३ ट्रिलियन डलर, बन्यो विश्वकै ३ ट्रिलियन डलरभन्दा बढी हुने पहिलो कम्पनी

Posted on July 02, 2023 | views : 495 |

असार १७, एजेन्सी | आईफोन (आईफोन) बनाउने अमेरिकी प्रविधि कम्पनी एप्पलको बजार मूल्य अहिले ३ ट्रिलियन (तीन लाख करोड) डलर नाघेको छ । यसरी एप्पल बजार पुँजीकरण ३ ट्रिलियन डलरभन्दा बढी हुने विश्वको पहिलो कम्पनी बनेको छ । यो बजार क्यापसंगै यो जर्मनी पछि संसारको सबैभन्दा ठूलो अर्थतन्त्र बनेको छ । यसको मार्के

Read More