विश्व |


भारतको केरलामा डुंगा पल्टिँदा बालबालिका सहित २१ जनाको मृत्यु

Posted on May 08, 2023 | views : 381 |

बैशाख २५, नयाँदिल्ली | भारतको केरलामा करिब ३० यात्रु बोकेको एउटा हाउसबोट पल्टिँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । केरलाका पर्यटन मन्त्री पीए मोहम्मद रियासले पनि यस घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनाको जानकारी

Read More

मुसलधारे वर्षाले कङ्गोमा १७५ भन्दा बढीको ज्यान लियो

Posted on May 07, 2023 | views : 363 |

बैशाख २४, किन्शासा | कङ्गोमा भारी वर्षाका कारण १७५ जनाभन्दा बढीको ज्यान गएको छ | वर्षाबाट  देशभर व्यापक क्षति भएको छ भने थुप्रै गाउँहरू  तहसनहस भएका छन् । अल जजीराले क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गर्दै  सो बारे उल्लेख गरेको छ ।   दक्षिण किभुको प्रान्तीय कार्यालयले जारी गरेक

Read More

अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त

Posted on May 06, 2023 | views : 464 |

बैशाख २३, एजेन्सी | अमेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त  भएको छ । तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ ।  एफ-१६  लडाकु विमान राजधानी सियोलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकमा स्थानीय समय अनुसार बिहान ९:३१ बजे खेतबार

Read More

पीएसजीमा अनिश्चित मेसीको भविष्य: अबको यात्रा बार्सिलोना, साउदी अरबिया कि मियामी ?

Posted on May 05, 2023 | views : 397 |

बैशाख २२, काठमाडौँ | लियोनल मेसीले यो सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मन (पीएसजी) छोड्ने भएका छन् । पीएसजीले दुई हप्ताका लागि निलम्बन गरेको भोलिपल्ट नै स्टार अर्जेन्टिनी फरवार्ड मेसी क्लबमा रहने कि नरहने भन्ने आशंका गरिएको थियो । तर, उनका बुवा जर्जले केही महिनाअघि पीएसजीलाई मेसीले यो सिजनको अन्त्यमा

Read More

क्रेमलिन ड्रोन हमलामा वाशिङ्टन जिम्बेवारः रुस

Posted on May 05, 2023 | views : 351 |

बैशाख २२, मस्को/वाशिङ्टन | हालै क्रेमलिनमा भएको ड्रोन हमलाको पछाडि संयुक्त राज्य अमेरिका र युक्रेनको हात रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार बताएका छन् ।  "हामीसँग  यसको प्रमाण छ । त्यो सम्बन्धित डाटा हाम्रो विशेष सेवाले प्राप्त गरेको छ ," पेस्कोभले क्रेमलिनमा बुधबार यस बा

Read More

साउदी क्लबबाट मेस्सीलाई ३२ करोड पाउण्डको लोभलाग्दो प्रस्ताव

Posted on May 04, 2023 | views : 501 |

एजेन्सी | अर्जेन्टिनी स्टार लियोनल मेस्सी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बीचको सम्बन्ध चिसिएको छ । परिस्थितिले अर्को मोड नलिए ३५ वर्षीय मेस्सी छिट्टै पीएसजीबाट बाहिरिने छन् । पीएसजी छाड्ने चर्चाले व्यापकता पाएलगत्तै मेस्सीमाथि विभिन्न ब्यवसायीक क्लबले आँखा गाड्न थालेका छन् । यसैक्रममा स

Read More

अमेरिकाको एटलान्टामा गोली चल्दा १ जनाको मृत्यु, ४ घाइते

Posted on May 04, 2023 | views : 344 |

बैशाख २१, काठमाडौँ | एटलान्टाको मेडिकल सेन्टरको ११ औं तल्लामा रहेको प्रतीक्षालयमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । त्यस्तै सो घटनामा अन्य चार जना घाइते भएका छन् । घटनाको विवरण दिँदै एट्लान्टा प्रहरी विभागका प्रमुख डारिन सियरबमले गोली चलाउनेले पाँच जनालाई गोली हानेको र तीमध्

Read More

रुसद्वारा युक्रेनमा २४ ड्रोन प्रहार

Posted on May 04, 2023 | views : 407 |

बैशाख २१, कीभ | रुसले युक्रेन विरुद्ध रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको  छ । तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ ।   "आक्रमणकारीहरूले २४ शाहेद- १३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू

Read More

युक्रेनी राष्ट्रपति अचानक फिनल्याण्डमा

Posted on May 03, 2023 | views : 361 |

बैशाख २०, हेलसिन्की | युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अचानक फिनल्याण्डको राजधानी हेलसिन्की आउनुभएको छ । पाँच नर्डिक राष्ट्रका नेताको शिखर सम्मेलनमा सहभागी हुन उहाँ फिनल्याण्ड भ्रमणमा आउनुभएको फिनिस राष्ट्रपति साउली निनिस्टोले बताउनुभएको छ  । युक्रेनी राष्ट्रपतिले आफ्ना फिनिस समकक्षीसँ

Read More

जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार

Posted on May 03, 2023 | views : 294 |

बैशाख २०, संयुक्त राष्ट्रसङ्घ | संयुक्त राष्ट्रसङ्घले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिबद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।  मङ्गलबार राति गरिएको घोषणाअनुसार गत सेप्टेमबरमा २२ वर्षीया महसा अमिनीले आफ्नो शिर राम्ररी नढाकेको

Read More

विहारमा आमाले आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि गरिन आत्महत्या

Posted on April 30, 2023 | views : 448 |

बैशाख १७, विहार | विहारको गया जिल्लामा एक महिलाले आफ्ना तीन सन्तानलाई झुन्ड्याएर मारेपछि  आत्महत्या गरेकी छन् । जिल्लाको मग्रा क्षेत्रकी मातली देवीले शनिबार आफ्ना तीन जना बालबच्चाको झुन्ड्याएर हत्या गरेपछि आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।  प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार

Read More

विमानको शौचालयले काम नगरेपछि गरियो ‘डाइभर्ट’

Posted on April 30, 2023 | views : 622 |

एजेन्सी | अमेरिकाको साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७ म्याक्स विमान उडानकै क्रममा डाइभर्ट गरिएको छ ।  विभिन्न अन्तरास्ट्रिय अनलाइन रिपोर्टहरूका अनुसार  विमानका सबै शौचालयहरू बिग्रेकाले डाइभर्ट गर्नुपरेको बताइएको छ ।  ओकल्यान्डबाट शिकागो गइरहेको विमान लास भेगासतर्फ लगिएको थियो । डब्ल्यूएन

Read More

कारखानामा ग्यास चुहिँदा नौ जनाको मृत्यु, एघार जना अचेत

Posted on April 30, 2023 | views : 512 |

वैशाख १७, लुधियाना (पञ्जाब) | पञ्जाब राज्यको लुधियाना जिल्लास्थित एक कारखानमा आइतबार बिहान ग्यास चुहिँदा नौ जनाको मृत्यु भएको छ भने अन्य ११ जना अचेत अवस्थामा फेला परेका छन् । उनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।  राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडिआरएफ)को एक समूह घटनास्थल पुगेको छ भने द

Read More

युरोपेली सङ्घ (ईयू)को शरणसम्बन्धी निर्णयमा ४० प्रतिशतले वृद्धि

Posted on April 29, 2023 | views : 381 |

बैशाख १६, ब्रसेल्स | सन् २०२२ मा युरोपेली सङ्घ (ईयू) का देशहरूले तीन लाख ८४ हजार २४५ शरणार्थीलाई सुरक्षाको व्यवस्था गरेका छन् । यो सन् २०२१ को दुई लाख ७५ हजार ४० बाट ४० प्रतिशतले वृद्धि हो ।  ईयूमा सन् २०२२ मा सुरक्षा प्रदान गरिएका तीन लाख ८४ हजार २४५ शरणार्थीमध्ये ४४ प्रतिशतले शरणार्थीको दर्जा

Read More

चट्याङ लागेर पश्चिम बङ्गालमा पन्ध्र जनाको मृत्यु

Posted on April 28, 2023 | views : 589 |

एजेन्सी | मेघगर्जन र चट्याङसँगै पश्चिम बङ्गालमा बिहीबार भएको भीषण वर्षा भएको छ । चट्याङ लागेर खेतमा कामगरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् ।  बिहीबार साँझ चट्याङ लागेर  पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउ

Read More

रुसले शुक्रवार बिहान गरेको आक्रमणमा १२ युक्रेनीको मृत्यु

Posted on April 28, 2023 | views : 371 |

एजेन्सी | रुसले शुक्रवार बिहान युक्रेनका विभिन्न शहरमा गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा १२ जना मारिएका छन् ।  ‘सुतिरहेका निर्दोष युक्रेनीहरूलाई क्षेप्यास्त्र प्रहार गरी मारेर रुसले शान्ति पहलमा प्रतिक्रिया दिएको छ,’ युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबाले ट्वीट गरी बताए ।&nbs

Read More

जिया खान मुद्दामा अभिनेता सुरज पंचोलीलाई सफाइ

Posted on April 28, 2023 | views : 458 |

एजेन्सी | फिल्म अभिनेता सुरज पंचोलीले जिया खान मुद्दामा सफाइ पाएका छन् । उनीमाथि अभिनेत्री जिया खानलाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो । सीबीआई अदालतका न्यायाधीश एएस सैयदले सुरज पञ्चोलीलाई सफाइ दिने निर्णय सुनाएका हुन् ।  अदालतले प्रमाणको अभावमा सुरजलाई दोषी ठहर गर्न नसक्ने भन्दै सफाइ

Read More

युद्धविरामका बीच सुडानमा हवाई हमला

Posted on April 27, 2023 | views : 453 |

वैशाख १४, काठमाडौँ | अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ ।  सैनिक जनरल अब्देल फताह अल बुरहान नेतृत्वको सुडानी सेनाले उनका पूर्वसहयोगी मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको अर्धसैनिक ¥यापिड सपोर्ट सप

Read More

‘बुद्धधर्मको मर्म विश्वमा फैलाउन बौद्ध शिखर सम्मेलन उपयोगी’

Posted on April 27, 2023 | views : 400 |

वैशाख १४, काठमाडौँ | बुद्धधर्मको मर्म विश्वमा फैलाउन गत साता नयाँदिल्लीमा सम्पन्न विश्व बौद्ध शिखर सम्मेलन उपयोगी भएको तिब्बती बौद्धधर्मका शिक्षकले बताउनुभएको छ ।  बौद्धगुरु योङ्गे मिङ्ग्युर रिम्पोछेले बुद्ध धर्मको सार संसारमा फैलाउन विश्व बौद्ध शिखर सम्मेलनबाट मद्दत पुगेको बताउनुभयो ।  एए

Read More

४ वर्षीया नातिनी अपहरण गरेर छोरीसँग फिरौती माग्ने हजुरबुवा

Posted on April 26, 2023 | views : 494 |

बैशाख १३, काठमाडौँ | ‘सावाँको भन्दा ब्याजको माया लाग्छ’ यो भनाई हजुरबुवा–हजुरआमाले आफ्ना नाति नातिनाका लागि प्रयोग गर्ने वाक्य हो । आफ्नो सन्तानको भन्दा पनि नाति नातिनाको बढी माया लाग्छ भनेर यो वाक्यले भन्न खोजिरहेको छ तर चीनका एक हजुरबुवाले भने यो वाक्यको ठिक विपरीत गरेर धेरैलाई चकित बनाएका छन् । च

Read More

सिङ्गापुरमा एककिलो गाँजा बोक्दा मृत्युदण्ड

Posted on April 26, 2023 | views : 332 |

बैशाख १३, काठमाडौँ | सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ ।  सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई वेवास्ता गर्दै आज बिहान उनलाई झुन्ड्या

Read More

८० वर्षका बाइडेनले गरे फेरि राष्ट्रपति लड्ने घोषणा

Posted on April 26, 2023 | views : 318 |

बैशाख १३, काठमाडौँ | अमेरिकाका राष्ट्रपति जो बाइडेनले फेरि राष्ट्रपति लड्ने घोषणा गरेका छन्। समाचार संस्था रोयटर्सका अनुसार बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने घोषणा मंगलबार गरेका हुन्। बाइडेनले आफू राष्ट्रपति भएपछि गर्न खोजेका काम पूरा नभएकाले फेरि अर्को कार्यकाल राष्ट्रपत

Read More

राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना

Posted on April 25, 2023 | views : 385 |

वैशाख १२, काठमाडौँ । युक्रेनलाई लिएर राष्ट्रसङ्घमा रुसको व्यापक आलोचना भएको छ । सोमबार भएको सुरक्षा परिषद्को एउटा बैठकमा महासचिव एन्टोनियो गुटरेस र पश्चिमा राष्ट्रहरूले रुसलाई गाली गरेका हुन् ।  मस्कोले युक्रेनमा आक्रमणका साथै उसको भूमि कब्जा गरेर राष्ट्रसङ्घको बडापत्र उल्लङ्घन गरेको आरोप पनि उ

Read More

‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैन : पर्यटनमन्त्री किराती

Posted on April 25, 2023 | views : 463 |

वैशाख १२, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्राविधिक समस्या देखिएको ‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको भन्ने कुरा अहिलेसम्म पुष्टि नभएको बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गए राति उडेलगत्तै फ्लाई दुबईको जहाजबाट ठूलो आवाजसहित आगोको झिल्का देखिएको थ

Read More